• काँग्रेसको मेयरमा ४२, उपमेयरमा २३ को नाम सिफारिस

    भक्तपुर, १५ वैशाख । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुरको चारवटै नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट प्रमुख तथा उपप्रमुखका लागि नाम सिफारिस भएको छ । नेपाली काँग्रेसको वडा तथा क्षेत्रीय समितिले आकांक्षीहरुको नाम सिफारिस गरेर पठाएपछि नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिलाई उम्मेदवारको छान्न सकस भएको छ । नेपाली..

  • नेकपा माओवादी केन्द्र गोरखाले छान्यो उम्मेदवार

    गोरखा, १५ वैशाख । स्थानीय तहको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) गोरखा कमि..

  • ओखलढुंगामा महिलाको आक्रोशः पुरुषले साडी लगाएर उम्मेदवारी दिए हुन्छ

    रामहरि श्रेष्ठ ओखलढुंगा, बैशाख १५– जिल्लामा स्थानीय तहको निर्वाचनका लागि उम्मेदव..

  • फोरम र नयाँ शक्तिबीच संयुक्त निर्वाचन समन्वय संयन्त्र गठन

    काठमाडौ, बैशाख १५– संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पहिलो ..

  • चुरेभावर पार्टीद्वारा काठमाडौं महानगरपालिकामा उम्मेदवारी घोषणा

    काठमाडौं, वैशाख १५ –चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले काठमाडौं महानगरपालिका..

  • हलेसीमा आगलागी हुँदा ५ घरगोठ नष्ट

    खोटाङ, बैशाख–१५, खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा आगलागी हुँदा ५ घर जलेर नष्ट भएका छन् । बिद्युत सर्ट हुँदा सुरु भएको आगोले हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका प्रेम केसीको दुई घर, प्रेम कट्वालको घर र गोठ, गोपाल केसीको घरगोठ, कुमार केसीको घर तथा लिला केसीको गोठ जलेर नष्ट भएका हुन् । बुधबार भएको आगलागीमा प्रेम कट्वालको ४ [&h..

  • ‘सरकारले हैन, आफैँ घर बनाउने हो, बरु ऋण चाहियो’

    पूर्णप्रसाद मिश्र दोलखा, १५ वैशाख । सरकारबाट अनुदान पाएपछि घर आफैँ निर्माण गर्नुपर्छ भनी कालिञ्चोक गाउँपालिका–३, लामिडाँडाका ६० वर्षीय दिलबहादुर शिवाकोटीले पुनःनिर्माण सुरु गरेका छन् । जिल्लाका अधिकांश पीडितमा सरकारले घर बनाइदिने भ्रम परेको उनको भनाइ छ । आफू यस्तो भ्रममा नपरेपनि पुनःनिर्माणका लागि दिइने भनिएको अनुदान सहयोग आउन ढ..

  • विदेशीले बनाए भूकम्पले भत्काएको विद्यालय भवन

    गोरखा (रिप्चेत), १४ वैशाख । गोर्खाको नुब्रे चुम गाउँपालिका रिप्चेतमा भूकम्पले भत्काएको सिप्चेत प्राथमिक विद्यालय भवन निर्माण गरिएको छ । एसओएस नेपाल र स्टेप जिरो वानको आर्थिक सहयोग तथा हिमालय पिस एजुकेसन फाउन्डेसनको समन्वयमा रु ४० लाखको लागतमा सो विद्यालय भवन निर्माण गरिएको फाउन्डेसनका अध्यक्ष राजेन्द्रबहादुर लामाले बताए । प्रसिद..

  • मोहनापुल—अत्तरिया ‘छ लेन’ सडक निर्माणमा ढिलाइ

    धनगढी, १५ वैशाख । कैलालीस्थित मोहनापुल धनगढीदेखि अत्तरियासम्मको ‘छ लेन‘को सडकको निर्माण कार्य सुरु हुन सकेको छैन । गत मङ्सिरमा सुरु गर्ने भनिएपनि हालसम्म यसको निर्माण कार्य सुरु भएको छैन । मोहनापुल अत्तरिया सडक आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले भने –“सबै प्रक्रिया पूरा गर्नु पर्दा समय लागेकोले निर्माण समयमै सुरु हुन नसकेको र वात..

  • महानगरको साइनबोर्डहरुमा निर्वाचन विरोधी नारा लेख्ने पक्राउ

    चितवन, १५ वैशाख । भरतपुर महानगरपालिका र तीनवटा वडा कार्यालयको साइनबोर्डमा कालो पोतेर निर्वाचन विरोधी नारा लेख्ने एक व्यक्तिलाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार गएराति भरतपुर महानगरपालिका, महानगरको वडा नं १, ५, १८ र १९ संयुक्त वडा कार्यालयको साइनबोर्..

  • अञ्चल अस्पतालको आफ्नै ‘फार्मेसी’

    बागलुङ, १५ वैशाख । धवलागिरि अञ्चल अस्पतालले आफ्नै औषधि वितरण केन्द्र (फार्मेसी) सञ्चालनमा ल्याएको छ । स्वास्थ्य मन्त्रालयले केही समयअघि अस्पतालले आफँै ‘फार्मेसी’ चलाउनुपर्ने नियम बनाएको थियो । केन्द्रबाट ५६२ प्रकारका औषधि उपलब्ध हुने अस्पतालका प्रमुख चिकित्सक सागरकुमार राजभण्डारीले बताए । “चौबीसै घन्टा सेवा दिने गरी फार्मेसी खुल..

  • दुई दलिय चुनावी तालमेलको लमजुङमा विरोध (प्रेश विज्ञप्तिसहित )

    समुन्द्रा घिमिरे लमजुङ, बैशाख १५– स्थानीय तहको निर्वाचनमा लमजुङमा एमाले र माओवादी केन्द्रबीच चुनाबी तालमेल गर्ने सहमतिको जिल्लाका कार्यकताहरुले विज्ञप्ति निकालेर विरोध गरेका छन् । बिहिबार विहान दुवै पार्टीका जिल्ला अध्यक्षहरुले संयुक्त रुपमा चुनावी तालमेलको घोषणा गरेसंगै कार्यकता रुष्ठ बनेका हुन् । राष्ट्र निर्माण र लोकतान्त्रिक..

  • तह बढ्दै जाँदा छात्राको सङ्ख्या घढ्दै

    जुम्ला, १५ वैशाख । यहाँका शिक्षिकाले विद्यालयमा अध्ययनरत छात्रछात्राको कक्षा तह बढ्दै जाँदा छात्राको सङ्ख्या घट्दै जाने गरेको बताएका छन् । शिक्षा पत्रकार सञ्चार र जिल्ला शिक्षा कार्यालयद्वारा आयोजित ‘जुम्लामा छात्राको अवस्था’ विषयक कार्यक्रममा शिक्षिकाले यो कुरा खुलासा गरेका हुन् । शिक्षिका वसन्ती महतले कक्षा तह बढ्दै जाँदा छात्..

  • ५६ लाखमा घर/जग्गा धरौटी राखेर अन्टार्टिकाको सर्वोच्च शिखर चढेँ

    दीपेन्द्र राई कीर्तिमानी पर्वतारोही सञ्जय पण्डितसँग प्युठानबाट काठमाडौं पस्दा रंगीन सपना थिएन । संवत् २०६० सालमा काठमाडौं पसेका उनी सके चार्टटर्ड एकाउन्ट नत्र व्यापारी बन्न चाहन्थे । उनी दुवै बन्न सकेनन् । दुई हजार चार सय ९५ किलोमिटर दौडिसकेका उनी दौडेर जीविकोपार्जन गर्न सकिँदैन भन्ठानेर पर्वतारोहणमा लागे । संसारमा आठ अर्ब मानिस..

  • म्याग्दीमा उम्मेदवार छनोटसँगै चुनावी प्रचार तीव्र बन्दै

    धिरन खत्री, म्याग्दी, बैशाख १५ – आसन्न बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकदै गर्दा म्याग्दीका राजनीतिक दलहरुले चुनाव लक्षित अभियानलाई तिव्रता दिएका छन् । दलहरुले आफ्नो पक्षमा जित सुनिश्चित गर्न निर्वाचनलक्षित कार्यक्रम बनाउन कार्यकता भेटघाट र प्रचारप्रसारमा लागेका छन् । उम्मेद्वार छनोटसंगै राजनीतिक दलका नेता कार्यक..

  • स्वयम्भूमा स्कुटरलाई ठक्कर दिँदा दिँदा महिलाको मृत्यु

    काठमाडाँै, १५ वैशाख । गएराति स्वयम्भू नजिक ठाडो भ¥याङमा भएको सडक दुर्घटनामा काठमाडौँ बस्दै आएकी गोरखाकी ३५ वर्षीया भगवती अर्यालको मृत्यु भएको छ । लु १ ख ९९९६ नंको ट्रकले स्वयम्भूबाट सीतापाइला आउने क्रममा बा ८२ प ३२२ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर पछाडि बसेकी अर्यालको घटनास्थलमा नै मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले..

  • वनमा हुने आगलागीमा कमी

    काठमाडौँ, १५ वैशाख । वनमा हुने आगलागीका घटना गत वर्षको तुलनामा यस वर्ष कमी आएको छ । मानिसबाट हुने हेलचेक्र्याईं र गर्मीसँगै आउने हावाहुरीका कारण गत वर्ष धेरै ठाउँमा लागेको भएपनि यस वर्ष भने कमी आएको वन विभागले जनाएको छ । विभागका उपसचिव मोहनराज काफ्लेले यस वर्ष सिन्धुली, उदयपुर, अर्घाखाँची, तेह्रथुम, बाँके बर्दियालगायत जिल्लाका ए..

  • भिरबाट खस्दा एकको मृत्यु

    पाल्पा, १५ वैशाख । पाल्पाको छहरा रैनादेवी गाउँपालिका–४ मेहलढापका ६४ वर्षीय मानबहादुर सारुको भिरबाट खस्दा मृत्यु भएको छ । मेहलढापस्थित सुकदहको बाटोदेखि १५ मिटर तल खस्दा उनको आज बिहान घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक सारुको शवपरीक्षणका लागि जिल्ला अस्पताल पाल्पा पठाइएको मुझुङ्ग इलाका प्रहरी कार्यालयका प्रमुख रेशम..

  • विरगञ्जको ठोरीमा जंगली हात्तीको आतंक

    वीरगन्ज, बैशाख १५ – जंगली हात्तीले पर्साको सुर्वणपुर गाँउ पालिकामा पर्ने ठोरीमा आतंक मच्चाएको छ । चितवन राष्ट्रिय निकुञ्जको जङगलबाट गाउँ पसेको हात्तीले ठोरीको इच्छानगरमा गएराति आतंक मच्चाएको प्रहरी बताएको हो । हात्तीले इच्छानगरका सूर्यबहादुर वोटको घर भत्काएको छ । मध्यरातमा गाउँपसेको हात्तीले वोटको घर पूर्णरुपमा भत्काएर क्षति पु¥..

  • पेसा जोगाउन अधिकार माग्दै राजी समुदाय

    कञ्चनपुर, १५ वैशाख – स्थानीय तहको निर्वाचनपछि बन्ने नीतिमा कञ्चनपुरमा बसोबास गर्दै आएका राजी समुदायले अधिकार स्थापित गर्न माग गरेका छन् । लोपोन्मुख जातिमा सूचीकृत राजी समुदायले जडीबुटी सङ्कलन गर्ने, सिकार गर्ने, कन्दमूल खोज्ने, माछा मार्नेलगायतको परम्परागत पेसा जोगाउनका लागि अधिकारको माग अघि सारेका हुन् । जडीबुटी सङ्कलन गर..

  • चुनाव सरेपछि विस्तारै..

    बैतडी, १५ वैशाख – सरकारले दुई चरणमा स्थानीय निर्वाचन गर्ने निर्णय गरेसँगै बैतडीलगायत प्रदेश नं ७ मा निर्वाचन गतिविधिमा सुस्तता आएको छ । प्रदेश नं १, २, ५ र ७ मा जेठ ३१ गते तथा ३, ४ र ६ नं प्रदेशमा सरकारले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । वैशाख ३१ […]

  • मिर्गाैला रोगीको उपचारका लागि २० लाख

    म्याग्दी, १५ वैशाख – म्याग्दीको मालिका गाउँपालिका–७ बिमका मिर्गौला रोगी कुमार पुनको उपचारका लागि २० लाखभन्दा बढी आर्थिक सहयोग जुटेको छ । दुईवटै मिर्गौलाले काम गर्न छाडेपछि थलिएका ३४ वर्षीय पुनको उपचारका लागि स्वदेश तथा विदेशमा रहेका बिमवासीले २० लाख छ हजार सातसय आर्थिक सहयोग गरेका हुन् । चन्दा सहयोग जुटाएर पुनको मिर्गौला प..

  • स्थानीय चुनावमा पत्रकार आकाङ्क्षी

    लमजुङ, १५ वैशाख – स्थानीय तहको निर्वाचन नजिकिएसँगै लमजुङका क्रियाशील पत्रकार पनि आकाङ्क्षी देखिएका छन् । लमजुङका स्थानीय तहमध्ये वडा, गाउँपालिका र नगरपालिका प्रमुखका लागि पत्रकार आकाङ्क्षी देखिएका हुन् । प्रेस युनियनका पूर्व गण्डकी अञ्चल संयोजक एवम् लमजुङ आवाज साप्ताहिक पत्रिकाका प्रधान सम्पादक मिलन शर्मा दनाईंले बेसीसहर न..

  • सिद्धि नहरबाट स्थानीय खुसी

    भद्रपुर, १५ वैशाख – झापाको सिरान एवम् पूर्वी भेगको मेची नदीसँग जोडिएको सिद्धि खोलाबाट निकालिएको नहर सफल सञ्चालनबाट स्थानीय जनता खुसी भएका छन् । नहर निरीक्षण एवम् अवलोकनका निम्ति सिँचाइ विकास डिभिजन कार्यालय, भद्रपुरका प्रमुख ईश्वरीप्रसाद तिवारीको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्री, प्रहरी उपरीक्षक शैलेश थापा ..

  • मुढाले किचेर मृत्यु, सात जना पक्राउ

    तेह्रथुम, १५ वैशाख – गोलियाका लागि काटेको रूखको मुढाले लागेर तेह्रथुुममा एकजनाको मृत्यु भएको छ । खोरुङ्गा खोलामा माछा मार्दै गर्दा बिहीबार बिहान माथिबाट पल्टाइएको मुढाले लाग्दा मेन्छ्यायेम गाउँपालिका–४ साबिक मोराहाङ–६ का ४० वर्षीय चन्द्रबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वासुदेव यादवले बता..

रातोपाटी स्पेशल