• तीन दिनअघि बेपत्ता बालकको हत्या

    लहान, १६ वैशाख । सिरहाको नरहा–३ खोरियास्थित घरबाटै तीन दिनअघि बेपत्ता भएका दुईवर्षे बालकको हत्या गरी गाडिएको अवस्थामा आज बिहान शव फेला परेको छ । बालकको हत्यामा संलग्न रहेको आरोपमा बालकका काका सुरेश यादवलाई प्रहरीले पक्राउ गरेको छ । गत बुधवार साँझ घरबाटै अचानक बेपत्ता भएका खोरिया निवासी भरोसी यादवको दुईवर्षे छोरा रञ्जनकुमार यादवक..

  • भक्तपुर : एमालेद्वारा उम्मेदवारको घोषणा

    भक्तपुर, १६ वैशाख । नेकपा एमालेले आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनम..

  • पुस्तकालय निर्माण गर्न करिब दुई करोड अनुदान

    सुरुङ्गा (झापा), १६ वैशाख । झापाका २८ वटा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना..

  • औलो रोगका बिरामी घट्दै

    कञ्चनपुर, वैशाख १६- लामखुट्टेको टोकाइबाट सर्ने औलो रोगका बिरामी कञ्चनपुरमा प्रति..

  • आगलागीमा ६० घर जलेर नष्ट

    खजुरा (बाँके), १६ वैशाख । जिल्लाको डुडुवा गाउँपालिका–१ होलियाको छिटाइपूर्वामा गए..

  • बागलुङ : निर्वाचनको तयारी तीव्र

    बागलुङ, १६ वैशाख । स्थानीय तह निर्वाचनको तयारी तीव्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालय व्यवस्थापकीय काममा जुटेको छ । गाउँ गाउँमा मतदाता शिक्षा दिन स्वयम्सेवक खटिएका छन् । नब्बे प्रतिशत निर्वाचन सामग्री आइसकेको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले जानकारी बताए । “मतदानस्थलमा पठाउने सामग्री तयारी हालतमा राखेका छौँ”, शर्म..

  • ताकममा मोबाइल टावर

    धौलागिरि गाउँपालिका–७ ताकममा नेपाल टेलिकमले मोबाइल टावर स्थापना गरेर शुक्रबारदेखि सेवा विस्तार गरेको छ । साबिक ताकम गाविस–९ काफलडाँडामा रहेको टावर सञ्चालनमा आएपछि ताकम, देवीस्थान, मुना, मुदी, खिवाङ, मराङ, धारापानी, बिमलगायत गाउँमा टेलिकमको सेवा विस्तार भएको हो । यसअघि मोबाइल टावर नहुँदा ताकम र आसपासका क्षेत्रका मोबाइल फोन प्रयोग..

  • नौ विद्यालय पुनःनिर्माण

    म्याग्दी, १६ वैशाख – दुई वर्षअघिको भूकम्पका कारण क्षति पुगेका जिल्लाका नौ विद्यालयका भवन पुनःनिर्माण भएको छ । जिल्ला शिक्षा कार्यालयको सहयोगमा छ वटा दुईकोठे र तीन वटा तीनकोठे कक्षा कोठा पुनःनिर्माण भएको हो । थप पाँच विद्यालय भवन योजनाको भौतिक निर्माण सम्पन्न भई फरफारक गर्ने क्रममा रहेको छ । त्रिचालिस दुईकोठे, छ तीनकोठे, दु..

  • सार्वभौमसम्पन्न जनसरकार निर्माणका लागि निर्वाचन

    हेटौँडा, १६ वैशाख – माओवादी केन्द्र ३ नं प्रदेश इन्चार्ज लीलामणि पोखरेलले स्थानीय तहको निर्वाचन अधिकारको विकेन्द्रीकरणका लागि नभएर हस्तान्तरणका लागि भएको बताएका छन् । शुक्रबार हेटौँडा उपमहानगरपालिका–४ को चुनावी प्रचारप्रसार तथा सम्पर्क कार्यालयको उद्घाटन गर्दै उहाँले जनताले खोजेको जस्तो सार्वभौमसम्पन्न जनसरकार निर्माणका ला..

  • गाडी दुर्घटनामा चाललको मृत्यु

    बैशाख १६, रौतहट–जिल्लाको मध्यभागमा रहेको कटहरिया गाँउपालिकामा शुक्रवार साँझ भएको दुर्घटनामा चालकको ज्यान गएको छ । कटहरिया तर्फ जानेक्रममा डिएलसीवी १९५० नम्वरको गाडी दुर्घटना भएको हो । दुर्घटनामा चालक ३५ बर्षीय ज्योतिकराय यादवको ज्यान गएको प्रहरीले जनाएको छ ।

  • बौद्धमार्गीलाई ज्योतिष शास्त्र प्रशिक्षण

    धनकुटा, १६ वैशाख – प्रदेश नं १का बौद्धमार्गी लामालाई ज्योतिष शास्त्रमा आधारित बौद्ध (चि) प्रशिक्षण मणि (लुङ) सुरु भएको छ । शुक्रबार धनकुटा–१ हिलेमा नेपाल तामाङ लामा घेदुङ केन्द्रीय समितिको आयोजना र जिल्ल्ला घेदुङ म्हानीपा घेदुङ धनकुटाको व्यवस्थापनमा सुरु भएको प्रशिक्षणमा प्रदेश नं १ अन्तर्गत ताप्लेजुङ, पाँचथर, इलाम, झापा, ..

  • शिक्षासेवी श्रेष्ठ अभिनन्दित

    बागलुङ, १६ वैशाख – बागलुङ नगरपालिका–३ निवासी शिक्षासेवी कुलप्रसाद श्रेष्ठलाई सार्थक प्रकाशन बागलुङले शुक्रबार अभिनन्दन गरेको छ । शिक्षा र समाजसेवाका क्षेत्रमा पु¥याएको योगदानस्वरुप श्रेष्ठ अभिनन्दित भएका हुन् । धौलागिरि बहुमुखी क्याम्पसका प्रमुख रामप्रसाद उपाध्याय र प्रकाशनका संयोजक काजी रोशनले श्रेष्ठलाई दोसल्ला र अभिनन्द..

  • अब आफ्नै औषधालय

    बागलुङ, १६ वैशाख – धौलागिरि अञ्चल अस्पताल बागलुङले आफ्नै औषधि वितरण केन्द्र सञ्चालनमा ल्याएको छ । केन्द्रको अस्पताल विकास समितिका अध्यक्ष मञ्जेशबम मल्लले केन्द्रको उद्घाटन गरे । स्वास्थ्य मन्त्रालयले केही समयअघि अस्पतालले आफैँ ‘फार्मेसी’ चलाउनुपर्ने नियम बनाएको थियो । केन्द्रबाट पाँच सय ६२ प्रकारका औषधि उपलब्ध हुने अस्पताल..

  • गरिबी निवारण कोषद्वारा सिर्जनशील पुरस्कार

    मोरङ, १६ वैशाख – गरिबी निवारण कोष मोरङले उत्कृष्ट संस्था र सदस्यलाई शुक्रबार पुरस्कृत गरेको छ । कोषको सहयोगमा मोरङमा गठित सामुदायिक संस्था र तिनका सदस्यमध्येबाट उत्कृष्ट भएकालाई सिर्जनशील पुरस्कार प्रदान गरिएको हो । पुरस्कृत हुनेमा कोलबोटे सामुदायिक संस्था, लेटाङ–७, सरस्वती सामुदायिक संस्था, धनपालथान–३, सृष्टि सामुदायिक सं..

  • मृत मृगसहित दुई पक्राउ

    पोखरा, १६ वैशाख – जिल्ला प्रहरी कार्यालय कास्कीले मृत मृगसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । माछापुछ्रे गाउँपालिकाबाट पोखरातर्पm ल्याउँदै गर्दा पोखरा–८ का जीवन गुरुङ र पोखरा–३ का विकास गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बा१७च २८७८ को जिपमा लुकाइछिपाइ ल्याउँदै गर्दा उनीहरु पक्राउ परेका थिए । प्रहरीले मृत मृगला..

  • महानगर प्रमुखमा उम्मेदवार बन्न उपप्राध्यापकबाट राजीनामा

    पोखरा, १६ वैशाख – स्थानीय तहको निर्वाचनमा पोखरा–लेखनाथ महानगरपालिका प्रमुखमा उम्मेदवार बन्न देवराज चालिसेले उपप्राध्यापकवाट राजीनामा दिएका छन् । नेपाली काँग्रेसबाट प्रमुख उम्मेदवारको सिफारिसमा परेका चालिसेले एक हप्ताअघि त्रिवि उपकुलपतिको कार्यालयमा राजीनामा दिएको पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख वसन्त पराजुलील..

  • बेपत्ता बालकको गाडिएको अवस्थामा शव भेटियो

    रामभरोसी यादव सिरहा, बैशाख १५– सिरहाको नरहा ३ खोरियाबाट बुधबार बेलुका बेपत्ता बालकको शव गाडिएको अवस्थामा भेटिएको छ । बालकको हत्या गरी बारीमा गाडिएको अवस्थामा अवस्थामा शव भेटिएको हो । आफ्नै घर नजिकैको भाण्टामारीमा घाँटी रेटी हत्या गरेर खाल्डोमा गाडिएको अवस्थामा स्थानीय भरोसी यादवको दुई वर्षीय छोराको शव भेटिएको हो । शुक्रबार कुकुर..

  • इँट्टा बनाउन खनेको खाल्डोमा परी बालकको मृत्यु

    भक्तपुर, बैशाख १५– इँट्टा बनाउन प्रयोग गरिने खाल्डोमा परेर एक बालकको मृत्यु भएको छ । खाडलमा खसेर गम्भीर घाइते भएका बालकको उपचारको क्रममा मृत्यु भएको हो । रामेछाप मन्थली घर भई हाल भक्तपुर सुर्यविनायक नगरपालीका –५ गुण्डुमा काँचो ईट्टा बनाउने काम गर्ने श्याम नेपालीको २ वर्षका छोरा रामशरण नेपाली भक्तपुर अस्पतालमा मृत्यु भएको प्रहरील..

  • ट्राफिक नियम उलंघन गर्ने ६ सय ५० सवारी कारवाहीमा

    सीताराम चौधरी चन्द्रौटा (कपिलवस्तु), बैशाख १५– के तपाईं आफ्नो सवारीको ट्रलीमा ढाला गाँसेर चलाउने गर्नुभएको छ ? ओभरलोड गरी बढी रकम कमाउने आशा देख्नुभएको छ भने अहिले नै सतर्क हुनुस् है । ट्राफिक प्रहरीको फन्दामा पर्नुभयो भने उल्टै जरिवानामा पर्नुहोला । ट्रलीमा ढाला गाँसेर ओभरलोड बोक्ने गरेको जनगुनासोसँगै यतिबेला जिल्ला ट्राफिक प्र..

  • बस ग्यारेजमा आगलागी, चार वटा बस पूर्ण रुपमा जलेर नष्ट

    वीरगन्ज, बैशाख १५– वीरगन्जको नयाँ बसपार्क परिसरमा रहेको बस मर्मत गर्ने ग्यारेजमा शुक्रबार साँझ ६ बजे आगलागी हुँदा चार वटा बस जलेर पूर्ण रुपमा ध्वस्त भएका छन् । बसपार्क परिसरमा रहेको नेपाल प्रहरीको अस्थायी पोष्ट छेउको ग्यारेजमा भएको आगलागीमा परि चार वटा बस जलेर पूर्ण रुपमा नष्ट भएको पर्साका प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले बता..

  • बारामा प्रहरी र तस्करबीच गोली हानाहान 

    अमित अग्रवाल वीरगंज, वैशाख १५– बारा प्रहरी र तस्करबीच शुक्रबार दिउँसो गोली हानाहान भएको छ । प्रहरी र तस्करबीच  दिउँसो २ बजे सिम्रौनगढ– ९ कचोर्वामा गोली हानाहान भएपछि सो क्षेत्र दिनभर नै तनावग्रस्त भयो । स्थितिलाई सामान्य पार्न प्रहरीले तीन राउन्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । तस्करहरूको पक्ष लिंदै स्थानीय..

  • झापामा जनता आवास निर्माण कार्यक्रम सुरु

    झापा, वैशाख १५– झापामा जनता आवास निर्माण कार्यक्रम सुरु भएको छ । ५ सय घरपरिवारलाई निःशुल्क घर बनाइदिने सरकारको कार्यक्रम अनुसारको बजेट वितरणको काम सुरु गरिएको हो । जनता आवास आयोजना कार्यक्रम कार्यान्वयन एकाई झापाले भद्रपुरमा शुक्रबार एक कार्यक्रमका बीच बिर्तामोड नगरपालिका साविक गरामनीका ११ घरपरिवारलाई ५ लाख ९० हजार ४ सय २५ रुपैय..

  • एमालेका क्षेत्रीय अध्यक्षसहित पाँच जनाले पार्टी छाडे

    जनकपुरधाम, बैशाख १५– महोत्तरीमा नेकपा एमालेका क्षेत्रीय अध्यक्षसहित ५ जनाले पार्टी परित्यागको घोषणा गरेका छन् । रिपोर्टस क्लव जनकपुरमा शुक्रबार पत्रकार सम्मेलन गरी उनीहरुले पार्टी परित्याग घोषणा गरेका हुन् । एमाले महोत्तरीका क्षेत्रीय अध्यक्ष राजकिशोर साहसहित ५ जना एमाले पार्टी परित्यागको गरेको घोषणा हो । एमाले महोत्तरी बदिया वन..

  • मेयर उठ्न राजेशलाई चुनौती होइन सुझाव दिएकी हुँ – करिष्मा

    काठमाडौं, बैशाख १५ –अभिनेत्री  करिष्मा  मान्धरले अभिनेत्रीलाई पनि अभिनेताको सरह पारिश्रमिक दिनुपर्ने बताएकी छन् । रातोपाटी लाइभमा कुराकानी गर्दै उनले अभिनेत्री बिना चलचित्र अधुरो हुने उल्लेख गर्दे पारिश्रमिक पनि समान ब्यवहार गरिनु पर्ने बताएकी हुन् । १४ बर्षको उमेरबाट अभिनयमा रमाउदै आएकी उनीसँग चलचित्रको अभिनयका तितामिथा थुप्रै ..

  • डोल्पाका मुख्य दललाई उम्मेद्वार छान्न सकस

    त्रिपुराकोट (डोल्पा), बैशाख १५– झन्डै दुई दशकपछि हुन लागेको स्थानीय तह निर्वाचनको मनोनयन दर्ता गर्ने दिनको मुखमा डोल्पाका मुख्य राजनीतिक पार्टीलाई भने उम्मेद्वार छनोट गर्न हम्मे–हम्मे भएको छ । स्थानीय सरकारको पुर्ण अधिकार पाएको स्थानीय तहको चुनावमा आफ्नो अस्तित्व प्रकट गर्ने अवसरको रुपमा लिँदै पार्टी भित्रै वडा सदस्यदेखि गाँउ, न..

रातोपाटी स्पेशल