• तीनवटा बाह्रसिङ्गे चितवन निकुञ्जमा छाडियो

    रत्ननगर ९चितवन०, १८ वैशाख । शुक्लाफाँटाबाट ल्याइएको थप तीनवटा बाह्रसिङ्गेलाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याएर छाडिएको छ । यसअघि यही वैशाख १५ गते दुईवटा पोथी बाह्रसिङ्गे छाडिएकामा आजसम्म एक भालेसहित थप तीनवटा गरी पाँच वटा ल्याएर छाडिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्र..

  • चट्याङका कारण घरमा आगलागी

    ताप्लेजुङ, १८ वैशाख । चट्याङका कारण ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ खोक्लिङम..

  • नेपाली स्नातकोत्तर शिक्षण कार्यक्रमसम्बद्ध प्राध्यापकको भनाई

    वैशाख १८ काठमाडौं– पाटन संयुक्त क्याम्पस नेपाली स्नातकोत्तर शिक्षण कार्यक्रमसम्ब..

  • बेनी–जोमसोम–कोरला सडकमा चार वटा पुल बन्ने

    म्याग्दी, १८ वैशाख – म्याग्दीको सदरमुकामदेखि मुस्ताङ हँुदै चीनको सीमा क्षे..

  • इटहरी र चितवनमा सडक दुर्घटना, दुई मोटरसाइकल चालकको मृत्यु

    इटहरी, १८ वैशाख – इटहरी उपमहानगरपालिका–२० स्थित तरहरामा गएराति जन्तीको बसल..

  • निर्वाचनमा बालबालिका प्रयोग नगर्न ध्यानाकर्षण

    बाजुरा, १८ वैशाख – जिल्लामा रहेको नागरिक समाज बाजुराले बालबालिकाको अवस्थाका बारेमा विभिन्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । नागरिक समाज बाजुराले स्थानीय तहको निर्वाचनमा बालबालिकालाई प्रयोग नगर्न जिल्लाका राजनीतिक दल, जिल्ला शिक्षा कार्यालय र निर्वाचन कार्यालयलाई ध्यानाकर्षण गराएको छ । बालबालिकाले स्वतन्त्र रुपमा प..

  • बौद्ध विद्यालय आर्थिक अभावमा बन्द हुने अवस्थामा

    नवलपरासी, १८ वैशाख – यहाँको दाउन्ने डाँडामा रहेको एक मात्र बौद्ध धार्मिक विद्यालय (विद्यापीठ) आर्थिक अभावमा बन्द हुने अवस्थामा पुगेको छ । बौद्ध शिक्षा प्रदान गर्ने उद्देश्यले करिब दुई दशकदेखि नियमित रुपमा सञ्चालित अहिंसावादी महाबौद्ध अनाथ आधारभूत विद्यापीठ अहिले आर्थिक अभावमा बन्द हुने अवस्थामा पुगेको हो । आर्थिक अभावकै का..

  • जागिर लगाइदिन्छु भन्दै घुस लिने नासु पक्राउ

    खोटाङ, १८ वैशाख – अहेबको जागिर लगाइदिन्छु भन्दै घुस लिने जिल्ला अस्पताल खोटाङका नायब सुब्बा पक्राउ परेका छन् । अस्थायी करारमा अहेबको जागिर खान फारम भरेका १३ जना आवेदकबाट प्रतिव्यक्ति ३५ हजारका दरले घुस लिने अस्पतालका नायब सुब्बा केदारनाथ खनाल आइतबार पक्राउ परेका हुन् । अस्पताल परिसरबाटै पक्राउ परेका नासु खनाललाई जिल्ला प्र..

  • आकर्षणको केन्द्र बन्दै म्याग्दीको ‘लभ्लीहिल’

    म्याग्दी, १८ वैशाख – म्याग्दीको बेनी नगरपालिका– २ ज्यामरुककोटको खबरामा रहेको लभ्लीहिल आन्तरिक पर्यटकका लागि मुख्य आकर्षणको केन्द्र बन्दै गएको छ । विशेषगरी युवायुवतीका लागि ‘डेटिङ स्पट’ का रुपमा चर्चित लभ्लीहिल अहिले विभिन्न जिल्लाबाट म्याग्दीको बेनी बजारमा आउने आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य स्थल बन्न थालेको हो । बेन..

  • हराएको अठार वर्षपछि श्रीमती र छोरी लिएर घर फर्किए लक्ष्मण

    नुवाकोट, १८ वैशाख – चारघरेका लक्ष्मण भट्ट हराएको १८ वर्षपछि घर फर्किएका छन् । विसं २०५६ देखि परिवारसँग सम्पर्कविहीन भएका विदुर नगरपालिका–१२ साविकको चारघरे–४ का भट्ट विवाह गरी श्रीमती र एक छोरी लिएर १८ वर्षपछि घर फर्किएका हुन् । लामो समयपछि घर फर्किएका भट्टले मेघालय (भारत)मा रहेको कोइला खानीमा काम गर्दा पत्र पठाउन नपाएको र ..

  • सर्पदंश उपचार केन्द्रमा सोलार जडान

    मोरङ, १८ वैशाख – मोरङको लेटाङ नगरपालिका–४ स्थित लेटाङ सर्पदंश उपचार केन्द्रमा सोलार प्यानल जडान गरिएको छ । सर्पदंश बिरामीको उपचारमा सहजता ल्याउन जिल्ला समन्वय समिति र सूर्यदल गणको सहयोगमा सोलार जडान गरिएको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक सहयोगमा रु चार लाख ५० हजारको लागतमा सोलार प्यानल जडान गरिएको हो । सोला..

  • पत्रकार महासङ्घ काठमाडौँ फेरि ताला लाग्यो

    काठमाडौँ, वैशाख १७ – नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखामा फेरि ताला लगाइएको छ । अधिवेशन भएको एक हप्तापछि पुनः केन्द्रीय पार्षद चयनमा असन्तुष्ट जनाउँदै आज ताला लगाएका हुन् । नेपाल प्रेस युनियन काठमाडौँका अध्यक्ष नकुल अर्यालले पार्षद चयनमा व्यावसायिक पत्रकारलाई पाखा लगाएकाले ताला लगाइएको बताए । ‘‘राजनीतिक आस्थाका आधारमा योग्यता प..

  • काठमाडौँको टेकुमा भीषण आगलागी

    काठमाडौँ, वैशाख १७ – काठमाडौँको टेकुमा भीषण आगलागी भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको अगाडी रहेको प्रिन्ट वल्र्ड नेपाल नामक छापाखानाबाट सल्केको आगो सँगै रहेको ४ तले घरमा सल्केको छ । आगलागीबाट घरमा पूर्णरुपमा क्षति पुगेको छ । कालिमाटी प्रहरी वृतका डिएसपी नवराज अधिकारीका अनुसार नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका साथै..

  • गायक योगेश्वर आमात्यका आमा नेपालको पहिलो नर्स घोषित

    काठमाडौँ, वैशाख १७ – सरकारले स्व लामु अमात्यलाई नेपालको पहिलो नर्स घोषणा गरेको छ । स्व.लामु आमात्य गायक योगेश्वर आमात्यका आमा हुन् । स्वास्थ्य मन्त्रालयमा आज आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री गगनकुमार थापाले अमात्यलाई सबै प्रमाण र तथ्यका आधारमा पहिलो नर्स घोषित गर्दै पुत्र गायक योगेश्वर अमात्यलाई आधिकारिक प्रमाणपत्र हस्तान्तर..

  • साझा पार्टीको घोषणापत्र सार्वजनिक

    जन्मदेखि नै दृष्टिविहिन २४ वर्षीय लक्ष्मी नेपालले आज प्रस्तावित साझा पार्टीको अपाङ्गता अनुकूल वेबसाइट डब्लु.डब्लु. डब्लु. साझा. पार्टी सहिट घोषणापत्र सार्वजनिक गरेकी छिन्। डब्लु डब्लु डब्लु साझा पार्टी. ओराजी तथा डब्लु डब्लु डब्लु साझापार्टी.कम बाट पनि प्रयोग गर्न सकिने सो वेबसाइट मार्फत साझा पार्टीले काठमाडौँ महानगरपालिकाका साझ..

  • दुर्गम क्षेत्र डोल्पाको जुफालबाट थ्री जि सेवा सुरु

    रामचन्द्र न्यौपाने त्रिपुराकोट(डोल्पा) १६ बैशाख – दुर्गम जिल्ला डोल्पाको ठुली भेरी नगरपालिका स्थित जुफालबाट पनि थ्री जि ईन्टरनेट सेवा सुरु गरिएको छ । गत विहिबार देखि जुफालमा रहेको नेपाल टेलिकमको टावरबाट सिडीएमए फोनमा उक्त सेवा सुरु ग्रिएको दुर संञ्चार कार्यालय डोल्पाका प्राविधिक नवराज भट्टराईले जानकारी दिए । यस्तो प्रकारको ईन्टर..

  • अहेबको जागिर दिलाउने भन्दै १३ जनाको घुस लिने नासु पक्राउ

    रामधन बेदना खोटाङ, वैशाख१७ – अहेवको जागिर दिलाउने भन्दै १३ जनाबाट घुस लिने जिल्ला अस्पताल खोटाङका नायब सुब्बा पक्राउ परेका छन् । अहेव अस्थायी करारका लागि फारम भरेका १३ जना आवेदकबाट प्रति व्यक्ति ३५ हजार रुपैंयाँका दरले घुस लिने अस्पतालका नायब सुब्बा केदारनाथ खनाल आईतबार पक्राउ परेका हुन् । अस्पताल परिसरबाटै पक्राउ परेका नासु खना..

  • लमजुङमा उमेद्वार छान्न रस्साकस्सी

    समुन्द्रा घिमिरे लमजुङ, बैशाख १७–स्थानीय तहको निर्वाचनका लागि उमेद्वारी दिने दिन नजिकिदैँ गएपनि लमजुङमा दलहरुले उमेद्वार छनौट गर्न सकेका छैनन् । उमेद्वार छनौटमा ठुला दलमा रस्साकस्सी चलेको छ । धेरै जनाको आकांक्षा देखिएपछि सबै दलमा उम्मेदवार चयन गर्न समस्या परेको हो । दुई ठुला बामपन्थी दलहरु नेकपा एमाले र माओवादी केन्द्रविच चुनावी..

  • अनलाइनमार्फत घटना दर्ता काम तीव्र गतिमा

    काठमाडौँ, १७ वैशाख । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, केन्द्रीय पञ्जीकरण विभागले अनलाइनमार्फत घटना दर्ता काम तीव्र गतिमा सञ्चालन गरेको छ । विभागले जन्म, मृत्यु, बसाइँसराइँ, सम्बन्धविच्छेद र विवाह प्रणालीलाई व्यवस्थित बनाउनका लागि अनलाइनमार्फत घटना दर्ता गर्ने कामलाई तीव्रता दिएको विभागका महानिर्देशक अनिलकुमार ठाकुरले ब..

  • उम्मेद्वारी मनोनयनपछि संविधान संशोधनमा छलफल

    काठमाडौ, बैशाख १७ – ब्यवस्थापिका संसदमा संविधान संशोधन विधेयकमाथि पहिलो चरणको स्थानीय निर्वाचनको उम्मेद्वारी मनोनयनपछि मात्रै छलफल हुने भएको छ । उम्मेद्वारी मनोनयनका लागि निर्वाचन आयोगले बैशाख १९ गते को कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ । उम्मेद्वार मनोनयनअघि संविधान संशोधन विधेयक पारित नहुनेभएपछि यो विधेयकमाथिको छलफल पन..

  • पत्रकार महासंघ काठमाडौको अधिबेशन खारेजी गर्न माग

    काठमाडौ, बैशाख १७ –नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको १० औं अधिवेशन र पार्षद चयन प्रक्रियाप्रति नेपाल प्रेश युनियन, प्रेश सेन्टर प्रेश सोसाइटी लगायत ६ वटा पत्रकार संगठनले आपत्ति जनाउदै अधिबेसनका सम्पुर्ण प्रकृया खारेज गर्न माग गरेका छन् । उनीहरुले सयुक्त विज्ञप्ति जारी गर्दै महासंघको विधान विपरीत, केन्द्रीय नेतृत्वको राजनीतिक ..

  • सिलिन्डर पड्किँदा भरतपुरका दुई घरमा आगलागी

    चितवन, १७ वैशाख । भरतपुर महानगरपालिका–२ स्थित आँपटारीमा आज बिहान दुई घरमा आगलागी भएको छ । सो क्रममा सिलिन्डर पड्किँदा आगो निभाउन गएका स्थानीयवासी भरत गुरुङ घाइते भएकामा भरतपुर अस्पतालमा उपचार भइरहेको छ । बिहान करिब ५ बजे बुद्ध तामाङको घरको भान्छाबाट आगो सल्किएर छिमेकी वीरबहादुरको घरमा समेत आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितव..

  • बालविवाहमा संलग्न बेहुला पक्राउ, अभिभावक र पण्डितको खोजी जारी

    कलैया, १७ वैशाख । जिल्ला प्रहरी कार्यालय बाराले जिल्लाका सुवर्ण गाउँपालिका–२ कवही गोठमा बालविवाह भइरहेको अवस्थामा प्रहरीले बेहुलालाई पक्राउ गरी बेहुलीलाई संरक्षणमा लिएको छ । साबिक बलिरामपुर–९, हाल कलैया उपमहानगरपालिका–१३ छोटकी फूलबारी बस्ने २५ वर्षीय रामनरेशप्रसाद यादव र साबिक कवही गोठ–६, हाल सुवर्ण गाउँपालिका–२ बस्ने करिब १२ वर..

  • ब्यवसायिक खेतीप्रणालीमा जोड

    लुम्बिनी , बैशाख १७– कृषिमा आधुनिकता भित्रिएसँगै परम्परागत ब्यवसायिक खेती भन्दा ब्यवसायिक खेती गर्नुपर्ने कुरा लुम्बिनीमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ । सो कुरा लुम्बिनी साँस्कृतिक नगरपालिकाको आर्थिक सहयोग र लुम्बिनी आर्दश महिला समुह द्वारा आयोजित मधेशी मुश्लिमका लागि दुई दिवसीय ब्यवसायिक खेती तालिम समापन समारोहका बक्ताहरु..

  • सेफ्टी ट्यांकीमा डुवेर बेसीसहरमा एक बालकको मृत्यु

    समुन्द्रा घिमिरे बेसीशहर, वैशाख १७ – लमजुङ सदरमुकाम बेंसीसहरको शेरामा बन्दै गरेको घरको सेफ्टी ट्यांकीमा डुबेर शनिबार एक स्कुले बालकको मृत्यु भएको छ । पुख्यौली दूधपोखरी गाउँपालिका वडा नम्बर ६ घर भइ हाल बेंसीसहर नगरपालिका वडा नम्बर ८ मा बस्ने र सोही स्थानको डाइमण्ड हिल एकेडेमीमा कक्षा एलकेजीमा अध्ययनरत ६ बर्षीय प्रवेश गुरुङको घटना..

रातोपाटी स्पेशल