• आद्यगुरु शङ्कराचार्यको जन्मजयन्ती सम्पन्न

    काठमाडौँ, वैशाख १८ – नेपाल दशनामी समाजले आद्य गुरु शङ्कराचार्यको हजार दुई सय २९ औँ जन्मजयन्ती आज मनाएको छ । पशुपति मन्दिर क्षेत्रस्थित शङ्काराचार्य मठमा आयोजना गरेकोे कार्यक्रममा शङ्कराचार्यले हिन्दू धर्म रक्षाका लागि दशनामीको निर्माण गरेको बताइएको थियो । कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष रञ्जनकुमार गिरीले नेपालमा बसोबास गर्न..

  • ‘रियल स्कूल अफ नेपाल’ हुदै

    काठमाडौं, वैशाख १८– फ्रुट जुस ब्राण्ड रियल फ्रुट जुसले आफ्नो वार्षिक प्रतियोगिता..

  • रसुवामा कार्यकर्ताद्धारा नै काँग्रेस पार्टी कार्यालयमा तोडफोड

    रसुवा, वैशाख १८ – स्थानीय तहको निर्वाचनको विवादका कारण नेपाली काँग्रेस रसुवाको क..

  • म्याग्दीमा नेपाली काँग्रेसका उम्मेदवार अपहरण

    धिरन खत्री म्याग्दी १८ बैशाख । म्याग्दीको बेनी नगरपालीका ३ भकिम्लीबाट नेपाली काँ..

  • पत्रकार महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दी

    काठमाडौं, बैशाख १८– नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयमा पत्रकारहरुले ताल..

  • सुशीलाको पक्षमा राजावादी मोर्चा

    काठमाडौं, बैशाख १८ –राजसंस्थावादी वृहत राजनीतिक मोर्चाले प्रधानन्यायाधीश सुशिला कार्कीमाथि पेस गरेको महाअभियोग प्रस्ताव तत्काल खारेज नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । मोर्चाल सोमबार काठमाडौमा पत्रकार सम्मेलन गरेर उक्त चेतावनी दिएको हो । स्वतन्त्र संवैधानिक निकायमाथि वर्तमान नेतृत्व पूर्वाग्रही रुपमा प्रस्तुत भएको आरोप लग..

  • कटहरीया–झाँझपुल सडक कालोपत्रेको तयारी

    रौतहट, बैशाख १८– रौतहटको चर्चित बजार कटहरीयादेखि झाँझपुल सम्मको सडक कालोपत्रे हुने भएको छ । दशकौंदेिख समस्याको रुपमा रहेको यो सडक कालोपत्रे हुनेभएपछि स्थानीयको समस्या अन्तय हुने भएको छ । नेपाली कांग्रेसका सांसद सुनिल कुमार यादव जितेन्द्रको पहलमा उक्त बाटो कालोपत्रेका लागि सडक डिभिजन चन्द्रनिगाहपुरबाट टेण्डर समेत भईसकेको छ । झण्ड..

  • निर्वाचनलाई लक्ष्य गरी निषेधित क्षेत्र घोषणा

    चितवन, १८ वैशाख । स्थानीय तह निर्वाचनका बेला सुरक्षालाई मजबुत बनाउन जिल्ला सुरक्षा समितिले सात तहका महत्वपूर्ण क्षेत्रहरुमा निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सदरमुकाम भरतपुरको मुख्य क्षेत्र निषेधित क्षेत्र घोषणा भएको छ । भरतपुर महानगरपालिकाको पूर्वमा वाइपासरोड, पश्चिममा त्रिचोक, उत्तरमा रमाइलोचोक र दक्षिणमा केन्द्रीय बस टर्..

  • पश्चिमी वायुको प्रभावले देशैभर वर्षा, बुधबारदेखि मौसममा सुधार

    काठमाडौँ, १८ वैशाख । पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भई आज देशभर बर्सात भएको छ । उक्त वायुको प्रभावले भारतको हरियाणाआसपास क्षेत्रमा बनेको न्यून चापीय क्षेत्र र विहारदेखि उडिसासम्म न्यून चापीय रेखा विकास भएकाले त्यसको असर नेपालमा परेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए । “आइतबारदेखि सुरु भएको यो प्रणालीको ‘मुभमेन्ट’ पूर्..

  • चट्याङ लागेर जाजरकोटमा पाँच घाइते, एकजनाको अवस्था गम्भीर

    जाजरकोट, १८ वैशाख । जाजरकोटमा गएराति परेको चट्याङका कारण पाँचजना घाइते भएका छन् । जिल्लाको त्रिवेणी नलगाड नगरपालिका–८ स्थित कोल चिउरामा आइतबार बेलुका परेको चट्याङ गाउँनजिकै रहेको विद्युत्को पोलमा परेपछि विद्युत् तारमार्फत केही घरमा जडान भएका मिटरबक्स रेडियो टिभीसमेतमा क्षति पुगेको स्थानीयवासीले जनाएका छन् । चट्याङले कोलचिउरा गाउ..

  • ट्याक्टर दुर्घटनामा एकको मृत्यु, एक घाइते

    बझाङ, बैशाख १८ –बझाङ जिल्लाको केदार स्यू गाउपालिका ९ झोतामा भएको ट्याक्टर दुर्घटनामा एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन । सोमबार दिउँसो झोताबाट झनानातर्फ आउँदै गरेको से १ त ९५३२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा डोटी जिल्ला बुडर घर भएका ट्याक्टर चालक प्रकाश खड्काको घट्नास्थलमै मृत्यु भएको हो । कञ्चनपुर जिल्ला घर भएका [&hel..

  • कांग्रेस–एमालेका पुराना नेता कार्यकर्ता माओवादी प्रवेश

    काठमाडौ, बैशाख १८ –कांग्रेस सिन्धुपाल्चोकका नेता बुद्धराज बस्नेत, एमालेकी नेतृ दुर्गा नेपाल, संघीयसामाजबादीकी रामसिंह लामा, ताम्सालिङ नेपाल राष्ट्रिय दलका राजन योञ्जन लगायतका दजर्ननौ नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेकाहरुलाई प्रधानमन्त्री तथा माओवादी केन..

  • दुर्घटनामा पीडित परिवारलाई आरएमआर फाउन्डेसनले सहयोग

    काठमाडौं , बैशाख १७- कामको शिलशिलामा भारत गएर फर्कने क्रममा बस दुर्घटनामा बाबु गुमाएका मुगुका धनराज रोकायालाई रेडियम लामिछाने फाउन्डेसन ( आरएमआर फाउन्डेसन) ले माध्यमिक तहसम्मको शिक्षाका लागि छात्रवृत्ति दिएर सहयोग गर्ने भएको छ । ललितपुरको टिकाथालीमा रहेको होप राइजिङ्ग चिल्ड्रेन होममा बसेर महेन्द्रग्राम माध्यमिक विद्यालय टिकाथाली..

  • जनमोर्चा र नयाँ नेपाली पार्टीबीच एकता

    काठमाडौं, बैशाख १८– राष्ट्रिय जनमोर्चा र नयाँ नेपाल राष्ट्रिय पार्टी बीच एकता भएको छ । अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर दुई पार्टीहरुवीच एकताको घोषणा गरेका छन् । जनमोर्चाकी नेता एवम सांसद दुर्गा पौडेलले सरकारले ल्याएको परिमार्जनसहितको संशोधन प्रस्तावलाई राष्ट्रिय हितको विपरितमा रहेको आरोप ..

  • स्थानीय निर्वाचनः भक्तपुरमा २४ सय सुरक्षाकर्मी परिचान हुने

    हेमराज ढकाल भक्तपुर , बैशाख १८–यहि बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा भक्तपुरमा २ हजार ४ सय भन्दा धेरै सुरक्षाकर्मी परिचालन हुने भएका छन् । भोलि मंगलबार हुने उम्मेदवारको मनोयनको बारेमा जिल्ला निर्वाचन कार्यालय भक्तपुरले सोमबार आयोजना गरको अन्र्तरक्रिया प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले मतदान केन्द्र र मतदाताको संख्या अ..

  • जलेर मृत्यु

    दाङ, १८ वैशाख । दाङको दूधरासमा एउटा घरमा आगो लाग्दा एकजना महिलाको जलेर मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ दूधरासको मनिकापुरस्थित बुद्धिबल गुरुङको घरमा आगो लाग्दा उनकी ६५ वर्षीया श्रीमती दिलमाया गुरुङको जलेर मृत्यु भएको दाङका प्रहरी प्रमुख एसपी धीरजप्रताप सिंहले जानकारी दिए । । प्रहरीका अनुसार एकाएक घरमा आगो लागेपछि घरभित..

  • आगलागीमा सात लाखको क्षति, एकजना घाइते

    सप्तरी, १८ वैशाख । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ मा गएराति आगलागी हुँदा रु सात लाख मूल्य बराबरको क्षति भएको छ । गएराति आएको हाबाहुरीले स्थानीय मोहम्मद अलाउदिन मियाँको घरमा बालिएको घुरबाट अचानक सल्केको आगोले निजको फुसको छानो भएको एउटा गाईगोठ र गोठमा भएका दुईवटा गोरु जलेर मरेको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा मियाँसमेत घ..

  • झापामा कृषि वन विकास कार्यक्रम सुरु

    बनियानी (झापा), १८ वैशाख । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापामा कृषि वन विकास कार्यक्रम सुरु भएको छ । कृषि बाली र वनलाई सँगसँगै अघि बढाउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरिएको हो । झापाको धान सुपरजोन (बनियानी, बालुबाडी, पथरिया, केचना, पाठामारी तथा पृथ्वीनगर) र अन्य दशवटा पकेट क्षेत्र कृषि वनका लागि छनोट भएका छ..

  • शिक्षा नीति उलंघन गर्दै पर्साका बोर्डिङ स्कुल

    वीरगन्ज, बैशाख १८ – पर्सा जिल्लामा सञ्चालनमा रहेका केहि निजी विद्यालयहरूले पाठ्यक्रम विकास केन्द्रमा दर्ता नभएका पुस्तक बालबालिकालाई पढाउने गरेको पाइएको छ । प्याब्सन पर्सासँग आबद्ध माउन्ट हर्मन, गौतम, मनकामना, विद्यासदन,सनराइज, मास्कोट लगायत १३ वटा विद्यालयहरुले नेपाल सरकारको शिक्षा नीति विपरितका पाठ्यक्रम पढाईरहेको पाइएको हो । ..

  • क्रान्तिकारीले मनायो वत्तिसौं मित्रमणी स्मृति दिवस

    १८ वैशाख,काठमाडौं – माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)ले आज देशभर वत्तिसौं मित्रमणी आचार्य दिवस मनाएको छ। आज राजधानीमा आयोजित कार्यक्रममा अखिल(क्रान्तिकारी)का वरिष्ठ उपाध्यक्ष रञ्जित तामाङले विद्यार्थी आन्दोलनका महान सहिद मित्रमणी आचार्यले देखाएको वाटो कहिल्यै नभुल्ने प्रतिवद्धता जनाए। उपाध्यक्ष तामाङले शैक्षिक ब्यापा..

  • डोल्पालीलाई चुनाव भन्दा यार्साकै चटारो

    डोल्पा, बैशाख १८– स्थानीय तहको चुनाव नजिकिँदै गर्दा डोल्पाली भने यार्सागुम्बा टिप्ने तयारीमा जुटेका छन् । डोल्पालीका लागि मुख्य आर्थिक स्रोतको रुपमा रहेको वहुमुल्य जडिबुटी यार्सागुम्बा संकलन गर्ने सिजन सुरुभएसंगै उनिहरु तयारीमा जुटेका हुन् । यहाँका उच्च हिमाली पाटनहरुमा बैशाख पहिलो साता भित्रै यार्सागुम्बा उम्रिने भएतापनि सर्वसा..

  • कल वाइपास गर्ने पक्राउ

    सुरुङ्गा (झापा), १८ वैशाख । प्रहरीले झापाको दमकबाट ‘कल वाइपास’ गर्ने एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत कोलकत्ता घर भई हाल दमक नगरपालिकामा डेरा गरी बस्ने ३३ वर्षीय अमन सिंह रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय, दमकको टोलीले गएराति विशेष सूचनाका आधारमा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए [..

  • काठमाडौँ महानगरपालिकाले अनलाइनबाटै नक्सामा हस्ताक्षर गर्ने

    काठमाडौँ, १८ वैशाख । नागरिकलाई थप सुविधा दिनका लागि काठमाडौँ महानगरपालिकाले अनलाइनबाटै नक्सामा हस्ताक्षर गर्ने भएको छ । गत साउनदेखि नै अनलाइनबाट नक्साको काम हुने गरेको भए पनि नक्सा पास गर्नेको हस्ताक्षर भने हातले गर्नुपर्ने थियो । अन्य प्रक्रिया पूरा भएपछि नक्सा पास गर्ने व्यक्तिले हातले हस्ताक्षर गर्नुपर्ने अवस्था रहेकामा अब त्..

  • ठक्करबाट एकको मृत्यु, एक घाइते

    चितवन, १८ वैशाख । नारायणगढ–मुग्लिन सडकखण्डको जलबिरेमा आज बिहान पहिचान नभएको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय, मुग्लिनले दिएको जानकारीअनुसार नारायणगढतर्फ आउँदै गरेको वा६७प ६१९५ नंरको मोटरसाइकलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकलमा पछाडि..

  • चट्याङ लागेर दुईको मृत्यु, सात घाइते

    फलेवास (पर्वत), १८ वैशाख । पर्वतको दुई ठाउँमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । आइतबार साँझ झरीसँगै परेको चट्याङले जिल्लाको फलेवास नगरपालिका–११ पाङ्राङका २२ वर्षीय विक्रम नेपालीको मृत्यु भएको छ भने महाशिला गाउँपालिका–६ फलामखानीका ३६ वर्षीय धनकुमारी थापाको मृत्यु भएको हो । चट्याङ लागेर नेपालीको पर्वत..

रातोपाटी स्पेशल