• वैशाख ३० गतेभित्र परिचयपत्र लिन आह्वान

    रसुवा, १९ वैशाख । यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने मतदातालाई निर्धारित समयमै आफ्नो परिचयपत्र लिन आह्वान गरिएको छ । जिल्ला निर्वाचन अधिकारी नवीन खालिङका अनुसार मतदान केन्द्रमा प्रवेशका लागि निर्वाचन आयोगले तयार गरेको तस्बिरसहितको मतदाता परिचयपत्र प्राप्तिका लागि वैशाख २८ गते बिहान ७ बजेदेखि ३० गते साँझ ७ः३० बज..

  • बन्दीपुरमा पूर्ण र करुना बने माओवादी केन्द्रको उम्मेद्वार

    तनहुँ, वैशाख १८ –तनहुँको पर्यटकिय नगरी बन्दिपुर गाउँपालिकामा माओवादी केन्द्रले उ..

  • २५ दिनदेखि युवक बेपत्ता

    समुन्द्रा घिमिरे बैशाख, लमजुङ १९– लमजुङको मस्र्याङ्दी गाउँपालिकाका एक युवक २५ दि..

  • डोल्पा काङ्ग्रेसले टुङ्यायो स्थानीय तहका उम्मेद्वार

    त्रिपुराकोट(डोल्पा) , बैशाख १९– एक महिनायताको रस्साकस्सी पछि नेपाली काङ्ग्रेस डो..

  • वैशाख ३० गतेभित्र परिचयपत्र लिन आह्वान

    रसुवा, १९ वैशाख । यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने मतदातालाई..

  • पन्ध्र थान मानव खप्परसहित भारतीय नागरिक पक्राउ

    झापा, १९ वैशाख । झापाको मेचीनगर नगरपालिका–६ बाट मानव खप्परसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । भारतको दार्जिलिङ जिल्ला खोरीबारी थाना गौरसिंहजोर–६ निवासी ६६ वर्षीय भगीरथ सिंह १५ थान मानव खप्परसहित सोमबार राति पक्राउ परेका हुन् । पूर्वी नाका काँकडभिट्टा भएर नेपालतर्फ आउँदै गरेका उनलाई चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय ..

  • यी हुन् तीन महानगरपालिकामा माओवादी केन्द्रका मेयर र उपमेयरका उम्मेद्वार

    सत्तारुढ माअ‍ोवादी केन्द्रले आज मनोनयन हुने तीन वटा  महानगरपालिकाका लागि आफ्ना उम्मेद्वार तय गरेको छ । निर्वाचन आयोगले मनोनयनका लागि मंगलबार विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्मको समय तोकेको छ । जस, अनुसार काठमाडौंमा मेयरमा सर्वोत्तम डंगोल र सुशीला पौडेल उपमेयर ललितपुरमा मेयर दिनेश मर्हजन र मन्जरी शाक्य आस्था उपमेयर भरतपुरमा मेयर ..

  • निर्वाचन पछि सरेकाले मतदाता निराश : मतदाता झन् अन्यौलमा

    बैतडी, १९ वैशाख – सरकारले प्रदेश नं ७ मा वैशाख ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचन जेठ ३१ गते सारेपछि यहाँका मतदाता निराश भएका छन् । दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने भन्दै उत्साहित तथा खुसी भएका मतदाता चुनावको मिति एक महिना पछाडि सरेसँगै निराश बनेका हुन् । प्रदेश नं […]

  • ओकेबाजेले विद्यालय पोसाक बाँडे

    पाल्पा, १९ वैशाख – जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे)ले निस्दी गाउँपालिका–१ सानो गल्धामा रहेको मदन आश्रित आधारभूत विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरेका छन् । दुर्गममा सञ्चालित यस विद्यालयमा अध्ययनरत विद्यार्थीको आर्थिक अवस्था नाजुक देखेर समाजसेवी ओकेबाजेले विद्यालयमा अध्ययनरत ६३ जना गरिब तथा जेहेन्दार विद्यार्थील..

  • नयाँ शक्ति र फोरमबीच तालमेल

    वालिङ, १९ वैशाख – स्थानीय निकायको निर्वाचन नजिकिइरहेका बेला स्याङ्जामा पनि क्रियाशील राजनीतिक दलले तयारी तीव्र पारेका छन् । जिल्लामा क्रियाशील कतिपय दलले उम्मेदवारको टुङ्गो लगाइसकेको अवस्था छ । विशेषगरी नेपाली काँग्रेस र नेकपा (एमाले) बीच बढी प्रतिस्पर्धा हुने स्याङ्जामा अन्य दलले पनि तयारी अन्तिम चरणमा पु¥याएका छन् । यसपट..

  • बेनीमा एमालेका तर्फबाट श्रेष्ठ

    म्याग्दी, १९ वैशाख – वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकाको प्रमुख पदको उम्मेदवारमा नेकपा (एमाले)ले प्रमोद श्रेष्ठलाई चुनावी मैदानमा उतारेको छ । सोमबार राति नेकपा (एमाले) म्याग्दीले उम्मेदवारको टुङ्गो लगाएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष एवम् उद्योगी श्रेष्ठको नाम टुङ्गो लागेको..

  • तीनकुनेमा स्त्रीरोग स्वास्थ्य शिविर

    काठमाडौँ, १९ वैशाख – काठमाडौँ महानगरपालिका–३५, तीनकुनेमा सोमबार स्त्रीरोगसम्बन्धी बृहद् स्वास्थ्य शिविरको आयोजना गरियो । स्थानीय एकीकृत उपभोक्ता समिति र सामुदायिक विकास समितिको संयुक्त पहलमा आयोजना गरिएको उक्त शिविर ट्रिटन कलेजको हातामा सञ्चालन गरिएको थियो । उक्त शिविरबाट एकसय ५० भन्दा बढी महिला लाभान्वित भएका थिए । शिविरम..

  • यस्तो छ ‘यार्सागुम्बा सङ्कलन तथा ओसारपसार निर्देशिका’

    काठमाडौँ, १९ वैशाख – राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यार्सागुम्बालाई व्यवस्थित गर्न ‘यार्सागुम्बा व्यवस्थापन (सङ्कलन तथा ओसारपसार) निर्देशिका–२०७३’ जारी गरेको छ । हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीलाई व्यवस्थित गराउनका लागि विभागको अग्रसरतामा वन तथा भूसंरक्षण मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट निर्देश..

  • एमालेमा अजित सिंह नेतृत्वको मोर्चा

    सप्तरी, १९ वैशाख – अजित सिंह भनिने अजय यादवले नेतृत्व गरेको अखिल तराई मुक्ति मोर्चा (अजित सिंह समूह) नेकपा (एमाले) मा विलय भएको छ । सप्तरीको लालापट्टी गाउँमा हालै भएको पार्टी प्रवेश कार्यक्रममा सिंहसहित सिङ्गो मोर्चा एमालेमा विलय भएको घोषणा भएको नेकपा (एमाले) सप्तरीका मनोहर पोखरेलले सोमबार जानकारी दिए । एमाले स्थायी कमिटी ..

  • लमजुङमा पाए सात दलले चुनाव चिह्न

    बेसीसहर, १९ वैशाख – लमजुङमा सात राजनीतिक दलले मात्र आफ्नो पार्टीको चुनाव चिह्न प्राप्त गरेका छन् । जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका १४ मध्ये सात दलले मात्र चुनाव चिह्न पाएका हुन् । जिल्लामा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, राष्ट्रिय जनमोर्चा, सङ्घीय समाजवादी फोरम नेपाल र मधेसी जनाधिकार..

  • जिप जलाएको आरोपमा एक महिला पक्राउ

    बर्दिया, १९ वैशाख । जिपमा आगजनी गरेको आरोपमा एक महिलालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । गुलरिया नगरपालिका– ४ टेपरा गाउँका विनोदकुमार पण्डितको आफ्नै घर अगाडि रोकी राखेको बा १६ च ३२४४ नम्बरको जिपमा सोमबार राति आगजनी गरेको आरोपमा सोही स्थानकी ३८ वर्षीय पार्वती गोडियालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्र..

  • फरार १९ प्रतिवादी पक्राउ

    गौशाला, १९ वैशाख । महोत्तरी जिल्ला अदालतबाट विभिन्न मुद्दामा कैद र जरिवाना तोकिएर वर्षौदेखि फरार रहेका १९ जना प्रतिवादीलाई प्रहरीले एक साताभित्र पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालका अनुसार जिल्लाका विभिन्न गाउँ ठाउँमा वारदात गरी अदालतबाट दोषी ठहर भई कैद र जरिवाना तोकिएर फरार रहेका ..

  • बीउमा कृषकलाई अनुदान

    सल्यान, १९ वैशाख । जिल्ला कृषि विकास कार्यालयले मकैको बीउमा कृषकलाई ७५ प्रतिशत अनुदान दिने भएको छ । यस वर्ष मनकामना–३, दउती पोसिलो र अरुण दुई जातको मकैको बीउ वितरण गर्न लागेको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्मा घिमिरेले जानकारी दिए । जिल्लामा वैशाख दोस्रो हप्तादेखि जेठको पहिलो हप्तासम्म मकै रोप्ने समय हो । [&helli..

  • काभ्रेमा तेह्र दलले चुनाव चिह्न पाएनन्

    बनेपा, वैशाख १८ – काभ्रेपलाञ्चोकमा दर्ता भएका २६ दलमध्ये १३ दलले चुनाव चिह्न नपाउने भएका छन् । उनीहरु स्वतन्त्र चुनाव चिह्न लिएर मात्रै आसन्न स्थानीय तहको निर्वाचनमा सहभागी हुन पाउने जिल्ला निर्वाचन कार्यालय, धुलिखेलका निर्वाचन अधिकारी मधुकरप्रसाद पोखरेलले जानकारी दिए । ‘मतपत्रमा चुनाव चिह्न छापिसकेको छ, अन्तिम नामावली प्रकाशनपछ..

  • कक्षा १२ को परीक्षासम्बन्धी लापरबाहीमा परीक्षा नियन्त्रक छानबिनमा

    काठमाडौँ, वैशाख १८ – कक्षा १२ को परीक्षासम्बन्धी लापरबाही, अनियमितता र प्रश्नपत्र अभावका सम्बन्धमा शिक्षा मन्त्रालयले गठन गरेको तीन सदस्यीय छानबिन समितिले आज सम्बन्धित कर्मचारीसँग बयान लिएको छ । मन्त्रालयका प्रवक्ता एवम् सहसचिव डा हरि लम्सालको संयोजकत्वमा गठित सो समितिले आजबाट ती लापरबाही र अनियमिततामा संलग्न भएको आरोपमा राष्ट्र..

  • नुवाकोटका सबै गापा र नपामा एमालेका उम्मेदवार चयन

    त्रिशूली (नुवाकोट), वैशाख १८ – स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले) ले जिल्लाका १२ वटै स्थानीय तहमा आज उम्मेदवार चयन गरेको छ । मनोनयनको अघिल्लो दिन स्थानीय तहका प्रमुख तथा उपप्रमुख र वडाध्यक्ष तथा सदस्यको उम्मेदवारीको अन्तिम किनारा लगाइएको हो । एमालेले सदरमुकाम विदुर रहेको विदुर नगरपालिका प्रमुखमा सन्जु पण्डित र उपप्रमुखमा..

  • ‘राष्ट्रिय जनता पार्टी’ दल आयोगमा दर्ता

    काठमाडौं, बैशाख १८ – राष्ट्रिय जनता पार्टीले राजनीतिक दल दर्ता गरी पाउँ भनी निर्वाचन आयोगमा गरेको निवेदनलाई सदर गर्दै आयोगले दर्ता भएको जनाएको छ । आयोगका सचिव गोपिनाथ मैनालीद्धारा जारी विज्ञप्ति अनुसार नेपालको संविधान र सो अन्तर्गत बन्ने संघिय कानुनले व्यवस्था गरेका प्रावधानहरु पालना गर्ने शर्तमा उक्त दल आयोगमा दर्ता गरिएको जनाए..

  • निर्वाचनका लागि भारतले पठायो ८६ वटा यस्ता सवारीसाधन

    काठमाडौँ, वैशाख १८ – भारत सरकारले स्थानीय तहको निर्वाचनका लागि रु आठ करोड ९१ लाख मूल्य बराबरका ८६ वटा सवारीसाधन सहयोगस्वरुप उपलब्ध गराएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको उपस्थितिमा निर्वाचन आयोगमा आज आयोजित समारोहमा निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीलाई नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले सवारीसाधनको ..

  • प्रतिवन्धीत पाँच सयदरको भारु साट्न खोज्दा एक प्रहरी सहित चारजना पक्राउ

    काठमाडौं, वैशाख १८ – प्रतिबन्धित पाँच सयदरको भारतीय रुपैयाँ सटही गर्न खोज्दा एक प्रहरी जवान सहित चार जनालाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिका–१६ नयाँबजार खुशिबुबाट काठमाडौं नयाँबजार बस्ने सोलुखुम्बु गुदेलका २७ वर्षीय पासाङ शेर्पालाई स्रोत नखुलेको विभिन्न दरका ५ लाख भारतीय रुपैयाँ सहित नियन्णमा लिएपछि ..

  • भाडाको गाडी चढेर निर्वाचन सुरक्षाका लागि जिल्ला जाँदै प्रहरी

    काठमाडौं बैंशाख १८ – बैशाख ३१ गते हुने स्थानीय निकायको पहिलो चरणमाको निर्वाचनको शुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले ४ हजार ८ सय ८७ जना प्रहरीलाई भाडाको गाडी खोजेर जिल्ला–जिल्लामा पठाएको छ । निर्वाचन शुरक्षाको लागी प्रहरी पठाउन २ सय २० वटा ठुला सवारी साधन भाडामा लिईएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्याल..

रातोपाटी स्पेशल