• जागिर लगाइदिन्छु भन्दै घुस लिने नासुलाई अख्तियार पठाइयो

    रामधन बेदना खोटाङ, बैशाख २०– अहेबको करार पदमा जागिर लगाइदिने भन्दै परीक्षार्थीबाट रकम लिने जिल्ला अस्पताल खोटाङका नासु केदारनाथ खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पठाइएको छ । पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय धनकुटाले खोटाङका लागि खुलाएको अहेवको अस्थायी करार कोटामा जागिर लगाइदिन्छु भन्दै १३ जना परीक्षार..

  • कैदी महिलाको उपचारकै क्रममा मृत्यु

    झापा, २० वैशाख । जिल्ला कारागार झापामा कैद भुक्तान गरिरहेकी एक कैदी महिलाको मृत्..

  • डेङ्गुको आधा दर्जन बिरामी फेला परेपछि महोत्तरीमा सतर्कता अपनाइयो

    महोत्तरी, २० वैशाख । पछिल्लो समय महोत्तरीको बर्दिवासमा डेङ्गु सङ्क्रमणका आधा दर्..

  • झापामा एक हजार एक सय ६ मध्ये आठ थान मात्र हतियार बुझाइयो

    झापा, २० वैशाख । जिल्लामा एक हजार एक सय ६ वटा इजाजत प्राप्त हतियार भए पनि हालसम्..

  • पत्रकार सुरक्षाबारे कैलालीमा छलफल

    धनगढी, बैशाख २०–विश्व प्रेश स्वतन्त्र दिवसका अवसरमा नेपाल पत्रकार महाँसंघ कैलाली..

  • विश्व प्रेस स्वतन्त्रता दिवसः एक वर्षयता स्वतन्त्रता हनन्का ७१ घटना

    काठमाडौं, बैशाख २०–नेपालमा एक वर्षयतामात्रै ७१ वटा प्रेस स्वतन्त्रता हनन्का घटना घटेको पाइएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघले ७१ वटा प्रेस स्वतन्त्रता हनन्को घटना घटेको अभिलेख सार्वजनिक गरेको हो । महासंघले पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षा र व्यवसायिक वातावरण समेत अझै बन्न नसकेको पनि उल्ल..

  • महोत्तरीमा तीनसय ३२ हतियार, तीनजनाले मात्रै बुझाए

    गौशाला, २० वैशाख । आसन्न स्थानीय निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लामा रहेको हतियार बुझाउन गरेको सूचनाअनुसार तीनजनाले मात्रै हतियार बुझाएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार महोत्तरीमा तीनसय नौजनाले अनुमति प्राप्त गरी तीनसय ३२ थान हतियार राखेकामा जम्मा तीनजनाले मात्रै हतियार बुझाएका छन् । स्थानी..

  • इलाममा बसपार्कका लागि करोडौँको जग्गादान

    इलाम, २० वैशाख । इलामको सूर्योदय नगरपालिकास्थित फिक्कल बजारमा अत्याधुनिक बसपार्क निर्माणका लागि स्थानीयवासीले करोडौँ मूल्य पर्ने १० रोपनीभन्दा बढी जग्गा दान दिएका छन् । बसपार्कका लागि सूर्योदय नगरपालिका–८ छिपिटारमा स्थानीयवासीले १० रोपनीभन्दा बढी जग्गा दान दिएका हुन् । स्थानीयवासी उत्तमकुमार श्रेष्ठ र मीनाकुमारी श्रेष्ठले तीन–ती..

  • दोलखामा दलित महिला सदस्य निर्विरोध

    दोलखा, २० वैशाख । स्थानीय निकायको निर्वाचनमा दोलखाको वैत्यश्वर गाउँपालिकामा नेपाली काँगे्रसको तर्फबाट दलित महिला सदस्यको उम्मेदवार निर्विरोध भएका छन् । वैत्यश्वर गाउँपालिकाको वडा नं १ मा काँग्रेसको तर्फबाट दलित महिला उम्मेदवार बन्नुभएका ठूली कान्छी विश्वकर्मा निर्विरोध निर्वाचित भएका हुन् । रासस

  • भारतीय लुटेरा आदर्शनगरमा पक्राउ

    पर्सा, २० वैशाख – बैंकबाट झिकिएको चार लाख लुट्ने एक भारतीय युवकलाई मङ्गलबार पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगन्जको आदर्शनगर चोकस्थित सिटिजन्स बैंकबाट झिकिएको रुपैयाँ खोसी भाग्ने क्रममा प्रहरीले भारत विहार जलपाई थान, राजगन्ज ग्राम पञ्चायत आश्रमपुर गाउँ निवासी २० वर्षीय अमिर गवालालाई पक्राउ गरेको हो । बाराको कलैया उपमहानग..

  • बसले किच्दा बालिकाको मृत्यु

    भीमदत्तनगर, २० वैशाख – कञ्चनपुरको भीमदत्तनगरस्थित बसपार्कमा बसले किचेर एक बालिकाको मङ्गलबार साँझ घटनास्थलमा नै मृत्यु भएको छ । बसपार्कभित्र पवनदूत यातायातको ना ७ ख ४२७ नंको बसले किचेर चार वर्षीया पिङ्की बङ्गालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । भारतीय नागरिक बङ्गाली बुबाआमासित यहाँको पुरानो बसपार्क..

  • तीन घेरामा यसरी हुन्छ निर्वाचन सुरक्षा : गुप्तचरले हरेक स्थानबाट सूचना दिन्छन्

    चितवन, २० वैशाख – जिल्लामा स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सुरक्षा समितिले तयार पारेको एकीकृत सुरक्षा योजनालाई पुनरावलोकन गर्दै सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । यसअन्तर्गत जिल्लामा रहेका सातवटै तहको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन भइसकेको जिल्ला प्रह..

  • मतदान केन्द्रमा टेलिफोन समस्या

    जाजरकोट, २० वैशाख – यहाँका अधिकांश मतदान केन्द्रमा टेलिफोनको पहुँच नहुँदा समस्या भएको छ । जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकामा प्रभावकारी सञ्चार सेवा नहुँदा समस्या भएको हो । मतदान केन्द्र अति दुर्गममा भएकाले सजिलै सञ्चार सेवा उपलब्ध हुन नसकेको हो । ७७ मतदानस्थलमध्ये ४० भन्दा बढी स्थलमा प्रभावकारी सञ्चार सेवा नभएको गुन..

  • आँखा उपचार केन्द्रलाई लायन्सको सहयोग

    पाल्पा, २० वैशाख – लायन्स क्लब अफ रामपुरले कालीगण्डकी आँखा उपचार केन्द्र रामपुरलाई आर्थिक सहयोग प्रदान गरेको छ । क्लबले लायन्स क्लब अन्तर्राष्ट्रियबाट प्राप्त आँखा शल्यक्रियाबापतको ९५ हजार रकम सहयोग गरिएको हो । लायन्स क्लब अफ रामपुरका पूर्वअध्यक्ष भोजेन्द्र प्रकाश ढकालले कालीगण्डकी आँखा उपचार केन्द्र रामपुरका अध्यक्ष हुतरा..

  • विद्युत् चोरी गर्ने पक्राउ

    राजविराज, २० वैशाख  – विद्युत् चोरी गर्ने १२ जनालाई मङ्गलबार पक्राउ गरिएको छ । नेपाल विद्युत् प्राधिकरण, राजविराज तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त अनुगमन टोलीले जिल्लाको पश्चिमी भेगमा पोलमा सिधै अङकुश लगाई गरी विद्युत् चोरी गर्ने १२ जनालाई पक्राउ गरेको प्राधिकरणका प्रमुख रामउद्गार साहले बताए । पक्राउ परेका व्यक..

  • एक्स–रे मेसिन बिग्रियो, बिरामी मर्कामा

    महोत्तरी, २० वैशाख – महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको एक्स–रे मेसिन समयमै मर्मत हुन नसकेपछि सेवाग्राही प्रभावित भएका छन् । करिब पाँच महिनाअगाडि बिग्रिएको सो एक्स–रे मेसिन मर्मतका लागि सरोकारवालापक्षले समयमै ध्यान नदिएपछि उपचार गराउनका लागि आउने दैनिक सयौँ बिरामी मर्कामा परेका हुन् । ३५ लाख मुल्य बराबरको सो एक्स–रे मेसिन..

  • भरतपुर महानगरपालिकाको मेयरमा वैद्य माओवादीसहित १५ जनाको उम्मेदवारी (नामावलीसहित)

    सुरेशचन्द्र अधिकारी चितवन, वैशाख १९– पहिलो चरणमा वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार चितवनको भरतपुर महानगरपालिकाको मेयरमा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता भएको छ । दलीय मान्यता नपाएको मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले पनि महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार दर्ता गरेको छ । वैद्य माओवादीबाट अ..

  • स्काभेरले लडाएको ढुङ्गाले किचेर महिलाको मृत्यु

    रामधन बेदना खोटाङ, वैशाख १९– सडक निर्माण गर्ने क्रममा झरेको ढुङ्गाले किचेर खोटाङकोे हलेसी तुवाचुङ नगरपालिका–७ की ४२ वर्षीया कुरुङसरा राईको मृत्यु भएको छ । मंगलबार दिउँसो स्काभेटर प्रयोग गरेर हलेसी तुवाचुङ नगरपालिका–९ स्थित सल्लेपोखरीदेखि महादेउबेसी जोड्ने सडक निर्माणका क्रममा माथिबाट झरेको ढुङ्गाले किच्दा बाख्रा गोठाला गएकी राईक..

  • पत्रकार महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दी

    काठमाडौं, बैशाख १९– नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको छ । महासंघको केन्द्रीय नेतृत्वले निरंकुश कदम चालेको भन्दै भोजपुरका तीन पत्रकार संगठन प्रेस युनियन, प्रेस सेन्टर र संघीय प्रेस फोरमले महासंघका ताला लगाएका हुन् । पत्रकार महासंघ भोजपुरको पाचौं जिल्ला अधिबेशनमा विवाद भएपछि सामान्तर समिति गठन भएका थिए ।..

  • ‘ग्रामीण तहदेखि नै खेलाडी उत्पादन गर्ने नीति आउँदै’ – मन्त्री श्रीपाइली

    काठमाडौँ, वैशाख १९ – युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले मुलुकमा क्रिकेट क्षेत्रको विकासका लागि ग्रामीण तहदेखि नै खेलाडी उत्पादन गर्ने नीति ल्याउन लागिएको बताए । क्रिकेट खेलाडी सङ्घले आज आयोजना गरेको ‘नेपाली क्रिकेटको विकास सबैको साँझा प्रयास’ विषयक अन्तक्र्रियामा उनले मुलुकको नयाँ संरचनाअनुसार प्रत्येक प्रदेशमा खेलकुदको वि..

  • कार्कीविरुद्धको महाअभियोग फिर्ता लिन आइसीको आग्रह

    काठमाडौँ, वैशाख १९ – मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय न्यायिक आयोग (आइसिजे) ले नेपाल सरकार र सत्तारुढ दललाई प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन आग्रह गरेको छ । आयोगका प्रमुख म्याट पोलार्डले आज जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव फिर्ता लिई स्वत..

  • राष्ट्रपतिद्धारा विधेयक प्रमाणीकरण

    काठमाडौँ, वैशाख १९ – राष्ट्रपति विद्यादेवी भण्डारीले कम्पनी (पहिलो संशोधन) विधेयक २०७४ नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज प्रमाणीकरण गरेकी छिन् । व्यवस्थापिका–संसदको बैठकबाट पारित भई राष्ट्रपतिसमक्ष पेस हुन आएको विधेयक आज राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरिएको राष्ट्रपति कर्यालयले जनाएको छ । रासस

  • देशभर चुनावी माहोल तातिदा कपिलवस्तुमा चुनाव सरेपछि मतदाता अन्यौल

    चुरामणि अर्याल कपिलवस्तु, वैशाख १९ – संविधान संशोधनको विवाद र मधेसी मोर्चाको आन्दोलनका कारण अनिश्चत र अन्योलमा परेको स्थानीय निर्वाचन अन्तिम चरणमा आएर प्रदेश नं.३ ,४ र ६ मा राष्टिय उत्सव जस्तै देखिन थाले पनि सरकारले प्रदेश नं ५ मा वैशाख ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचन जेठ ३१ गते सारेपछि कपिलवस्तु जिल्लाका मतदाता [&helli..

  • ओखलढुंगाका बिद्यालयमा छड्के अनुगमन,कतै ताला, कतै विद्यार्थी शुन्य (हेर्नुसः फोटो सहित)

    रामहरि श्रेष्ठ ओखलढुंगा, बैशाख १९ – जिल्ला शिक्षा कार्यालय ओखलढुंगाले मंगलबार बिभिन्न बिद्यालयहरुमा छड्के अनुगमन गरेको छ । अनुगमनका क्रममा बिद्यालयहरु मनपरी रुपमा सञ्चालन भएको पाईएको अनुगमनकर्ता हरुले जनाएका छन् । जिल्लाको मोलुङ गाउपालिका १ साबिकको कुन्तादेबी ८ र ९ मा अवस्थित जलकन्या आधारभुत बिद्यालयमा ताला लगाईएको अवस्थामा फेला..

  • प्रमुख आयुक्तद्वारा निर्वाचन कार्यालय निरीक्षण

    काठमाडौँ, वैशाख १९ – निर्वाचन आयोगका प्रमुख आयुक्त डा आयोधिप्रसाद यादवले काठमाडौँको मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा ललितपुर जिल्ला निर्वाचन कार्यालयकोे निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले स्थानीय तहमा उम्मेदवारी दर्ता गराउन आएका उम्मेदवारसँग कुराकानी भएको थियो । सो अवसरमा प्रमुख निर्वाचन आयुक्त यादवलाई उम्मेदवारी दर..

रातोपाटी स्पेशल