• पाँचथरमा पहिलो पटक शान्ति पदयात्रा

    पाँचथर, २१ वैशाख – द्वन्द्वकालमा मारिएका व्यक्तिको सम्झनामा पाँचथरको फाल्गुनन्द गाउँपालिका–६ स्थित मेहेलबोटेमा पहिलो पटक शान्ति पदयात्रा गरिएको छ । स्थानीय शान्ति समिति पाँचथरको आयोजनामा बुधबार गरिएको पदयात्रामा द्वन्द्वकालमा राज्य र गैरराज्य पक्षको दोहोरो भिडन्तमा परी मारिएको स्थानआसपास तीन किमी पदयात्रा गरिएको थियो । गत ..

  • श्रीमतीलाई कोशीमा गएर हामफालौं भनेका शिक्षक एक हप्तादेखि बेपत्ता

    उदयपुर, २१ वैशाख – उदयपुर जिल्लाको त्रियुगा नगरपालिका गाईघाटस्थित बोक्से स..

  • अपाङ्गता भएकाका लागि करुणा फाउन्डेसन : पाँचसय भन्दा बढीले पाए सहयोग

    इलाम, २१ वैशाख – इलाम जिल्लाको साबिक आमचोक–४, हाल फाकफोकथुम–३ की टीकामाया ..

  • मानव बेचबिखनविरुद्ध सुझाव सङ्कलन

    काठमाडौँ, २१ वैशाख – राष्ट्रिय मानव अधिकार आयोगले मुलुकमा मानव बेचबिखन कार..

  • महोत्तरीमा ठेउला र दादुराको प्रकोप सुरु : देवीको रुप भनेर उपचार गराउँदैनन् स्थानीय

    गौशाला, २१ वैशाख – महोत्तरी जिल्लाका विभिन्न गाउँ ठाउँमा चर्को घामसँगै असह..

  • जिल्लामा पाँच सयभन्दा बढीको मनोनयन

    रसुवा, २१ वैशाख – स्थानीय तहअन्तर्गत रसुवाका पाँच गाउँपालिकामा मनोनयनपत्र दाखिला पर्ने उम्मेदवारको सङ्ख्या पाँचसय नाघेको छ । नौकुण्ड, कालिका, उत्तरगया, गोसाइँकुण्ड र पार्वतीकुण्ड गाउँपालिकाका पाँच केन्द्रबाट मनोनयनपत्र दाखिला गर्नेको सङ्ख्या पाँचसय ३९ रहेको र उम्मेदवारी दिनेमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी..

  • स्थानीय तहमा विशेष अधिकार खोज्दै थारू समुदाय

    कञ्चनपुर, २१ वैशाख – स्थानीय तहको निर्वाचनपछि बन्ने स्थानीय सरकारमा कञ्चनपुरका थारू समुदायले विशेष अधिकार खोज्ने भएका छन् । समाजमा पछाडि परेका र मूलप्रवाहमा आउन नसकेका थारू समुदायले विशेष अधिकार दिई नीति निर्माण गर्ने तहमा प्रतिनिधित्वको माग अघि सारेका हुन् । स्थानीय तहको हुन गइरहेको निर्वाचनमा थारू उम्मेदवारलाई राजनीतिक द..

  • गोही आक्रमणमा परेका अर्जुनलाई ४२ हजार सहयोग

    रत्ननगर (चितवन), वैशाख २० – चितवन मेडिकल कलेजले गोहीको आक्रमणमा परेका चितवन जगतपुरका अर्जुन हरिजनको उपचारमा रु ४२ हजार सहयोग गरेको छ । कलेजका सञ्चालक डा दयाराम लम्सालले उनको उपचारमा लागेको खर्चमध्ये रु ४२ हजार छुट गरेको आज जानकारी दिए । उनले संस्थागत सामाजिक दायित्वअन्तर्गत यसरी सहयोग गरिएको बताए । अस्पतालका अनुसार उनको उपचारका ..

  • जहाज नपाएपछि हुम्ला जाने यात्रु सुर्खेतमा अलपत्र

    आकाश तारा बयक सुर्खेत, वैशाख २०– हवाई जहाज नपाएपछि हुम्ला जाने यात्रु सुर्खेतमा अलपत्र परेका छन् । सडक यातायात नपुगेको हुम्ला जिल्लाका लागि हवाई जहाजको टिकट नपाएर १२ दिनदेखि दर्जनौं यात्रु सुर्खेतमा अलपत्र परेका हुन् । मकालु एयरलाइन्स मर्मतको लागि काठमाडौं गएको र सीता, गोमालगायत अन्य जहाज पूर्वतिर पर्यटक ओसार्न लागेपछि स्थानीय य..

  • अबैध यौनधन्दा सञ्चालन गराउने होटल ब्यवसायी पक्राउ

    हेटौडा, वैशाख २०– मकवानपुरको हेटौंडामा अवैध यौनधन्दा सञ्चालन गराउने दुई ब्यवसायी पक्राउ परेका छन् । हेटौंडा नगर एरियामा रहेका प्रहरीले गरेको अनुगमनका क्रममा होटल ब्यवसायीहरु पक्राउ परेका हुन् । किशोरी तथा महिलाहरुलाई जबरजस्ती यौन धन्दा गर्न बाध्य बनाई होटल संचालकहरुले रकम असुली गर्ने गरेको सुचनाका आधारमा हेटौडा उपमहानगरपालिका १०..

  • के छन् आजका प्रमुख समाचार ?

  • राप्तीपारी हुलासपुर गाउँमा ३० घर जलेर नष्ट

    खजुरा (बाँके), वैशाख २०– बाँकेको नरैनापुर गाउँपालिका–५ मटेहिया हुलासपुर गाउँमा आज दिउँसो भीषण आगलागी भएको छ । इलाका प्रहरी कार्यालय भगवानपुरका अनुसार अहिलेसम्म ३० वटा घर जलेर नष्ट भएको छ । स्थानीयवासी र प्रहरीको सयुंक्त पहलमा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको जनाइएको छ । आगलागीको कारण र क्षति विवरण आउन बाँकी रहेको छ । गर्मी [&h..

  • जनकपुर अञ्चल अस्पतालबाटै मुटु रोगको उपचार सेवा पाइने

    काठमाडौँँ, वैशाख २० – राजधानी बाहिर पनि विशेषज्ञ उपचार सेवा विस्तार गर्ने सिलसिलामा अब स्वास्थ्य मन्त्रालयले जनकपुर अञ्चल अस्पतालबाट मुटु रोगको उपचार सुरु गर्ने भएको छ । मन्त्रालयको रोहबरमा मङ्गलबार सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र र जनकपुर अञ्चल अस्पतालबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा अस्पताललाई प्रविधि र व..

  • चितवनमा एकसय २६ किलो चरेस बरामद

    चितवन, वैशाख २० – जिल्ला प्रहरी कार्यालय चितवनले आज १२६ किलो लागु पदार्थ चरेस बरामद गरेको छ । बिहान १० बजे नारायणगढको लायन्सचोकबाट ना ४ ख ७६३० नम्बरको ट्रकबाट सो चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले बताए । ट्रकको पछाडि ढालामा थोत्रा बोरामा राखेर धादिङको आदमघाटबाट लोड गरी काठमाडौँ [..

  • रसुवामा वडा सचिव घुससहित अख्तियारको फन्दामा

    काठमाडौँ, वैशाख २० – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा नौकुण्ड गाउँपालिका–१ र २ को कार्यालयको संयुक्त जिम्मेवारी निर्वाह गर्दै आएका वडा सचिव राजेन्द्रकुमार आचार्य र सोही कार्यालयका कार्यालय सहयोगी श्लोक लामालाई घुस रकमसहित आज पक्राउ गरेको छ । स्थानीय बासिन्दालाई केरुङ नाका भई चीन प्रवेशका लागि अध्यागमन कार्यालयबाट प्रवेशा..

  • गुडिरहेको ट्रेक्टरबाट खस्दा एक गम्भीर घाइते

    चुरामणि अर्याल कपिलवस्तु, वैशाख २०– कपिलवस्तुको वाणगंगा नगरपालिका १ पिपरामा बुधबार साँझ ट्रेक्टरबाट खसेर एक जना गम्भीर घाइते भएका छन । पिपरा भित्री बाटोवाट राजमार्गतर्फ आउदै गरेको लु ३ त ३७१३ नम्वरको ट्रेक्टरवाट खस्दा सोहि ठाउँ निवासी वर्ष १७ का सुरज चौधरी गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक राजु कार्..

  • सम्पदा संरक्षणबारे सुझाव दिन यस्तो कार्यदल बन्यो

    काठमाडौँ, वैशाख २०– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले उपत्यकाका प्राचीन बस्तीका सम्पदा संरक्षण तथा व्यवस्थापनको अध्ययन गर्न कार्यदल गठन गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलको संयोजकत्वमा बसेको ६२ औँ कार्यकारी समितिको बैठकले साँखु, खोकना र बुङ्मतीका प्राचीन बस्तीमा रहेका सम्पदाको संरक्षण तथा व्य..

  • दुबई पुर्याइएका ४४ नेपाली महिलाबारे सिआइबीको अनुसन्धान

    किरण भट्टराई काठमाडौँ, वैशाख २०– भारत हुँदै युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई पुगेका ४४ जना नेपाली महिलामध्ये मङ्गलबार १२ जना नेपाल फिर्ता पठाइएकोमा आज थप ३२ जना आइपुगेका छन् । उनीहरूलाई दलालले भारतको दिल्लीको विमानस्थलबाट सोमबार साँझ दुबई पुर्याएकोमा आवश्यक कागजात नभेटिएपछि त्यहाँको अध्यागमनले नेपाल फिर्ता गरीदिएको थियो । रा..

  • गाडीको ठक्करबाट आँगन खेल्दै गरेका बालकको मृत्यु

    हेमराज ढकाल भक्तपुर, बैशाख २०– भक्तपुरको चागुँनारायण नगरपालीका ३ झौखेलमा गाडीको ठक्करबाट एक बालकको मृत्यु भएको छ । घर अगाडि खेल्दै गरेका ३० महिनाको बालक एनिक श्रेष्ठको बुधबार गाडीको ठक्करबाट मृत्यु भएको छ । रामेछाप घर भएका श्रेष्ठ परिवार चाँगुनारायण बस्दै आएका थिए । आँगनमा खेल्ने क्रममा बा.१२ च ८७७४ नं.को गाडीले ठक्कर दिँदा घाइत..

  • पश्चिम नेपाल बस व्यवसायी संघ पूर्ण अटोमेशनमा

    बुटवल, वैशाख २०– पश्चिम नेपाल बस व्यवसायी संघले अनलाइन टिकटिङको सुरू गरेको छ । पश्चिम नेपाल बस ब्यसायी संघले आम यात्रुहरूलाई सहज रूपमा घरबाटै टिकट काट्न सहज होस् भन्ने उद्देश्यले अनलाइन टिकटको ब्यवस्था गरेको छ । यो सँगै अबदेखि पश्चिम नेपाल बस व्यवसायी संघबाट सञ्चालित सम्पूर्ण गाडिहरूको टिकट मोबाइल एप्लीकेशन तथा अनलाइनबाट काट्न स..

  • महालेखा परीक्षकमा शर्मा सिफारिस

    काठमाडौँ, वैशाख २०– संवैधानिक परिषद्ले महालेखा परीक्षकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टङ्कमणि शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज बसेको परिषद्को बैठकले सचिव शर्मालाई सो पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीको सचिवालयका ..

  • काखबाट तातो पानीमा झर्दा बालकको मृत्यु

    इनरुवा, २० वैशाख । सुनसरी कोसी गाउँपालिका– ३ मा तातो पानीमा परी आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कोसी गाउँपालिका ३ का जियाउदीन अन्सारीका सात महिने छोरा नसिम अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सुनसरी हरिनगरा गाउँपालिका– ७ मामाघरमा बच्चा लिएर गएको बेला काखमा बच्चा लिई चिउरा बनाउनका लागि […]

  • काँग्रेस कार्यकर्ताले दावी बिरोधपत्र खोसेर च्यातिदिएपछि झडप

    डोल्पा, बैशाख २०– डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडानम्बर १ त्रिपुराकोटस्थित निर्वाचन कार्यालयमा बुधबार अपरान्ह काँग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ । त्रिपुरासुन्दरी नगरपालिका २ को वडाअध्यक्ष र सदस्यमा नेपाली काँग्रेसका तर्फबाट मनोनयन दर्ता गरेका नेत्रबहादुर बुढा थापा र चन्द्रखर बुढाविरुद्ध नेकपा एमालेका कार्यकर्ताहर..

  • बेबी बुद्धलाई कपिलबस्तुमा भित्र्याइने

    मो. इमरान खान कपिलवस्तु, बैशाख २०– बुद्धको जन्मथलो रहेको प्राचिन कपिलवस्तुमा २५६१ औं जयन्ती मनाउन समिति गठन गरिएको छ । तौलिहवास्थित होटल तिलौराकोटमा बुद्धजन्तीका बिषयमा राखिएको भेलामा लुम्बिनी बिकास कोषका सदस्य राजेश ज्ञवालीको संयोजकत्वमा ९ सदस्यीय बुद्धजयन्ती समारोह समिति गठन गरिएको हो । समितिमा गैसस महासंघका जिल्लाअध्यक्ष प्रब..

  • मोटरसाइकल दुर्घटनामा दमौलीमा एकको मृत्यु

    दमौली, २० वैशाख । तनहुँको बन्दीपुर गाउँपालिका– १ डुम्रेमा हिजोराति भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । सोही दुर्घटनामा परी मोटरसाइकलको पछाडी बस्ने व्यक्ति गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा साविक केशवटार गाविस– ७ का २२ वर्षीय राजकुमार आले रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । गम्भीर घ..

रातोपाटी स्पेशल