• दश प्रकारका पाप कटाउन गङ्गामा स्नान सुरु

    काठमाडौँ, जेठ १२ – दश प्रकारका पाप हरण गर्न स्वर्गबाट पृथ्वीमा भागीरथीले गङ्गा अवतरण गराएको सम्झनामा आजदेखि देशभरका नदीमा दशहरा स्नान सुरु भएको छ । ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीसम्म गङ्गा वा नदी किनारमा गई स्नान गरेमा दश प्रकारका पाप नाश हुने धार्मिक विश्वास छ । कसैले नदिई कुनै वस्तु लिनु, विनायज्ञ हिंसा गर्नु, परस्त्रीगमन गर्..

  • प्रधानसेनापति स्वदेश फिर्ता

    काठमाडौँ, जेठ १२ – प्रधानसेनापति राजेन्द्र क्षत्री संयुक्त राज्य अमेरिकाको औपचार..

  • रुकुमबाट दुई हजार क्विन्टल जडीबुटी निकासी

    रुकुम, १२ जेठ । चालु आवको नौ महिनामा दुई हजार क्विन्टल जडीबुटी जिल्ला बाहिर निका..

  • श्रीमान्सँगको विवादमा मटितेल छर्केर आगो लगाउँदा ज्यान गयो

    राजविराज, १२ जेठ । सप्तरीको शम्भुनाथ नगरपालिकास्थित खोक्सरमा आफ्नो जिउमा आगो लगा..

  • डुबेर बेपत्ता भएका दुई बालक मृत अवस्थामा फेला

    नवलपरासी, १२ जेठ । नारायणी नदीमा डुबेर बेपत्ता भएका दुई बालक आज मृत अवस्थामा फेल..

  • जानकी मेडिकल कलेज बन्द हुँदा यस्को भविश्यमाथि प्रश्न

    जनकपुरधाम, १२ जेठ । जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालका कर्मचारी र चिकित्सकको जारी आन्दोलनले कलेजको भविष्यमाथि प्रश्न उठेको छ । विगत १७ महिनाको तलब नपाएको भन्दै तीन महिनादेखि कलेज बन्द गरी आन्दोलनमा रहेका कर्मचारीले रकमको अभावले कष्टकर दिन बिताउन बाध्य भएको गुनासो गरेका छन् । रिपोट्र्स क्लब जनकपुरधाम शाखाले यहाँ आयोजना गरेको ..

  • सुरु भयो हरिबहादुर किताब यात्रा

    काठमाडौं, वैशाख १२–हास्यकलाकार हरिवंश आचार्यको उपन्यास ‘हरिबहादुर’लाई आममानिससम्म पु¥याउने उद्धेश्यले गरिएको ‘हरिबहादुर किताबयात्रा’को शुभारम्भ आज भएको छ । ग्राण्ड होटल ताहचलमा आयोजना गरिएको कार्यक्रमपछि कलाकार मदनकृष्ण श्रेष्ठले लेखक आचार्य र किताबयात्राका समूहलाई विदाई गरेर हरिबहादुर किताब यात्राको औपचारिक शुभारम्भ गरे । कार्य..

  • इँट्टा उद्योगसम्बन्धी नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड

    काठमाडौँ, १२ जेठ । इँट्टा उद्योगको रुपान्तरणका लागि ऊर्जा दक्षता, वातावरणमैत्री र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिइएको छ । औद्योगिक क्षेत्रका लागि सरकारले भूमिको उचित प्रबन्ध गर्न लागिरहेको बेला इँट्टा उद्योगको व्यवस्थित ढङ्गबाट सञ्चालन गर्न गठित अध्ययन टोलीले तयार गरेको नेपालमा इँट्टा..

  • काठमाडौबाट गोसाइँकुण्ड तीर्थ गएका एकको नीलकण्ठ दहमा डुबेरमा निधन

    रसुवा, १२ जेठ । गङ्गादशहरा पर्वमा तीर्थ गर्न गोसाइँकुण्ड पुगेका एक यात्रुको आज बिहान निधन भएको छ । प्रहरी प्रमुख फणिन्द्र प्रसाईंका अनुसार निधन हुनेमा काठमाडौँ चन्द्रागिरि नगरपालिका–१४ नैकापस्थित कार्की टोलकी ४० वर्षीया रोजीना कार्की हुन् । उनी आफन्तजनसँग तीन दिनअगाडि तीर्थ गर्न गएका थिए। पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्..

  • नुवाकोटमा जङ्गली च्याउ खाँदा पाँच जना बिरामी

    नुवाकोट १२ जेठ । नुवाकोटमा जङ्गली च्याउ खाएर मेघाङ– ३ देउरालीका पाँचजना विरामी भएका छन् । बिरामी हुनेमा वीरबहादुर तामाङ, उहाँको श्रीमती सुमित्रा तामाङ र छोरा कमला तामाङ रहेका छन् । सोही च्याउ खाएर छिमेकी घरका शुकुमाया तामाङ र उनको नातिनी चाँदनी तामाङ पनि बिरामी परेको देउराली प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक धनञ्जय मिश्रले जान..

  • एक महिनामै निजगढ–पतौरा खण्डको कालोपत्रे फुुट्न थाल्यो

    रौतहट, जेठ १२– जिल्लाको पश्चिमीभेग स्थित निजगढ,पतौरा,बंकुल,गौर मर्यादपुर सडक खण्डमा गभैरहेको सडक पिचको काम गुणस्तरहिन भएको पाइएको छ । सडक डिभिजन चन्द्रनिगाहपुरसंग रसुुवा,आश्रय र जेवीले ठेक्का लिएर एक महिना अघिमात्र गरेको सन्तपुर दोस्तियाको कालोपत्रे भत्किन थालेको हो । पाँच करोड,२५लाख,९७ हजार,सातसय ५९रुपैयाँ भ्याट सहितको ठेक्कामा..

  • सशस्त्र प्रहरीद्वारा लाखौको कपडा बरामद

    रौतहट, जेठ १२–सशस्त्र प्रहरी रुद्र बाहिनि बारा पथलैयाको टोलीले रौतहटबाट लाखौं मुल्यको भारतीय कपडा सहितको जिप बरामद गरेको छ । भन्सार कर्मचारीको मिलोमतोमा भारतीय कपडाको न्युनतम मुल्य राखी राजश्व छली नेपाल ल्याउदै गरेको सुुचनाका आधारमा कपडा सहितको जिप बरामद गरेको डिआइजी नरेन्द्र कुमार शिंहले बताए । प्रहरीले फतुुआ पुल नजिकैबाट कपडास..

  • सामान्य प्रशासन मन्त्रीको कर्मचारीलाई यस्तो निर्देशन

    काठमाडौं, जेठ १२–सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले जनताको घरदैलोमा पुग्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । मन्त्री बुढाथोकीले राजनीतिक कार्यकर्ताहरु जनताको घरदैलोमा पुगी सकेको उल्लेख गर्दै अव कर्मचारीहरु पनि पुग्न ढिलाई गर्न नहुने स्पष्ट पारे । उनले स्थानीय तहको पहिलो निर्वाचनसँगै राजनीतिक कार्यकर्ताहरु जनताको घरदैल..

  • विषालु च्याउ खाँदा झापामा नौ बिरामी

    दमक, १२ जेठ । विषालु च्याउ खाँदा झापाको कमल नगरपालिकामा दुई नाबालिकासहित नौजना बिरामी परेका छन् । घर छेउमा उम्रिएको च्याउ खाँदा गएराति कमल नगरपालिका–४ की ३३ वर्षीया विष्णु घिमिरे, १४ वर्षीय सलिना घिमिरे, १० वर्षीया सन्ध्या घिमिरे, सात वर्षीया सोनी घिमिरे, दुई वर्षीया सोनिका घिमिरे बिरामी भएका दमक इलाका प्रहरी कार्यालयका प्रहरी न..

  • भक्तपुरको कार्यपालिकामा उम्मेदवारी दर्ता, निर्विरोध निर्वाचित

    भक्तपुर, १२ जेठ । स्थानीय तहअन्तर्गत भक्तपुर नगरपालिकाको कार्यपालिका सदस्यहरुको निर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ । उम्मेदवारी दर्ता गर्नेहरुमा सुनिता प्रजापति– वडा नं ३, कृष्णलक्ष्मी दुवाल– वडा नं ४, सरिना द्योला– वडा नं ५, रोशनमैया सुवाल– वडा नं ६ र छोरीमैया सुजखू प्रजापति– वडा नं ९ रहेका छन् । स्थानीय तह..

  • महिला पत्रकारलाई ज्यान लिने धम्की दिइएकोमा आपत्ति

    काठमाडौँ, १२ जेठ । प्रेस चौतारी नेपालले कास्कीका पत्रकार एवम् नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सुष्मा पौडेललाई सामाजिक सञ्जालबाट वसन्त कार्कीले ज्यान लिने धम्की दिएकोमा भत्सर्ना गरेको छ । समाचार लेखेकै आधारमा पोखरेली महिला पत्रकारहरुलाई उमा सिंह बनाइदिने भनी कार्कीले धम्की दिएपछि पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दि..

  • डोल्पा अस्पतालमा पहिलो पटक सुत्केरी महिलाको शल्यक्रिया, बच्चा आमा दुवै खतरामुक्त

    रामचन्द्र न्यौपाने डोल्पा, १२ जेठ – डोल्पामा पहिलो पटक सुत्केरी महिलाको सफल शल्याक्रिया गरिएको छ । जिल्ला अस्पतालमा पहिलो पटक शल्याक्रिया गरिएपछि खतराको मुखमा पुगेकी एक सुत्केरी महिलाको ज्यान जोगीएको छ । यहाँको त्रिपुरा सुन्दरी नगरपालिका स्थित वडा ६ ल्हाँ की पुष्पा शाहीको शल्याक्रिया पछि आमा–बच्चा दुई जनाकै ज्यान जोगिएको हो । जि..

  • खेतको आलीबाट लडेर महिलाको मृत्यु

    पथरी मोरङ – मोरङको टाँडी–८ हाल मिकलाजुङ गाउँपालिका–३, धोबिनी बस्ने ६० वर्षीया चन्द्रमाया राईको लडेर मृत्यु भएको छ । बिहीबार साँझ सोही ठाउँको धोबिनी बजारबाट घरतर्फ जाने क्रममा खेतको आलीबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय, उर्लाबारीबाट प्रहरीको टोली गई थप अनुसन्धान भइरहेको प्रहरीले जनाए..

  • महोत्तरीमा आँधीहुरी र वर्षाले लाखौँको क्षति

    गौशाला – आज एकाबिहानै महोत्तरी जिल्लामा आएको तीव्रगतिको आँधीहुरी र वर्षाले लाखौँको क्षति पु¥याएको छ । आज बिहान सवा ५ बजेतिर अचानक तीव्रगतिमा आएको आँधीहुरी र वर्षाले जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकाभित्र लाखौँको क्षति पु¥याएको ठाउँठाउँबाट जानकारी आएको छ । आँधीहुरी र वर्षाले दर्जनौँ घर, स्कुल, अस्पताललगायतका छाना उडाए..

  • ढुङ्गाले च्यापेर बालिकाको मृत्यु

    पाल्पा – पाल्पा जिल्ला पूर्वखोला गाउँपालिका–२ की १३ वर्षीया पेवासरा रुचालको ढुङ्गाले च्याप्दा बिहीबार मृत्यु भएको छ । साठ्ठीघरेमा घाँस काट्न हिँडेकी रुचाललाई माथिबाट खसेको ढुङ्गाले च्याप्दा मृत्यु हुन पुगेको हो । घटनास्थलबाट उपचारका लागि ल्याउँदै गर्दा जल्पामा उनको मृत्यु भएको स्थानीय बासिन्दा डोरबहादुर विकले बताए ।

  • भूकम्पपीडितलाई अनुदान वितरणको तयारी पूरा

    धनकुटा – जिल्लाका भूकम्पपीडितलाई आवास निर्माणका लागि राहत अनुदान रकम वितरण गर्ने तयारी पूरा भएको जिल्ला समन्वय समितिले जनाएको छ । धनकुटा जिल्लामा अवास निर्माण अनुदानस्वरुप सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइसमक्ष माग भएको रु नौ करोडमध्ये पाँच करोड निकासा भएको जिल्ला समन्वय समिति, ध..

  • पत्रकारिता पुरस्कारका लागि अक्षयकोष

    पथरी मोरङ – नेपाल प्रेस युनियन मोरङको संयोजनमा रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कारको अक्षयकोष स्थापना गरिएको छ । दाताका तर्फबाट रमाप्रसादका छोरा सुवास रिजाल संरक्षक रहनेगरी विराटनगर कञ्चनबारीस्थित सिर्जना फाइनान्सको शाखा कार्यालयमा बैंक खाता सुरु गरिएको हो । फाइनान्सको कञ्चनबारी कार्यालयमा बिहीबार एक कार्यक्रमबीच ..

  • उदयपुर सिमेन्ट उद्योग प्रदूषणरहित बनाइँदै

    गाईघाट उदयपुर – नेपालकै सबैभन्दा ठूलो र सरकारी स्वामित्वमा रहेको उदयपुर जिल्लाको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योग अब धुलो, धुवाँ र प्रदूषणरहित बनाइने भएको छ । उद्योग प्रशासनका अनुसार उद्योगमा धुलो तथा धुवाँ नियन्त्रण गर्ने मेसिन जडान गर्न लागिएका कारण अब उद्योगबाट निस्कने सम्पूर्ण धुवाँ र धुलो नियन्त्रण हुने र उद्योग ..

  • सप्तरीमा चट्याङ लागेर एकको मृत्यु

    राजविराज – अविरल वर्षासँगै चट्याङ पर्दा सप्तरीमा बिहीबार साँझ एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–४ बस्ने ४० वर्षीय सुरेन मुखिया रहेको इलाका प्रहरी कार्यालय, हनुमाननगरले जनाएको छ । उनलाई घर नजिकै रहेको मकैबारीमा मकै हेर्न जाँदा चट्याङ लागेको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको थियो..

  • भूकम्पप्रभावित विद्यालय पुनःनिर्माण हुँदै

    रामपुर पाल्पा – पाल्पामा भूकम्पबाट भौतिक क्षति पुगेका एक्काइसवटा विद्यालयका भवन पुनःनिर्माण भइरहेका छन् । विसं २०७२ को विनाशकारी भूकम्पबाट जिल्लाका ११५ विद्यालयका भवनमा भौतिक क्षति पुगेको छ । भूकम्पबाट क्षतिग्रस्त भवनमध्ये छकोठे चारवटा भवन, आठकोठे चारवटा र चारकोठे १३ भवन पुनःनिर्माणका क्रममा छन् । छकोठे भवनअन्तर्गत दरैठाँट..

रातोपाटी स्पेशल