• बीस दिनदेखि वृद्ध बेपत्ता

    गौशाला, १५ जेठ । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–३ डाम्हीमडै बस्ने एक वृद्ध २० दिनदेखि बेपत्ता भएका छन् । वैशाख २५ गते भतिजीको बिहे हेर्न घरबाट धनुषाको जनकपुरधामस्थित मसालाकटेजमा गएका ७० वर्षीय महेन्द्र ठाकुर बिहे कार्यक्रमबाटै अचानक हराएका छन् । भतिजीको बिहे चलिरहेकै बेला राति ३ बजेतिर वृद्ध ठाकुरले विवाहस्थलको छेउमै रहेक..

  • वीरगञ्जको प्लाष्टिक उद्योगमा भीषण आगलागी

    अमित अग्रवाल वीरगञ्ज, जेठ १४– पर्साको वीरगञ्जस्थित एक प्लाष्टिक उद्योगमा भीषण आग..

  • डेढ वर्षअघि सगरमाथामा हराएका दुईको शव फेला

    सोलुखुम्बु, जेठ १४ – सगरमाथा आरोहणका क्रममा हराएका दुई भारतीय नागरिकको शव भेटिएक..

  • आफैँले बोकेको बन्दुक पड्कँदा ज्यान गयो

    बाबियाचौर (म्याग्दी), जेठ १४ – अन्नपूर्ण गाउँपालिका–७ महभिरमा बन्दुकको गोली लागे..

  • विषालु च्याउ खाँदा एक जनाको मृत्यु

    रामपुर (पाल्पा), जेठ १४ – विषालु च्याउ खाँदा रामपुर नगरपालिका–३ गैलुकका ५२ वर्षी..

  • महाअभियोग प्रस्ताव अघि नबढाउन प्रक्रिया सुरु

    काठमाडौँ, जेठ १४ – प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता गरिएको महाअभियोगको प्रस्ताव अघि नबढाउन प्रक्रिया सुरु भएको छ । महाअभियोग प्रस्तावमा नेपाली काँग्रेसका सांसद मीनबहादुर विश्वकर्मा मुख्य प्रस्तावक र नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक टेकबहादुर बस्नेत मुख्य समर्थकले नै आज व्यवस्थापिका–स..

  • लैङ्गिकमैत्री सहर निर्माणमा स्थानीय तहको भूमिका

    काठमाडौँ, जेठ १४ – विभिन्न राजनीतिक दलका नेता तथा सांसदले महिलामाथि हुने हिंसा अन्त्यका लागि भएका कानुन कार्यान्वयनसँगै जनचेतनाको आवश्यकता औँल्याएको छ । युथ एड्भोकेसी नेपाल (यान), एक्सन एड नेपाल, होमनेट नेपाल, महिला एकता समाज र राष्ट्रिय महिला अधिकार मञ्चलगायतका सङ्घसंस्थाद्वारा यहाँ आज आयोजित ‘लैङ्गिकमैत्री सहर निर्माणमा स्थानी..

  • धादिङको भकारेमा बस दुर्घटना, क्षतिको विवरण अाउन बाँकी

    काठमाडौं, जेठ १४ – धादिङको भकारेमा बस दुर्घटना भएको जनाइएको छ । उक्त दुर्घटनामा परी केहीको निधन भएको जानकारी भए पनि पुर्ण विवरण आउन सकेको छैन । ग १ ख ३८०५ नम्बरको बस धादिङबेसीबाट सल्यानटार जादै गरेको अबस्थामा दुर्घटना हुन पुगेको बताइएको छ । । घटनास्थलमा प्रहरी टोली पुग्दैछ ।

  • सरकारले ७ सय ५९ बन्दीको कैद मिनाहा गर्दै

    काठमाडौँ, जेठ १४ – गणतन्त्र दिवसका अवसरमा सरकारले ७५९ कैदी बन्दीको बाँकी कैद मिनाहा गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले नेपालको संविधानको धारा २७६ बमोजिम चालचलन ठीक भएका बन्दीलाई बाँकी सजाय मिनाहा गरी कारागारबाट रिहा गर्न सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ए..

  • गणतन्त्र दिवसका अवसरमा लोकगीत सम्मेलन

    काठमाडौँ, जेठ १४ – रेडियो नेपाल र गृह मन्त्रालयको संयुक्त आयोजनामा गणतन्त्र दिवसको अवसर पारेर लोकगीत सम्मेलनको आयोजना गरिएको छ । गणतन्त्र दिवस २०७४ को पूर्वसन्ध्यामा आज रेडियो नेपालको प्राङ्गणमा भएको कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारले आफ्नो गीत प्रस्तुत गरिएको थियो । सम्मेलनको उद्घाटन गर्दै सूचना तथा सञ्चार मन्त्रालयका स..

  • सूचना लिन आमनागरिक नै जागरुक हुनुपर्छः प्रमुख आयुक्त बास्कोटा

    काठमाडौं, जेठ १४ – राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले सूचना लिन आमनागरिक जागरुक हुनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लव काठमाडौंमा आर.टी.आई एड इन्टरनेशनले आइतबार आयोजना गरेको सूचनाका हक सम्बन्धि देशव्यापी अभियानका अभियन्ताहरुको नामावली घोषणा कार्यक्रममा बोल्दै प्रमुख सूचना आयुक्त बास्कोटाले सूचनाको हक मौलिक ..

  • सामुदायिक वनबाट यो आर्थिक वर्षमा दुई करोड आम्दानी

    काठमाडौँ, १४ जेठ । वन विभागले सामुदायिक वनबाट यो आर्थिक वर्षमा रु एक करोड ९१ लाख आम्दानी गरेको छ । विभागले यो चालु आर्थिक वर्षको दश महिनामा बहुमूल्य काठ साल, सिसौ, खयर, चाँपलगायतका काठ बिक्रीबाट उक्त रकम सङ्कलन गरेको प्रवक्ता ईश्वरी पौडेलले जानकारी दिए । विभागले सामुदायिक वनबाट आम्दानी भएको रकम समुदायलाई नै दिँदै आएपनि [&helli..

  • जनकपुरमा युवक पेस्तोलसहित पक्राउ

    धनुषा, १४ जेठ । जनकपुरमा एक हतियारसहित एक युवक आज पक्राउ परेका छन् । जनकपुर उपमहानगरपालिका– १० स्थित अप्सरा होटल एन्ड गेष्ट हाउसबाट वीरगन्ज उपमहानगरपालिका– १९ बस्ने २२ वर्षीय सुरज साह सोनार एक थान पेस्तोलसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनका साथबाट पेस्तोल, म्याग्जिन र मोबाइल एक एक थान तथा पेस्तोलमा [..

  • गणतन्त्र दिबसको पूर्वसन्ध्यामा सरसफाई तथा वृक्षारोपण कार्यक्रम

    बेसीशहर, जेठ १४–जिल्ला युवा समितिको कार्यालय लमजुङको आयोजना तथा वल्ड भिजन लमजुङ, ए.डि.पीको सहयोगमा ऐतिहासिक लमजुङ दरबार परिसरमा सरसफाई तथा फूल र विरुवा रोप्ने कार्यक्रम सम्पन्न्न गरिएको छ । गणतन्त्र दिवसको पूर्व सन्ध्यामा समाजका लागि युवाको एक दिन कार्यक्रम अन्तरगत उक्त कार्यक्रमको आयोजना गरिएको जिल्ला युवा समितिका अध्यक्ष विवश ..

  • कटारीका बैंकमा एटिएम सेवा नहुँदा सेवाग्राही मारमा

    उदयपुर, १४ जेठ । उदयपुर जिल्लाको पश्चिमी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र कटारी बजारका सरकारी तथा निजी बैंकमा अहिलेसम्म पनि बैंकले एटिएम सेवा उपलब्ध गराउन नसक्दा सेवाग्राही मारमा परेका छन् । कटारी क्षेत्रमा रहेका झन्डै आधा दर्जन सरकारी तथा निजी बैंकले एटिएम सेवा सुचारु नगर्दा बैंकमा कारोबार गर्ने र रकम निकाल्ने सेवाग्राहीले कष..

  • नेपालगन्जको धम्बोजी चोकमा भीषण आगलागी

    बाँके, १४ जेठ । नेपालगन्ज –२ स्थित धम्बोजी चोक नजिक रहेको एक फर्निचर पसलमा आज बिहान भीषण आगलागी भएको छ । करिब ९ बजे श्रेया इन्टरप्राइजेजमा भएको आगलागी नेपालगन्ज र कोहलपुरका दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पङ्कज श्रेष्ठले सञ्चालन गरेको गलैँचा..

  • नेता पौडेललाई मातृ शोक

    काठमाडौ, जेठ १४ – मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य टीकाराम पौडेललाई मातृ शोक परेको छ । पौडेलकी आम ७३ बर्षिया देवा पौडेलको जेठ ११ गते उपचारको क्रममा निधन भएको हो । स्वर्गिय पौडेलका तीन छोरा र दुई छोरी छन् । यसैवीच नेकपा क्रान्तिकारीका अध्यक्ष मोहन वैद्यले पौडेलको निधनबाट पार्टी न..

  • ‘जिनाइन केराको बिरुवाको माग बढ्दो’

    दाङ, जेठ १४-जिल्लामा पछिल्लो समयमा नयाँ जातको ‘जिनाइन’ केराको बिरुवाको माग बढ्दोे छ । थोरै समयमा धेरै उत्पादन गर्न सकिने सकिने यो केराको माग अत्यधिक रहेकाले नर्सरीमा रहेका बिरुवा किसानलाई पु-याउनै मुस्किल भएको ‘स्वर्गद्वारी एग्रो नेपाल’ प्राली तुलसीपुर शाखाका प्राविधिक माधव केसीले जानकारी दिए । हेर्दा आकर्षक सानो बोट र एक वर्षमै..

  • कतार र मलेसिया गएका छारोहरुलाई एक बर्ष नवित्दै किन बोलाए फणीन्द्रले ?

    पथरी मोरङ – मोरङको दर्वेशा–१ मा व्यावसायिक बाख्रापालन गरिरहेका फणीन्द्रप्रसाद सुवेदीले मलेसिया गएका कान्छा छोरा अशोक र कतार गएका जेठो छोरा टेकनाथलाई विदेश गएको एक वर्ष नपुग्दै फिर्ता बोलाए । त्यसपछि उनले युवा स्वरोजगार कोषबाट कर्जा लिई मोरङको दर्वेशा–१ मा व्यावसायिक बाख्रापालन सुरु गरे । सुवेदी परिवारको खुसी शब्दमा व्यक्त ..

  • साहित्यकार एकनाथ ढकालको निधन

    काठमाडौँ – चम्पावती मावि, बुइपा, खोटाङका पूर्व प्रधानाध्यापक तथा साहित्यकार एकनाथ ढकालको आज बिहान ७५ वर्षको उमेरमा हृदयाघात भई यहाँ निधन भएको छ । काठमाडौँ मेडिकल कलेज सिनामङ्गल लैजाँदै गर्दा उहाँको बाटैमा मृत्यु भएको थियो । सो माविमा करिब २२ वर्ष तथा काठमाडौँ र ललितपुरका विद्यालयमा करिब १९ वर्ष उनले अङ्ग्रेजी विषयमा अध्याप..

  • किरातीहरुको उभौली पर्व साकेला/साकेन्वा भोजपुरमा सम्पन्न

    भोजपुर – किरात राई समुदायको महान् पर्व उभौली साकेला÷साकेन्वा पर्व शनिबारबाट यहाँ सम्पन्न भएको छ । पर्वको अवसरमा भोजपुरको बोखिम साकेन्वा थान, मोहोरिया, देउराली, टुँडिखेललगायत विभिन्न साकेवा थानमा साकेला सिली नाचिएको किरात राई यायोक्खाका अध्यक्ष पाविहाङ राईले बताए । चण्डी पूर्णिमादेखि सुरु हुने यो पर्व १५ दिनसम्म पितृ तथा भू..

  • जलविद्युत् विकासका लागि जनप्रतिनिधिको प्रतिबद्धता

    बाबियाचौर म्याग्दी – म्याग्दीका जनप्रतिनिधि, राजनीतिक दल, निजी र प्रशासनिक क्षेत्रले जलविद्युत् विकासका लागि सहमतिको वातावरण बनाउने साझा प्रतिबद्धता जनाएका छन् । नर्वेजियन राजदूतावास र नीति फाउन्डेसनको सहयोगमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल इपानको आयोजनामा शनिबार बेनीमा सम्पन्न जलविद्युत् विकासमा सहमति र जलविद्य..

  • नमुना विद्यालय बनाउन नेपाली सेनाको सहयोग

    रोल्पा – सामुदायिक विद्यालयमा अभिभावकको आकर्षण घट्दै गएको भनिए पनि रोल्पाको थवाङमा रहेको एक सामुदायिक विद्यालयमा भने स्थानीयवासीले गरेको विद्यालय सुधारका कारण अभिभावकको आकर्षण बढिरहेको छ । थवाङमा रहेको बलभद्र माध्यमिक विद्यालयलाई नमुना बनाउने भन्दै थालिएको अभियानले सार्थकता पाउन थालेसँगै अभिभावकमा आकर्षण थपिन थालेको विद्या..

  • सहकारीको पहलमा चिया कारखाना

    इलाम – सूर्योदय नगरपालिकाको फिक्कलमा रहेको इलामेली चिया उत्पादक सहकारी संस्थाले आफ्नै लगानीमा चिया प्रशोधन कारखाना स्थापना गरेको छ । सहकारी संस्थाले करोडौँको लगानीमा कारखाना स्थापना गरेको हो । निजी चिया कारखानाले किसानलाई हरियो चियाको मूल्यमा विभिन्न बहानामा ठगिरहेको अवस्थामा सहकारीले कारखाना स्थापना गरेपछि किसान हर्षित भए..

  • गाउँबाट नै हराए ढिकी, जाँतो र घट्ट

    बेनी म्याग्दी – आधुनिक प्रविधितर्फको बढ्दो आकर्षण र सुविधाभोगी प्रवृत्तिका कारण म्याग्दीको ग्रामीण क्षेत्रको रैथाने प्रविधि लोप हुँदै गएको छ । परम्परागत रुपमा प्रयोग गरिँदै आएका घरेलु मेसिनहरु हराउँदै गएपछि पर्यटकीय जिल्ला म्याग्दीको ग्रामीण पहिचान पनि मेटिँदै गएकामा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । उखु पेलेर खुदो..

रातोपाटी स्पेशल