• इटहरीमा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन

    इटहरी, जेठ १६ – सुनसरीको इटहरीमा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयको सुनसरीका प्रमुख निर्वाचन अधिकृत, सुनसरीका प्रमुख जिल्ला अधिकारी, जिल्ला निर्वाचन प्रमुखको टोलीले संयुक्त रुपमा उद्घाटन गरेका हुन । कार्यक्रममा इटहरीका निर्वाचन अधिकृत भरतमनी रिजालले इटहरी उपमहानगरपालिकामा २० वटा वडा मा २५ ..

  • मादल बचाउन उठे रोल्पाका बादी

    रोल्पा, १६ जेठ – चाडपर्व तथा नाचगानको वेला बजाइने मादल लोप हुन लागेको बेला..

  • बिएन्डसी अस्पतालमा ‘ग्यास्ट्रो इन्टेरोलोजी’ सेवा

    सुरुङ्गा ९झापा, १६ जेठ – झापाको बिर्तामोडमा रहेको बिएन्डसी हस्पिटलले ‘ग्या..

  • ‘माओवादी एजेन्डामा मुलुक अघि बढ्दै’

    कञ्चनपुर, १६ जेठ – नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री लेखराज भट..

  • गन्धर्वको सारङ्गीले यसरी झक्झकायो रोल्पालीलाई

    रोल्पा, १६ जेठ – छोरा मर्यो युद्ध लड्दा, बेपत्ता छन् पति , खाली सिउँदो पुछ..

  • पानी तान्ने मोटरबाट करेन्ट लागेर मृत्यु

    लहान, १६ जेठ । पानी तान्ने मोटरबाट करेन्ट लागेर आज बिहान सिरहाको लहान नगरपलिका– १९ स्थित छरापट्टीमा एक महिलाको मृत्यु भएको छ । ट्युबवेलमा जडान भएको मोटर चलाउने क्रममा अचानक करेन्ट लागेर स्थानीयवासी २८ वर्षीया नुरजाहा खातुनको मृत्यु भएको हो । खातुनलाई उपचारका लागि लहानस्थित सप्तऋषि अस्पताल ल्याउने क्रममा बाटामै मृत्यु भएको इलाका ..

  • ग्रामीण सडकमा हेरालु राखेपछि..

    तेह्रथुम, १६ जेठ – जिल्लाका कच्ची तथा निर्माणाधीन ग्रामीण क्षेत्रका सडकमा हेरालु राखेपछि बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सजिलो भएको छ । सडकमा हेरालुको व्यवस्था गरिएपछि सामान्य मात्रै क्षति हुँदा सडक अवरुद्ध नहुने भएको छ । हेरालुले सडकमा खसेका सानातिना ढुङ्गा र पहिरो हटाउने, झाडी पन्छाउने, बगेको पानी कटाउने, नाली ब..

  • ट्याक्टरको ठक्करबाट महिलाको मृत्यु

    #8211; चुरामणि अर्याल जेठ १६, कपिलवस्तु – कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. ८ बहादुरगन्जमा ट्याक्टरको ठक्करबाट सोमवार साँझ एक महिलाको मृत्यु भएको छ । ओभरटेक गर्ने क्रममा लु २ त ५९२८ नंम्बरको ट्याक्टरले नम्बर नखुलेको मोटरसाइकल लाइ ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही ठाउँ निवासी ५५ बर्षिया फुलमती नाउको घटना स्थलमै मृत्यु..

  • ट्यांकरले च्यापेर बस चालकको मृत्यु

    झापा, १६ जेठ । ट्यांकरले च्यापेर मेचीनगर नगरपालिका– १० मा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी कृष्णप्रसाद दाहाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । ना २ ख २९७१ नं को ट्यांकर पछाडि सार्ने क्रममा मे १ ख १३०३ नंको बससँग ठोक्किएको थियो । सोही क्रममा मे […]

  • मापसे गरी सवारी चलाउने ६ जना भारतीय पक्राउ

    -मनोज भुजेल जेठ १६, इटहरी – इटहरीबाट बिना नम्बर प्लेटको सबारी साधन सहित ६ जना भारतीय नागरिक पक्राउ परेका छन । सप्तरीको भारदहबाट नम्बरप्लेट नभएको कार (तिब्र गतिमा) इटहरी आउदै गर्दा इलाका प्रहरी कार्यालय इटहरीले गएराति सवारी साधन सहित उनीहरुलाई पक्राउ गरेको हो । रातोपाटी संवाददाताका अनुसार: -सुनसरीको भन्टाबारीमा प्रहरीले कार..

  • विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    मोरङ, १६ जेठ । मोरङको विराटनगर–५ दावाबन्दीस्थित भित्री सडकखण्डमा गएराति मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा त्यसका चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी बर्जु गाउँपालिका–२ बस्ने ३३ वर्षीय रामलाल मण्डल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक मदन गिरीले जानकारी दिए । विराटनगर बरगाछीब..

  • सहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ५८ दशमलव दुई प्रतिशत

    काठमाडौँ, जेठ १५ – नेपालमा सहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ५८ दशमलव २ प्रतिशत पुगेको छ । अर्थ मन्त्रालयले आइतबार जारी गरेको सर्वेक्षणमा शौचालय भएको घर परिवारको सङ्ख्या ८८ दशमलव दुई प्रतिशत रहेको छ । पहाडी तथा सहरी क्षेत्रका ८१ दशमलव एक प्रतिशत र तराईका सहरी क्षेत्रको ३२ दशमलव नौ प्रतिशत घरधुरीमा मात्र धाराबाट पानी [&helli..

  • प्लाष्टिक उद्योगमा भएको आगलागिमा तीन करोडको क्षती

    पर्सा, जेठ १५– वीरगंजको बाग्मती प्लास्टीक उद्योगमा आईतवार राति भएको भिषण आगलागीबाट तीन करोड रुपैयाँ बरबारको क्षति भएको छ । आइतबार राति बाग्मति प्लाष्टिक उद्योगको आधिकारीक विक्रेता प्रकाश खन्डेलवालले वीरगन्जको बाइपासमा सन्चालन गरेको सुभाष ट्रेडर्सको गोदाममा आगलागी भएको थियो । आगलागिमा परी सलर गोदाम समेत रहेको दुई तल्ले पक्की भवन ..

  • गणतन्त्र दिवसको अवसरमा भोजपुर जिल्ला कारगरका १५ जना बन्दी रिहा

    भोजपुर, जेठ १५–गणतन्त्र दिवसको अवसरमा भोजपुर जिल्ला कारगरबाट १५ जना कैदी बन्दीहरुलाई कैद मुक्त गरिएको छ । दिवसका अवसरमा कतव्र्य ज्यान मुद्धामा कैद खेपीरहेका १४ र गर्भपत मुद्धामा कैद खेपिरहेका एक जना महिला सहित १५ जनालाई बाँकी कैद समय मिनहा गरी मुक्त गरिएको हो । बन्दीहरुलाई नागरीक समाजका संयोजक प्रशुराम तिवारीको रोहवरमा विहान १० ..

  • चितवनमा आपराधिक घटनामा संलग्न छ जना पक्राउ

    चितवन, १५ जेठ । चितवनका विभिन्न क्षेत्रमा आपराधिक घटनामा संलग्न छ जनालाई प्रहरीले पक्राउ गरेको छ । खुकुरी प्रहार गरेको आरोपमा दुई जना र गाँजा खाएर प्रहरीमाथि नै हातपात गर्ने चार जना गरी छ जनालाई पक्राउ गरिएको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । यही जेठ १२ गते नारायणगढका २८ वर्षीय विजय भुजेललाई […]

  • गणतन्त्र दिवसको अवसरमा १४ जना बन्दी कारागारमुक्त

    बनेपा, १५ जेठ । काभ्रेपलाञ्चोकको जिल्ला कारागार धुलिखेलमा रहेका १४ जना बन्दी आज कारागारमुक्त भएका छन् । गणतन्त्र दिवसको अवसरमा उनीहरुलाई कारागारमुक्त गरिएको हो । जिल्ला कारागार धुलिखेलका जेलर महेशकुमार पोखरेलले २४ जना सिफारिस भएकोमा १४ जना मात्रै कारागारमुक्त भएको जानकारी दिए । कारागारमुक्त हुनेमा धुलिखेलका चन्द्र मानन्धर, कुशाद..

  • रास्कोट नगरपालिकाका प्रमुखको निर्णय : एक घरले ४० बिरुवा नरोपे सरकारी अनुदान रोक्का

    कालीकोट, १५ जेठ । जिल्लाको रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले सुन्दर रास्कोट, हरियाली रास्कोट बनाउने प्रत्येक घरधुरीले ४० वटा बिरुवा लगाउनै पर्ने बताएका छन् । नवनिर्वाचित प्रमुख विजयी भएपछि जिल्ला सदरमुकाम आइपुगेका प्रमुख बरालले सञ्चारकर्मीसँगै प्रतिक्रिया दिँदै आफूले रास्कोट नगरको विकास गर्नका लागि अनिवार्य रुपमा पहिल..

  • जाजरकोटका मेयरले राखे प्राथमिकतामा आफूले गर्ने यी काम

    जाजरकोट, जेठ १५– जाजरकोटको त्रिवेणी नलगाड नगरपालिकाका मेयर टेकवहादुर रावलले सवैको सल्लाह र सुझाव अनुसार आफुले नगरको विकासलाई तीव्रता दिने बताएका छन् । गणतन्त्र दिवसका दिन रावलले एक कार्यक्रम आयोजना गरि सवैका सुझाव र सल्लाहमा आफु अघि बढ्ने प्रतिवद्धता समेत जनाएका छन् । ‘जनताको काम छिटो ,छरितो तरिकाले सम्पन्न गर्न आफु विरामी र सुत..

  • मिर्चैयामा बस दुर्घटनामा एकको मृत्यु, दुई दर्जन यात्रु घाइते

    लहान, १५ जेठ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–१ स्थित महादेवा चोकमा आज बिहान बस दुर्घटना हुँदा एकजनाको मृत्यु हुनाका साथै दुई दर्जन यात्रु घाइते भएका छन् । विराटनगरबाट काठमाडौँ जाँदै गरेको ना४ख ८०६२ नंको बसलाई कटारीबाट नारायणघाट जाँदै गरेको ना१ख ५०६७ नंको बसले उछिन्ने क्रममा ठक्कर दिँदा ना१ख ५०६७ नंको बस..

  • जनआन्दोलनका गम्भीर घाइते मुकेश कायस्थलाई सम्मान

    बनेपा, १५ जेठ । बनेपा नगरपालिकामा रहेका जनआन्दोलनका गम्भीर घाइते तथा ज्यूँदो सहिद मुकेश कायस्थलाई आज सम्मान गरिएको छ । उनको निवास पुगेर गणतन्त्र दिवस आयोजक जिल्ला समितिबाट सम्मान गरिएको हो । बाह्र वर्षदेखि अर्धचेत अवस्थामा रहेका मुकेशलाई प्रम्ख जिल्ला अधिकारी शिवप्रसाद सिङ्खडा, जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी कोमल धम..

  • डोल्पाका ६८ म्यादी प्रहरीलाई महिनावारी सुरक्षा प्याड वितरण

    डोल्पा, जेठ १५– महिनावारी दिवसको अवसर पारेर डोल्पाका महिला म्यादी प्रहरीहरुलाई महिनावारी सुरक्षा प्याड वितरण गरिएको छ । स्थानीय चुनाव सम्पन्न गर्न विभिन्न गाँउमा खटिएका ६८ जना महिला म्यादी प्रहरीहरुलाई सदरमुकाम दुनैमा अन्र्तक्रिया कार्यक्रम गर्दै महिनावारी सुरक्षा प्याड वितरण गरिएको नेपाल रेडक्रस डोल्पा शाखाका कार्यक्रम संयोजक ट..

  • नहरमा डुबेर बालिकाको मृत्यु

    भीमदत्तनगर, १५ जेठ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आइतबार बेलुकी एक बालिकाको स्थानीय कालानी सिँचाइ आयोजनाको नहरमा डुबेर मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका–७ का १२ वर्षीया सगुन धामीको सिँचाइको नहरमा जम्मा भएको पानीमा डुबेर मृत्यु भएको हो । नहरमा पानी परेर तलाउ बनेपछि बालिका नुहाउन गएकी थिइन । धामीसँगै गएका अन्य एक बालिका ..

  • हावाहुरी पीडितलाई जस्तापाता वितरण

    लहान, १५ जेठ । हावाहुरीका कारण पीडित भएका सप्तरीको शम्भुनाथ नगरपालिका–३ र ५ का स्थानीयलाई आइतबार राहतस्वरुप घर छाउन जस्तापाता वितरण गरिएको छ । कारितास नेपालको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र कुशहा सप्तरीले गत जेठ १ गते साँझ आएको हावाहुरीका कारण घरमा क्षति पुगेका शम्भुनाथ नगरपालिका ३ र ५ का १४६ पीडित परिवारलाई राहतस्व..

  • मुदीमा सडक जोड्न सात करोडको आयोजना सुरु

    म्याग्दी, १५ जेठ । धौलागिरि गाउँपालिका–४ मा पर्ने म्याग्दीको विकट र दुर्गम मुदी गाउँलाई सडक सञ्जालसँग जोड्न रु सात करोडभन्दा बढी लागतको आयोजना सुरु भएको छ । मुदीलाई सडक सञ्जालसँग जोड्नका लागि ताकम–मुना–दर–मुदी सडक आयोजना निर्माण सुरु भएको हो । मुनादेखि मुदीसम्म जोड्ने पाँच किलोमिटर ५०० मिटर सडक निर्माणका लागि रु सात करोड २५ लाख ..

  • गणतन्त्र दिवसको अवसरमा कारागारका कैदीबन्दीको निःशुल्क आँखा परीक्षण

    पर्वत, १५ जेठ । गणतन्त्र दिवस २०७४ को अवसरमा पर्वत जिल्ला कारागारमा रहेको कैदीबन्दीको निःशुल्क आँखा परीक्षण गरिएको छ । गणतन्त्र दिवस मूल समारोह समिति पर्वतको व्यवस्थापन तथा पर्वतस्थित पाँचवटै लायन्स क्लबको सहयोगमा आँखा परीक्षण गरिएको हो । कारागारामा रहेका अधिकांश कैदीबन्दीको आँखा तथा स्वास्थ्य परीक्षण गरिनुका साथै निःशुल्क औषधि ..

रातोपाटी स्पेशल