• ३९ लाखमा बन्यो झोलुङ्गे पुल

    म्याग्दी, १७ जेठ – पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीको नेरबाङस्थित गोरङ्खोलामाथि झोलुङ्गे पुलको निर्माण भएको छ । कुल ३९ लाखको लगानीमा बनाइएको ९५ मिटर लामो झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । पुल निर्माणका लागि स्वाप केन्द्रीय अनुदानबाट १९ लाख ९५ हजार ८७२, स्विस दूतावासबाट १० लाख ६३ हजार ४१६, झोलुङ्गे पुल सहयोग इका..

  • मेघाङ र तादीमा गाउँ कार्यपालिका गठन

    नुवाकोट, १७ जेठ – मेघाङ र तादी गाउँपालिकामा कार्यपालिका सदस्यहरु निर्विरोध..

  • जलेश्वर कारागारमा खटाइयो नेपाली सेना

    गौशाला, १७ जेठ – महोत्तरी र धनुषाको संयुक्त जेल रहेको जलेश्वर कारागारमा मङ..

  • उपचार कोषलाई ५२ हजार

    भद्रपुर, १७ जेठ – झापाको बिर्तामोड बुट्टाबारी निवासी समाजसेवी रामकुमार कन्..

  • विमान दुर्घटनाप्रति काँग्रेसद्वारा दुःख व्यक्त

    काठमाडौँ, जेठ १६ – नेपाली काँग्रेसले बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको ए..

  • निर्वाचनको मितिमा पुनः विचार गर्न साझा पार्टीको आग्रह

    काठमाडौँ, जेठ १६ – साझा पार्टीले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको अन्तिम शुक्रबारका दिन पारेर आगामी असार ९ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन गर्ने भनी सरकारले गरेको पछिल्लो निर्णयमा पुनः विचार गर्न आग्रह गरेको छ । इस्लाम धर्मावलम्बीको महान् पर्व इदउल–फित्रको समय पारेर चुनावको मिति राखिएकोले त्यसबारे अविलम्ब पुनर्वि..

  • निर्वाचित जनप्रतिनिधिलाई अस्पतालको स्वागत

    नवलपरासी, जेठ १६–  सामुदायिक प्राकृतिक चिकित्सालय रजहरले देवचुली नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत गरेको छ । अस्पतालमा एक कार्यक्रम गरी निर्वाचित नगर प्रमुख, उपप्रमुख र वडाअध्क्षय एवम् सदस्यहरुलाई स्वागत गरिएको थियो । कार्यक्रमका प्राकृतिक चिकित्सालय रजहरका अध्क्षय सन्त बाहादुर क्षेत्री, अग्निघर चालिसे, गौरीदेवि प्र..

  • डोल्पाका कैदीबन्दीलाई कम्प्युटर सेट प्रदान

    डोल्पा, जेठ १६– डोल्पा सदरमुकाम दुनैमा रहेको जिल्ला कारागारका कैदीबन्दीहरुलाई टेलिभिजन सहित हेर्न मिल्ने कम्प्युटर सेट प्रदान गरिएको छ । मंगलबार शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको तर्फबाट कैदीबन्दी लाई टेलिभिजनसहित हेर्न मिल्ने कम्प्युटर सेट र कम्प्युटर हार्डडिक्समा जैविक बिविधता संरक्षण सम्बन्धि भिडियो कार्यक्रमहरु राखेर प्रदान ..

  • डेनमार्कमा गण्तन्त्र दिवस

    काठमाडौँ, जेठ १६ – डेनमार्कस्थित नेपाली राजदूतावासले आज १० औँ गणतन्त्र दिवस मनाएको छ । कार्यक्रममा डेनमार्कस्थित गैरआवासीय नेपाली सङ्घका प्रतिनिधि र त्यहाँ बसोबास गर्ने नेपालीको सहभागिता थियो । सो अवसरमा डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्सालले विदेशमा बस्ने सबै नेपाली देशका प्रतिनिधि भएको र सोही अनुसार सबैले आ–आफ्नो तर्फबा..

  • बढ्दो हवाई दुर्घटनाप्रति उपराष्ट्रपति चिन्तित

    काठमाडौँ, जेठ १६ – उपराष्ट्रपति नन्दबहादुर पुनले बढ्दो हवाई दुर्घटनाप्रति चिन्ता व्यक्त गरेको छ । उनले आज बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाका विमान दुर्घटना हुँदा ज्यान गुमाउनुभएका पाइलट महासेनानी कैलाश गुरुङ र शनिबार सोलुखुम्बुका लुक्ला विमानस्थलमा गोमा एयरको कार्गो विमान दुर्घटना हुँदा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि ..

  • इदउल फित्र पर्वका बेला निर्वाचनको मिति घोषणा गर्नु दुःखद

    काठमाडौँ, जेठ १६ – नेकपा (एमाले) ले मुस्लिम धर्मावलम्बीको महान् पर्व इदउल–फित्रअन्तर्गतको अन्तिम शुक्रबार ‘जुमा अल बिदा’को दिन पारेर आगामी असार ९ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन गर्ने भनी सरकारले गरेको पछिल्लो निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका महासचिव ईश्वर पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा पह..

  • सर्वोच्चको आदेश : पार्किङको व्यवस्था नहुनुको कारण देखाउ

    काठमाडौँ, जेठ १६ – सर्वोच्च अदालतले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका उपयुक्त स्थानमा पार्किङको व्यवस्था नगर्नुको कारणसहित लिखित जवाफ सरकारसँग माग गरेको छ । न्यायाधीश देवेन्द्र गोपाल श्रेष्ठको एकल इजलासले आज सरकारका नाममा कारण देखाउ आदेशसहित अग्राधिकार दिएर लिखित जवाफ माग गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्..

  • प्राविधिक क्षेत्रमा सहयोग गर्न प्राधिकरणको यस्तो आग्रह

    काठमाडौं, जेठ १६ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द राज पोखरेलले नेपालको विकासमा साझेदारी गरिरहेका संस्थाहरुलाई प्राविधिक सहयोगमा बृद्धि गर्न तथा सहयोग गर्दा विपन्न पीडितहरुलाई ध्यानमा राख्न आग्रह गरेका छन् । मंगलबार प्राधिकरणको सभाहलमा आयोजित विकास सहायता समन्वय तथा सहजीकरण समितिको बैठकमा ड..

  • राजपाका जिल्ला अध्यक्षसहित सिङ्गो पार्टी माओवादीमा प्रवेश

    सुनसरी, जेठ १६– सुनसरीमा राष्ट्रिय जनता पार्टीका जिल्ला अध्यक्ष उमेश साहसहित सिङ्गो जिल्ला समिति नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ । माओवादी केन्द्र इटहरी वडा नं. १७ ले मंगलबार आयोजना गरेको पार्टी प्रवेश तथा प्रतिवद्धतापत्र सार्वजनिक कार्यक्रममा झण्डै सयजना राजपाका नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन् । कार्यक्रममा व..

  • २८ दिनअघि वेपत्ता भएका वली मृत भेटिए

    ओपेन्द्र बस्नेत तुलसीपुर, जेठ १६– बेपत्ता भएका तुलसीपुरका रत्नबहादुर वली मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । तुलसीपुर उपमहानगरपालिका ५ निवासी मृतक वली गत बैशाख १९ गतेदेखि एकाएक बेपत्ता भएका थिए । वलीले विगत लामो समयदेखि जग्गा कारोबार समेत गर्दै आएको बताइएको छ । घोराही लमही सडक खण्ड अन्तर्गत चौपट्टाको जंगलमा वली मृत अवस्थ..

  • ६ बर्षीया बालिका बलात्कार गर्न खोज्ने अखिल नेतालाई स्थानियले समाते

    काठमाडौं, जेठ १६ – बालिकामाथि यौन दुव्र्यवहार गर्न खोज्ने एक जनालाई स्थानीयले समातेर प्रहरी समक्ष बुझाएका छन् । पर्वत स्थायी घर भएका अशोक पौडेललाई ६ बर्षीया बालिकामाथि यौन दुब्र्यवहार गरेको आरोपमा स्थानियले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । सोमबार राती करिब ११ बजे माछापुच्छ्रे गाउँपालिका–२ घलेखर्ककी बालिकालाई बलात्कार गर्..

  • सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पक्राउ

    काठमाडौँ, १६ जेठ । साउदी अरबबाट नेपाल आएका व्यक्तिसँग सुन सङ्कलन गर्ने समूहका दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । कपिलवस्तु शिवपुर–४ घर भएका ३७ वर्षीय रामभोजन थारु र चितवन वीरेन्द्रनगर घर भई काठमाडौँ महानगरपालिका नयाँ बसपार्कमा होटल म्याग्दी पोखरा सञ्चालन गरी बस्ने ३२ वर्षीय राजकुमार भुसाललाई प्रहरीले २०० ग्राम सुनसहित प..

  • तेजतीर्थ पुरस्कार वज्राचार्य, मानन्धर, झा र लुइँटेललाई

    काठमाडौँ, १६ जेठ । पूर्वराष्ट्रपति डा रामवरण यादवले नेपाल भाषा परिषद्का अध्यक्ष फणीन्द्ररत्न वज्राचार्य र साहित्यकार शशीकला मानन्धरलाई यस वर्षको साहित्यतर्फको ‘तेजतीर्थ साहित्य पुरस्कार’ सोमबार प्रदान गरेका छन् । सो पुरस्कारको राशि जनही रु ५० हजार र साथमा प्रमाणपत्र छ । झन्डै छ दशकदेखि नेपाल भाषामा निबन्ध लेखनमा व्यस्त पत्रकार व..

  • भद्रपुरमा एक हजार ४०० किलो सुपारी बरामद

    बनियानी९झापा०, १६ जेठ । भद्रपुर नगरपालिका–३ आमगाछीबाट प्रहरीले एक हजार ४०० किलो काँचो सुपारी बरामद गरेको छ । भन्सार छलेर ल्याइएको उक्त सुपारी वडा प्रहरी कार्यालय भद्रपुर र महेशपुर प्रहरी चौकीको संयुक्त टोलीले बरामद गरेको हो । मे१ज १३३० नंको गाडीबाट सुपारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्मा..

  • गरीबी निवारणको सञ्चालकमा ५ जना मनोनयन

    काठमाडौ, जेठ १६– गरीबी निवारण कोष सञ्चालक समितिको ६६ औं र ६७ औं बैठक प्रधानमन्त्री तथा कोषका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मंगलबार सम्पन्न भएको छ । सिंहदरबारमा सम्पन्न बैठकले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई सहभागी गराई ‘गरीबी निवारण, व्यवसायिक विकास तथा समृद्धि’ विषयमा प्रदेश स्तरीय गोष्ठी सञ्चालन गर्ने..

  • भत्ता थप नगरेको भन्दै जेष्ठ नागरिकहरु आक्रोशित

    काठमाडौं, जेठ १६ –जेष्ठ नागरिकहरुले सरकारले ल्याएको बजेटमा वृद्धाभत्ता थप नगरेकोमा आपत्ति जनाएका छन् । सरकारले सोमबार सार्वजनिक गरेको बजेटमा वृद्धाभत्ता थप नगरिएपछि जेष्ठ नागरिकहरु सरकारप्रति आक्रोशित भएका हुन् । मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाले..

  • वीरगञ्जस्थित आस्था नेपालमा एक युवकको मृत्यु

    वीरगंज, जेठ १६ – वीरगन्जको श्रीपुरमा रहेको लागु पदार्थ दुव्र्यसनीहरुको उपचार गर्ने आस्था नेपाल नामक सुधार केन्द्रमा एक युवकको मृत्यु भएको छ । सुधार केन्द्रमा तीन दिन देखि उपचार गराइरहेका वीरगन्ज नगवाका २० वर्षिय दिपु कम्कडको मंगलबार बिहान मृत्यु भएको हो । सुधार केन्द्र परिसरमै बिहान अचानक बेहोश भएका कम्कड उपचारका लागि नारायणी उप..

  • तनहुँमा माइक्रोबस दुर्घटना १५ घाइते

    तनहुँ, जेठ १५ – तनहुँको म्याग्दे गाउँपालिका वडानम्बर २ माथिल्लो गुणादीमा माइक्रो बस दुर्घटना हँुदा सवार १५ जना यात्रु घाइते भएका छन् । जसमध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पोखराबाट काठमाडौंतर्फ जादै गरेको ग १ ख ४९५२ नम्बरको माइक्रो मंगलबार दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाईते भएका [..

  • जिफन्टको नाममा ठगी गर्ने गिरोह प्रहरी फन्दामा

    संजय मिश्रा रौतहट, जेष्ठ १६ –  मनकामना सामाजिक संस्थाको नामको समुह गठन गरी लाखौँ रुपैयाँ ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । निःशुुल्क भैंसी, गाई र बाख्रा दिने, विभिन्न सीपमुलक तालिम दिने, बिरामी सदस्यको उपचार गराउने, एकलाख ५० हजारको बिमासमेत निःशुुल्क गरिदिने प्रलोभन दिएर दलित बिपन्नलाई ठगी गर्दै हिँडेका गिरोहलाई कटहरि..

  • पेपर मिलको फोहोरले रुपन्देहीको दानव नदी प्रदूषित

    बिन्दु कुमार चौहान लुम्बिनी १५ जेठ । लुम्बिनीमा औद्योगिक प्रदूषण बढीरहेको बेला रुपन्देहीको सेमरी स्थित रिलायन्स पेपर मिलको फोहोर दानव नदीमा खसाल्दा पानी प्रदूषित भएको छ । फोहोर प्रशोधनका लागि चारवटा पानी पोखरी हुँदाहुँदै पनि रिलायन्स पेपरमिलले कारखानाबाट निस्केको फोहोर प्रशोधन नगरी केमिकलयुक्त फोहोर सोझै दानव नदीमा खसालेको कारण ..

रातोपाटी स्पेशल