• वरिष्ठ न्यायाधीश पराजुलीलाई प्रधानन्यायाधीश नबनाउन माग गर्दै सर्वोच्चमा रिट

    काठमाडौँ, जेठ १७ – सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीशको पदमा सिफारिस नगर्न आदेशको माग गर्दै आज रिट निवेदन दायर गरिएको छ । राष्ट्रपति कार्यालय, संसदीय सुनुवाइ समिति, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश पराजुली, संवैधानिक परिषद्, न्याय परिषद्लाई विपक्षी बनाई अधिवक्ता विकास गिरीले सो रिट निवेदन दायर गर..

  • ‘नेपाली सेना राष्ट्रियता सम्बद्र्धनको आधारशीला’

    काठमाडौँ, वैशाख १७ – रक्षामन्त्री बालकृष्ण खाँणले नेपाली सेनाबाट पछिल्लो समय राष..

  • ग्रामीण महिलाको १४ घन्टा घरायसी काममा

    काठमाडौँ, जेठ १७ – ग्रामीण भेगका महिलाले घरायसी काममा झन्डै १४ घन्टा व्यतीत गर्न..

  • लमजुङ महोत्सवको नाफा सामाजिक क्षेत्रमा खर्च

    लमजुङ (बेसीसहर) जेठ १७ – गत माघमा सम्पन्न पाँचौ लमजुङ महोत्सवबाट बचत भएको रकमबाट..

  • भू.पू. सैनिक सम्मेलन सम्पन्न

    काठमाडौँ, जेठ १७ – यही जेठ १४ गतेदेखि बुटवलस्थित रामनगर व्यारेकमा सुरु भएको भूतप..

  • पुनःसर्वेक्षणका लागि तेह्र महिला इन्जिनियर परिचालन

    काठमाडौँ, जेठ १७ – राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राही सूचीमा पर्न नसकेका भूकम्पपीडित परिवारको विवरण सङ्कलन गर्न १३ महिला इन्जिनियरलाई आजदेखि जिल्लामा खटाएको छ । इन्जिनियरले पहिलो चरणमा नुवाकोट र दोलखाको स्थलगत निरीक्षण गर्नेछन् । गुनासो सम्बोधन गर्दा पुनःसर्वेक्षणमा परेका करिब एक हजार बढी घरको निरीक्षण गरी लाभग्राही सूच..

  • फोटो पत्रकारलाई ‘फेस टु फेस’ तालिम

    काठमाडौं, जेठ १७– सूचना विभागको आयोजनामा फोटोजर्नालिस्ट क्लब नेपालले फोटो पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले फोटोपत्रकारको सेवाकालीन तालिम शुुरु गरेको छ । एक महिनाअघिदेखि अनलाइनमार्फत शुरु हुँदै आएको तालिम बुधवारबाट नेपाल पर्यटन बोर्डको हलमा फेस टु फेस तालिम शुरु भएको हो । तालिममा छापा तथा अनलाइन मिडियामा कार्यरत २५ फोट..

  • नेत्रविक्रम चन्दका दुई कार्यकर्ता पक्राउ

    भोजपुर जेठ १७ –भोजपुरमा नेत्रविक्रम चन्द नेतृत्वको (नेपाल कम्यूनिष्ट पार्टी)का दुईजना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा सगरमाथा व्यूरो सदस्य जिवन राई पविन र गाउँपार्टी सदस्य मानबहादुर राई रहेका छन् । उनिहरुलाई पौवादुम्मा गाउँपालिका ४ वडा कार्यलयको वोर्डमा संयुक्त जनपरिषदको नाम लेखेपछि पक्राउ गरीएको ज..

  • अज्ञात व्यक्तिको आक्रमणबाट महिलाको हत्या

    खोटाङ, १७ जेठ । अज्ञात व्यक्तिको आक्रमणबाट खोटाङमा एक महिलाको हत्या भएको छ । हलेसी तुवाचुङ नगरपालिका– ७ हलेसीकी ५७ वर्षीया ज्ञानीमाया विश्वकर्माको गएराति हत्या भएको हो । घाँस र स्याउला काट्नका लागि जङ्गल पुगेर फर्किदै गरेकी विश्वकर्माको हलेसी–दिक्तेल सडकखण्डको घुम्तीबाट इलाका स्वास्थ्यचौकी हलेसी जाने बाटोमा पर्ने पात्ले टोलमा खु..

  • सगरमाथामा अक्सिजन चोरको बिगबिगी

    सोलुखुम्बु, जेठ १७– अक्सिजनका सिलिन्डर चोरिएर सगरमाथा आरोहीलाई हैरानी बेहोर्नुपरेको घटनामा वृद्धि हुन थालेको छ । उचाइमा जाँदा खुल्लारुपमा पाइने अक्सिजन घट्दै जाने भएकाले अतिरिक्त अक्सिजन प्रयोगका लागि आरोहीहरुले अक्सिजनका सिलिन्डर लगेका हुन्छन्, केहीबेर अक्सिजन नपाएमा छटपटिएर मर्नुपर्ने त्यो ठाउँमा अक्सिजनका सिलिन्डर नै चोरी हुँ..

  • पारिश्रमिक नपाएको ६ नम्वर प्रदेशका पत्रकारको गुनासो

    सुर्खेत,जेठ १७ –६ नम्वर प्रदेशका पत्रकारहरुले न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको वरावरको तलव नपाएको गुनासो गरेका छन् । सुर्खेतमा ६ नम्वर प्रदेशका पत्रकारहरुको उपस्थिमा भएको न्यूनतम पारिश्रमिक निर्धारण समितिले गरेको अन्तरक्रियामा सहभागी पत्रकारले यस्तो गुनासो गरेका हुन् । सहभागी पत्रकारहरुले न्यूक्तिपत्र नलिएर काम गरेको ,..

  • फोटोपत्रकारको सेवाकालीन तालिम शुुरु

    काठमाडौं, जेठ १७–सुचना विभागको आयोजनामा फोटोजर्नालिस्ट क्लब नेपालले फोटोपत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्धेश्य सहित फोटोपत्रकारको सेवाकालीन तालिम शुुरु गरेको छ । एक महिना अघिदेखि अनलाइन मार्फत शुरु हुँदै आएको तालिम बुधबारबाट नेपाल पर्यटन बोर्र्डको हलमा फेस टु फेस तालिम शुरु भएको हो । तालिममा छापा तथा अनलाइन मिडियामा कार्यरत २..

  • प्रथम अन्तर्राष्ट्रिय युवा भेला सम्पन्न

    काठमाडौ,जेठ १७– काठमाडौमा प्रथम अन्तर्राष्ट्रिय युवा भेला सम्पन्न भएको छ । सम्मेलनमा सहभागीहरुले आफ्नो राष्ट्रमा भएको मानव अधिकारको स्थिति र आफ्ना योजना प्रस्तुत गरेका थिए । उनीहरुले संयुक्त राष्ट्र संघले राखेको दिगो बिकाश लक्ष्यलाई सफल पार्न सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । मे २६ र २७ गरी दुई दिन भएको सम्मेलनमा व..

  • कटहरिया झाँझपुल सडक कालोपत्रे निर्माण प्रक्रिया सुुुरु

    रौतहट जेठ १७ – रौतहटको परेसानी कटहरिया सडकको कालोपत्रे हुने भएको छ । सो सडकमा टेण्डर प्रक्रियाबाट कालोपत्रे गर्न बुधवारबाट प्रक्रिया सुरु भएको हो । सांसद सुनिल यादव, सडक डिभिजन चन्द्रनिगाहपुरका इन्जिनियर शुभाष दत, ठेकेदार कम्पनी कन्काई इन्टर नेशनल बिल्डर्सका प्रतिनिधि तथा स्थानीयको रोहवरमा बाटो र नाला निर्माणको सर्भे गरिएको छ । ..

  • मर्स्याङ्दी नदीमा डेढलाख माछाको भुरा

    लमजुङ, १७ जेठ । मस्र्याङ्दी नदीमा एक लाख ५० हजार माछाको भुरा राखिएको छ । भुलभुलेमा निर्माण भएको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको बाँधस्थलमाथि सो परिमाणको माछाको भुरा राखिएको हो । बाँधस्थलमाथि रहेको ङादी खोलामा समेत माछाको भुरा राखिएको छ । पचास मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाले माछाको भुरा ..

  • हतियार प्रहार गरी युवकको हत्या

    लहान, १७ जेठ । सिरहा नगरपालिका–४ रमौलस्थित सडकमा धारिलो हतियार प्रहार गरी आज बिहान एक युवकको हत्या भएको छ । सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर निवासी ३४ वर्षीय शत्रुधन यादवलाई धारिलो हतियार प्रहार गरी हत्या भएको हो । धारिलो हतियार तीन–चार पटक एकै ठाउँमा प्रहार भएका कारण मृतकको अनुहारमा गम्भीर चोट लागेको प्रत्यक्षदर्शीले ब..

  • मेची पुललाई हुलाकी राजमार्गसँग जोड्न काम सुरु

    बनियानी (झापा), १७ जेठ । मेची पुललाई हुलाकी राजमार्गसँग जोड्न सडक विभाग र हुलाकी राजमार्ग आयोजनाले काम सुरु गरेको छ । आयोजनाले मेची पुल आसपास पुगेर अध्ययन गरी जग्गा अधिग्रहणको काम अघि बढाएको हो । हुलाकी राजमार्गलाई मेचीपुलसँग जोड्न पहिलोचरणमा पुलदेखि दुई सय ४० मिटर सडक सर्वेक्षण गरिएको सो आयोजनाको इटहरीस्थित कार्यालय इन्ज..

  • बस दुर्घटनामा दुईको मृत्यु, चार गम्भीर

    हेटौँडा, १७ जेठ । मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्ती सुनाचुरीमा आज बिहान बस र टिपर एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा सङ्खुवासभा–३ बसोबास गर्ने २३ वर्षीय केशवबहादुर राई र भारतीय नागरिक ३० वर्षीय मोहम्मद साहउद्दिन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुलाई घटनास्थलबाट उपचारका लागि पुरानो ..

  • डोल्पाका कैदीबन्दीलाई कम्प्युटर प्रदान

    डोल्पा, जेठ १७– डोल्पास्थित जिल्ला कारागारका कैदीबन्दीहरुलाई टेलिभिजनसहित हेर्न मिल्ने कम्प्युटर सेट प्रदान गरिएको छ । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले कैदीबन्दीलाई कम्प्युटर सेट र कम्प्युटर हार्डडिक्समा जैविक बिविधता संरक्षण सम्बन्धि भिडियो कार्यक्रमहरु राखेर प्रदान गरिएको निकुञ्जले जनाएको छ । कैदीबन्दीहरुले खाली समयको उपयोग ग..

  • जलजला क्षेत्रको गुरुयोजना बनाउने

    लिबाङ (रोल्पा), १७ जेठ । जलजला वन क्षेत्रको दीर्घकालीन गुरुयोजना बनाउने जिम्मा सल्यानको गैरसरकारी संस्था शारदाले पाएको शारदाका सल्लाहकार नीमबहादुर वलीले जानकारी दिए । जलजला वन क्षेत्रको दीर्घकालीन गुरुयोजनाका लागि जिल्ला वन क्षेत्र समन्वय समिति रोल्पाको आयोजनामा मङ्गलबार रोल्पाको लिबाङमा सम्पन्न जिल्लास्तरीय सरोकारवालाबीच राखिएक..

  • शव पहिचान नहुँदा प्रहरीलाई समस्या

    रसुवा, १७ जेठ । गत जेठ १२ गते भीरबाट लडेर मृतावस्थामा फेला परेका एकजनाको एउटा शव पहिचान हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रमुख फणिन्द्र प्रसाईंका अनुसार पार्वतीकुण्ड गाउँपालिकाको ग्रे इलाकामा फेला परेको शव कस्को हो पहिचान हुन नसकेको र बेवारिसे शव रसुवा जिल्ला अस्पतालमा राखिएको छ । करिब ३०–३५ वर्षीय ती [&hel..

  • ‘सिठी नखः’ पर्व मनाइँदै

    काठमाडौँ, १७ जेठ । काठमाडौँ उपत्यकाका नेवार समुदायले प्रत्येक वर्ष जेष्ठ शुक्ल षष्ठीका दिन मनाउने ‘सिठी नखः’ पर्व आज मनाइँदैछ । विशेषगरी पानीको मुहान, इनार, कुवा, पँधेरो, नदी, ताल, खोलानालाका साथै आफू बस्ने वरपर सरसफाइ गरिने सो पर्व लिच्छिवीकालीन समयदेखि नै सुरु भएको जनविश्वास छ । सो समुदायभित्र पनि हिन्दू तथा बौद्ध धर्मावलम्बील..

  • भाडाको घरमा स्थानीय सरकार

    जाजरकोट, १७ जेठ – यहाँका सबै स्थानीय सरकारका प्रमुख भाडामा लिइएको कार्यालयमा बस्न बाध्य भएका छन् । आफ्नो कार्यालय नहुँदा भाडाको घरमा कार्यालय सञ्चालनमा ल्याइएको त्रिवेणी नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताए । जिल्लाका सातवटा स्थानीय तहमा भवन नहुँदा जनप्रतिनिधि भाडाको घरमा बस्न थालेका छन् । कतै भने जनप्रतिनिधि बस्..

  • शिशु जन्माएर फाल्ने युवती पक्राउ

    सोलुखुम्बु, १७ जेठ – अवैध सम्पर्कबाट नवजात शिशुलाई जन्म दिएर फाल्ने एक अविवाहित युवती पक्राउ परेकी छन् । दूधकौसीका गाउँपालिका–३ पञ्चन स्थायी घर भई हाल सदरमुकाम सल्लेरीमा डेरा गरी बस्ने राई थरकी एक १७ वर्षीया युवती पक्राउ परेकी हुन् । सोलुदूधकुण्ड नगरपालिका–६ नयाँबजारनजिकै मङ्गलबार दिउँसो फोहोर फाल्ने स्थानमा राईले डेरामा न..

  • नगरपालिकामा एम्बुलेन्स नहुँदा समस्या

    मेलम्ची, १७ जेठ – सिन्धुपाल्चोक जिल्लाको मुख्य नगरपालिकाका रुपमा परिचित मेलम्ची नगरपालिकामा एम्बुलेन्स र शववाहन अभाव हुँदा निकै समस्या भएको छ । नगरपालिकाभित्र एउटा एम्बुलेन्स र शववाहन नहुँदा सर्वसाधारणले धेरै सास्ती खेप्नु परेको छ । गम्भीर भएका बिरामी समयमा अस्पताल पुर्याउन नसक्नाले बिरामीको बाटोमै मृत्यु हुने अवस्था छ । म..

रातोपाटी स्पेशल