• करेन्ट लागेर महिलाको मृत्यु

    झापा, २१ जेठ – झापाको भद्रपुर नगरपालिका–२ मा धोएको कपडा सुकाउने क्रममा करेन्ट लाग्दा एक महिलाको शनिबार राति मृत्यु भएको छ । मृत्यु हुनेमा विशालपुर २२ नं टोल निवासी ४७ वर्षीया कुसुम राई रहेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ । प्रहरीका अनुसार लुगा सुकाउँदा बिजुलीको तारमा छोएकाले उनलाई करेन्ट लागेको र उनको घटनास्थलमा ..

  • पिकनिक गएका दुई बालिकाको मृत्यु

    चितवन, २१ जेठ – चितवनको माडीमा पिकनिक खान गएका दुई बालिकाको पोखरीमा डुबेर ..

  • तीन थान ल्यापटपसहित दुई पक्राउ

    रुकुम, २१ जेठ । जिल्ला प्रहरी कार्यालयले चोरीको आरोपमा आज दुई जनालाई पक्राउ गरेक..

  • ठूलो परिमाणको हातहतियारसहित एक पक्राउ

    दाङ, जेठ २०– इलाका प्रहरी कार्यालय, तुलसीपुरले ठूलो परिमाणमा हातहतियारसहित एकजना..

  • किशोरीले दिइन्, बाबुलाई दागबत्ति

    मंगलसेन, जेठ २०– अछामको रामारोशन गाउँपालिकामा एक किशोरीले आफ्नो बुवालाई दागबत्ति..

  • लुम्बिनीमा पर्यटक आगमनमा कमी

    बिन्दुकुमार चौहान लुम्बिनी, जेठ २०– अन्तर्राष्ट्रिय पर्यटकीयस्थल लुम्बिनीमा सन २०१६ मई महिनाको तुलनामा सन् २०१७ को मे महिनामा बिदेशी पर्यटकको आगमनमा कमी आएको छ । सन् २०१६ को मे महिनामा पाँच हजार दुईसय ४५ जना बिदेशी पर्ययटक लुम्बिनी भित्रिएकोमा यस वर्षको मई महिनामा दुई हजार २६ सय मात्र बिदेशी नागरिक लुम्बिनी दर्शन गरेपछि गतबर्ष म..

  • अस्पतालको कमजोरीले महिलाको ज्यान गयो, ७ महिने शिशुको विचल्ली

    बझाङ, जेठ २०– एपेन्डाइटिसको अपे्रसन गरेकी एक महिलाको जिल्ला अस्पताल बझाङमा शुक्रबार राती ज्यान गएको छ । अपे्रसन सफल भई बेडमा राखिएकी बैतडीको पुर्चौडी नगरपालीका ८ घर भएकी २४ वर्षीया निर्मला विकको कर्मचारी अभावका कारण ज्यान गएको उनका श्रीमान महेश विकले बताए । बिरामीको अप्रेसन जिल्ला अस्पतालका डा. पुर्ण घर्तीले गरेका थिए । अपे्रसन ..

  • पत्रकार उपचार कोषलाई गिरीले दिए १ लाख १ हजार

    बिर्तामोड, जेठ २०– झापा बुट्टाबारी निवासी समाजसेवी मानबहादुर गिरी तथा परिवारले पत्रकार सहारा उपचार कोषका लागि एक लाख एक हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् । अर्जुनधारा–११ बुट्टाबारीका ९३ बर्षीय मानबहादुर तथा छोराबुहारी कृष्णकुमार र शान्तिकुमारी (मधु)ले शनिवार उक्त रकम पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा र महासंघका ..

  • गोकर्णेश्वर र अनामनगरमा जुवाखाल, लाखौं रुपैयाँसहित दश जना पक्राउ

    काठमाडौं, जेठ २०– काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ माकलवारीमा प्रहरीले जुवाखाल भेट्टाएको छ । संखुवासभाका ४३ वर्षीय प्रेम शेर्पाको डेरा कोठामा जुवातास खेलाइरहेको अवस्थामा नगद १ लाख ७० हजार रुपैयाँ र १ बुक ताससहित ५ जनालाई प्रहरीले शुक्रबार राती पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका–२९ अनामनगरस्थित हरि थापाको घरमा जुवात..

  • विमानस्थलबाट सुनसहित आलम समातिए

    काठमाडौं, जेठ, २०– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबा प्रहरीले सुनसहित एक ब्यक्तिलाई पक्राउ गरेको छ । विमानस्थलको आन्तरिक उडानको आगमन कार पार्किङ्ग क्षेत्रबाट रौतहट, टनकपुर–२ का राहादानी नम्बर ०७६१८१२९ बाहक ३८ वर्षीय शेख सन्नी आलमलाई बाहिरी मुलुकबाट आगमन भएको यात्रुहरुबाट संकलन गरेको करीव ५८ ग्राम सुनसहित शुक्रबार प्रहरीले पक्..

  • अध्यापिका घलेको निधन

    काठमाडौँ, २० जेठ । त्रिभुवन त्रिशूली माविका पूर्वअध्यापिका जानुकादेवी घलेको आज बिहान ७३ वर्षका उमेरमा बे्रन स्ट्रोकबाट निधन भएको छ । उनी केही दिनअघिदेखि यहाँस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत् थिइन् । नेपाली र अङ्ग्रेजी विषयका अध्यापिका घलेले करिब ३८ वर्ष सो विद्यालयमा अध्यापन गर्नुभएको विद्यालयका स्टोरकिपर तथा प्र..

  • बेलिब्रिज निकालियो, राजधानीसँग यातायात विच्छेद

    खोटाङ, २० जेठ । राजधानी काठमाडौँलगायत तराईका जिल्ला जोड्ने मुख्य नाका जयरामघाटमा जडान गरिएको अस्थायी बेलिब्रिज हटाइएसँगै खोटाङ सडक यातायात सम्पर्कबाट विच्छेद भएको छ । बाटोमा पार गर्नुपर्ने खोटाङ र ओखलढुङ्गाको जयरामघाटस्थित दूधकोसी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज शुक्रबारदेखि हटाउन थालिएसँगै यो जिल्ला सडक सञ्जालबाट अलग्गिएको ..

  • मानसिक स्वास्थ्य नीति छिट्टै आउँछः मन्त्री थापा

    काठमाडौँ, २० जेठ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले मानसिक स्वास्थ्य नीति छिट्टै आउने बताएका छन् । कान्ति बाल अस्पताल परिसरमा निर्माण हुन लागेको बाल मानसिक स्वास्थ्य भवनको आज शिलान्यास गर्दै उनले भने , ‘‘यो नीतिले मानसिक रोगको उपचारमा मार्ग निर्देश गर्नेछ ।” मन्त्री थापाले बालबालिकामा देखिने मानिसक समस्याबारे अभिभावकले सम..

  • निजी आवास अनुदान रकम वितरण कार्य सुरु

    खोटाङ, २० जेठ । खोटाङका भूकम्पपीडितलाई निजी आवास अनुदान रकम वितरण गर्न थालिएको छ । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त निजी आवास तथा भवन पुनःनिर्माणका लागि शुक्रबारदेखि सालपा विकास बैंक र सेञ्चुरी कमर्सियल बैंकबाट अनुदान वितरण सुरु गरिएको हो । भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनःनिर्माणका लागि उनीहरुलाई प..

  • गुणस्तरीय स्वास्थ्यसेवा अझै चुनौतिपूर्णः राष्ट्रपति भण्डारी

    काठमाडौँ, २० जेठ । राष्ट¬«पति विद्यादेवी भण्डारीले अझैपनि सहज र सुपथ स्वास्थ्य सेवा पु¥याउन चुनौती रहेको बताउनुभएको छ । नेपाल क्यान्सर अस्पताल हरिसिद्विको आज औपचारिक उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले कडा रोगको उपचारमा ठूलो धनराशि खर्च गर्नपरिरहेको उल्लेख गरे । उनले भने ,‘‘ क्यान्सरजस्तै कडा रोगको उपचारमा ठूलो खर्च भइरहेको छ । स..

  • शिक्षा नियमावली पारितसँगै शिक्षकको खुल्ला विज्ञापनका लागि सहज

    प्रकाश सिलवाल काठमाडौँ, २० जेठ । नयाँ शिक्षा नियमावली जारीसँगै शिक्षक सेवा आयोगलाई खुल्ला प्रतिस्पर्धाबाट शिक्षकको विज्ञापन गर्ने बाटो खुलेको छ । शिक्षा क्षेत्रका संरचनात्मक परिवर्तन र शिक्षकहरुका मागहरु समावेशसहित सरकारले शुक्रबार शिक्षा नियमावली, २०७३ जारी गरेको थियो । आयोगका प्रशासकीय अधिकृत डा लक्ष्मीराम पौडेलले शिक्ष..

  • जुम्लामा ५० प्रतिशत वडापालिका कार्यालयविहीन

    जुम्ला, २० जेठ । एक नगरपालिका र सात गाउँपालिका ६० वडा स्थानीय तह भएको जुम्लाका ५० प्रतिशत वडापालिका कार्यालयविहीन छन् । आठ स्थानीय तहमा साविकका ३० वटा गाविस कार्यालयलाई गाउँ तथा नगरपालिकाको कार्यालय कायम गरे पनि ३० वडापालिकामा वडा कार्यालय स्थापना नभएको जिल्ला समन्वय समिति जुम्लाका स्थानीय विकास अधिकारी हरिनारायण बेल्वासे..

  • बाजुराका स्वास्थ्य संस्थामा जीवनजलसमेत छैन

    बाजुरा, २० जेठ । बाजुराको विकट उत्तरी भेगमापर्ने हिमाली गाउँपालिका साविकको बिच्छया स्वास्थ्यचौकीमा सामान्य जीवनजल समेतको अभाव रहेको छ । दैनिक झाडापखालाका दशदेखि बाह्रजनासम्म बिरामी आउने भए पनि सामान्य जीवनजलसमेत नभएको स्वास्थ्य चौकीका इन्चार्ज कमल आचार्यले बताए । छोरालाई झाडापखालाको उपचारका लागि आएकी बिच्छया नेटाकी सुनकला..

  • पुनःनिर्माणको जिम्मा स्थानीय सरकारलाई दिनुपर्नेमा जोड

    काठमाडौँ २० जेठ । भूकम्पपछिको पुनःनिर्माणको जिम्मा स्थानीय सरकारलाई दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । अल ‘थ्री’ मिडिया घरद्वारा सञ्चालित टेलिभिजन कार्यक्रम ‘बलियो घर’ को पहिलो वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा स्थानीय तहको बारेमा स्थानीय तहलाई ज्ञान भएकाले भूकम्पको पुनःनिर्माण स्थानीय तहलाई दिनुपर्नेमा विज्ञह..

  • शान्ति समाजको २१ औँ स्थापना दिवस

    काठमाडौँ, २० जेठ । मानवअधिकार तथा शान्ति समाजको २१ औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित जीवनमुखी, जगतमुखी र सेवामुखी उद्देश्य विषयक गोष्ठीमा मानवअधिकारवादी कृष्ण कँडेलले मानिसको अधिकार सुरक्षित भए मात्र देशले फड्को मार्नसक्ने बताए । कार्यक्रममा सांसदद्वय धनराज गुरुङ र जितु गौतम तथा नेपाल प्राध्यापक सङ्घका सभापति रामेश्वर उपाध..

  • संसारभरीका विचित्रका जोडी, सोसल साइटमा धुम मच्चाउँदै

    भनिन्छ, सबैको जोडी स्वर्गमा भगवानले नै बनाइदिएका हुन्छन् । तर संसारमा यस्ता अचम्मका जोडी हुन्छन् जसलाई देखेर तपाईं हाँसो रोक्न सक्नुहुन्न र कतिले त यस्तो जोडी देखेर भन्ने गर्छन्, ‘हे भगवान् !’ यस्तै अचम्मका जोडीको फोटो सोसल मिडियामा भाइरल हुने गर्दछ जसले धुम मच्चाउँछन् । आज हामी तपाईंलाई यस्तै बेमेल जोडिहरुको तस्बिर देखाउँदैछौं ..

  • ‘महिला कामदारको पक्षमा बोल्दा दलालले मलाई फसाए’

    काठमाडौं, जेठ २०– कुवेत प्रहरीद्वारा पक्राउ परी नेपाल फर्काइएका नेपाली जनप्रगतिशिल मञ्च कुवेतका अध्यक्ष धावा ठोकरले त्यहाँ रहेका नेपाली महिला श्रमिकको पक्षमा बोल्दा दलालहरुले आफूलाई फसाएको दाबी गरेका छन् । उनले गत चैत १८ गते कुवेतको मंगाप भन्ने शहरबाट अज्ञात समुहले अपहरण गरी प्रहरीलाई बुझाएको र प्रहरीले नेपाली दलालहरुको प्रभावमा..

  • आरोही फर्किएपछि सगरमाथा आधारशिविर सुनसान

    सोलुखुम्बु, २० जेठ । हिमाल आरोहण गर्न गएका आरोही फर्किसकेपछि अहिले सगरमाथा आधारशिविर सुनसान देखिएको छ । सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहण गर्न गएका आरोही फर्किसकेकाले सगरमाथा आधारशिविर अहिले सुनसान देखिएको हो । आरोहणको मुख्य मौसम ९चैतको दोस्रो हप्तादेखि जेठको दोस्रो हप्तासम्म० यो आधारशिविर हजारौँ आरोहीले भरिएका हुन्छन् । ..

  • शहरी क्षेत्रका महिलामा पनि पाठेघरको संक्रमणसम्बन्धी समस्या उस्तै

    काठमाडौं, जेठ २०–महिलाजन्य स्वास्थ्य चेतनाको कमि र आवश्यक सरसफाई नभएका कारण देखा पर्ने पाठेघरको सक्रमण सम्बन्धी समस्या शहरी क्षेत्रका महिलामा पनि उत्तिकै देखिएको छ । पाठेघरको मुख र स्तन क्यान्सर रोगीको निशुल्क उपचार गर्ने सरकारले घोषणा गरिरहदा सरसफाई र चेतनाको कमिकै कारण शहरकै महिला पाठेघरको संक्रमणबाट संक्रमित भएका हुन् । स्थान..

  • चेपाङ बालबालिकालाई सहयोग

    रत्ननगर ९चितवन०, २० जेठ । चितवनको रत्ननगरमा बसोबास गरिरहेका चेपाङ बालबालिकालाई लायन्स क्लब अफ काठमाडाँै मनहराले आज लत्ताकपडासहित आर्थिक सहयोग प्रदान गरेको छ । शिक्षा आर्जनका लागि सहयोग पु¥याउने उद्देश्य रु ५० हजार नगदसहित एक सयभन्दा बढी चेपाङ बालबालिकालाई पुग्ने लत्ताकपडा सहयोग गरिएको क्लबका अध्यक्ष प्रमोद फुयाँलले जानकार..

रातोपाटी स्पेशल