• छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको एघारौँ वर्ष : समस्या जहाँको त्यही

    काठमाडौँ, जेठ २१ – दलित नागरिक समाजले नेपालमा विद्यमान जातीय भेदभाव तथा छुवाछूतको व्यवहारिक अवस्था अन्त्य गर्न अपिल गरेको छ । ‘छुवाछूतको व्यवहारिक अवस्था अन्त्य गर्दै नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायसमक्ष गरेको प्रतिबद्धता, संविधान र कानुनअनुसार दलित समुदायको मानवअधिकार, समानुपातिक सहभागिता, समावेशीकरण, आत्मसम्मान र सामाजिक ..

  • पक्षघातका बिरामीका लागि एप बनाउँदै पुन

    काठमाडौँ, जेठ २१ – राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले पक्षघात भएक..

  • स्थानीय सरकारको भूमिकाबारे उपभोक्ताबीच छलफल

    लुम्बिनी, जेठ २१– बीस वर्षपछि स्थानीय तहको निर्वाचन हुँदै गर्दा रुपन्देहीको लुम्..

  • मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

    लुम्बिनी, जेठ २१– रुपन्देहीको भैरहवामा मोटरसाइकल दुर्घटनामा परि एक युवकको मृत्यु..

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    काठमाडौँ, जेठ २१ – महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ ला..

  • रुकुममा करिब चार लाख किलो खोटो सङ्कलन

    रुकुम, २१ जेठ । यस वर्ष जिल्लामा करिब चार लाख केजी खोटो सङ्कलन भएको छ । गत साउन महिनादेखि अहिलेसम्म नौ महिनाको अवधिमा तीन लाख ८५ हजार ८० केजी खोटो उत्पादन भएको जिल्ला वन कार्यालयले जनाएको छ । गत वर्ष दुई लाख ५९ हजार ३१६ किलो खोटो सङ्कलन भएको थियो । गत वर्षको तुलनामा यो […]

  • जनकपुरको गंगा सागरमा आज साँझ बिशेष आरती

    धनुषा, जेठ २१ –जनकपुरको गंगा सागरमा आज बिषेश गंगा आरती हुने भएको छ । गंगासागर सफाई अभियान तथा नियमित भइरहेको महा गंगाआरतीको तीन वर्ष पुरा भएको अवसरमा आईतबार बिशेष आरती गर्न लागिएको हो । सरसफाईको अभावमा अस्तित्व समाप्त हुने अवस्थामा पुगेको गंगासागर सरोबरको संरक्षण तथा सौन्दर्यकरण गरि पर्यटकलाई आकर्षित गर्ने उदेश्यले नेपाल पत्रकार..

  • डडेल्धुरा सदरमुकाममा जातीय छुवाछुतमा कमि

    डडेल्धुरा,जेठ २१ –जिल्लामा जातीय छुवाछुत ताथा विभेदका घट्नामा कमी आएको जिल्ला प्रहरी कार्यालय डेल्धुराले जनाएको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी प्रेमबहादुर शाहीका अनुसार जातीय विभेद र छुवाछुतका मुद्धा समेत दर्ता भएका छैनन । नेकपा माओवादी केन्द्रका दलित नेता सोनलाल दमाई (सुन्दर) ले नेपालमा जातीय भेदभाव कसुर ऐन लागु भएपछि केहि परि..

  • सीमा नाका असार ११–१४ गते ७२ घन्टाका लागि बन्द

    गौशाला, २१ जेठ । जिल्लास्तरीय भारत नेपाल सीमा समन्वय समिति बैठकले स्थानीय तहको निर्वाचनका बेला महोत्तरी, धनुषा, सिरहा र सप्तरीसँग जोडिएको भारतीय सीमा नाका आगामी असार ११–१४ गतेसम्म ७२ घन्टाका लागि बन्द गर्ने निर्णय गरेको छ । बैठकले लागुऔषध नियन्त्रण, मदिरा निषेध, हातहतियार ओसारपसार, आपराधिक गतिविधि, चोरी तस्करी र सीमा अतिक्रमणलगा..

  • उपत्यकामा थप ३४ करोड लिटर पानी आउने निश्चितः मन्त्री शाही

    काठमाडौं, जेठ २१ – खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी ल्याउने निश्चित भएको बताएका छन् । आइतबार मन्त्रालयमा केहि संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री शाहीले मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले यांग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने ..

  • शैक्षिक मेला सम्पन्न

    हेटौँडा, जेठ २१–अभियान मल्टिमिडियाको आयोजनामा हेटौँडामा भएको शैक्षिक मेलाको करिब ५ हजार विद्यार्थीले अवलोकन गरेका छन् । दुईदिन (जेठ १९ र २०) सम्म चलेको मेलाको उद्घाटन हेटौँडा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हरिबहादुर महत गरेका थिए । मेलाले हेटौडालाई शैक्षिक गन्तव्यका रुपमा पहिचान स्थापित गर्नका लागि महत्वपूर्ण भूमिका खेलेको सर..

  • वृद्ध भत्ता घर घरमै दिइने

    राम केसी  चौतारा, २१ जेठ । बैंकमार्फत दिइँदै आएको सामाजिक सुरक्षाभत्ता आगामी आवदेखि घर घरमै वितरण गरिने भएको छ । सामाजिक सुरक्षा भत्ता लिन टाढाको बैंकसम्म पुग्न अशक्त तथा वृद्धवृद्धाले ज्यादै सास्ती खेप्नुपरेको परिस्थितिलाई ध्यानमा राखी सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिङ तामाङले वृद्ध वृद्धाको सुविधाको ..

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    बनेपा, २१ जेठ । काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका– ९ का हरिप्रसाद पराजुलीको क्रसर उद्योगको लापरबाहीका कारण डुबेर मृत्यु भएको स्थानीयवासीले आरोप लगाएका छन् । उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पान..

  • सही प्रचार नहुँदा राम्रा काम र एजेण्डा ओझेलमा

    मोरङ , जेठ २१–माओबादी केन्द्रका पोलिटव्युरो सदस्य तथा मोरंग संयोजक गोपी अछामीले सही ढंगले जनतालाई बुझाउन नसक्दा राम्रा काम र एजेण्डाहरु ओझेलमा परेको बताएका छन । माओबादी केन्द्र केरावारी गाउँपालिकाले शनिवार उम्मेदबारहरुकालागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै राज्य मन्त्री समेत रहिसकेका अछामीले माओबादी पार्टी र उसको नेतृत..

  • डोल्पाको दुनै–ल्यासीक्याप सडक खण्डमा जीप सञ्चालन

    डोल्पा जेठ २१–डोल्पाको दुनै–ल्यासीक्याप सडकखण्डमा यातायातका साधन संञ्चालनमा ल्याईएको छ । सदरमुकाम दुनै–ल्यासीक्याप सडकखण्डको ८ किमि सडकखण्डमा जीप संञ्चालनमा ल्याईएको जिल्ला समन्वय समितिका सचिव सागर मिश्रले जानकारी दिए । चीनको सिमाना तिब्बतसम्म सडक जोडेर नेपाल–चीन व्यापारीक नाकाको रुपमा बिकास गर्न निर्माण थालिएको दुनै–ल्यासीक्याप..

  • धादिङमा आमाको मायाँ छात्रावास भवन लोकार्पण

    जेठ २१, धादिङ – भूकम्प प्रभावित बालकहरूका लागि जनजाति कल्याण आश्रम नेपालले सञ्चालन गरिरहेको आमाको मायाँ छात्रावास, धादिङको नवनिर्मित भवन लोकार्पण गरिएको छ । अन्तर्राष्ट्रिय बौद्ध महासंघ नेपाल शाखाका अध्यक्ष, लामा श्री फुपु छेम्बे शेर्पा ुथुप्तेन जिग्दोलु, सेवा इन्टरनेशनलका अन्तर्राष्ट्रिय संयोजक श्री श्याम पराण्डे, सेवा इन..

  • ‘श्यामप्रसादको निधनबाट साहित्यमा अपुरणीय क्षति’

    काठमाडौँ, २१ जेठ – वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको निधनबाट साहित्यिक क्षेत्रले अपुरणीय क्षति व्यहोरेको बताइएको छ । शर्माको स्मृतिमा प्रगतिशील लेखक सङ्घले शनिबार आयोजना गरेका श्रद्धाञ्जलि कार्यक्रममा उनको सरल जीवन र जनपक्षीय विचारबाट नयाँ पुस्ताले प्रेरणा लिनुपर्नेमा पनि वक्ताहरूले जोड दिए । सङ्घका संस्थापक अध्यक्ष एव..

  • विपन्न परिवारका लागि कपिलवस्तुमा ४ सय ४० घर

    -चुरामणि अर्याल जेठ २१, कपिलवस्तु – गरीबीको रेखा मुनि रहेका विपन्न परिवारका लागि कपिलवस्तुमा यस बर्ष ४ सय ४० घर निर्माण गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण डिविजन कार्यालय भैरहवाको अगुवाईमा जनता आवास कार्यक्रम अन्तर्गत ती घरहरु निर्माण हुने भएका हुन् । जिल्लामा भएका विभिन्न सर्वेक्षणका आधारमा छनौट भएका विपन्न परिवारह..

  • टालटुल गरेको सडक जिम्मा लिँदै सडक विभाग

    सोलुखुम्बु, २१ जेठ – निर्माण सम्पन्न नहुँदै पिच उप्किएर विभिन्न स्थानमा धुलाम्मे भएको सल्लेरी–ओखलढुङ्गा सडकखण्ड सडक विभागलाई जिम्मा लगाउन अहिले विभिन्न स्थानमा टालटुलको काम भइरहेको छ । दश वर्षको आयु तोकिएको सडक वर्ष दिन नबित्दै कुलो भत्कने र पिच उप्कने समस्याबाट जीर्ण बन्दै गर्दा भत्किएको र उप्किएको स्थानमा टालटुल गरेर ठेक..

  • आवास अनुदान रकम वितरण हुन सकेन

    पर्वत, २१ जेठ । स्थानीय तहको चुनावले पर्वतमा भूकम्पपछिको पुनःनिर्माण कार्य ओझेलमा परेको छ । चुनावको प्रभाव र जिल्ला समन्वय समिति पर्वतको ढिलाइका कारण अहिलेसम्म पनि निजी आवास अनुदान रकम वितरण हुन नसकेको हो । पर्वतमा कुल पूर्ण क्षति भएका लाभग्राहीको सङ्ख्या पाँच हजार ३६९ रहेको छ । जसमध्ये हालसम्म दुई हजार २० जनासँग मात्र [&helli..

  • भारतीय हात्ती रोक्न विद्युतीय तारबार

    कञ्चनपुर, २१ जेठ – भारतीय दुधुवा नेसनल पार्कबाट आउने हात्ती नियन्त्रण गर्नका लागि कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बिचफाँटामा सौर्य ऊर्जामा आधारित विद्युतीय तारबार गरिएको छ । बर्सेनि दुधुवा नेसनल पार्कबाट आउने हात्तीको झुन्डले स्थानीय किसानले लगाएको गहुँ, धान, उखु, मकै र तरकारी बालीमा नोक्सानीसँगै घर भत्काउने र मानवीय क्षति..

  • अत्यधिक गर्मीले जनजीवन कष्टकर : बिरामीको संख्या बढ्यो, चिकित्सकको यस्तो छ सल्लाह

    धनुषा, २१ जेठ । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण धनुषासहित मध्य तथा पूर्वी तराईको जनजीवन अत्यन्त कष्टकर बनेको छ । गर्मीका कारण तराईका धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सालगायतका जिल्लाको जनजीवन निकै प्रभावित बनेको छ । गर्मीका कारण यस क्षेत्रका बजार दिउँसो सुनसान देखिने गरेका छन् । अस्पतालमा बिरामीको चाप बढेको छ । ..

  • बुबाको स्मृतिमा मासिक १० हजारको ‘तत्सम–तद्भव’ छात्रवृति

    -ध्रुवसागर शर्मा जेठ २१, म्याग्दी – म्याग्दीबाट वैदेशिक रोजगारीका लागि अमेरिका गएका एकजना युवाले आफ्ना बुबाको स्मृतिमा मासिक १० हजार राशिको “तत्सम–तद्भव”छात्रवृति स्थापना गरेका छन् । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोट घरभई हाल अमेरिकामा बस्दै आएका सुरज थापाले स्वर्गीय बुबा मिनवहादुर थापाको स्मृतिमा ज्यामरुककोट ..

  • पहिरोले बगायो लघुजलविद्युत् आयोजनाको पाइप

    म्याग्दी, २१ जेठ – धौलागिरि गाउँपालिका–२ लुलाङस्थित दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको पाइपलाइन पहिरोले बगाएको छ । विसं २०७३ साउन ८ गते जुगेपानी भन्ने ठाउँबाट खसेको पहिरोले क्षति पु¥याएको नहरको विकल्पमा राखिएको ४० मिटर पाइपलाइन शुक्रबार साँझको वर्षापछि आएको पहिरोले फेरि बगाएको हो । पाइपलाइन राखेर मर्मत गरी पुनः सञ्चालन..

  • गोही आक्रामक हुने समय : नदी आसपासमा सतर्क हुन आग्रह

    चितवन, २१ जेठ – चितवन राष्ट्रिय निकुञ्जले अहिलेको मौसम गोहीको प्रजननको समय भएकाले नदी आसपास जानेक्रममा विशेष ध्यान दिन आग्रह गरेको छ । चितवन निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले अन्डा पारेर अहिले लुकाउने समय भएकाले यो समयमा गोही थप आक्रामक हुने बताए । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गतको इचर्नी ..

रातोपाटी स्पेशल