• एकल साँझमा १४ गीतबाट कविताले दर्शक रिझाइन्

    काठमाडौं, चैत १५ – जीवनकै पहिलो पटक एकल गायनमा उत्रिएकी गायिका कविता आलेले आफ्ना चर्चित १४ गीत गाएर दर्शक रिझाएकी छन् । साँढे तीन दशक देखि गायनमा रहेकी उनी सोमबार सांस्कृतिक संस्थान र नेपाल मगर सांस्कृतिक संघको आयोजनामा एकल गायनमा उत्रिएकी हुन् । ‘जलेवाले पानी…गीतबाट कार्यक्रम सुरु गरेकी आलेले यसपछि आफ्नो चर्चित गीत सरमा स..

  • सल्यानमा एन्टी रेबिज भ्याक्सिनको अभाव

    सल्यान, चैत १४ – सल्यानमा विगत लामो समयदेखि एन्टी रेबिज भ्याक्सिनको अभाव भएपछि क..

  • महिला बलात्कृत

    महोत्तरी, चैत्र १५ – महोत्तरीको सोनमामा एक महिला बलात्कृत भएकी छन् । जिल्लाको सो..

  • सम्मानपछि जव मञ्जुल भावुक बने….

    काठमाडौँ, चैत १५– भोजपुर प्रतिभा प्रतिष्ठान, बेलायतले वरिष्ठ कवि मञ्जुललाई सम्मा..

  • चेलीबेटी ललाइफाकाई गरिरहेको अवस्थामा युवक पक्राउ

    रामहरी श्रेष्ठ ओखलढुंगा, चैत १५ । चेलीबेटी ललाइफाकाई गरेको आरोपमा ओखलढुंगा प्रहर..

  • क्यानाडाको नक्कली भिसा भएको आरोपमा इलामकी कविता बैैङ्कक जेलमा

    इलाम, १५ चैत । इलाम बरबोटे–७ की कविता आचार्य विगत छ महिनादेखि थाइल्यान्डको बैङ्कक जेलमा छिन् । आचार्यसँगै लाहाचोक–३ कास्कीका दीपक अधिकारी पनि अहिले बैङ्कक जेलमै छन् । क्यानाडाको नक्कली भिसा भएको आरोपमा थाई प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । क्यानाडाको नक्कली भिसा लागेको राहदानीसँगै होटलबाटै थाई प्रहरीले उनीहरूलाई पक्राउ गरेको ..

  • नगरपालिका र गाउँपालिकाको नेतृत्व लिन दौडधुप सुरु

    बनेपा, १५ चैत । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि नगरपालिका र गाउँपालिकामा नेतृत्व लिन चाहनेहरुको दौडधुप सुरु भएको छ । राजनीतिक दल आन्तरिक बैठक, भेला तथा प्रशिक्षणमा व्यस्त रहेका बेला स्थानीय तहको निर्वाचनका लागि स्थानीय नेताले आन्तरिक लविङसमेत सुरु गरेका छन् । पार्टीका बैठक, भेला र प्रशिक्षण जारी रहेकाले राजन..

  • अज्ञात रोगबाट एक हप्तामा पाँच गाई मरे

    बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिकाका किसानले पालेका गाई अज्ञात रोगका कारण मर्न थालेका छन् ।   दोगडाकेदार–३ श्रीकोट खिरेगाउँमा एक हप्ताको अवधिमा पाँच गाई मरेका हुन् । श्रीकोटका स्थानीय बासिन्दा विनोद भाटका अनुसार गाईले मुखबाट ¥याल फाल्ने, शरीर फुल्ने, मलमूत्र बन्द हुने जस्ता लक्षण देखिने गरेका छन् । उनले भने  “यस्तो लक्ष..

  • गुगलमापनि भेटिएन ध्यान मुद्राको यति ठूलो शिवमूर्ति

    पाल्पा – पाल्पा जिल्लाको बगनाँसकाली गाउँपालिकास्थित बराङ्दीको महामृत्युञ्जय शिवासन क्षेत्र पर्यटकीय गन्तव्य बन्दै गएको छ । महामृत्युञ्जय शिवासन क्षेत्रमा १४ फिट उचाइ, आठ फिट चौडाइको शिवको मूर्ति स्थापना गरेपछि धार्मिक तथा पर्यटकीय गन्तव्य बन्दै गएको हो । तीनहजार ३०० किलोग्राम शुद्ध तामा र पित्तलको ध्यान मुद्रामा शिव देवताक..

  • मन्दिरलाई जग्गा

    पाल्पा – रामपुर नगरपालिका–६ विजयपुरमा रहेको शिवालय मन्दिरका लागि चार रोपनी जग्गादान प्राप्त भएको छ । विजयपुर निवासी आचार्य परिवारले चार रोपनी सात आना बराबरको जग्गा मन्दिरलाई हस्तान्तरण गरेको हो । यहाँका ज्ञाननाथ आचार्य, दुर्गाप्रसाद आचार्य, यज्ञप्रसाद आचार्य, कमलप्रसाद आचार्य र शङ्करप्रसाद आचार्यको परिवारले जग्गा मन्दिरका ..

  • पेन्टेका लालबहादुरको प्रश्न – नागरिकता भएपछि भोट हाल्न पाइँदैन र ?

    जाजरकोट – यहाँका ग्रामीण क्षेत्रका ३० प्रतिशतभन्दा बढी स्थानीयबासी मतदान कार्यमा सहभागी हुन नपाउने भएका छन् । फोटोसहितको मतदाता नामावली तथा नागरिकता नभएका कारण उनीहरु भोट हाल्नबाट वञ्चित हुनेभएका हुन् । त्रिवेणी नलगाड नगरपालिका–८ स्वाँराको मानबहादुर खत्रीको छ जनाको परिवारले भोट हाल्न नपाउने भएको छ । फोटोसहितको मतदाता नामाव..

  • यसरी संघर्ष गर्दै अपाङग र अशिक्षित परिवारमा उदाहरणीय बनिन् ‘मनमाली कामी’

    रोल्पा – पितृसत्तात्मक हाम्रो समाजमा महिलाले केही गर्न सक्दैनन् भन्ने सोचलाई चिरफार गर्दै ग्रामीण भेगमा बस्ने असाक्षर महिलाले पनि चाहे भने परिवार र समाजमा केही गर्न सक्छन् भन्ने उदाहरण बनेकी छिन् – रोल्पा खुमेलकी मनमाली कामी । भारतको कज भन्ने ठाउँमा बसेर काम गर्न थालेको चार वर्ष भएको थियो । उनका श्रीमान् रामसिंह कारखानामा ..

  • मस्तिष्क पक्षघात भएका बालबालिकाको टिठलाग्दो अवस्था, स्याहार केन्द्रको यस्तो प्रयास

    धनकुटा – स्याहार केन्द्र सञ्चालन भएपछि मस्तिष्क पक्षघात भएका बालबालिकाको जीवनमा वरदान सावित भएको छ । जिल्ला सदरमुकाममा रहेको गोकुण्डेश्वर उच्च माविमा स्याहार केन्द्र स्थापना गरिएपछि बजार क्षेत्रका पक्षघात भएका बालबालिका शरीर तन्दुरुस्त बनाउने प्रयास गरिरहेका छन् । अभिभावक स्वावलम्बन समूह, धनकुटा र मस्तिष्क पक्षघात स्वावलम्..

  • परीक्षाअघि नै बजारभरि प्रश्नपत्र, जिल्ला शिक्षा अधिकारीले सामान्य रुपमा लिए

    दाङ – जिल्लास्तरीय परीक्षा भनिए पनि कक्षा ८ को वार्षिक परीक्षाका प्रश्नपत्र परीक्षाअगावै बजारमा छ्याप्छ्याप्ती भेटिन थालेका छन् । चैत ९ गतेदेखि दाङमा सुरु भएको परीक्षाको पेपर परीक्षा सुरु हुनुअगावै हरेक दिन सबैको मोबाइल र चोकचोकमा विद्यार्थी प्रश्नपत्रको खोजीमा भौँतारिइरहेको एक शिक्षक बताउँछन् । आज हुने स्वास्थ्य तथा शारीर..

  • २ सय ५० विद्यार्थीलाई स्कूल व्याग वितरण

    विरगन्ज, १५ चैत्र । संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले आज एक कार्यक्रमका बीच विद्यालयका बालबालिकालाई दुई साय पचाश थान स्कुल ब्याग वितरण गरेका छन् । वीरगन्ज उपमहानगरपालिका वाड नम्बर १८ भेडियाहीमा संचालित श्री हरिहर सर्राफ–चम्पा देवी निम्न माध्यमिक विद्यलायका दुई पचाश बालबालिकालाई अध्यक्ष यादवले स्कुल व्याग वि..

  • दुई करोड ४० लाख राजस्व सङ्कलन

    पोखरा, १५ चैत । जिल्ला ट्राफिक कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई कारबाही गरी रु दुई करोड ४० लाख ८२ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा ३५ हजार एक सय ४९ सवारी चालकलाई कारबाही गरिएको र मादक पदार्थ सेवन गरी सवारी चलाउने एक हजार १९५ जनाको […]

  • टोखामा बिस्केट जात्रा सुरु

    काठमाडौँ, चैत १४ – ऐतिहासिक तथा प्राचीन नगरी टोखामा यस वर्षको बिस्केट जात्रा सुरु भएको छ । स्थानीय गणेश मन्दिर नजिकैको चोकमा विभिन्न रङ्गीचङ्गी ध्वजा पताकाले सिँगारिएको लिङ्गो ठड्याइएपछि जात्रा सुरु भएको हो । नयाँ वर्षको स्वागतका लागि यहाँ बिस्केट जात्रा गर्ने परम्परा छ । यही चैतको अन्तिम सातामा शुभ साइत हेराएर त्यस क्षेत्रका स्..

  • जिप सञ्चालनका लागि राज्यमन्त्रीलाई ज्ञापनपत्र

    इनरुवा, चैत १४ – सुनसरीबाट भोजपुरतर्फ जाने सार्वजनिक जिप गाडी निर्वाधरुपमा सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै सुनसरी यातायात व्यवसायी सङ्घले आज भौतिक पूर्वाधार तथा यातायात व्यवस्था राज्यमन्त्री सीताराम मेहतालाई ज्ञापनपत्र बुझाएको छ । आफूहरुले सञ्चालन गर्दै आएको सार्वजनिक जिप गाडी भोजपुरका बस व्यवसायीले अवरोध गरेका कारण निर्वाधरुप..

  • ‘सूचना अधिकारी नै सूचनाबाट वञ्चित’

    गोरखा, चैत १४ – राष्ट्रिय सूचना आयोगले गोरखाका विभिन्न कार्यालयका प्रमुख र सूचना अधिकारीलाई आज सूचनाको हकसम्बन्धी अभिमुखीकरण तालिम दिएको छ । प्रजिअ जितेन्द्र बस्नेत, स्थानीय विकास अधिकारी नारायण आचार्यलगायत कार्यालय प्रमुखको सहभागितामा अभिमुखीकरण सम्पन्न गरिएको हो । कार्यक्रममा प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले प्रत्येक नेपाली ..

  • ‘दृष्टि नभएर के भो, सपना सुनौला’

    कृष्ण बिसी अर्घाखाची, चैत १४ – सन्धिखर्ककी २० बर्षिय दृष्टिबिहिन पार्वती कुमालले भर्खर सकिएको एसईई परीक्षा दिईन । जन्मजात दृष्टि गुमाएकी कुमालले पाल्पाको तानसेन नगरपालिका बडा न ९दमकडामा रहेको दमकडा माध्यमिक बिद्यालयबाट एसईइ परीक्षा दिएकी हुन । दृष्टिबिहिन भईकन पनि पढेपछि गएर ठुलो मान्छे बन्ने सोच राखेको उनले बताईन । त्यस्तै, उनी..

  • प्यूठानमा छुट्टाछुट्टै दुर्घटना ७ घाइते

    प्यूठान, चैत्र १४ – प्यूठानमा आज छुट्टाछुट्टै दुर्घटनामा परी ७ जना घाइते भएका छन् । प्यूठान नगरपालिका १० मरन्ठानामा रा. १ च. २०६४ नम्बरको जीप दुर्घटना हुंदा २ जना घाइते भएका हुन । कञ्चनपुर घर भएका वर्ष २६ का जीप चालक चन्द्र सिंह कामी र चुजाँ २ बस्ने वर्ष २५ का सह–चालक कृष्ण भण्डारी घाइते […]

  • बसले ठक्कर दिदा गोल्डेनगेट कलेज विद्यार्थीको मृत्यु

    भक्तपुर, चैत १४ – भक्तपुर नगरपालिका–११ सूर्यविनायकमा आज एक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । च्यामासिंहबाट काठमाडौं जाँदै गरेको बा २ ख ३६०६ नम्बरको बसले विपरीत तर्फबाट आइरहेको ना ३५ प ५२५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पर्साको वीरगन्ज–८ घरभई हाल गोल्डेनगेट कलेजमा अध्ययनरत १९ वर्षीय राहुल साह तेलीको मृत्यु भएको..

  • नेपाल–भारत सीमामा ३ करोडको दुईमुखे सर्प बरामद, एक पक्राउ

    एजेन्सी चैत १४ – नेपाल– भारत सीमामा सशस्त्र सीमा बल (एसएसबी) ले प्रतिबन्धित सर्प सेन्ड बोआ (दुई मुखे सर्प) बदामद गर्दै एक तस्करलाई पक्राउ गरेको छ । बरामद गरिएको सर्पको प्रयोग सेक्स पावर बढाउने औषधीमा हुने बताइएको छ । अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य ३ करोड रुपैयाँ आँकलन गरिएको छ । कमान्डेन्ट सोनम छिरिङले तस्कर बिहारका [&helli..

  • गौर स्वास्थ्य शिविरमा ६ हजारले लिए सेवा

    रौतहट, चैत १४ –रौतहट सदरमुकाम गौरमा स्वास्थ मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा सप्पन्न एकहप्ते निशुल्क स्वास्थ शिविरमा ६ हजार बढीले उपचार सेवा लिएका छन् । शिविरमा सयभन्दा बढीको शल्यक्रिया भएको छ । गत आठ गतेदेखि संचालित शिविरमा तीन हजार दुई सय चौवन महिला र दुई हजार आठ सय पचास पुरुष बिरामीको उपचार भएको ईन्द्र […]

  • युवकको झुण्ड्याएर हत्या गरेको आशंका

    सिरहा, चैत १४ – सिरहाको लहान नगरपालिका–३ मा रहेको आँपको बगैंचामा एक युवकको शव झुण्ड्याइएको अवस्थामा फेला परेको छ । सप्तरी मलहनमा –१ का देवनारायण साहका १७ वर्षिय छोरा श्रवणकुमार साहको शव आँपको रुखमा खुट्टा भुईँमै छुनेगरी झुड्याएको अवस्थामा सोमबार बिहान भेटिएको प्रहरीले जनाएको छ । लहान–३ स्थित ललकु मा.वि.बाट भर्खरै सम्पन्न माध्यमि..

रातोपाटी स्पेशल