लाटागुडी भारत- नेपाल पर्यटन बोर्डको आयोजना एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा आयोजित प्रवद्र्धनात्मक कार्यक्रमअन्तर्गत आइतबार भारतको लाटागुडीमा आयोजित अन्तक्र्रियामा भारतका पर्यटन व्यवसायीले नेपालको पर्यटकीय विकासका लागि अव्यवस्थित सडक तत्काल सुधार गर्नुपर्ने सुझाव दिएका छन् । कार्यक्रममा भारतीय पर्यटन व्यवसायीले नेपाल प्रवेश ग..
सुमित श्रेष्ठ रामेछाप, जेठ २८ – विनासकारी भूकम्प गएको २७ महिना वितिसक्दा पनि राम..
रञ्जित लामा धनगढी, जेठ २८– शनिबार एक अनुसन्धानमा कैलाली प्रहरीको बचपना देखिएको छ..
हेटौँडा, जेठ २८ – सशस्त्र द्वन्द्वका बेला नेपाली सेनाले प्रयोग गरेको पूर्व–पश्चि..
आकाश तारा बयक सुर्खेत, जेठ २८– कर्मचारी सञ्चय कोषले अब ७५ वटै जिल्लाबाट सेवा प्र..
भक्तपुर, जेठ २८ – छोरीलाई पटकपटक बलात्कार गर्ने बाबुलाई भक्तपुर जिल्ला अदालतले आज २३ वर्ष जेल र रु तीन लाख क्षतिपूर्ति भराउने फैसला गरेको छ । भक्तपुर अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले पीडितको बाबुलाई जबरजस्ती करणीको ३ नं को देहाय ९२० बमोजिम १२ वर्ष कैद, जबरजस्ती करणीको ९ नं क बमोजिम थप एक वर्ष […]
कपिलवस्तु, जेठ २८– बैदेशिक रोजगारीको प्रलोभनमा परी भारतर्फ लैजाँदै गरेका तीन किशोरीको कपिलवस्तुको सीमानाका कृष्णनगरबाट उद्धार गरिएको छ । मानव बेचबिखन विरुद्ध कृष्णनगरमा कार्यरत शान्ति पुनस्र्थापना गृह (पीआरसी) ले ती किशोरीहरुको उद्धार गरेको हो । बुटवलबाट भारतको नयाँदिल्लीतर्फ जाँदै गरेको लु ४ ख ६४८६ नम्बरको बसमा चेकजाँचका क्रममा..
रविन्द्र काफ्ले फिदिम, जेठ २८ – आफ्नै १७ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४६ वर्षीय बावुलाई पक्राउ गरेको छ । पीडितको उजुरीका आधारमा आरोपित बावुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए । पीडितले गत जेठ २२ गते बावु विरुद्ध उजुरी जिल्ला प्रहरी कार्यालय पाँचथरमा उजु..
विराटनगर, जेठ २८ – उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले स्थानीय तहको दोस्रो चरणको निर्वाचन निर्धारित मितिमै हुने बताए । विराटनगर विमानस्थलमा आज अपराह्न पत्रकारसँगको कुराकानीमा उहाँले निर्वाचनको मिति नसर्ने र राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा सहभागी गराउन सरकार हरसम्भव प्रयासरत रहेको ज..
धनुषा, जेठ २८–सरकारसँग राष्ट्रिय जनता पार्टीको वार्ता भाँडिएसँगै धनुषाको जनकपुरधाममा तनाव भएको छ । दोस्रो चरणको निर्वाचन लक्षित काँग्रेसको कार्यक्रम राजपा कार्यकर्ताहरुले विथोल्ने प्रयास गरेका छन् । राजपा कार्यकर्ताले काँग्रेसको प्रचार सामग्रीसमेत जलाइदिएका छन् । धनुषा काँग्रेसका नेता मुन्ना चौधरीको ज १ च ११४० नम्बरको गाडीमा राख..
पूर्णप्रसाद मिश्र काठमाडौँ, जेठ २८ – भूकम्प प्रभावित ३१ जिल्लामा १० लाख ५२ हजार ९४८ आवासीय निजी घरको क्षति मूल्याङ्कन गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा भूकम्पबाट अति प्रभावित १४ र प्रभावित १७ गरी ३१ जिल्लाको क्षतिको विवरण सङ्कलन गरी सार्वजनिक गरिएको प्रतिवेदनमा सो क्षति मूल्याङ्कन गरिएको हो ।..
काठमाडौं, जेठ २८– अखिल नेपाल हिन्दु महासभाले ‘हाम्रो स्वाभिमान वैद्धिक सनातन हिन्दुराष्ट्र रक्षा अभियान’ भन्ने मुल नाराका साथ नेपाललाई वैद्धिक सनातान हिन्दुराष्ट्र पुनःस्थापनाको लागि अभियान थाल्ने भएको छ । आइतबार काठमाडौमा संघले पत्रकार सम्मेलन गरेर सुरुमा सरकारलाई ज्ञापनपत्र बुझाउने र त्यसपछि पनि आफ्ना मागहरूप्रति सरकार गम्भिर ..
मोरङ, जेठ २८ –स्थानीय तहको उम्मेदवार चयनमा मोरंगमा एमालेका नेताहरुले पैसा लिएर उम्मेदवारी दिएको खुलेपछि खैलाबैला मच्चिएको छ । एमाले मोरंगका अध्यक्ष तथा बिराटनगर महानगरका उम्मेदवार बनेका बिनोद ढकाल समर्थक एमाले मोरंगका सह इन्चार्ज रुपनारायण श्रेष्ठले पैसा लिएर नगर र गाउँपालिकाहरुमा उम्मेदवार सिफारिस गरेको भन्दै केन्द्रमा उजुरी पर..
तम्घास गुल्मी, २८ जेठ । नेकपा ९एमाले०का सचिव तथा सांसद गोकर्ण बिष्टले निजामती कर्मचारीले काम छोडेर सत्ता रिझाउन थाले प्रशासन बिग्रने बताएका छन् । निजामती कर्मचारी सङ्गठन जिल्ला कार्य समिति गुल्मीले आज प्रकाशन गरेको ‘हामी राष्ट्र सेवक’ नामक स्मारिका विमोचन गर्दै नेता बिष्टले कर्मचारीको गलत मूल्याङ्कन प्रणाली र राजनीतिले कर्मचारी ..
म्याग्दी, २८ जेठ । तीन वर्षअघिसम्म आफूलाई आवश्यक पर्ने रु दुई÷चार सयका लागि श्रीमान् वा माइतीको भर पर्नुपर्ने बेनी नगरपालिका–४ सिङ्गाकी सीता परियारलाई अहिले रु आठ–दश हजारका लागि कसैसँग हात थाप्न नपर्ने भएको छ । पहिले चुरा पोते किन्न र बजार वा आफन्तकहाँ जान श्रीमान्सँग पैसा माग्ने गरेकी उनले व्यावसायिक रुपमा तरकारी खेती गर्न थाले..
चितवन, २८ जेठ । दुर्लभ वन्यजन्तु पाटेबाघका लागि राम्रो बास्थान मानिएको चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्यामा वृद्धि भएको अनुमान गरिएको छ । सन् २०१३ मा गरिएको गणनामा यो निकुञ्जमा एक सय २० वटा वयस्क बाघ रहेका थिए । सो अवधिमा देशभर यो सङ्ख्या १९८ रहेको थियो । चितवनबाहेक बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँकेमा पाटेबाघ पाइन्छ [&hel..
काठमाडौं, जेठ २८ – सांसदहरुले सरकारले संसदीय समितिको निर्देशनलाई बेवास्ता गरेको आरोप लगाएका छन् । सांसदहरुले एकीकृत जलस्रोत ऐन ल्याउन सरकारलाई दिइएको निर्देशन कार्यान्वयनमा नआएको भन्दै आपत्ति जनाएका हुन् । व्यवस्थापिका संसद कृषि तथा जलस्रोत समितिको आईतबार बसेको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष एमालेका सांसद अमृतकुमार बोहोराले दिइए..
काठमाडौं, जेठ २८ – काठमाडौं महानगरपालिका–६ बौद्ध रामहिटी स्थित पाल्देन गुरुङ्गले भाडामा लिएको घरमा अवैध रुपमा मच्याङ्ग तास खेली रहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार नगद १ लाख १३ हजार २ सय १० नेपाली रुपैयाँ र १८ हजार १ सय भारतीय रुपैयाँ, ३ बुक तास, मच्याङ्ग खेल्न प्रयोग हुने छडी १० थान […]
दमक, २८ जेठ । झापाको दमकस्थित मेची सहकारी संस्थाका २८ सदस्यले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका छन् । संस्थामा आबद्ध सञ्चालक समिति तथा सेयर सदस्य विभिन्न पार्टीका तर्फबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका हुन् । एकै सहकारी संस्थाबाट यतिका सङ्ख्यामा उम्मेदवार बनेको यो देशकै पहिलो हुन सक्ने सहकारीको दाबी छ ..
जेठ २८, म्याग्दी बाबियाचौरस्थित डनिङ आवासीय माध्यमिक विद्यालयका विद्यार्थीले आफ्नो नियमित खाजा खर्च कटाएर एक वृद्धाको उपचारका लागि आर्थिक सहयोग गरेका छन् । मङ्गला गाउँपालिका–५ अर्मन छिस्वाङकी ६० वर्षीया भविकला पुर्जाको उपचारका लागि खाजा खर्चमा कटौती गरी विद्यार्थीले रु ४८ हजार २८६ जुटाएर हस्तान्तरण गरेका हुन् । गत शनिबार फुड पोइ..
कञ्चनपुर, २८ जेठ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरका विभिन्न ठाउँमा जेब्रा क्रसिङ बनाइएको छ । डिभिजन सडक कार्यालय कञ्चनपुरले दिप तामाकोसी कन्ट्रक्सनलाई रु बीस लाखमा ठेक्का दिई जेब्रा क्रसिङ र सेन्टर लाइनको निर्माण कार्य गराएको हो । बढी भिडभाड हुने गड्डाचौकीदेखि अत्तरियासम्मक..
पर्वत , २८ जेठ । पर्वतमा अत्याधुनिक ब्याडमिन्टन कभर्डहल निर्माण भएको छ । पर्वत ब्याडमिन्टन सङ्घको पहलमा रु ५१ लाखको लागतमा उक्त कभर्डहल निर्माण भएको हो । यसअघि विभिन्न खुला चौरमा निर्माण गरिएका कोर्ट र पार्टी प्यालेसलगायतका स्थानमा खेल्दै आएका ब्याडमिन्टन खेलाडी अव भने कभर्डहलमा खेल्न पाउने भएका छन् । करिब ६ महिनामा उक्त कभर्डहल..
धनुषा, जेठ २८ –अपाङगता भएका वयस्क तथा छात्रछात्राहरुलाई ह्वीलचेयर र छात्रवृत्ति प्रदान गरिएको छ । हिडडुल गर्न सहज तथा प्रोत्साहन गर्ने उदेश्यले क्षीरेश्वरनाथ नगरपालिकाले नगर क्षेत्रका आपाङ्गता भएका व्यक्तिहरुलाई एक कार्यक्रमबीच ह्वील चियर र छात्रवृति वितरण गरेको हो । नगरपालिका महेन्द्रनगरको आयोजना र आपाङ्ग समाज जनकपुरको सहजीकरणम..
गोपालप्रसाद पोखरेल मोरङ, २८ जेठ । मोरङको डाइनियाको प्रगति टोलका २४ वर्षीय ललन सरदार निकै मख्ख छन् । सरदार नयाँ घर बनाउन सरकारले खर्च दिने भएपछि मख्ख भएका छन् । डाइनियामात्रै होइन रङ्गेली नगरपालिकाको आँपगाछीका बाँतर समुदायका मानिस पनि निकै मख्ख छन् । आँपगाछीका बलीतलाल बाँतर सरकारले नयाँ घर बनाउन पैसा दिन थालेपछि मख्ख [&hel..
धुलिखेल, २८ जेठ । भूकम्पपछिको निजी आवास पुनःनिर्माणका लागि दक्ष कामदारको अभाव भइरहेका बेला जिल्ला आयोजना कार्यान्वयन एकाइ, काभ्रेको आयोजना एवम् सहरी विकास मन्त्रालयको सहयोगमा सञ्चालन भएको मुख्य डकर्र्मी तालिम शनिबार सम्पन्न भएको छ । काभ्रे जिल्लामा भूकम्पपछिको निजी आवास निर्माणमा थप सहयोग पु¥याउने उद्देश्यले भूकम्प प्रतिरोधी भवन..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..