• विदेशमा बसेर नेपालमा अश्लीलताको व्यापार !

    इन्टरनेटको माध्यमबाट हुने विभिन्न अपराधबारे धेरै जानकार छन् । नेपाल प्रहरीले पनि इन्टरनेटको माध्यमबाट अपराध गर्ने वा गैरकानुनी काम गर्नेहरूलाई बेलाबेला पक्रिने गरेको छ । तर इन्टरनेटमा खुलेआम अश्लीलताको व्यापार गरेर पैसा कमाउँदा पनि यसतर्फ भने कसैको ध्यान जान सकेको छैन । सन्दर्भ हो, एक नेपाली अश्लील साइटको । www.nepali****.net  ड..

  • यसरी कमाउँछ फेसबुकले नेपालबाटै करोडौं

    फेसबुक, विश्वभर चर्चित सामाजिक सञ्जाल । नेपालमा हेरिने वेबसाइटको पहिलो नम्बरमा फ..

  • के छ ‘सुबिसु क्यान सूचना प्रविधि–२०१६’ मा ? (फोटोफिचर)

    काठमाडौँ –  कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले आयोजना गरेको ‘सुबिस..

  • खानाको स्वाद बदल्ने चम्चाको आविस्कार (भिडियो)

    के तपाईलाई थाहा छ विद्युतले हाम्रो खानाको स्वादमा फरकपना ल्याउन सक्छ ? जापानी अन..

  • सौर्य मण्डलमा ‘हराएको नवौं ग्रह’ भेटिएको वैज्ञानिकहरुको दाबी

    वैज्ञानिकहरुले अन्नत सौर्यमण्डलमा नवौँ ग्रह रहेको प्रमाणित गर्न यथेस्ट प्रमाण रह..

  • ती नेपाली जसले पहिलोपल्ट अन्तरिक्ष यात्रीसँग कुरा गरे (भिडियोसहित)

    काठमाडौं – राजधानीको नक्सालस्थित बृहस्पति विद्यासदनमा विद्यार्थीले नेपालमै पहिलोपल्ट अन्तरिक्षयात्रीसँग कुराकानी गरेका छन् । बुधबार दिउँसो २ः१५ बजेबाट ९ मिनेट ३९ सेकेण्ड उनीहरुले अन्तरिक्षयात्रीहरुसँग कुराकानी गरेका हुन् । वृहस्पती विद्यासदन, एलआरआईलगायत विभिन्न ७ वटा स्कूलका १७ जना विद्याथीईहरु सहभागी थिए । एमाच्युर रेडियो इन स..

  • युक्रेनको इन्जिनियरको दाबी : अब प्लेन दुर्घटना भएपनि सकुशलै रहन्छन् यात्रूहरु (भिडियो)

    काठमाडौं – युक्रेनका इन्जिनियर भ्लादिमिर तातारेन्कोले नयाँ प्रविधिको विकास गरेका छन् । उनको नयाँ प्रविधीको प्रयोगपछि इमरर्जेन्सीको समयमा प्लेन दुर्घटनामा परेपनि यात्रूहरुको ज्यान बच्ने दाबी गरेका छन् । भ्लादिमीरले आफ्नो जीवनको लामो समय यो प्रविधी विकास गर्न खर्च गरेको बताएका छन् । कस्तो छ नयाँ प्रविधी ? यो नयाँ प्रविधीमा प्लेनमा..

  • अन्तरिक्षमा फुल्यो पहिलो फूल, अब टमाटर उमार्ने तयारी

    वासिंटन – वैज्ञानिकहरुले पहिलो पटक पृथ्वीभन्दा बाहिर अन्तरिक्षमा फूल फुलाउन सफल भएका छन् । इन्टरनेसनल स्पेस सेन्टरको ल्याबमा पहिलो बटक एडिबल जिनिया नामको फूल फुलाइएको हो । स्पेस सेन्टरमा रहेका एस्ट्रोनट स्कट केलीले उक्त फूलको तस्विर ट्वीट गर्दै सो कुराको जानकारी दिए । भविष्यमा मंगल ग्रहमा बस्ती बसाउने योजनाका लागि यो सफलतासँगै न..

  • ‘डोमेन नेम’को चकाचक व्यापार, हजारमा किनेर २० लाखमा बिक्री !

    काठमाडौं– पछिल्लो समय हरेक व्यवसायले अनलाइन माध्यम अपनाउन थालेका छन् । स–साना व्यवसायदेखि अरबौंको व्यवसाय पनि अनलाइनमार्फत हुन थालेको छ । व्यवसायीमात्रै होइनन्, संस्था र सेलिब्रेटी पनि वेबसाइटमार्फत आफ्ना शुभचिन्तकमाझ पुगिरहेका छन् । अनलाइनबाट प्रयोगको लागि सबैभन्दा पहिले आवश्यक पर्छ– डोमेन नेम अर्थात वेबसाइटको नाम । त्यहि नाममा..

  • मोबाइलबाट इन्टरनेट चलाउँदा धेरै पैसा काटियो ? अब यसो गर्नुहोस्

    काठमाडौं– के तपाईले मोबाइलबाट इन्टनेट चलाउँदा धेरै पैसा काटेको अनुभव गर्नु भएको छ । कतिपयले धेरै पैसा काटेको भन्दै मोबाइल सेवा प्रदायकहरुप्रति नकारात्मक धारणा समेत राख्न्ने गरेको पाइएको छ । तर, कतिपय अवस्थामा तपाईको गल्तीले गर्दा पनि धेरै पैसा काटिरहेको हुन सक्छ । यदी तपाईले स्मार्ट फोन प्रयोग गर्नु हुन्छ भने तपाईको मोबाइलमा रहे..

  • खोटोबाट पेट्रोल उत्पादन गरेका युवावैज्ञानिक रोकाले प्लाष्टिकबाट डिजेल उत्पादन गरी ट्याक्टर चलाए

    दाङ–दाङका युवावैज्ञानिक मार्सल रोकाले एकपछि अर्को गर्दै नयाँ–नयाँ प्रविधिको विकास र आविस्कार गर्दै गएका छन् । राज्यको सहयोग बिना नै उनले आफनै लगानीमा निरन्तर एकपछि अर्को गदैँ नयाँ प्रविधिको विकास गरेका हुन् । कात्तिक १ गते जंगलमा पाइने सल्लाको खोटोबाट घरमै बाष्पीकरण विधिद्धारा पेट्रोल उत्पादन गरि मोटरसाइकल चलाएर सबैलाई चकित पारे..

  • वैज्ञानिकहरुको दाबीः शक्तिशाली भुकम्पबाट पोखरा उपत्यका बन्यो

    काठमाडौं– हालै सार्वजनिक गरिएको एक अनुसन्धान प्रतिवेदनमा हालको काठमाडौंपछिको दोस्रो ठूलो शहर पोखरा मध्ययुगिन समयमा आएको विनाशकारी भुकम्पबाट बनेको दाबी गरिएको छ । जर्मन अनुसन्धानदाताले अध्ययन गरेर सार्वजनिक गरेको रिपोर्टमा मध्ययुगिन समयमा आएको विनाशकारी भूकम्पपछिको भग्नावशेषबाट पोखरा बनेको दाबी गरिएको हो । अनुसन्धानदाताहरुले साइन..

  • वैज्ञानिक भन्छन्, ‘लाङटाङको हिमपहिरो हिरोसिमा खसाएको एटम बमभन्दा आधा शक्तिशाली’

    काठमाडौं – गत वैशाख १२ को विनाशकारी भूकम्पपछि लाङटाङमा आएको हिमपहिरोको शक्ति एउटा एटम बमभन्दा आधा शक्तिशाली रहेको एक अध्ययनले देखाएको छ । नेपालको चर्चित ट्रेकिङ रुटमा पर्ने लाङटाङमा आएको उक्त हिमपहिरोमा परी विदेशी पर्यटकसहित करिब ३ सय ५० जनाले ज्यान गुमाएका थिए । उक्त हिमपहिरोको शक्ति ७.६ किलोटन टिएनटी विष्फोट गराए जतिकै रहेको उ..

  • ‘नेपालको भूकम्प’ गुगलमा सर्वाधिक खोजी गरिएको सूचिमा

    काठमाडौं – गत वैशाख १२ गते नेपालमा गएको विनाशकारी भूकम्प सर्च इन्जिन गुगलमा सन् २०१५ सर्वाधिक खोजी गरिएको विषयको सूचिमा परेको छ । सन् २०१५ मा ८.५ करोड पटक भन्दा बढी नेपालमा गएको भूकम्पको बारेमा खोजी गरिएको थियो । गुगलले सार्वजनिक गरिएको सूचिमा ‘नेपाललाई कसरी सहयोग गर्न सकिन्छ’ भन्ने प्रश्न गुगलका प्रयोगकर्ताहरुले सोधेका थिए । [..

  • प्रोडक्ट रिभ्यू : हेर्नेबित्तिकै मेटिने च्याट सिस्टम र डिस्लाइक अप्सन भएको सामाजिक सञ्जाल www.sagoon.com

    सामाजिक सञ्जाल ‘इ–जेनेरेसन’को जीवनशैली बनिसकेको छ । यो पुस्ता दैनिक घन्टौं सामाजिक सञ्जालमा समय बिताउँछ । सामाजिक सञ्जालप्रति यो पुस्ताको लगावलाई ध्यान दिएर अर्को सामाजिक सञ्जाल आएको छ– www.sagoon.com । यो नेपालीले नै निर्माण गरेको सञ्जाल हो । संखुवासभाका गोविन्द गिरीले दुई बर्षअघि यो ‘साइट’ सुरुवात गरेका हुन् । २० बर्षअघि अध्यय..

  • जापानी कम्पनीले ल्यायो धुन मिल्ने स्मार्टफोन

    भट्ट हेर्दा यो सफा र चम्किलो देखिन सक्छ । तर तपाईको स्मार्ट फोन तपाईले प्रयोग गर्ने सामाग्रीमध्ये सबैभन्दा फोहोर हुनसक्छ , त्यसमा रहेका किटाणू र धूलोेको परिमाण हेर्ने हो भने । त्यसैले अब जापानी कम्पनीले नयाँ स्मार्टफोन ल्याएको छ , जसलाई धुन सकिन्छ र यसमा रहेका किटाणू र धूलोलाई हटाउन सकिन्छ । यस स्न्यापड्रयागन ४१० […]

  • फर्म्याट नगरिकनै यसरी बनाउनुस् कम्प्युटरलाई फास्ट

    तपाईले कम्प्युटर र ल्यापटपलाई निरन्तर चलाउनुभयो भने केही समयपछि आफैँ यसको स्पिड घट्न थाल्छ । कहिलेकाँही त सिस्टम बूट हुनका लागि केही समय प्रतिक्षा नै गर्नुपर्छ । यसरी कम्प्यूटर तथा ल्यापटप ह्याङ भएपछि प्रयोगकर्ताहरु त्यसलाई फम्र्याट गर्न थाल्छन् । जबकी सिस्टम स्लो हुदैँमा फम्याट गरिहाल्नुपर्छ भन्ने छैन् । केही उपायहरु यस्ता छन् ..

  • चलचित्रबाट प्रभावित भएर १५ वर्षका किशोरले बनाए यस्तो मानवरुपी रोर्बट

    (एजेन्सी) सन् २०११ को साइन्स फिक्सन चलचित्र रियल स्टिलबाट प्रभावित भएर ग्रिसका एक टिनएजर डिमिटेस ह्याटजिस्ले मानवरुपी रोबर्ट बनाएका छन् । उनी मानवरुपी थ्रिडी प्रिन्टेड रोर्बट बनाउने सबैभन्दा कान्छा व्यक्ति हुन् । फ्रेन्च स्कप्चर र डिजाइनर गेइल ल्यांगेभिनको ‘इन मुभ’ प्रोजेक्टमा डिमीटेसको यो रोबर्ट सहभागी थियो । १५ वर्षीय डिमीटेसल..

  • स्मार्टफोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

    आजकल नेपाली बजारमा थुप्रै नयाँ स्मार्टफोनहरु आइरहेका छन् । दिनदिनै नयाँ फिचर्ससहितका मोबाइलहरुले ग्राहकलाई लोभ्याइरहेको छ । आजभोली यति धेरै ब्राण्डका मोबाइल फोनहरु आइरहेको छ, मानिसहरु कुन मोबाइल किनौं भन्ने दुविधामा पर्न थालेका छन् । यदी तपाई नयाँ फोन किन्ने योजनामा हुनुहुन्छ तर अलमलमा हुनुहुन्छ भने यी कुराहरुमा ध्यान दिनुहोस् ।..

  • वैज्ञानिकको निश्कर्ष, ‘वैशाख १२ को भूकम्पले काठमाडौंमा सोचेभन्दा कम क्षति भयो’

    काठमाडौं – गत अप्रिल २५ मा नेपालमा गएको विध्वंशकारी भूकम्पले सोचेभन्दा कम क्षति पुर्याएको नयाँ अनुसन्धानले देखाएको छ । ७ दशलमव ८ म्याग्नेच्यूटको भूकम्पले जति क्षति पुर्याउन सक्थ्यो नेपालमा त्योभन्दा कमैमात्र क्षति भएको नयाँ अनुसन्धानले जनाएको हो । दुई प्लेट जुध्दा हिमालबाट नजिकै रहेको तथा ठूलो जनसंख्याको बसोबास रहेको राजधानी काठ..

  • जनवारको अनौठो संसार

    जनवारले पनि कुरा बुझ्छन् ! हो, जनावरहरुले हामी मानिस जस्तै एक अकाले भनेको बुझ्ने गर्छन् । उनीहरु हामी जस्तो बोल्न भने अवश्य सक्दैनन् तर विशेष प्रकारको आवाज निकालेर वा संकेत प्रदान गरेर एक आपसमा कुरा गर्ने गर्छन् । हामी मानिसमा पनि सबै कुरा बोलेर वा शब्दको माध्यमबाट मात्र एक अर्का सँग कुराहरु आदान प्रदान हुने […]

  • शोधकर्ता भन्छन्, ‘घरमा कुकुर पाल्ने चलन नेपाल र मंगोलियाबाट शुरु भएको हो’

    मियामी – कुकुरलाई मानिसको असल मित्र भनिन्छ र लामो समयदेखि मानिसहरुले कुकुरलाई घरपालुवा जनावारको रुपमा राख्दै आएका छन् । तर तिनीहरुलाई पाल्न कहाँबाट शुरु भयो भन्ने कुरामा भने लामो समयदेखि विवाद रहँदै आएको थियो । करिब १५ हजार वर्ष अघि युरेसियन ग्रे वुल्फबाट विकास भएको कुकुरलाई सबैभन्दा पहिले मध्य एसियामा घरपालुवा जनावारको रुपमा रा..

  • हावाबाट चल्ने तीन चक्के गाडीको निर्माण

    मोरङ–नेपालमै पहिलो पटक हावाबाट चल्ने तिन चक्के गाडीको निर्माण  गरिएको छ । कम्प्रेस्ड एयर भेइकल नाम दिइएको सिटि सफारी आकारको सो गाडिमा कुनै पनि ईन्धन नलाग्ने बताईएको छ । मनमोहन स्मृति पोलिटेक्निक हात्तिमुडा–७ मोरंगमा अध्ययनरत डिल्पोमा तहको मेकानिकल ईन्जिनियर तेस्रो बर्षका सात जना युवाहरुको समुहले हावाबाट चल्ने गाडीको निर्माण गरेक..

  • जापानले अर्को वर्ष रोबट ट्याक्सी ल्याउने

    (एजेन्सी) टोकियोस्थित कम्पनी रोबट ट्याक्सी इन्कले नयाँ शैलीको ट्याक्सी ल्याउँदै सबैलाई आश्चर्यमा पार्ने भएको छ । आगामी वर्षबाट अब जापानको सडकमा स्वचालित ट्याक्सीको परिक्षण सुरु हुनेछ । कानागावास्थित फुजिसावाका ५० जनालाई यस परिक्षणमा सहभागप् गराइने बताइएको छ । नयाँ ट्याक्सीले यस क्षेत्रका बासिन्दालाई तीन किलोमिटर पर रहेको सपिंग स..

  • ह्याकरहरुले बैंकको खाताबाट ३ अर्बभन्दा बढी रकम चोरे

    लण्डन ह्याकरहरुले बेलायतका विभिन्न बैंकमा रहेका खाताहरुबाट ३ अर्ब नेपाली रुपैयाँभन्दा बढी रकम चोरेको खुलेको छ । यसको खुलासा भएपछि इन्टरनेट प्रयोगकर्ताहरुलाई साइबर अट्याकबाट बच्न सुझाव दिइएको छ । बेलायतको नेसनल क्राइम एजेन्सी (एनसीए) का अनुसार साइबर क्रिमिनलहरुले एक प्रकारको भाइरसको प्रयोग गरेर प्रयोगकर्ताहरुको अनलाइन बैंकिङ विवर..

रातोपाटी स्पेशल