• ११ वर्षमा पहिलो पटक मंगलग्रह पृथ्वीको नजिक आउँदै

    काठमाडौं – यदी यो साता तपाईले आकाशमा हेर्नुभयो भने मंगलग्रह चम्किलो देख्न सक्नुहुन्छ । रातीको समयमा अन्य ताराहरुभन्दा चम्किलो रातो ग्रहलाई तपाईले देख्न पाउनुहुनेछ । यसै साता मंगलग्रह पृथ्वीको नजिक आउँदैछ । पछिल्लो ११ वर्षमा मंगलग्रह पृथ्वीको नजिक आउन लागेको यो पहिलो अवसर हो । नासाका अनुसार आईतबार रातीबाट मानिसहरुले आकाशमा ताराभन..

  • समुद्री सतह बढेपछि गायब भए यी ५ टापू

    सिड्नी – अस्ट्रेलियन अनुसन्धानकर्ताहरुका अनुसार समून्द्री सतह बढ्न थालेपछि ५ टाप..

  • इन्स्टाग्राम ह्याक गर्ने १० वर्षीय बालकलाई जुकरवर्गले दिए पुरस्कार

    इन्स्टाग्राम ह्याक गरेर चर्चामा आएका १० वर्षका एक बालकलाई फेसबुक संस्थापक मार्क ..

  • अब बिरालोले बोलेको बुझ्न सकिने

    संसारमा प्रविधिको विकास अद्भूत तवरले नै भइरहेको छ । प्रविधीकै कारण अब हुदाँ हुदा..

  • तपाईंको फेसबुक, पासवर्ड बिनै खोलिन्छ !

    तपाईंले आफ्नो फेसबुकको पासवर्ड आफूलाई मात्र थाहा छ, म मात्र खोल्न सक्छु भन्ने धा..

  • एप्पलका आईफोन यस वर्ष कम बिक्री हुने

    काठमाडौं – विज्ञहरुले यस वर्ष एप्पलका आईफोनको व्यापार राम्रो नहुने बताएका छन् । यस वर्ष सर्वाधिक खराब व्यापार हुने ५ आईफोनहरुको सूचीमा एप्पल पर्नसक्ने खतरा केजिआई सेक्युरिटीजका मिंग ची कुओले जनाएका हुन् । उनका अनुसार यस वर्ष विज्ञहरुले एप्पलको व्यापारमा कमी आउने छ । उनले यस वर्ष एप्पलले स्मार्टफोनमा खासै परिवर्तन नगरेको बताउँदै ..

  • बन्न थाल्यो मानिसजस्तै रोबोट

    केही फोटोहरु यस्तो हुन्छन् जसलाई सामाजिक सञ्जालमा शेयर गर्नासाथ यसले चर्चा पाउँछ । अहिले एक युवतीको फोटो यसरी नै समाजिक सञ्जालमा भाइरल बनेको छ । तर यो फोटो कुनै युवतीको होइन । युवतीजस्तै देखिने रोर्बटको हो । यसलाई चिनका चेन जियाओपिंगले बनाएका हुन् । यसको नाम जिया जिया राखिएको छ । आविष्कारक चेनका अनुसार यो […]

  • नहराउने स्मार्ट छाता : पानी पर्नुभन्दा ३० मिनेटअघि जानकारी दिन्छ

    संसारमा प्रविधिको विकाससँगै मानिसका लागि हरेक कुरा सहज बन्दैछ । यस्तै अवस्थामा अहिले एक फ्रान्सेली कम्पनीले स्मार्टफोनको एप जडान गरिएको स्मार्ट छाता निमार्ण गरेको छ । फ्रेन्च कम्पनी विजजूले बनाएको यो छाता इन्द्रेणी रंगको छ । यो छाता दुई भर्सनमा उपलब्ध छ । क्लासिक र आधूनिक । क्लासिक भर्सनको छाता ३ दशमलव १ फिट लामो […]

  • गडजिल्ला ! : चर्चामा मानव आकारको इग्वाना

    काठमाडौं – ६ फुट लामो इग्वाना प्रशान्त महासागरमा भेटिएको छ । ‘गडजिल्ला’ नाम दिइएको यस सरसृप छेपारोको प्रजाति अन्तरगत पर्दछ । तर, यसको आकार भने अन्यको तुलनामा निकै ठूलो रहेको छ । समुद्रमा पौडी खेलिरहेको यस प्राणीको भिडियो यतिबेला निकै चर्चामा रहेको छ । गालापागोस टापुमा रहेको इसाबेलाको तटिय क्षेत्रमा स्टिभ विंकवर्थले उक्त भिडियो ख..

  • अल्छीहरुका लागि खुसीको खबर : आयो आफैँ सफा हुने कपडा

    धुन अल्छी मान्नेहरुका लागि यो उपाय निकै प्रभावकारी हुने बताइएको छ । वैज्ञानिकहरुले प्रकाश देखाउने बित्तिकै आफै सफा हुने कपडा तयार भएको बताएका छन् । यस्तो फ्याब्रिकलाई केवल ५ मिनेट घाममा राख्ने बित्तिकै आफैँ सफा हुन्छ । सन् १९५१ को कमेडी चलचित्र द म्यान इन द व्हाइट सुटमा देखाइएको पात्रले गर्ने क्रियाकलापसँग वैज्ञानिकहरुले गरेको क..

  • २ इन्चको भ्यागुतो, संसारकै विषालु मध्ये एक

    पहेलो रंगको विषालू भ्यागूतो निकै अविश्वसनीय प्राणी हो । केवल २ इन्चको यो भ्यागूतो संसारकै विषालु प्राणीमध्ये एक मानिन्छ । यसले केवल ३ मिनेटको अन्तरमा १० जना मानिस मार्न सक्छ । यो प्राणीको नामाकरण कोलम्बियाका शिकारीहरुले गरिदिएका हुन् । चम्किलो एल्लो फ्रगस् कोलम्बियाको प्यासिफिक कोस्टस्थित वर्षावनमा मात्रै भेटिन्छ । यसको रंग कहिल..

  • चीनमा सगरमाथा प्रकरण : गुगलले समस्या स्वीकार्दै भन्यो, ‘समाधान गर्दैछौं’

    काठमाडौं – चर्चित अमेरिकी कम्पनी गुगलको ‘गुगल म्याम्प’ ले सगरमाथा चीनमा रहेको देखिएको विषयमा समस्या स्वीकार गर्दै त्यसलाई छिट्टै समाधान गर्ने बताएको छ । समस्याको बारेमा नेपालमा रहेको गुगल म्याप मेकरको टीमले गुगल हेडक्वाटरलाई रिपोर्ट गराएपछि त्यसको जवाफमा गुगलले समस्या सच्याउने बताएको हो । गुगल म्यापका रिजनल लिड असिम अधिकारीले दि..

  • बहस : २ सय वेवसाइटका ह्याकर विकासलाई कारवाही कि सम्मान ?

    विश्वमा विज्ञानप्रविधिको विकाससँगै अपराध पनि बढ्दैछ । आजसम्म जेजति आविष्कार भए ति सबै अपराधको पर्याय बनेका छन् । पछिल्लो समय विश्वमा सबैभन्दा उत्तम प्रगति सञ्चार क्षेत्रमा भएको पाइन्छ । विश्व आज एउटा सानो गाउँमा परिणत भएको छ, दुरदराजका मानिसहरु नजिक भएका छन्, यसको मुख्य कारण सञ्चारको विकास नै हो । ५ बर्ष पहिलेको नेपाल र [&helli..

  • गुगल म्यापमा सगरमाथा चीनमा : राजनीति होइन, रिपोर्ट गरौं

    काठमाडौं – गुगल म्याम्पमा विश्वकै सर्वोच्च शिखर सगरमाथालाई चीनको भू–भागमा राखेको समाचार आएपछि त्यसले निकै चर्चा पाइरहेको छ । सामाजिक सञ्जालमा यो प्रसंग भाइरल बन्यो भने ट्वीटरमा ‘ब्याक अफ गुगल’ भन्ने ट्रेन्ड नै चलाउन शुरु गरियो । यता, विभिन्न संघ–संस्थाले पनि यसविरुद्ध वक्तव्यनै निकाले भने केही सडकमा नै उत्रिए । कांग्रेस निकट हिन..

  • फागुन २६ मा हुने सूर्यग्रहणसम्बन्धी रोचक जानकारी

    कुनै पनि साधारण मानिसका लागि ग्रहण एउटा आश्चर्यलाग्दो खगोलीय घटना हुनसक्छ, चाहे त्यो सूर्यग्रहण होस् या त्यो चन्द्रग्रहण । साधारण मानिसले यस्तो घटनालाई एउटा अलौकिक र विरलै हुने घटनाको रुपमा लिएको पाइन्छ । साच्चै भन्ने हो भने ग्रहण एउटा प्राकृतिक र निरन्तर भइरहने साधारण खगोलीय घटना क्रममात्र हो । साधारणतया सूर्यग्रहणको तुलनामा चन..

  • संसारकै ठूलो ‘भर्चुअल चिहान’ बन्दै फेसबुक

    काठमाडौं – यस शताब्दीको अन्त्यसम्ममा फेसबुकमा जिवितभन्दा धेरै मरेका व्यक्तिहरुको प्रोफाइल हुने अध्ययनकर्ताहरुले बाएका छन् । हाल १.५ बिलियन प्रयोगकर्ता रहेको फेसबुक सन् २०९८ सम्ममा संसारकै सबैभन्दा ठूलो ‘भर्चुअल चिहान’ हुने उनीहरुको दाबी रहेको छ । फेसबुकले आफै मृत प्रयोगकर्ताको प्रोफाइल नहटाउने नीति अख्तियार गरेको कारण जिवित व्यक..

  • एउटै स्क्रुड्राइभरको मद्दतले ४ दिनमै यसरी बन्छ नयाँ घर

    पेरिस – फ्रान्सको आर्टिटेक्चर कम्पनी मल्टिपोड स्टुडियोले ४ दिनमै बन्ने नयाँ घर निर्माण गर्न थालेको छ । केवल एउटा स्क्रूडाइभर प्रयोग गरेका भरमा यो घर फिट गर्न सकिन्छ । यसअघि सन् २०१४ मै पपअप घरको डिजाईन यस कम्पनीले सार्वजनिक गरेको थियो । तर कम्पनीले फेरि गत महिना केही मिडिया आउटलूकहरु सार्वजनिक गर्दै यसलाई प्रचारमा ल्याउन [&helli..

  • अब साइकलमै वासिङ मेसिन : व्यायामसँगै कपडा धुनुहोस्

    वेइजिङ – चीनको डेलियन राष्ट्रिय विश्वविद्यालयका विद्यार्थीहरुले साइकलमै वासिङ मेसिन फिट गर्ने नयाँ काइदा निकालेका छन् । उनीहरुका अनुसार यो प्रविधीको विकासपछि साइकल कुदाउदा कुदाउँदै कपडा सफा हुने बताएका छन् । उनीहरुले साइकलमै यस्तो प्रविधिको विकास गर्दै यसलाई बिडब्ल्यूएम अर्थात वाइक वासिङ मेशिनको नाम दिने भएका छन् । ‘साइकल कुदाउन..

  • फेसबुकको लाइक बटनमा नयाँ फिचर

    काठमाडौं – प्रयोगकर्ताहरुको सुझावको आधारमा फेसबुकले लाइक बटनमा नयाँ फिचरहरु थप गरेको छ । नयाँ फिचर थपिएपछि अब कुनै पनि पोस्टमा लाइक मात्र होइन आफूले चाहे अनुसारको प्रतिक्रिया जनाउन पाइनेछ । फेसबुकको लाइक बटनसँगै ५ नयाँ इमोसनहरु थपिएको छ । जसमा लभ, हाँसेको, आश्चर्य भएको, रिसाएको र दुखी भएको इमोसन थप गरिएको छ । फेसबुकका […]

  • खतरै–खतरामा पृथ्वी : एटम बमको शक्ति भएको उल्कापिण्ड समुद्रमा खस्यो

    लण्डन – सन् १९४५ मा जापानमा हिरोसिमामा खसालिएको एटम बम जत्तिकै शक्ति भएको उल्कापिण्ड आन्द्र महासागरमा खसेको बैज्ञानिकहरुले बताएका छन् । उक्त उल्कापिण्ड गत फेब्रुअरी ६ मा नै खसेपनि धेरैले यसबारे पत्तो नपाएको बैज्ञानिकहरुले बताएका हुन् । उक्त उल्कापिण्ड पृथ्वीको सतहभन्दा १ हजार किलोमिटर माथि पड्किएर आगोको मुस्लो बनेको थियो । सन् २..

  • भारतमा बन्यो विश्वकै सस्तो स्मार्ट फोन

    भारतको नोयडामा रहेको द फ्रिडम २५१ नामक मोबाइल कम्पनीले विश्वकै सस्तो स्मार्टफोन बजारमा ल्याएको छ । यस मोबाइल किन्नका लागि भारु २ सय ५१ तिरे पुग्छ । यो मोबाइल किन्न चाहनेले कम्पनीको वेभसाईटमा बिहान ६ बजेदेखी ८ बजेसम्म बुकिंग गर्न सक्छन् । यस मोबाइलका विशेषता यस्ता छन्ः १ यस मोबाइलमा एन्डोइड लिलिपप ५.१ ओएस रहेको […]

  • कस्तो मोबाईल किन्नु ठिक होला?

    नेपाली बजारमा रु १००० देखी रु १००००० भन्दा बढीको विभिन्न कम्पनीका स्मार्ट माबाईल हरु पाईन्छन् । मोबाईल किन्नु पूर्व कुन कम्पनी तथा कुन अपरेटी सिस्टम भएको किन्ने हो ध्‍यान दिन जरुरी छ । नेपाली बजारमा एन्ड्रोइड अपरेटिङ सिस्टम (गुगल), आइ.ओ.एस अपरेटिङ सिस्टम (एप्पल), वेन्डोज अपरेटिङ सिस्टम (माइक्रोसफ्ट) र ब्लाकबरी अपरेटिङ सिस्टम (ब्..

  • ब्वाँसोसम्बन्धि रोचक कुरा, जुन तपाईंलाई थाहा नहुन सक्छ

    ब्वाँसो, अन्टार्क्टिका र दक्षिण अमेरिका बाहेक विश्वका धेरै देशहरुमा पाइने जंगली जनावर । दक्षिण एसियामा नेपाल, भारत, भुटान र पाकिस्तानमा पाइने गरेको बताइन्छ । नेपालमाँ विशेषगरी हिमाली क्षेत्रमा पाइने ब्वाँसोका प्रजाति हेरेर यसको जिउको नाप र तौल घटि बढि हुने ब्वाँसो संरक्षणका लागि केहि बर्षयता काम गरिरहेको फ्रेन्ड्स अफ नेचरका प्रत..

  • चन्द्रमामा पुग्ने छैटौं व्यक्तिको निधन

    वासिंगटन – अमेरिकी अन्तरिक्षयात्री एड्गर मिसेलको ८५ वर्षको उमेरमा निधन भएको छ । वेस्ट पाम बीच फ्लोरिडामा उनको निधन भएको परिवार स्रोतले जनाएको छ । उनी चन्द्रमामा हिँड्ने छैटौं व्यक्ति समेत हुन् । उनी सन् १९७१ को एपोलो १४ मिसनका सहभागी थिए । उनले चन्द्रमाको सतहमा ९ घण्टाभन्दा बढी बिताएका थिए । त्यसपछि उनले मस्तिष्क […]

  • अब फर्निचर कारखानामा होइन खेतमा उम्रने छ (फोटोफिचर)

    लण्डन – घरमा टेबल कुर्सी आवश्यक पर्यो भने हामी कुनै फर्निचर पसल या उद्योगमा पुगेर खरिद गर्छौं । कामदारहरुले त्यस्ता फर्निचर काठलाई काटेर तयार गरेका हुन्छन् । तर, बेलायतका एक डिजाइनरले भने फर्निचरको खेती नै शुरु गरेका छन् । उनले फर्निचर बनाउने होइन, उमार्ने काम गर्छन् । ३९ वर्षीय गेभिन मुनरोले नयाँ प्रविधि भित्र्याएका छन् [&helli..

रातोपाटी स्पेशल