• जिल्लास्तरीय खुल्ला बुद्धिचाल प्रतियोगिता सुरु

    नुवाकोट  – यहाँ जिल्लास्तरीय खुल्ला बुद्धिचाल प्रतियोगिता आजदेखि सुरु भएको छ । सोमबारसम्म सञ्चालन हुने प्रतियोगितामा महिला र पुरुष गरी ४० खेलाडीको सहभागिता छ । नुवाकोट बुद्धिचाल सङ्घको आयोजनामा भएको पहिलो प्रतियोगिताको सङ्घका केन्द्रीय अध्यक्ष राजेशहरि जोशीले उद्घाटनका क्रममा पछिल्लो ५ वर्षदेखि बुद्धिचाल पनि व्यावसायिक रुपमा अघि..

  • नेपालको लगातार दोस्रो जित

    काठमाडौँ–एएफसी १६ वर्षमुनि उमेर समूहको (यु–१६) छनोट फुटबल प्रतियोगितामा नेपालले ..

  • राष्ट्रिय लिग फुटबल : मनाङ र थ्रीस्टार बराबरी

    काठमाडौँ –राष्ट्रिय लिग फुटबल प्रतियोगितामा तालिकाको दोस्रो स्थानमा रहेको थ्रीस्..

  • नवयुगको ह्याट्रिकमा आर्मीको जित

    काठमाडौँ – राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा ..

  • विजेता फुटबल खेलाडीलाई १ लाख

    काठमाडौँ – युवा तथा खेलकुद मन्त्रालयले एएफसी उन्नाइस वर्षमुनि उमेर समूहको पहिलो ..

  • युनाइटेडलाई दोहोरो झड्का : मैदानमै भाँचियो लुक शको खुट्टा (फोटोफिचर)

    नेदरल्याण्ड – मंगलबार राती म्यान्चेस्टर युनाइटेडका लागि निकै दुःखद रह्यो । च्याम्पियन्स लिगमा पुनः फर्केको युनाइटेड पिएसभी इन्डहोभनसँग २-१ गोल अन्तरले पराजित बन्यो भने आफ्नो फुलब्याक लुक शलाई घाइते हुँदै गुमाउन पुग्यो । २० वर्षीय शको दुई ठाउँमा खुट्टा भाँचिएको छ । म्यान्चेस्टर फर्किएपछि उनको अपरेशन गरिने क्लबले जनाएको छ । ..

  • ह्याट्रिकसँगै रोनाल्डोले उछिने मेस्सीलाई

    म्याड्रिड – क्रिस्टियानो रोनाल्डोले साख्तार डोनेस्कविरुद्ध ह्याट्रिक गर्दै च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ताको सूचीमा बार्सिलोनाका लियोनेल मेस्सीलाई उछिनेका छन् । हिजोको खेलअघि दुवै खेलाडी समान ७७ गोलमा रहेकोमा रोनाल्डोले ह्याट्रिकको मद्दतले आफ्नो व्यक्तिगत गोल संख्या ८० गोल पुराएका छन् । पछिल्ला दुई खेलमा रोनाल्डोले ८ ..

  • राष्ट्रिय लिग फुटबलमा थ्रीस्टार विजयी

    काठमाडौं– राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा थ्रीस्टार क्लबले सशस्त्र प्रहरी बल (एपिएफ) लाई पराजित गर्दै विजयी भएको छ ।

  • कारवाहीबाट बच्न खेलकुदमन्त्रीले आफ्नै हस्ताक्षरलाई नक्कली भनेपछि…

    काठमाडौं – गलत बाटोबाट राष्ट्रिय खेलकुद परिषद्मा सदस्य–सचिव नियुक्त गरेपछि अख्तियारको फन्दामा परेका खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले अख्तियारलाई नै झुक्काएको तथ्य भेटिएको छ । आफै निर्णय गरेको माइन्युटमा मन्त्री पौडेलले नक्कली हस्ताक्षर भन्दै बचाउँमा उत्रेका छन् । १७ औं एसियाली खेलुकदको तयारीका लागी बनेको ‘कार्यसम्पादन तथा ब्यवस..

  • वानडे सिरिज अस्ट्रेलियाको कब्जामा

    म्यान्चेस्टर – अन्तिम एकदिवसीय खेलमा इंग्ल्याण्डलाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलियाले सिरिजमाथि कब्जा जमाएको छ । ओल्डट्राफोडमा सम्पन्न खेलमा इंग्ल्याण्ड १ सय ३८ रनमा सिमित बनेपछि ३–२ ले सिरिज जितेको हो । खेलमा इंग्ल्याण्ड छैटौं ओभरमा नै २२ रनमा ३ विकेट गुमाएको अवस्थामा रहेको थियो । त्यसपछि कप्तान इयोन मोर्गन रिटायर्ड हर्ट भएप..

  • मैदानमा भिडे दुई प्रशिक्षक

    इंग्लिस फुटबल सधैँ विवादमा तानिने गर्दछ । यसैबीच म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेस विरुद्ध एक शुन्यको जीत निकालेको खेलमा दुई टोलीका प्रशिक्षक एक अर्का विरुद्ध हात हालाहालको स्थितिमा उत्रिएका छन् । टचलाईनलाई लिएर भएको विवादमा क्रिस्टल प्यालेसका एलन पार्डीउ र म्यानचेस्टर सिटीका म्यानूयल पिल्लीग्रिनी सरिक भए । जेम्स म्याक आर्थरमा..

  • २० मिनेटमा ह्याट्रिकसँगै रोनाल्डो बने रियलका सर्वाधिक गोलकर्ता

    म्याड्रिड – इस्पानियोलविरुद्ध ५ गोल गरेपछि क्रिस्टियानो रोनाल्डो रियल म्याड्रिडका लागि स्पेनिस ला लिगामा सर्वाधिक गोलकर्ता बनेका छन् । रोनाल्डोले राउलको २२८ गोलको रेकर्डलाई आझेलमा पार्दै रियलका लागि २ सय ३० गोल गरेका छन् । उनी लिगको इतिहासमा भने चौंथो स्थानमा रहेका छन् । रोनाल्डोले खेलको २० मिनेटभित्र आफ्नो ह्याट्रिक पूरा गरे । ..

  • २९ वर्षयता चेल्सीको खराब शुरुवात, आर्सनल विजयी

    लण्डन – स्टीभन नेइस्मिथले ह्याट्रिक गरेपछि डिफेन्डिङ च्याम्पियन चेल्सी पराजित भएको छ । यस सिजन चेल्सी शुरुवाती ५ खेलमा तीन खेलमा पराजित बनिसकेको छ । मुहामद बेसिक घाइतेभएपछि मैदानमा उत्रेका नेइस्मिथले एभर्टनलाई लगातार दुई गोल गर्दै अग्रता दिलाए । चेल्सीका लागि निमान्जा म्याटिचले ३० यार्ड टाढाबाट गोल गर्दै खेलमा फर्काउने प्रयास गर..

  • म्यान्चेटस्टर सामु निरिह लिभरपुल

    म्यान्चेस्टर – ३६ मिलियन पाउण्डमा म्यान्चेस्टर युनाइटेड भित्रिएका एन्थोनी मार्सियलले उत्कृष्ट गोल गरेपछि लिभरपुल ओल्ड ट्राफोडमा पराजित भएको छ । शनिबार इंग्लिस प्रिमियर लिगअन्तरगतको खेलमा युनाइटेड ३–१ गोलअन्तरले विजयी बनेको हो । ट्रान्सफर विन्डोको अन्तिम दिन मोनाकोबाट युनाइटेड आएका १९ वर्षीय मार्सियल खेलको दोस्रो हाफमा मैदान प्रव..

  • मेस्सीको गोलको खडेरी अन्त्यसँगै बार्सिलोना विजयी

    बार्सिलोना – हालै मात्र दोस्रो छोराका पिता बनेका लियोनेल मेस्सीको निर्णायक गोलको मद्दतले बार्सिलोनाले एथ्लेटिको म्याड्रिडलाई पराजित गरेको छ । एथ्लेटिकोको गृहमैदानमा २–१ गोलको जीत निकाल्दै बार्सिलोना लिगको शीर्ष स्थानमा रहन सफल भएको हो । लिगको शुरुवाती दुई खेलमा गोन गर्न असफल रहेका मेस्सी अतिरिक्त खेलाडीका रुपमा मैदानमा उत्रेका थ..

  • आदर्श विद्या मन्दिरको बर्चस्व

    काठमाडौं– आदर्श विद्या मन्दिर (एभीएम) ले चौथो राष्ट्रव्यापी विद्यालयस्तरीय खुला टेबलटेनिस प्रतियोगितामा शनिबार वर्चश्व कायम गरेको छ । प्रतियोगितामा समावेश ६ स्पर्धामा एभीएमले ५ स्वर्ण जित्दै वर्चश्व कायम गरेको हो । बाँकी एक स्वर्ण प्रभात इङलिस हायर सेकेन्डरी स्कुलको नाममा रह्यो ।

  • एशियन भारोत्तोलनमा नेपालीहरुको राट्रिय किर्तिमान

    काठमाडौँ -मित्र राष्ट्र बैककको फुकेतमा जारी ४५ औं पुरुष तथा २६ औं महिला एशियन भारोत्तोलन च्याम्पियनसिपमा नेपाली खेलाडीहरुले राष्ट्रिय किर्तिमान राख्ने क्रमलाई जारी राखेका छन् ।

  • खेलाडी किन्नभन्दा पनि तलबमा बढी खर्च गर्छन् क्लबहरु

    लण्डन – फुटबल क्लबहरुले अहिले खेलाडी स्थानान्तरणका लागि भन्दा उनीहरुको तलबमा बढी खर्च गरिरहेको फिफाको नयाँ प्रतिवेदनले उल्लेख गरेको छ । यसै वर्ष लिभरपुलबाट म्यानचेस्टर सिटी आएका रहिम स्टेलिंगले प्रत्येक साता कम्तिमा पनि १ लाख ८० हजार पाउन्ड पारिश्रमिक पाउँछन् । उनी ४९ मिलियन पाउन्डमा लिभरपुलबाट सिटी आएका हुन् । त्यस्तै चेल्सीका ..

  • रियाल म्याड्रिडले तोक्यो रोनाल्डोको मूल्य

    स्पेनिस क्लब रियाल म्याड्रिडका अध्यक्ष फियोरेन्टिनो पेरेजले फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्माइनले क्रिस्टियानो रोनाल्डोलाई किन्नका लागि विश्वकिर्तिमानी रकम खर्चनुपर्ने बताएका छन् । उनले कम्तिमा पनि १ बिलियन युरो पाएमात्रै रोनाल्डोलाई बेच्ने बताए । यसअघि पिएसजीले रोनाल्डोलाई किन्ने इच्छा देखाएको थियो । म्याड्रिडका अध्य..

  • एसियन एमेच्योर च्याम्पियनसिप नेपालको पोल्टामा

    ब्रुनाईमा जारी एसियन एमेच्योर च्याम्पियनसिपको सातौँ चरणको खेलमा नेपाली खेलाडीले सफलता हात पारेका छन् ।

  • मनाङ मर्स्याङ्दीकोे राहत

    काठमाडौं–मनाड मस्यार्दी क्लबले महाभुकम्पमा ज्यान गुमाएका खेल पत्रकार स्वर्गिय सुमन भोम्जनको परिवारलाई बुधवार नगद तीस हजार सहयोग गरेको छ ।

  • अस्ट्रेलियामा सन्यासको लर्को : ब्राड ह्याडिनद्वारा पनि टेस्ट क्रिकेटबाट सन्यास

    सिड्नी – अस्ट्रेलियाका विकेट किपर ब्राड ह्याडिनले अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । सन् २०१५ को शुरुवातबाट एकदिवसीय खेलबाट सन्यास लिएका ३७ वर्षीय ह्याडिनले टेस्टबाट पनि सन्यासको घोषणा गरेका हुन् । अस्ट्रेलियाका नम्बर १ विकेट किपर रहँदै आएका ह्याडिनले इंग्ल्याण्डविरुद्धको एसेज सिरिजमा पिटर नेभिलसँग आफ्नो..

  • वेयन रुनी बने इंग्ल्याण्डका सर्वाधिक गोलकर्ता

    लण्डन – वेयन रुनीले सर बबी चार्लटनको रेकर्ड तोड्दै इंग्ल्याण्डका लागि सर्वाधिक गोलकर्ता बनेका छन् । युरो २०१६ को छनौट खेलमा गत राती स्वीटजरल्याण्ड विरुद्धको खेलमा गोल गर्दै नयाँ रेकर्ड बनाएका हुन् । गत शनिवार सान मारिनोविरुद्धको खेलमा पेनाल्टीमार्फत इंग्ल्याण्डका लागि ४९ औं गोल गर्दै बबी चार्लटनको रेकर्ड बराबरी गरेका रुनीले हिजो..

  • प्रिमियर लिगमा सबैभन्दा फजुल खर्च गर्ने क्लबमा म्यान्चेस्टर युनाइटेड पहिलो

    (एजेन्सी) गत सिजन प्रिमियर लिगमा सबैभन्दा धेरै फजुल खर्च गर्ने क्लबमध्ये म्यानचेस्टर युनाइटेड पहिलो नम्बरमा रहेको एक सर्वेक्षणले देखाएको छ । प्राइम टाइम स्पोर्टस् कन्सल्ट्यान्सीले निकालेको नयाँ प्रतिवेदनमा युनाइटेडले गत सिजन महंगो रकम खर्चेका अधिकांश खेलाडीले ५० प्रतिशत समय समेत मैदानमा नबिताएको उल्लेख छ । युनाइटेडले गत सिजन खेल..

  • युएस ओपनबाट एन्डी मुर्रे बाहिरीए

    बेलायती खेलाडी एन्डी मुर्रे युएस ओपन टेनिस प्रतियोगिताको चौथो चरणबाटै बाहिरिएका छन् । सन् २०१० को युएस ओपनपछि मुर्रेले कुनै पनि ग्य्रान्ड स्लामको क्वाटरफाइनलमा स्थान बनाउन नसकेको यो पहिलो अवसर हो । उनी दक्षिण अफ्रिकी केभिन एन्डरसनसँग पराजित भए । १५ औँ वरियताका एन्डरसनले मुर्रेलाई ७/६, ६/३, ६/७, र ७/६ को प्रतिस्पर्धात्मक सेटमा हर..

रातोपाटी स्पेशल