• लिभरपुलका प्रशिक्षक रोजर्स बर्खास्त

    लिभरपुल – पछिल्लो समय खराब प्रदर्शन गरिरहेको लिभरपुलले प्रशिक्षक ब्रेन्डन रोजर्सलाई बर्खास्त गरेको छ । आइतबार राती भएको खेलमा एभर्टनसँग बराबरीमा रोकिएपछि करिब साढे तीन वर्ष क्लबमा बिताएका रोजर्सलाई लिभरपुलले बर्खास्त गरेको हो । रोर्जसको स्थानमा बोरुसिया डर्टमण्डका पूर्व प्रशिक्षक जर्गन क्लोप, रियल म्याड्रिड र चेल्सीका पूर्..

  • शीर्ष स्थानमा पुग्ने अवसर गुमायो रियलले

    म्याड्रिड – रियल म्याड्रिड आफ्नो चिर प्रतिद्वन्द्वी एथ्लेटिको म्याड्रिडसँग..

  • लुम्बिनीविरुद्ध सानदार जितसँगै थ्रीस्टार शीर्षस्थानमा

    काठमाडौँ–लुम्बिनी फुटबल क्लबलाई हराउँदै थ्रीस्टारले लिगको शीर्षस्थानमा पुगेको छ ..

  • इरानमा एएफसी यु–१९मा नेपालको कुबेतसँग बराबरी

    काठमाडौँ–एसियाली फुटबल महासङ्घ उन्नाइस वर्षमुनि (एएफसी यु–१९) छनोट प्रतियोगिताअन..

  • बंगलादेशी क्रिकेटरकी पत्नी प्रहरी हिरासतमा

    ढाका – बंगलादेशको क्रिकेट टिमका बलर सहादत हुसेनकी पत्नी आफ्नो कामदारलाई पिटेको आ..

  • २० मिनेटमा अगुएरोको ५ गोल

    म्यान्चेस्टर – सर्जियो अगुएरोले २० मिनेटमा ५ गोल गरेपछि म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको छ । शनिबार प्रिमियर लिग अन्तरगतको खेलमा सिटीले १–० गोलले पछि परेको स्थिति उल्टाउँदै न्युकासललाई ६–१ गोलको भारी अन्तरले पराजित गरेको हो । खेलमा अलेक्सान्डर मिट्रोभिचको गोलको मद्दतले न्युक्यासलले अग्रता ..

  • मेस्सी बिनाको बार्सिलोना पराजित

    बार्सिलोना – स्टार प्लेयर लियोनेल मेस्सी बिना मैदानमा उत्रेको बार्सिलोना सेभियासँग पराजित बनेको छ । शनिबार राती सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोना २–१ गोल अन्तरले पराजित बनेको हो । खेलमा बार्सिलोनाले पाएको पेनाल्टीलाई नेयमारले गोलमा परिणत गरे पनि उक्त गोल जीतका लागि काफी हुन सकेन । सेभियालाई स्ट्राइकर माइकल क्रोनडेलील..

  • चेल्सीको खराब शुरुवात कायम : गृहमैदानमा साउथह्याम्टनसँग पराजित

    लण्डन – यस सिजन खराब शुरुवात गरेको डिफेन्डिङ च्याम्पियन चेल्सी आफ्नै गृहमैदानमा साउथ ह्याम्टनसँग पराजित बनेको छ । प्रिमियर लिग अन्तरगत शनिबार राती सम्पन्न खेलमा चेल्सी ३–१ गोलअन्तरले पराजित बनेको हो । स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले खेलको शुरुवातमा विलयानको फ्रिककबाट गोल गरेपछि अग्रता लिएको थियो । तर स्टिभन डेभिसले गोल गर..

  • भारत—दक्षिण अफ्रिका टी—२० : रोहित शर्माको शतक खेर गयो

    नयाँ दिल्ली — रोहित शर्माले आक्रमक शतक बनाए पनि भारत दक्षिण अफ्रिकासँग पहिलो टी—२० खेलमा पराजित बनेको छ । धर्मशाला रंगशालामा सम्पन्न पहिलो खेलमा ७ विकेटको जीत निकाल्दै दक्षिण अफ्रिकाले भारत भ्रमणमा सुखद शुरुवात गरेको हो । टी २० अन्तर्राष्ट्रिय खेलमा रोहित शर्माले आफ्नो पहिलो शतक जोडेपछि भारतले पहिलोे इनिङमा ५ विकेटको नोक्सानीमा ..

  • एएफसी यु १९ च्याम्पियनसीप छनौट : इरानसँग नेपालको लज्जास्पद हार

    काठमाडौं — एएफसी अन्डर १९ च्याम्पियनसीपको छनौट खेलमा नेपाल इरानसँग लज्जास्पद हार बेहोरेको छ । हालैमात्र साफ अन्डर १९ फुटबल प्रतियोगिता जितेको नेपाल १०—० गोलअन्तरले पराजित बनेको हो । तेहरानको सामेन अल एमे रंगशालामा भएको खेलमा नेपाल पहिलो हाफमा नै ५—० गोलअन्तरले पछाडि परेको थियो । इरानलाई कप्तान रेजा चाबले खेलको पहिलो पहिलो मिनेटम..

  • नेपालको लज्जास्पद हार

    काठमाडौँ  – एसियाली फुटबल महासङ्घ उन्नाइस वर्षमुनि (एएफसी यु १९) छनोट प्रतियोगितामा नेपालले हज्जास्पद हार व्यहोरेको छ । गएराति भएको एकतर्फी खेलमा नेपाली टोली आयोजक इरानसँग १०–० गोल अन्तर भोग्न बाध्य भयो । नेपालमाथि दबाब सिर्जना गरेको इरानले मध्यान्तर अघि ५ र मध्यान्तर पछि पनि समान गोल गरेको थियो । गत महिना मात्र यु १९ […]

  • यु–१९ एएफसी च्याम्पियनसिपमा नेपाल र इरान भिड्दै

    काठमाडौँ – उन्नाइस वर्ष मुनिको एएफसी च्याम्पियनसिप छनोट फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाली युवा टोलीले आज आयोजक इरानको सामना गर्ने भएको छ । इरानस्थित मसाद सहरको समेन अल एम रङ्गशालामा आज राति ९ः१५ बजे समूह ‘इ’ मा रहेको नेपालले उच्च मनोबलका साथ घरेलु टोली इरानको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । नेपाली युवा टोली..

  • रोनाल्डोको ५ सयौं गोल : राउलको रेकर्ड बराबर

    म्याड्रिड – क्रिस्टियानो रोनाल्डोले स्वीडिस क्लब माल्मोविरुद्ध दुई गोल गर्दै रियल म्याड्रिडका लागि राउल गोञ्जालेजको सर्वाधिक गोलकर्ताको रेकर्ड बराबरी गरेका छन् । यो सँगै रोनाल्डोले आफ्नो करियरमा गोल संख्या ५ सय पु¥याएका छन् । पर्चुगलका अन्तर्राष्ट्रिय खेलाडी रोनाल्डोले च्याम्पियन्स लिगको समुह ए अन्तरगतको खेलमा इस्कोको पासमा गोल ..

  • च्याम्पियन्स लिगमा आर्सनल र चेल्सी पराजित

    लण्डन – च्याम्पियन्स लिगमा मंगलबार राती इंग्लिस क्लबका लागि सुखद रहेन । प्रतियोगितामा प्रिमियर लिगको प्रतिनिधित्व गरिरहेका दुई इंग्ल्सि क्लब आर्सनल र चेल्सी आफूभन्दा कमजोर टोलीसँग पराजित भएका छन् । यस सिजन खराब शुरुवात गरेको प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन पोर्टोसँग पराजित बनेको छ । पोर्टोको गृहमैदानमा सम्पन्न खेलमा चेल्सी २..

  • एकपक्षीय खेल खेलाएको भन्दै रेफ्रीमाथि आक्रमण

    मोरङ– राष्ट्रिय लिग फुटबल अन्तर्गत बिहीबारको थ्रिस्टार र मोरङको खेलमा रेफ्रीले एकपक्षिय रूपमा खेल खेलाएको भन्दै मोरङका समर्थकले रेफ्रीमाथि आक्रमण गरेका छन् । मोरङको डाँगिहाट खेल मैदानमा भएको खेलमा थ्रिस्टारले मोरङलाई ४–१ ले पराजित गरेको थियो । रेफ्रिले एक पक्षीय खेल खेलाएर थ्रिस्टारलाई जिताएको भन्दै रेफ्रि सुदेश पाण्डेमाथि जाइला..

  • विश्वकप छनोटका लागि १८ खेलाडी छनोट

    काठमाडौँ  – मलेसियामा यही असोज २३ देखि कात्तिक ६ गतेसम्म सञ्चालन हुने उन्नाइस वर्षमुनिको आइसिसी विश्वकपको छनोटका लागि आज नेपाल क्रिकेट सङ्घ (क्यान) ले १४ खेलाडी र चार वैकल्पिक खेलाडीको छनोट गरेको छ । क्यानले छनोट गरेको खेलाडीमा राजु रिजाल (कप्तान), आरिफ शेख (उपकप्तान), दिपेन्द्र ऐरी, सौरभ खनाल, शङ्कर राना, सन्दिप सुनार, सु..

  • सुदुरपश्चिमलाई हराउँदै मनांग लिगको तेस्रो स्थानमा

    काठमाडौँ - राष्ट्रिय लिग फुटबलअन्तर्गत महत्वपूर्ण खेलमा सुदुरपश्चिमलाई हराउँदै मनांग मसर्यागंदी क्लब तेस्रो स्थानमा उक्लिएको छ ।

  • बार्सिलोनाको लज्जास्पद हार

    बार्सिलोना – डिफेन्डिङ च्याम्पियन बार्सिलोना सेल्टाभिगोसँग भारी गोलअन्तरले पराजित बनेको छ । बुधबार राती सम्पन्न खेलमा सिजनको पहिलो हार बोहोर्ने क्रममा बार्सा ४—१ गोलअन्तरले पराजित बनेको हो । प्रशिक्षक लुइस एनरिकेले बार्सिलोना सम्हालेपछि लिगमा बार्सिलोनाले बेहोरेको यो सबैभन्दा ठूलो पराजय हो । बार्सिलोनालाई पराजित गर्ने क्रम..

  • कोस्टामाथि तीन खेलको प्रतिबन्ध

    लण्डन : चेल्सीका स्ट्राइकर डिएगो कोस्टामाथि तीन खेलको प्रतिबन्ध लगाइएको छ । आर्सनलका डिफेन्डर लरेन्ट कोसिल्नीमाथि हिंसात्मक व्वहार देखाएको अरोपमा प्रतिन्ध लगाइएको हो । इंग्लिस प्रिमियर लिग अन्तरगतको तनावपूर्ण खेलमा कोस्टाले कोसियल्नीलाई अनुहारमा कोतरेका थिए भने लडाएका थिए । खेलमा उनले कुनै कार्ड नपाएको उनको कारणले आर्सनलका डिफेन..

  • ९ मिनेटमा लेवान्डोस्कीको ५ गोल

    म्युनिख : रोबर्ट लेवान्डोस्कीले ९ मिनेटमा ५ गोल गरेपछि बायर्न म्युनिखले वुल्फसबर्गलाई ५–१ गोल अन्तरले हराएको छ । मंगलबार राती सम्पन्न बुन्डेस लिगा अन्तरगतको खेलमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै बायर्न म्युनिखले जीत हासिल गरेको हो । अतिरिक्त खेलाडीको रुपमा मैदान छिरेका लेवान्डोस्कीले ५१ देखि ६० मिनेटको अन्तरालमा ५ गोल गरे । ..

  • हिटिङ सिस्टमको पुल बनाउन सम्झौता

    हिटिङ सिस्टमसहितको पौडी पोखरी निर्माण गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल पौडी संघबीच मंगलबार समझदारी पत्र हस्ताक्षर भएको छ । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको उपस्थितिमा राखेप सदस्य–सचिव केशवकुमार विष्ट र पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले समझदारी पत्रमा हस्ताक्षर गरे । सातदोबाटोस्थित राखेपअन्तर्गत अन्तर्राष..

  • नेपालको एएफसी यु–१६ च्याम्पियनसीप खेल्ने सपना जीवितै

    काठमाडौँ – आगामी वर्ष भारतमा हुने एएफसी १६ वर्षमुनि उमेर समूहको (यु–१६) च्याम्पियनसीप खेल्ने नेपाली युवा टोलीको सपना पूरा भएको छ । आइतबार राति किर्गिस्तानमा भएको यु–१६ च्याम्पियनसीप छनोट फुटबल प्रतियोगितामा आयोजक किर्गिस्तानले प्रतियोगिताकै बलियो मानिएको टोली जोर्डनलाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गरेपछि नेपालको एएफसी ..

  • डिएगो कोस्टामाथि तीन खेलमा प्रतिबन्ध लगाउन माग

    लण्डन – आर्सनलका प्रशिक्षक आर्सन वेंगरले एफएसँग चेल्सीका स्ट्राइकर डिएगो कोस्टामाथि तीन खेलमा प्रतिबन्ध लगाउन माग गरेको छ । शनिबार राती दुई टोलीबीच सम्पन्न खेलमा कोस्टाका कारण अर्सनलका डिफेन्डर ग्याब्रियलले रातो कार्ड खाएपछि सो माग गरेका हुन् । आर्सन वेंगरले रेफ्री माइक डिनको पनि आलोचना गरेका छन् । खेलमा कोस्टाले आर्सनलका डिफेन्..

  • एउटा भिडियोले यसरी फेरियो सिरियाको एक शरणार्थीको जीवन

    म्याड्रिड – गत सेप्टेम्बर ९ मा एउटा भिडियोले मिडिया र सामाजिक सञ्जालमा निकै हंगामा मच्चाएको थियो । उक्त भिडियोमा हंगेरीबाट सर्बिया छिर्न खोजिरहेका सिरियाका शरणार्थीहरु मध्ये एक ओशामा अब्दुल मोहसिन र उनको छोरालाई हंगेरीको एक टेलिभिजनका क्यामारावुमनले खुट्टाले अल्झाइ लडाइदिएको देखाइएको थियो । उक्त भिडियोले सार्वजनिक भएपछि यति आलोच..

  • जुडो प्रतियोगितामा नेपाललाई ३ स्वर्ण

    काठमाडौं – भुटानको थिम्पुमा भएको मैत्रीपूण जुडो प्रतियोगितामा नेपालले ३ स्वर्ण जितेको छ । नेपालले थप ३ रजत र २ कांस्य पनि हात पारेको टोली नेता एवं नेपाल जुडो संघका सचिव धर्मकुमार श्रेष्ठले जनाएका छन् । नेपालका सचिन वाइबाले पुरुष ४० केजी, सन्जोग भट्टले पुरुष ५५ केजी तथा कविता नेपालीले महिला खुला तौलसमूहमा स्वर्ण जिते । बाल [&hell..

रातोपाटी स्पेशल