• बार्सिलोनाको जीतमा नेयमारको चार गोल

    बार्सिलोना – नेयमारको चार गोलको मद्दतले एक गोलले पछि परेको स्थिति उल्टाउँदै बार्सिलोनाले रायो भायोकानोलाई पराजित गरेको छ । शनिबार राती सम्पन्न खेलमा बार्सिलोना ५–२ गोलअन्तरले विजयी बनेको हो । जीतसँगै बार्सिलोना ला लिगामा रियलसँगै समान १८ अंक बनाएको छ र गोलअन्तरको आधारमा दोस्रो स्थानमा रहेको छ । खेलमा भायोकानोका ह्याभी गुएराले गो..

  • रुनीको गोलको खडेरीको अन्त्य, चेल्सी विजयी

    म्यान्चेस्टर – कप्तान वेयन रुनीले गोलको खडेरी अन्त्य गरेपछि म्यान्चेस्टर युनाइटे..

  • फिक्सिङ प्रकरणले सताएको थ्रि–स्टारलाई एक करोडको पुरस्कारसहित राष्ट्रिय लिगको उपाधि (भिडियो तथा फोटो)

    काठमाडौं – प्रमुख दुई खेलाडी म्याच फिक्सिंग प्रकरण मुछिएको अवस्थामा चुनौतीपूर्ण ..

  • मनाङ मर्स्याङ्दीलाई हराउँदै थ्रीस्टार बन्यो राष्ट्रिय लिगको च्याम्पियन

    काठमाडौँ  – यस वर्षको राष्ट्रिय लिग फुटबलको उपाधि थ्रीस्टार क्बलले जितेको छ । एन..

  • नेपालको धारिलो बलिङ सामु युगान्डा निरिह

    क्वाललम्पुर – नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि यू १९ विश्वकप क्रिकेटको छ..

  • फुटबलमा फिक्सिङ प्रकरण : प्रदीपलाई हरि खड्काको कडा जवाफ

    काठमाडौं – थ्रीस्टारका पूर्व प्रशिक्षक प्रदीप हुमागाँई यतिबेला निकै खुसी देखिएका छन् । उनले नेपाली फुटबलमा खेल मिलोमतो सम्बन्धी प्रकरण पर्दामा आएपछि फेसबुकमार्फत बिस्तारै फुटबलले विकासको बाटो समात्ने लेखेका छन् । प्रदीपले आफ्नो स्ट्याटसमा हरि खड्का, उपेन्द्रमानसिंह तथा बालगोपाल महर्जन लगायतका प्रशिक्षकहरुले पनि अब भ्रष्टाचारका व..

  • कप्तान राजुको शतकको मद्दतले युगाण्डासामु नेपालको २ सय ४३ रनको लक्ष्य

    क्वाललम्पुर – यू १९ विश्वकप क्रिकेटको छनोटमा नेपालले युगान्डा विरुद्ध खेल जित्न २ सय ४३ रनको चुनौती पेश गरेको छ । क्वललम्पुरको रोयल सेलांगोर मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २ सय ४२ रन जोडेको हो । नेपाललाई सम्मानजनक स्थितीमा पुर्याउने क्रममा राजु रिजालले १ सय १ तथा आरिफ शेखले ५४ […]

  • खेलाडी पक्राउ परेको २४ घण्टापछि बल्ल मुख खोल्यो एन्फाले

    काठमाडौं– म्याच फिक्सिङको आरोपमा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित ५ जना पक्राउ परेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रहरीलाई आफूहरुले छानबिनमा सबैखालको सहयोग गर्ने जनाएको छ । खेलाडी पक्राउ परेको झण्डै २४ घण्टापछि एन्फाका महासचिव धिरेन्द्र प्रधानले एक विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘प्रहरीबाट अनुसन्धान भइरहे..

  • म्याच फिक्सिङको आरोपमा पक्राउ परेका खेलाडीहरुले कुन खेलमा कति पैसा खाए ?

    काठमाडौं– नेपालको झण्डा बोकेर अन्तर्राष्ट्रिय मैदानहरुमा प्रतिस्पर्धा गर्न गएका नेपाली राष्ट्रिय फुटवल टिमका कप्तान सागर थापासहितका पाँच खेलाडीले विभिन्न ६ अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा मोटो रकम लिएर फिक्सिङ खेलेको पुष्टि भएको छ । प्रहरीका अनुसार खेलाडी स्वयम्ले फिक्सिङ खेलेको स्वीकार गरेका छन् । म्याच फिक्सिङ गरेको आरोपमा प्..

  • आइसिसी विश्वकप क्रिकेट छनोट : नेपालको पपुवा न्युगिनीमाथि सानदार जित

    काठमाडौँ – आइसिसी १९ वर्षमुनि (यु–१९) को विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले पपुवा न्युगिनीलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल खेल मैदानमा आज भएको सो प्रतियोगितामा नेपाली युवा टोलीले पपुवा न्युगिनीमाथि ९ विकेटको सानदार जित हासिल गर्दै प्रतियोगितामा सुखद सुरुवात गरे..

  • यस्ता छन् विश्वचर्चित म्याच फिक्सिङका काण्डहरु

    इटली इटलीमा सन् २००६ मा म्याच फिक्सिंगको पर्दाफास भएपछि ठूला क्लबहरु एसी मिलान र युभेन्टस्ले ठूलो मूल्य चुकाउनुपर्यो । तत्कालिन लिग च्याम्पियन युभेन्टस्सहित एसी मिलान, फियोरेन्टिना , लााजियो र रेगिना म्यान फिक्सिंगमा मुछिएका थिए । यस प्रकरणपछि इटलियन फुटबलको साख निकै तलसम्म झर्यो । यस्तो प्रकरण हुनअघि युरोकपमा पावर हाउस मानिनले ..

  • फुटबल फिक्सिङ प्रकरण : प्रशिक्षक अञ्जन केसीको गुण्डा नाइके ‘चरी’ सम्मको कनेक्सन

    काठमाडौं – म्याच फिक्सीङ (खेल मिलेमतो) को आरोपमा पक्राउ परेका फुटवल प्रशिक्षक अन्जन केसीको गुण्डा नाइके ‘चरी’ सँग कनेक्सन रहेको खुलेको छ । म्याच फिक्सिङमा संग्लग्न रहेर अकुत सम्पती कमाएका केसीले चरिसँग मिलेर लगानी गर्ने गरेको खुल्न आएको प्रहरीका एक उच्च अधिकारीले रातोपाटीलाई बताए । उनले भने, ‘लगानी गर्दा मात्रै मिलेका हुन्, या फ..

  • म्याच फिक्सिङको आरोपमा राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित ५ जना पक्राउ

    काठमाडौं – म्याच फिक्सिङको आरोपमा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित चार खेलाडीसहित एक प्रशिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा थापाबाहेक रितेश थापा, विकाससिंह क्षेत्री, सन्दिप राई र प्रशिक्षक अञ्जन केसी छन् । महानगरीय अपराध महाशाखा प्रमुख सर्वेन्द्र खनालका अनुसार महानगरीय अपराध महाशाखाको टोलीले सबैलाई र..

  • दसैँका अवसरमा फुटबल प्रतियोगिता

    भीमदत्तनगर  – जय शिवनगर कप फुटबल प्रतियोगिताको नवौँ संस्करण मङ्गलबारदेखि कञ्चनपुरको शिवनगरमा सुरु भएको छ । जिल्ला फुटबल सङ्घका अध्यक्ष भीम थापाले प्रतियोगिताको उद्घाटन गर्दै फुटबलको विकासका लागि मोफसल क्षेत्रमा यस्ता प्रतियोगिताको आयोजना हुनु जरुरी रहेको बतानए । सिद्धेश्वर युनेस्को समाज शिवनगरको आयोजनामा प्रतियोगिताको सुरु भएको ..

  • विश्वकप छनौटमा ब्राजिलको पहिलो जित

    फोर्टालेजा – विलायनले खेल शुरु भएको ४० सेकेण्डभित्र गोल गरेपछि ब्राजिलले भेनेजुएलालाई पराजित गर्दै विश्वकप २०१८ अन्तरगत दक्षिण अमेरिकी क्षेत्रको छनौट खेलमा पहिलो जित निकालेको छ । विलायनले नै पहिलो हाफअघि दोस्रो गोल थपेपछि ब्राजिल ३—१ गोलले विजयी भएको हो । गत हप्ता चिलीसँग २—० ले स्तब्ध बनेको ब्राजिल आज पनि कप्तान नेयमार बि..

  • नेदरल्याण्ड युरो २०१६ मा छनौट हुन असफल

    एम्टरडाम – विश्व फुटबलको शक्तिशाली राष्ट्रमध्ये एक नेदरल्याण्ड युरो २०१६ का लागि छनौट हुन असफल बनेको छ । १० खेलाडीमा सिमित बनेको चेक रिपब्लिकसँग ३—२ ले पराजित बनेपछि नेदरल्याण्ड प्रतियोगिताबाट छनौट हुनबाट बञ्चित बनेको हो । प्लेअफमा छनौट हुनका लागि नेदरल्याण्डलाई चेक रिपब्लिकलाई हराउनुपर्ने दबाब थियो । तर, यसका लागि पनि अर्..

  • रणभुवनेश्वरीलाई टि–२० क्रिकेटको उपाधि

    नुवाकोट–जिल्ला स्तरिय अन्तरमावि टि–२० क्रिकेट प्रतियोगिताको उपाधि रणभुवनेश्वरी उच्च मावि खड्गभञ्याङले उपाधि हात पारेको छ । नुवाकोट क्रिकेट संघद्वारा आयोजित सो प्रतियोगिताको मंगलवार सम्पन्न फाइनल खेलमा रणभुवनेश्वरीले सुभेनियर वोर्डिङ स्कुल संगमचोकलाई १४ रनले पराजित गरेको हो । नुवाकोट आदर्श वहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न फ..

  • विश्वकप क्रिकेट छनोटका लागि नेपाली युवा क्रिकेट टोली मलेसिया प्रस्थान

    काठमाडौँ –  मलेसियामा हुने उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा खेल्न नेपाली टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ । नेपाल क्रिकेट सङ्घ (क्यान)द्वारा आज यहाँ आयोजित एक कार्यक्रममा १७ सदस्यीय नेपाली टोलीलाई क्यानका पदाधिकारीहरुले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । टोलीमा १४ सदस्यीय खेलाडीसहित तीन जना..

  • खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि ढुङ्गेलाई

    नुवाकोट–नुवाकोट क्रिकेट संघको आयोजनामा सञ्चालित जिल्लामा नै पहिलोपटक सर्वाधिक पुरस्कार राशीको नुवाकोट जिल्लाब्यापी खुल्ला क्रिकेट प्रतियोगिताको उपाधी ढुङ्गेले जितेको छ । ढुङ्गे र नक्षत्र ‘ए’ बिच भएको फाईनल खेलमा नक्षत्र ‘ए’ ८७ रनले बिजयी भएको हो ।

  • दुवै तेक्वान्दोका खेलाडीलाई सातौं खेलुकदमा सहभागी गराइने

    काठमाडौं– आसन्न सातौं राष्ट्रिय खेलकुद–०७२ मा समावेश गरिएको तेक्वान्दो खेलमा देखिएको खेलडी सहभागीताबारेको विवाद समाधान भएको छ ।

  • क्रिकेट प्रशिक्षक दासानाइकेद्वारा राजीनामा

    काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन् । प्रशिक्षक दासानायकेले नेपाल क्रिकेट सङ्घ (क्यान)का कार्यवाहक महासचिव उत्तमकुमार कर्माचार्यलाई आफ्नो राजीनामा बुझाएका हुन् । सन् २०११ देखि नेपाली टोलीका श्रीलङ्काली मूलका क्यानेडाली नागरिक प्रशिक्षक दासानायकले व्यक्तिगत कारणले राजीनामा दिए..

  • मेसीका दाई बन्दूक राखेको आरोपमा पक्राउ

    रोसारियो – बार्सीलोनाका स्टार फुटबलर लियोनल मेसीका माइला दाजू माथियस गैरकानूनी रुपमा बन्दूक राखेको आरोपमा पक्राउ परेका छन् । शनिबार उनलाई मेसीको अर्जेन्टिनास्थित गृहनगर रोसारियोबाट स्थानिय प्रहरीले हतियारसहित पक्राउ गरेको हो । प्रहरी चेकिंगका क्रममा सुरुमा उनले गाडीमा केही नरहेको भन्दै प्रहरीलाई जाँच गर्न नदिने बताएका थिए । प्रह..

  • दक्षिण अफ्रिकासँगको हार सहन नसकेर हुलदंगामा उत्रिए भारतीय समर्थक (फोटोफिचर)

    कटक – भारत लगातार दोस्रो टी–२० खेलमा पराजित बनेको छ । सोमबार राती सम्पन्न खेलमा दक्षिण अफ्रिकासँग ६ विकेटले पराजित भएपछि ३ खेलको सिरिजमा २–० ले पछि परेको छ । पहिलो खेलमा १ सय ९९ रनको विशाल योगफल तयार पारेको भारतीय टोली हिजोको खेलमा भने केवल ९२ रनमा समेटिएको थियो । जवाफमा दक्षिण अफ्रिकाले केल […]

  • क्लप लिभरपुलका नयाँ प्रशिक्षक बन्ने

    लिभरपुल – लिभरपुलले हालै वर्खास्त गरिएका प्रशिक्षक ब्रेन्डन रोजर्सको स्थानमा बोरुसिया डर्टमण्डका पूर्व प्रशिक्षक जर्गन क्लपलाई ल्याउने भएको छ । रियल म्याड्रिड र चेल्सीका पूर्व प्रशिक्षक कार्लो एन्चेलोटी पनि यस पदका दाबेदार भए पनि यस हप्ताको अन्त्यसम्म लिभरपुलले क्लपलाई नै प्रशिक्षक नियुक्ति गर्ने बिबिसीले जनाएको छ । ४८ वर्षीय जर..

  • अवार्डको ह्याट्रिक : गेराथ बेल वेल्सका सर्वोत्कृष्ट खलाडी घोषित

    वेल्स – रियल म्याड्रिडका फरवार्ड गेराथ बेल फुटबल एसोसिएसन अफ वेल्स अवार्डमा वेल्सका सर्वोत्कृष्ट खेलाडी घोषित बनेका छन् । प्लेयर्स प्लेयर र फ्यान प्लेयर्स अवार्ड समेत हात पारेका बेलले सर्वोत्कृष्ट खेलाडीको उपाधि जितेको यो किर्तिमानी ५ औं पटक हो । गत सिजन रियल म्याड्रिडका लागि सुखद् नरहेपनि बेलको ६ गोलको मद्दतले वेल्स युरो २०१६ क..

रातोपाटी स्पेशल