• बढी उमेरको खेलाडी खेलाएको पाइएपछि नेपाल यू–१६ च्याम्पियन्सिप खेल्न अयोग्य

    काठमाडौं – नेपालले एएफसी यु–१६ च्याम्पियनसिपको छनोटमा उमेरभन्दा बढीका खेलाडी खेलाएको पुष्टि भएको छ । एएफसीले उमेरभन्दा बढीका खेलाडी खेलाउने नेपाली टोलीलाई प्रतियोगिता खेल्नबाट वञ्चित गर्दै अखिल नेपाल फुटबल संघलाई समेत आर्थिक जरिवानासहितको जानकारी पत्र पठाएको छ । भर्खरै मात्रै नेपालले छनोट प्रतियोगितामा सबै समूहका उपविजेतामध्येबा..

  • सुवारेजको ह्याट्रिकसँगै बार्सिलोनाको रियलमाथि दबाब

    बार्सिलोना – लुइस सुवारेजको ह्याट्रिकको मद्दतले १० खेलाडीमा सिमित बार्सिलोनाले १..

  • निरस ड्रसँगै सिटी लिगको शीर्ष स्थानमा, लिभरपुल फेरि बराबरीमा रोकियो

    म्यान्चेस्टर – अहिलेसम्मकै निरस म्यान्चेस्टर ड्रबी मानिएको आइतबार राती सम्पन्न म..

  • एकदिवसीयमा भारतको दोस्रो ठूलो हार, सिरिज दक्षिण अफ्रिकाको कब्जामा

    मुम्बाई – एकदिवसीय खेलमा दोस्रो ठूलो हार बेहोर्ने क्रममा भारत दक्षिण अफ्रिकासँग ..

  • डिभेलियर्सको बिस्फोटक ब्याटिङपछि भारतसामु दक्षिण अफ्रिकाको ४ सय ३९ रनको चुनौती

    मुम्बाई – कप्तान ए बी डिभेलियर्सले बिस्फोटक ब्याटिङ गर्दै तीव्र गतिमा शतक बनाएपछ..

  • मेस्सीभन्दा रोनाल्डोअघि, रोनाल्डोभन्दा धोनी

    भारतीय एकदिवसीय कप्तान महेन्द्रसिंह धोनीले फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र धावक उसेन बोल्टलाई पछि पार्दै विश्वकै मूल्यवान खेलाडीको सूचीमा ५ औं स्थानमा कब्जा जमाएका छन् । ब्राण्ड भ्यालुका आधारमा धोनीको मूल्य २१ मिलियन रहेको छ । रियल म्याड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रानाल्डो भने १६ मिलियन डलरसहित ८ औं स्थानमा रहेका छन्..

  • लगातार १२ खेलमा रियल अपराजित

    म्याड्रिड – स्पेनिस क्लब रियल म्याड्रिडले सेल्टा भिगोलाई पराजित गर्दै यस सिजन आफ्नो अपराजित यात्रालाई १२ खेल पु¥याएको छ । शनिबार राती ला लिगा अन्तरगतको खेलमा सेल्टालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । खेलको ८ औं मिनेटमा गोल गर्दै क्रिस्टियानो रोनाल्डोले यस सिजन आफ्नो व्यक्तिगत गोल १२ पु¥याए । त्यसपछि खेलको २३ औं मिनेटमा [&helli..

  • सन् २०१४ पछि आर्सनल पहिलो पटक लिगको शीर्ष स्थानमा

    लण्डन – एभर्टनलाई पराजित गर्दै आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । गत राती सम्पन्न खेलमा २–१ को जीत निकाल्दै आर्सनल सन् २०१४ को फेब्रुअरीपछि पहिलोपल्ट लिगको शीर्ष स्थानमा पुगेको हो । खेलमा मेसुट ओजिलको पासमा ओलिभर जिरुले गोल गर्दै आर्सनललाई खेलको ३६ औं मिनेटमा अग्रता दिलाए । त्यसको दुई मिनेटपछि लरेन्ट कोसियल्नीको गोल..

  • विराटले तोडे सचिनको किर्तिमान

    मुम्बाई – दक्षिण अफ्रिका विरुद्ध शतक प्रहार गर्ने क्रममा भारतीय ब्याटस्म्यान विराट कोहलीले सचिन तेन्दूलकरको किर्तिमान तोडेका छन् । उनले दक्षिण अफ्रिका विरुद्ध प्रहार गरेको शतक २३ औँ एकदिवसीय शतक हो । यससँगै उनी सबैभन्दा कम इनिंग्समा २३ शतक प्रहार गर्ने खेलाडी बने । यसअघि सचिन तेन्दुलकरले २ सय १४ इनिंग्समा २३ शतक प्रहार गरेका [&h..

  • रियल म्याड्रिड र बार्सिलोनाको खेल फिक्सिङ गर्ने प्रयास

    म्याड्रिड – रियल म्याड्रिडविरुद्धको खेलमा बार्सिलोनालाई हराउन एक सहायक रेफ्रीलाई ठूलो रकम प्रस्ताव गरिएको छ । स्पेनमा भ्रष्टाचारविरुद्ध काम गरिरहेको संस्थामा उजुरी आएपछि सो कुराको खुलासा भएको हो । संस्थाको आधिकारीक वकिल जासिन्टो भिसेन्टी हर्नान्डेजलाई उद्धृत गर्दै बिबिसी स्पोर्टस्ले बार्सिलोना विरुद्ध निर्णय लिनका लागि उक्त रेफ्..

  • घर फर्किए च्याम्पियन

    काठमाडौं  – उन्नाइस वर्षमुनिका खेलाडीहरु सम्मिलित आइसिसी यु–१९ विश्वकप छनोट प्रतियोगिताको विजेता बनेको नेपालले सातौँपटक विश्वकप भिड्ने भएको छ । साथै, नेपाली राष्ट्रिय टोलीले अबको चार महिनापछि बङ्गलादेशमा हुने विश्वकप प्रतियोगिताबाट विजयी हुने प्रण पनि गरेको छ । मुलुकको क्रिकेट खेलको इतिहास रचना गर्दै फर्केको नेपाली टोलीका कप्तान..

  • दक्षिण अफ्रिकालाई पराजित गर्दै भारतद्वारा सिरिज बराबरी

    चेन्नई – भारतले दक्षिण अफ्रिका विरुद्ध चौथो एक दिवसीय खेलमा ३५ रनको जीत दर्ता गरेको छ । जीतसँगै भारतले शृंखलामा दुई दुईको बराबरी गर्यो । चेन्नईमा भएको खेलमा टस जितेर पहिले ब्याटिंग गरेको भारतले दक्षिण अफ्रिकासामू ३ सय रनको चुनौँती पेश गरेको थियो । भारतबाट विराट कोहलीले सर्वाधिक १ सय ३८ रन बनाए । दक्षिण […]

  • यू १९ विश्वकप क्रिकेट छनोट–उत्कृष्टको सूचिमा नेपालकै वर्चश्व आरिफ शेख प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी

    काठमाडौँ  – यू १९ विश्वकप क्रिकेटको छनोट अन्तर्गत उत्कृष्ट खेलाडीको सूचिमा नेपाली खेलाडीको दबदबा कायम भएको छ । नेपालले छनोटमा सबै खेल जित्दै विश्वकपमा स्थान बनाएको छ । प्रतियोगितामा नेपालले आयरल्याण्ड विरुद्ध फाइनलमा ३ विकेटको जीत निकाल्दा चार विकेट लिएका ललित राजवंशी म्यान अफ दि म्याच घोषित भए । त्यस्तै नेपालका आरिफ शेखले प्रति..

  • आन्तरिक खिचातानीले खेलकुद क्षेत्र धमिलिदैँ

     काठमाडौँ –  अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउने सबैभन्दा उपयुक्त माध्यम खेलकुद भएता पनि यस क्षेत्रमा सक्रिय विभिन्न सङ्घमा बेला–बेलामा भइरहने आन्तरिक किचलोले सकारात्मक परिणाम हासिल हुन सकेको छैन ।       आन्तरिक खिचातानीले नेपाली खेलकुद क्षेत्रको छवि अन्तर्राष्ट्रियस्तरमा नै धमिलिन पुगेको छ । हालै विश्व फुटबल महासङ्घ (..

  • नेपाली टोली यू १९ विश्वकप क्रिकेटका लागि छनोट, फाइनल खेलमा आयरल्याण्ड तीन विकेटले पराजित

    काठमाडौँ  – मलेसियास्थित किन्नारा ओभलमा आयरल्याण्ड विरुद्ध तीन विकेटको जीत निकाल्दै नेपालको युवा टोली आगामी वर्ष बंगलादेशमा हुने यू १९ विश्वकपमा छानिएको छ । नेपालले १ सय ८५ रनको लक्ष्य अन्तिम २२ बल बाँकी छदैँ ७ विकेटको क्षतिमा भेट्यायो । फाइनल खेलमा टस जितेर पहिले ब्याटिंग थालेको आयरल्याण्डले ४७ ओभर ४ बलमा अलआउट हुनअघि १ [&helli..

  • हिन्दुवादी संगठनको धम्कीपछि भारत छाड्न बाध्य भए अक्रम र अख्तर

    नयाँ दिल्ली – पूर्व पाकिस्तानी बलर वासिम अक्रम र सोयब अख्तरले सुरक्षाको कारण देखाउँदै आइतबार मुम्बईमा हुने भारत र दक्षिण अफ्रिकीको अन्तिम खेलअघि नै पाकिस्तान फर्कने निर्णय गरेका छन् । उनीहरु अहिले स्टार स्पोर्टस्को कमेन्टी टिममा सहभागि छन् । भर्खरै मात्र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले पाकिस्तानी अम्पायर अलिम दारको सट्टा भारत..

  • नेपालको अपराजित यात्रा कायम : नेपालद्वारा आयरल्याण्ड ८ विकेटले पराजित

    काठमाडौं – आइसीसी अन्डर १९ विश्वकप छनौट प्रतियोगितामा नेपालले अन्तिम लिग म्याचमा आयरल्याण्डलाई ८ विकेटले पराजित गरेको छ । क्वालालम्पुरको किनरारा मैदानमा भएको खेलमा नेपालले १ सय ८५ रनको लक्ष्य मात्र ४२.५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो । पहिलो ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८४ रन बनाय..

  • च्याम्पियन्स लिग : नुयर हिरोबाट जिरो बनेपछि आर्सनलको आशा जीवत (भिडियोसहित)

    लण्डन – आर्सनलले जर्मन च्याम्पियन बायर्न म्युनिखलाई पराजित गर्दै च्याम्पियन्स लिगको नकआउट चरणमा छनौट हुने आशा कायम राखेको छ । यस प्रतियोगितामा आर्सनलको पहिलो जीत हो । यसअघि पहिलो दुई खेल डायनामो जाग्रेब र ओलपियाकोससँग गुमाएपछि आसर्नल प्रतियोगिताबाट बाहिरिने खतरा बढेको थियो । तर, आर्सनल वेंगरको टोलीले प्रतियोगितामा सशक्त देखिएको ..

  • फिफा वर्ष खेलाडीका लागि फेरि रियलको ‘बिबिसी’ र बार्सिलोनको ‘एमएसएन’ आमनेसामने

    काठमाडौं – फिफाले सन् २०१५ को बालान्डोरका लागि २३ जना खेलाडीको सूचि तयार गरेको छ । मंगलबार जारी गरिएको सूचिमा रियल म्याड्रिडको चिर्चित फरवार्ड लाइन ‘बिबिसी’ र बार्सिलोनको ‘एमएसएन’ सबै परेका छन् । बिबिसी भन्नाले रियलका तीन फरवार्ड करिम बेन्जेमा, गेराथ बेल र क्रिस्टियानो रोनाल्डो बुझिन्छ भने एमएसएन भन्नाले लियोनेल मेस्सी, नेयमार र..

  • आइसिसी यु–१९ विश्वकप छनोट क्रिकेट : नेपालको लगातार तेस्रो जीत

    काठमाडौँ – मलेसियामा जारी आइसिसी १९ वर्षमुनि (यु–१९) उमेर समूहको विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेलमा संयुक्त राज्य अमेरिकालाई ६ विेकटले पराजित गरेको छ । खराब मौसमका कारण खेल प्रभावित भएपछि ४८ ओभरमा छोट्याएको खेलमा अमेरिकाले नेपाल सामु डकवर्थ लुइसको आधारमा १ सय ९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । ज..

  • मर्केल चम्किँदा दक्षिण अफ्रिका विजयी

    काठमाडौं – घरेलु टोली भारत विरुद्धको तेस्रो एकदिवसीय खेल दक्षिण अफ्रिकाले १८ रनले जितेको छ । राजकोटस्थित स्वराष्ट क्रिकेट मैदानमा भएको खेलमा भारतलाई हराउँदै दक्षिण अफ्रिकाले खेल जितेको हो । जितसँगै दक्षिण अफ्रिकाले भारतविरुद्धको ५ एकदिवसीय शृंखलामा दुई एकको अग्रता बनाएको छ । घरेलु टोलीलाई पराजित गर्ने क्रममा दक्षिण अफ्रिकाबाट मो..

  • भिल्लेरियाल हार्दा रियललाई फाइदा

    म्याड्रिड – १० खेलाडीमा सिमित बनेको भिल्लेरियाल सेल्टाभिगोसँग पराजित भएपछि स्पेनिस ला लिगाको शीर्ष स्थानमा पुनः कब्जा जमाउने अवसर गुमाएको छ । यता, सेल्टाभिगो भने रियल र बार्सिलोनासँगै १८ समान अंकका साथ लिगको शीर्ष स्थानमा पुगेको छ । यद्यपि, गोलअन्तरको आधारमा भने सेल्टाभिगो तेस्रो स्थानमा रहेको छ । लिगको पहिलो र दोस्रो स्थानमा क्..

  • म्याच फिक्सिङमा फसेका एक विश्वविख्यात फुटबलरको कथा

    इटलीमा सन् १९८० मा एउटा ठूलै काण्ड मच्चियो । चर्चित क्लब मिलान र लाजियोसहित सात क्लब खेल मिलेमतोमा संलग्न रहेको प्रमाण भेटिएपछि सारा इटलीबासी स्तब्ध बनेका थिए । खेल मिलेमतोका लागि पैसा खुवाए पनि नतिजा फरक आएपछि रोमका दुई व्यापारीले मूर्खतावश मिडियासामु खेलाडी बिकेको घोषणा गरेका थिए । उनीहरूलाई लागेको थियो, पैसा खाएर खेलाडीले हाम..

  • बायर्न म्युनिखले रच्यो इतिहास

    म्युनिख – बायर्न म्युनिख बुन्डेस लिगामा शुरुवाती नौ खेल जित्ने पहिलो टोली बनेको छ । वेर्डर ब्रेमनलाई पराजित गर्दै बायर्नले नयाँ इतिहास रच्न सफल भएको हो । शनिबार राती सम्पन्न खेलमा थोमल मुलरको एक मात्र गोलको मद्दतले ब्रेमनलाई पराजित गर्दै लिगमा शीर्ष स्थानमा रहन सफल रहेको छ । पछिल्ला सात खेलमा १५ गोल गरेका रोबर्ट […]

  • रोनाल्डो ‘आधिकारिक रुपमा’ रियलका सर्वाधिक गोलकर्ता

    म्याड्रिड – क्रिस्टियानो रोनाल्डो आधिकारिक रुपमा रियल म्याड्रिडको लागि सर्वाधिक गोलकर्ता बनेका छन् । शनिबार राती लेभान्टेविरुद्ध जित निकाल्ने क्रममा रोनाल्डोले गोल गरेपछि उनी रियलका लागि सर्वाधिक गोलकर्ता बनेका हुन् । ३० वर्षीय पर्चुगलका फरवाडले मात्र ३ सय १० खेलमा रियलका लागि ३ सय २४ गोल गर्दै राउलको रेकर्ड तोडेका हुन् । तर, क्..

रातोपाटी स्पेशल