• पाकिस्तानसँग नेपाल १ सय २१ रनले पराजित

    काठमाडौं – युनाइटेड अरब एमिरेटस्को टुरमा रहेको नेपाली क्रिकेट टोली पाकिस्तानी राष्ट्रिय खेलाडीहरु सम्मिलित टोलीसँग् १ सय २१ रनले पराजित भएको छ । ३ सय २७ रनको लक्ष्य पछ्याएको नेपाल निधारित ५० ओभरमा ५ विकेटको क्षतिमा २ सय ५ रनमात्र बनाउन सक्यो । नेपालका लागि ओपनर अनिल मण्डलले ६१ तथा ज्ञानेन्द्र मल्लले ४१ रनको योगदान […]

  • आइसिसीमा नेपाल र पाकिस्तान भिँड्दै

    काठमाडौँ  – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)मा आबद्ध राष्ट्र नेपाल र टेस्..

  • नेपालले भारतीय टीमलाई हरायो

    भीमदत्तनगर– कञ्चनपुरको भीमदत्तनगरमा शनिबार सम्पन्न एक दिवसीय मैत्रीपूर्ण इण्डो–न..

  • चौंथो राष्ट्रिय टाईयाथलनमा सेनाको बर्चस्व

    पोखरा–सातौ राष्टिय खेलकुद प्रतियोगिता अन्तरगत भएको चौथौ राष्टिय टाइयाथलन च्याम्प..

  • तीन दिनमा सकियो भारत–दक्षिण अफ्रिका टेस्ट

    पञ्जाब – भारतले दक्षिण अफ्रिका विरुद्धको टेस्ट शृंखलामा विजयी सुरुआत गरेको छ । म..

  • भूकम्प पिडित विद्यार्थीसंग डेभिड बेकह्यामले खेले फुटबल (फोटो फिचर)

    भक्तपुर – इंगल्याण्डका पूर्व फुटबल कप्तान डेबिट बेकह्यामले भक्तपुरको एक विद्यालयका भूकम्प पिडित विद्यार्थीसंग फुटबल खेलेका छन् । उनले भक्तपुरको पाँच तले मन्दिर परिसरमा दरबार स्क्वायरमा रहेको श्री पद्यम उच्च माविका कक्षा ८, ९ र १० कक्षामा अध्ययनरत छात्र तथा छात्रासंग करीब १० मिनेट फुटबल खेलेका थिए । उनले एशियाली मुलुकको नेप..

  • भारतीय स्पीनर सामु दक्षिण अफ्रिका निरिह

    मोहाली – भारतीय स्पीनरहरु चम्केपछि दक्षिण अफ्रिका भारतविरुद्ध जारी पहिलो टेस्टमा १ सय ८४ रनमा समेटिएको छ । भारतका लागि रविचन्द्र अश्विनले धारिलो बलिङ गर्दै ५ विकेट लिए भने रविन्द्र जडेजाले ३ तथा अमित मिश्राले दुई विकेट लिए । भारतले पहिलो इनिङमा १७ रनको झिनो अग्रता कायम गरेको छ । दक्षिण अफ्रिका लागि ए बि […]

  • चर्चित फुटबलर डेभिड बेकह्याम काठमाडौंमा

     काठमाडौं – इंल्याण्डका चर्चित फुटबलर डेभिड बेकह्याम काठमाडौं ओर्लिएका छन् । उनी चार्टर फ्लाइटबाट त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन् । युनिसेफका सद्भावना दूतसमेत रहेका बेकह्याम बीबीसीको डकुमेन्ट्र बनाउने टोलीसहित उनी काठमाडौं आएका हुन् । बेकह्याम सात महादेशमा सात दिन सातवटा फुटबल खेल्ने योजना अन्तर्गत नेपाल आएका हुन्। यूनि..

  • क्रिकेट कप्तान पारस खड्कामाथि गम्भीर नैतिक संकट, के अब राजीनामा गर्लान् ?

    काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कामाथि गम्भीर नैतिक संकट उत्पन्न भएको छ । कप्तान खड्काकै योजनामा आरोपित बनाइएका नेपाल क्रिकेट संघका पदाधिकारीलाई विशेष अदालतले सफाइ दिएपछि उनीमाथि नैतिक संकट उत्पन्न भएको हो । कप्तान खड्काकै नेतृत्वमा राष्ट्रिय टोलीका खेलाडीले क्यानमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी दिएका ..

  • विवादलाई न्युनिकरण र हल गर्ने प्रत्यन गर्छु– मण्डल

    काठमाडौं-नवनियुक्त युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले खेलकुद क्षेत्रमा रहेका विवादलाई न्युनिकरण गर्दै हल गर्न प्रयत्न गर्ने बताएका छन् । बिहीबार युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री मण्डलले सिंहदरबारस्थित कार्यकक्षमा पदभार ग्रहणपछि सो कुरा बताएका हुन् । उनले युवा र खेलकुदको चौतर्फी विकासमा ध्यान दिने बताउ..

  • दक्षिण अफ्रिका विरुद्ध पहिलो दिनमै २ सय १ रनमा खुम्चियो भारत

    चन्दीगढ – दक्षिण अफ्रिका विरुद्धको टेस्ट क्रिकेटमा भारतले ब्याटिंगतर्फ खराब सुरुआत गरेको छ । मोहालीस्थित पन्जाव क्रिकेट मैदानमा टस जितेर ब्याटिंग गरेको भारत २ सय १ रनमै अलआउट भयो । भारतबाट मुरली विजयले ७५ रन बटुलेपनि अन्य ब्याट्सम्यान चल्न सकेनन् । शिखर धवनले कुनै पनि रन बनाउन नसकेको खेलमा अर्का प्रभावशाली ब्याटस्म्यान विराट कोह..

  • रोनाल्डोबारे चलचित्र : गर्भमै तुहाउन खोजिएका रोनाल्डो कसरी बने महान् खेलाडी

    क्रिष्टियानो रोनाल्डोको नयाँ चलचित्र अहिले निकै चर्चामा छ । चलचित्रको अन्त्यमा आउने एउटा सिनले अझै दर्शकहरुलाई अचम्ममा पार्नेछ । रोनाल्डोको जीवनका रोचक पाटाहरु समेटिएको यस चलचित्रको अन्त्यमा उनकी आमा डोलोरेसले आफ्ना रोनाल्डो जन्माउने रहर नभएको खुलासा गरेकी छन् । म गर्भपतन गराउँन चाहन्थे तर भगवान्ले नै यो चाहनु भएन् । खासामा रोना..

  • संगिना बैद्यलाई सहायक मुख्य प्रशिक्षक

    काठमाडौं– ओलम्पियन तथा नेपाली तेक्वान्दो खेलमा आफ्नो ईतिहास रच्न सफल खेलाडी संगिना बैद्यलाई राष्ट्रिय खेलकुद परिषदले थप जिम्मेवारी प्रदान गरेको छ । राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव स्तरिय निर्णय अनुसार उनलाई सहायक मुख्य प्रशिक्षको जिम्मेवारी प्रदान गरिएको पत्र तालिम तथा प्रशिक्षण विभागका निर्देशक नविन उप्रेतीले बिहिबार बैद्यल..

  • सेक्स टेपको विषयलाई लिएर फ्रान्सेली स्टार करिम बेन्जामा पक्राउ

    एजेन्सी-सेक्स टेपको विषयलाई लिएर आफ्नै देशका माथियु भाल्वुयनालाई ब्ल्याकमेल गरेपछि फ्रान्सेली फुटबलर करिम बेन्जामा पक्राउ परेका छन् । भाल्वुयना पनि फ्रान्सकै राष्टिय टोलीका सदस्य हुन् । रियाल म्याडिडका २७ वर्षिय स्टाइकर पेरिसको पश्चिममा पर्ने भर्साइलेसबाट पक्राउ परेका हुन् । बेन्जामालाई प्रहरीले थप आपराधीक छानविनका लागि हिरासतमा..

  • विश्वकप छनोटमा पौडीको सहभागिता

    काठमाडौं–रियो ओलम्पिक – २०१६ का लागि खेलाडी छनोट गर्ने उद्धेश्यले अन्तराष्ट्रिय पौडी महासंघ (फिना) को आयोजनामा संयुक्त अरव ईमिरेटको दुवईमा हुन लागेको विश्वकप छनोट प्रतियोगीतामा नेपाली टोलीले सहभागिता जनाउने भएको छ । विश्वकप छनोट प्रतियोगीता यहि कार्तिक २० र २१ गते हुनेछ । मित्र राष्ट्र रुसको कजानमा भएको १६ औं फिना विश्व पौडी प्र..

  • दुवईमा हुने फिना छनोट प्रतियोगितामा नेपाली पौडी टोली सहभागी हुँदै

    काठमाडौँ – सन् २०१६ मा हुने रियो ओलम्पिकका लागि खेलाडी छनोट गर्ने उद्देश्यले हुने फिना विश्व कप छनोट प्रतियोगितामा नेपाली पौडी टोलीले सहभागिता जनाउने भएको छ । छनोट प्रतियोगिता अन्तर्राष्ट्रिय पौडी महासङ्घ ९फिना०को आयोजनामा संयुक्त अरब इमिरेट्सको दुवईमा यही कात्तिक २० र २१ गते हुनेछ । रुसको कजानमा भएको १६ औँ फिना विश्व पौडी प्रति..

  • च्याम्पियन्स लिग : म्यान्चेस्टर सिटी अन्तिम १६ मा

    सेभिया – इंग्लिस क्लब म्यान्चेस्टर सिटीले सेभियालाई पराजित गर्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । समूह डि अन्तरगत मंगलबार राती सम्पन्न खेलमा सिटीले सेभियाकै गृहमैदानमा ३—१ गोल अन्तरले पराजित गरेको हो । खेलमा सिटीले ८ औं मिनेटमा नै राहिम स्टर्लिङको गोलको मद्दतले अग्रता लिएको थियो । त्यसको लगत्तै फर्नान्डिन्ह..

  • विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि नेपाली क्रिकेट टोली युएई प्रस्थान

    काठमाडौँ – आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि नेपाली क्रिकेट टोली आज संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)द्वारा आज यहाँ आयोजित बिदाई कार्यक्रममा क्यानका पदाधिकारीले भ्रमणका साथै प्रतियोगितामा जित हासिल गर्ने उद्देश्यले त्यसतर्फ प्रस्थान गर्न लागेको टोलीलाई सफलताको शुभकामना दि..

  • फिक्सिङ र अन्डर १६ प्रकरणबारे राखेपले माग्यो एन्फासँग स्पष्टिकरण (पत्रसहित)

    काठमाडौं – राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघलाई फुटबलमा भएको म्याचफिक्सिङ प्रकरणबारे स्पष्टिकरण मागेको छ । गत कार्तिक १५ गते पत्र पठाउँदै राखेपले एन्फासँग स्पष्टिकरण मागेको हो । ‘विगत लामो समयदेखि स्थापित खेलाडीहरुबाट म्याच फिक्सिङ जस्तो अत्यन्त लज्जास्पद कार्य भएको तर्फ सम्पूर्ण राष्ट्र नै गम्भिर भइरहेको अवस्थामा क..

  • रोनाल्डोका छोरा नै मेस्सीको फ्यान (भिडियोसहित)

    म्याड्रिड – पोर्चुगलका स्टार क्रिष्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेस्सी वर्तमान फुटबलका ठूला प्रतिस्पर्धी मानिन्छन् । मेस्सीलाई इतिहासमै उत्कृष्ट फुटबलरका रुपमा समेत म्याराडोना र पेलेसँग तुलना गरिन्छ भने रोनाल्डो वर्तमान विश्वमा उनलाई चुनौती दिनसक्ने एकमात्रै फुटबलर हुन् । रोचक कुरा, रोनाल्डोका ५ वर्षीय छोरा क्रिष्टियान..

  • संकटमा मोरिन्हो : चेल्सी प्रशिक्षकलाई स्टेडियमा प्रतिबन्धन र जरिवाना

    लण्डन — चेल्सीका प्रशिक्षक जोसे मोरिन्होलाई फुटबल एसोसिएनले एक खेलमा स्टेडियमा छिर्नबाट प्रतिबन्ध लगाइएको छ भने ४० हजार पाउण्ड जरिवाना तोकेको छ । गत अक्टोबर २४ मा वेस्ट ह्यामविरुद्धको खेलमा आफूले गलत भाषा र व्यवहार प्रदर्शन गरेको स्वीकार गरेपछि मोरिन्होमाथि प्रतिबन्ध लगाइएको हो । उक्त खेलमा ५२ वर्षीय मोरिन्होलाई खेलको दोस्रो हाफ..

  • बलिवुड नायिकासँग भारतीय क्रिकेटर हरभजनको लगनगाँठो

    जलन्धर – ८ वर्षको प्रेमसम्बन्धपछि भारतीय क्रिकेटर हरभजन सिंहले बलिवुड नायिका गिता बस्रासँग विवाह बन्धनमा बाँधिएका छन् । जलन्धरको गुरुद्वारामा आयोजना गरिएको विवाहमा नजिकका मित्र र परिवारका सदस्यहरुलाई मात्र निमन्त्रणा गरिएको थियो । विवाह समारोह पाँच दिनसम्म चलेको थियो । ब्युटि प्याजेन्ट जिचेकी गीताले बलिवुडमा दुई चलचित्र खेले पनि..

  • विश्व कराते च्याम्पियनसिपमा नेपाली खेलाडी प्रथम

    काठमाडौँ  – नेपालका कराते खेलाडी मुक्ति सङ्ग्राम विष्टले अमेरिकाको बाल्टिमोरमा आयोजित ब्याटल अफ बाल्टिमोर विश्व कराते च्याम्पियनसिप–२०१५ मा प्रथम स्थान हासिल गरेका छन् । गत असोजको अन्तिम सातामा भएको उक्त प्रतियोगितामा विभिन्न राष्ट्रका १५ खेलाडीलाई पछाडि पार्दै उनले प्रथम स्थान हासिल गरेका हुन् । विष्टले आज पत्रकार सम्मेलन गरी य..

  • चेल्सी र आर्सनल लिग कपबाट बाहिरियो

    लण्डन – जोसे मोरिन्होको नेतृत्वमा रहेको चेल्सीको यस सिजन खराब यात्रा कायम रहँदा लिग कपबाट पनि बाहिरिनु परेको छ । स्टोकसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै डिफेन्डिङ च्याम्पियन चेल्सी प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि खेलको दोस्रो हाफमा स्टोकले जोन वाल्टर्सको गोलको मद्दतले अग्रता लियो । खेल स्टोकले ज..

  • म्याच फिक्सिङ गरेको आरोप लागेका खेलाडी थप तीन दिन हिरासतमा रहने

    काठमाडौँ– खेलमा मिलेमतो (म्याच फिक्सिङ) गरेको अभियोगमा दशैंअघि प्रहरी नियन्त्रणमा रहेका राष्ट्रिय फुटबल टोलीका कप्तानसहित ५ जनालाई विशेष अदालतले थप तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ। सरकारी वकिलसमक्ष खेलाडीहरुको बयान नसकिएकोले उनीहरुलाई थुनामा राख्न अदालतले अनुमति दिएको हो । यसअघि १४ दिन खेलाडीहरुले प्रहरी हिरासतमा..

रातोपाटी स्पेशल