• युरोपमा त्रास : बमको खबरपछि जमर्नी र नेदरल्याण्डबीचको खेल रद्द

    म्युनिख – मंगलबार राती हुने भनिएको जमर्नी र नेदरल्याण्डबीचको मैत्रीपूर्ण खेल रद्द गरिएको छ । ह्यानोभर रंगशालामा बम विस्फोट गर्ने तयारी गरिएको खबर आएपछि खेल रद्द गर्ने निर्णय गरिएको हो । खेल शुरु हुनभन्दा २ घण्टा अघि मात्र स्टेडियमलाई खाली गराइएको थियो । सहरका प्रहरी प्रमुख भोल्कर क्लुवेले सुरक्षामा चुनौती देखिएपछि उक्त निर्णय लि..

  • गणेश थापापछि एन्फामा अब को ?

    काठमाडौं – अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापामाथि प्रतिबन्ध लागेसँगै तत्का..

  • नेपालको विश्वकप छनोट प्रतियोगिता खेल्न पाउने सम्भावना कमजोर, पपुवान्युगिनीसँग दुई विकेटको पराजय 

    काठमाडौँ– आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आज भएको दोस्रो चरणको प..

  • १० वर्षे प्रतिबन्धमा परेपछि के भने गणेश थापाले ?

    काठमाडौं–निवर्तमान एन्फा अध्यक्ष गणेश थापाले आफू निर्दोष रहेको दाबी गरेका छन् । ..

  • फ्रान्स हमलापछि युरो २०१६ अन्यौलमा

    पेरिस – पेरिसमा भएको अतंकवादी हमलापछि सन् २०१६ मा फ्रान्समा हुन लागेको युरो २०१६..

  • सातौं राष्ट्रिय खेलकुद फागुन १८ गतेदेखि पूर्वाञ्चलमा

    काठमाडौं– सातौं राष्ट्रिय खेलकुद आगामी फागुनमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सोमबार बसेको बोर्ड बैठकले फागुन १८ देखि २३ गते सम्म पूर्वाञ्चलमा खेलकुद आयोजना गर्ने निर्णय गरेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले रातोपाटीलाई जानकारी दिए । यसअघि समयमा बजेट निकासा नहुँदा मंसिर ११ देखि १८ गतेसम्मका लागि तय भएको ख..

  • भेष्वाकरको उत्कृष्ट प्रदर्शन, पपुवान्युगिनी विरुद्ध नेपालको २ सय ३३ रनको लक्ष्य

    अबुधावी – शरद भेष्वाकरको उत्कृष्ट प्रदर्शनको मद्दतले नेपालले अबुधावीमा जारी आइसीसी विश्व क्रिकेट लिग च्याम्पिनसीपमा पपुवान्युगिनीविरुद्ध २ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको छ । भेष्वाकरले ७८ रनको योगदानको मद्दतले नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३२ रनको सम्मानजनक स्कोर खडा गर्न सफल भएको हो । टस जितेर शेख जायेद स्..

  • आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप : नेपालविरुद्ध पपुवान्युगिनी (लाइभ)

    अबुधावी – शरद भेष्वाकरको उत्कृष्ट प्रदर्शनको मद्दतले नेपालले अबुधावीमा जारी आइसीसी विश्व क्रिकेट लिग च्याम्पिनसीपमा पपुवान्युगिनीविरुद्ध २ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको छ । भेष्वाकरले ७८ रनको योगदानको मद्दतले नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३२ सम्मानजनक स्कोर खडा गर्न सफल भएको हो । टस जितेर शेख जायेद स्टेडिय..

  • विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल र पपुवा न्युगिनी भिँड्दै

    काठमाडौँ  – विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत अहिले नेपाल र पपुवा न्युगिनीको खेल भइरहेको छ । संयुक्त अरब इमिरेट्स (युएई)को शेख जाहेद रङ्गशालामा टस जितेर नेपालले अहिले ब्याटिङ गरिरहेको छ । नेपालले यो समाचार तयार पार्दासम्म ३३ ओभरमा ४ विकेट गुमाउँदै १३३ रन जोडेको छ । पहिलो बलमै ओपनर अनिल मण्डल आउट भएपछि दबाबमा परेको नेपालले ..

  • रियल छाड्दै रोनाल्डो ?

    म्याड्रिड – पर्चुगलका फरवार्ड क्रिस्टिायानो रोनाल्डो र उनको क्लब रियल म्याड्रिडबीच पछिल्लो समय सम्बन्ध चिसिएको छ । सम्बन्ध चिसिएपछि रोनाल्डोले आगामी मेमा क्लब छाड्ने चर्चा चल्न थालेको छ । डेली मेलले स्पेनिस क्लबनिकट स्रोतलाई उद्धृत गर्दै उक्त दाबी गरेको हो । रियल म्याड्रिडले लण्डनमा भएको रोनाल्डोको चलचित्रको प्रिमियरलाई बेवास्ता..

  • तीव्र गतिको बलिङ गर्दै स्टार्कले बनाए रेकर्ड, भाँचियो ब्याटसम्यानको ब्याट

    पर्थ – अस्ट्रेलिया र न्युजिल्याण्डबीच जारी दोस्रो टेस्टमा अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले १६०.४ किलोमिटर प्रतिघण्टाको बलिङ गर्दै टेस्ट क्रिकेटमा सबैभन्दा तीव्र गतिको बलिङको किर्तिमान कायम गरेका छन् । वाका क्रिकेट मैदानमा भएको खेलमा ब्याटसम्यानहरु हावी भइरहँदा स्टार्कले भने उत्कृष्ट बलिङ प्रदर्शन गरेका थिए । स..

  • राखेपका सदस्यसचिवको पक्षमा अर्को अन्तरिम आदेश

    काठमाडौँ- सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव केशवकुमार विष्टको पदस्थापनको विषयमा यसअघि जारी अन्तरिम आदेशलाई आज निरन्तरता प्रदान गरेको छ । न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले उक्त आदेश दिएको हो । अदालतले अन्तरिम आदेशलाई निरन्तरता प्रदान गर्दै विष्टलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्ध..

  • पेरिस हमला : जमर्नीविरुद्ध खेल्दाखेल्दै फ्रेन्च फुटबलर लासाना डियाराले आफ्नो दिदी गुमाए

    पेरिस – फ्रेन्च मिडफिल्डर लासाना डियाराले फ्रान्सको राजधानी पेरिसमा भएको आतंकवादी हमलामा आफ्नो दिदी गुमाएको खुलासा गरेका छन् । चेल्सी र रियल म्याड्रिडका पूर्व खेलाडी डियाराले ट्वीटरबाट आफ्नो दिदी गुमाएको जानकारी दिएका हुन् । १ सय २९ जनाको ज्यान जाने गरी फ्रान्सको राजधानीमा शुक्रबार राती भएको नरसंहारका दौरान डियारा स्टाडे डे फ्रा..

  • युरो २०१६ छनौट : डेनमार्कविरुद्ध स्वीडेनलाई अग्रता

    स्टकहोम – युरो २०१६ छनौटको प्लेअफ खेलको पहिलो लेगमा स्वीडेनले चीरप्रतिद्वन्द्वी डेनमाकलाई पराजित गरेको छ । शनिबार राती सम्पन्न खेलमा स्वीडेन २–१ गोलको मद्दतले पराजित गरेको हो । स्वीडेनको गृहमैदानमा भएको खेला एमिल फोर्सबर्गले पहिलो हाफको अन्तिम मिनेटमा स्वीडेनलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा पेनाल्टीलाई गोलमा परिणत गर्दै कप्..

  • ओमानसँग नेपाल ३ विकेटले पराजित

    काठमाडौं – युनाइटेड अरब एमिरेटस्मा जारी एकदिवसीय टुर म्याचमा नेपाल ओमनसँग ३ विकेटले परासिजत बनृको छ । नेपालले ओमानसामु राखेको १ सय ८५ रनको लक्ष्य ओमनले ११ बल बाँकी छदै ७ विकेटको नोक्सानीमा पछ्याएको हो । ओमनका लागि ओपनर जिसान मक्सुदले ५३ रनको योगदान दिए भने जतिन्दर सिंहले ४१ रन बनाए । त्यस्तै खावर अलि […]

  • जब फ्रान्स र जमर्नीको खेलकै बीच गुञ्जियो बमको धमाका (भिडियो)

    पेरिस – फ्रान्सको राजधानी पेरिसमा भएको आतंकवादी हमलाका दौरान त्यहाँको स्टाडे डे फ्रान्स रंगशालामा फ्रान्स र जमर्नीबीच मैत्रिपूर्ण खेल जारी थियो । खेलकै दौरान रंगशालाको बाहिर बम धामाका भएको थियो । बाहिर भएको विस्फोटको आवाज खेलकै दौरान सुनिन सकिन्थ्यो । तर, मैदानमा उपस्थित धेरैलाई त्यतिबेला बाहिर के भइरहेको छ भन्ने जानकारी थिएन । ..

  • नेपाली राइडरहरु ताइवान प्रस्थान

    काठमाडौं – सम्पूर्ण नेपालीहरुले नेपालकै दोस्रो ठुलो चाड तिहार मनाइरहेको समयमा २ जना मोटरसाइकल राइडरहरु भने एसिया कप अफ रोडरेसको लागी आज चाइनिज ताइपेइ (ताइवान) प्रस्थान गर्दैछन् । २५० सिसिको सो बाइक रेसिङका लागी राइडरहरु प्रत्युस कँुइकेल र विवेश श्रेष्ठ तथा अफिसियल उपेन्द्र प्याकुरेललाई नेपाल अटोमोवाइल्स एशोसिएसन (नासा) का पदाधिक..

  • साफका लागि राष्ट्रिय टोलीको प्रारम्भिक घोषणा

    काठमाडौं – भारतमा आयोजना साफ च्याम्पियनसिपका लागि नेपालले २७ सदस्यिय प्रारम्भिक टोली घोषणा गरेको छ । यसअघि तयारीका लागि बोलाइएका ३९ खेलाडीमध्येबाट प्रशिक्षक प्याटिक अससिम्सले २७ खेलाडीको घोषणा गरेका हुन् । ३९ खेलाडीमध्ये चोटका कारण बोलाइएका ४ खेलाडी तयारीमा अनुपस्थित रहेको एन्फाले जनाएको छ । २७ सदस्सिय नेपाली टोलीमा गोलकिपर किरण..

  • इब्राभोमिचले जिते दशौँ पटक स्विडिस फुटबलरको अवार्ड

    स्वीडेन – ज्याट्लान इब्रामोमिच दशौँ पटक स्विडिस फुटबलर अफ दि इयरको अवार्डबाट सम्मानित भएका छन् । पेरिस सेन्ट जर्माइनका स्टाइकर इब्राभोमिचले लगातार नवौँ पटक यो उपाधी जितेका हुन् । उनले पहिलो पटक सन् २००५ मा यो अवार्ड जितेका थिए । सन् २००६ मा यो अवार्ड आर्सनलबाट खेल्ने फेडरिक एलजंगवर्गले जिते । त्यसयता, यो अवार्डमा निरन्तर [&helli..

  • विशेष अदालतद्वारा ५ खेलाडी धरौटीमा रिहा, को–सँग कति मागियो ?

    काठमाडौं– विषेश अदालतले म्याच फिक्सिङको अभियोगमा पक्राउ गरेका खेलाडीलाई धरौटीमा रिहा गरेको छ  । विषेश अदालतले उनीहरुसँग आज धरौटी माग गरेको र सो धरौटी तिर्नेवित्तिकै साँझ  उनीहरु रिहा झएको  विषेश अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार अदालतले अञ्जान केसी र रितेश थापा ५–५ लाख, सागर थापासँग १ लाख..

  • न्युजिल्याण्डविरुद्ध अस्ट्रेलियाको विशाल जीत

    ब्रिस्बेन — न्युजिल्याण्डविरुद्धको पहिलो टेस्टमा अस्ट्रेलिया २ सय ८ रनले विजयी भएको छ । दोस्रो इनिङमा ५ सय ३ रनको लक्ष्य पाएको न्युजिल्याण्ड मात्र २ सय ९५ रनमा सिमित बन्यो । न्युजिल्याण्डका लागि कप्तान ब्राण्डन म्याकुलमले ८० रन बनाए पनि आफ्नो टोलीलाई हारबाट जोगाउन सकेनन् । उनलाई केन विलियमले ५९ रन बनाएर साथ दिए । […]

  • मेस्सीको अनुपस्थितमा बार्सिलोनाको नेतृत्व लिदै नेयमार र सुवारेज

    न्यु क्याम्प – ब्राजिलियन फरवार्ड नेयमारले सिजनकै उत्कृष्ट गोल गरेपछि बार्सिलोनाले आफ्नो गृहमैदानमा भिल्लेरियालविरद्ध सहज जित निकाल्यो । जितसँगै रियल म्याड्रिडको हारको फाइदा उठाउँदै बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लेको छ । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि नेयमारले खेलको ६० औं मिनेटमा उत्कृष्ट गोल गर्दै बार्सिलोन..

  • क्लपको नेतृत्वमा लिपरपुल पहिलो पटक पराजित

    लिभरपुल – जर्गन क्लपले लिभरपुलका म्यानेजरका रुपमा पहिलो हाफ बेहोरेका छन् । आफ्नो गृहमैदान एनफिल्डमा भएको क्रिस्टल प्यालेसविरुद्धको खेलमा लिभरपुल २—१ गोल अन्तरले पराजित भएको हो । प्रिमियर लिग अन्तरगत आइतबार राती सम्पन्न खेलमा यानिक बोलासीले प्यालेसले खेलको २१ औं मिनेटमा अग्रता दिलाएका थिए । तर, फिलिप काउन्टिन्होले पहिलो हाफ..

  • ला लिगामा रियलको पहिलो हार, बार्सिलोना शीर्ष स्थानमा

    सेभिया – रियल म्याड्रिडले यस सिजन पहिलो हार बेहोरेपछि स्पेनिस ला लिगामा बार्सिलोना शीर्ष स्थानमा उक्लदै तीन अंकको अग्रता हासिल गरेको छ । गत राती सम्पन्न खेलमा रियल सेभियासँग ३—२ गोल अन्तरले पराजित बनेको हो । खेलमा अग्रता भने रियलले लिएको थियो । डिफेन्डर सर्जियो रामोसले उत्कृष्ट ओभरहेड किकमार्फत रियललाई अग्रता दिलाए । तर, य..

  • जन्मकैदको मागसहित खेलाडीविरुद्व विशेष अदालतमा मुद्दा, हाँस्दै बिदा भए

    काठमाडौं– म्याच फिक्सिङको अभियोगमा पक्राउ परेका तत्कालिन नेपाली राष्ट्रिय टोलीका कम्तान सागर थापासहितका ५ खेलाडीविरुद्व विषेश अदालतमा मुद्दा दायर गरिएको छ ।  उनीहरुविरुद्व विषेश सरकारी वकिल मार्फत आज विषेश अदालतमा मुद्दा दायर गरिएको हो । प्रहरीले उनीहरुविरुद्व राज्यविरुद्वको अपराधको ३/३ को दफा लगाएर मुद्दा दायर गर्न खोजेपनि विषे..

रातोपाटी स्पेशल