• विवादास्पद निर्णयबीच न्युजिल्याण्डलाई झिनो अग्रता

    एडिलेड – अस्ट्रेलियाविरुद्ध जारी तेस्रो टेस्टमा न्युजिल्याण्डले दोस्रो इनिङमा ९४ रनको अग्रता लिएको छ । तर बलहरु हावी भएको खेलमा दोस्रो दिनको अन्त्य हुँदासम्म न्युजिल्याण्डले ५ विकेट गुमाइसकेको छ । दोस्रो दिनको खेल समाप्त हुँदा न्युजिल्याण्डले ५ विकेटको क्षतिमा १ सय १६ रन बनाएको छ । मिचेल स्यान्टनर र ब्राड्ली वाट्लिङ क्रमशः १३ र ..

  • नेपाली क्रिकेटलाई उचाईमा पुर्याउने दासाानायकेको बिदाइ

    काठमाडौँ– नेपाली क्रिकेटका राष्ट्रिय प्रशिक्षक पुवुदु दासानायकेलाई राष्ट्रिय खेल..

  • हात्तिपोलोको उपाधि इएफजी स्वीट्जरल्याण्डलाई

    अमलटारी(नवलपरासी) – अमलटारीमा जारी ३४ औं अन्र्तराष्ट्रिय हात्ती पोलो प्रतियोगिता..

  • गुलाबी बलमा खेलियो इतिहासमै पहिलोपटक डे नाईट टेस्ट क्रिकेट

    एडिलेड – अस्ट्रेलिया र न्युटिल्याण्डबीच इतिहासमै पहिलोपटक डे नाईट टेस्ट क्..

  • दासानायके नेपालबाट बिदा हुँदै

    काठमाडौँ–नेपाली क्रिकेट खेललाई नयाँ उचाइमा पु¥याएका राष्ट्रिय क्रिकेट टोलीका मुख..

  • अश्विनको स्पीनसामु दक्षिण अफ्रिका नतमस्तक, सिरिज भारतको कब्जामा

    नागपुर – दक्षिण अफ्रिाकाविरुद्धको तेस्रो टेस्टमा भारत १ सय २४ रनले विजयी बन्दै सिरिजमा २–० ले कब्जामा लिएको छ । ३ सय १० रनको लक्ष्य लिएर मैदानमा उत्रेको दक्षिण अफ्रिका केवल १ सय ८५ रनमा समेटियो । भारतको जीतमा रविचन्द्र आश्विन नायक बने । उनले दोस्रो इनिङमा ७ विकेट लिँदै दक्षिण अफ्रिकाको ब्याटिङलाई धरासायी बनाए […]

  • उपाधिका लागि स्वीट्जरल्यान्ड र नेपाल भिड्ने

    परासी–चौतीसौँ अन्तर्राष्ट्रिय हात्तीपोलोको उपाधिका लागि नेपाल र स्वीट्जरल्यान्ड भिड्ने भएका छन् । नवलपरासीमा जारी अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगितामा इएफजी स्विट्जरल्यान्ड र नेपालको टाइगर टप्स टस्कर्स फाइनलमा प्रवेश गरेका छन् । बिहिबारको खेलमा स्वीट्जरल्यान्डले अरेवियाको टाइगरेसेस लाई ९–६ गोलले पछि पार्दै फाइनलको यात्रा तय ..

  • १ सय ७३ रनमा समेटियो भारत, दक्षिण अफ्रिकालाई ३ सय १० रनको लक्ष्य

    नागपुर – इमरान ताहिरले ५ विकेट लिएपछि भारत आफ्नो दोस्रो इनिङमा १ सय ७३ रनमा समेटिएको छ । दक्षिण अफ्रिकाविरुद्ध जारी तेस्रो टेस्टमा भारतले जीतका लागि ३ सय १० रनको लक्ष्य प्रस्तुत गर्न सफल भएको छ । दक्षिण अफ्रिकालाई मात्र ७९ रनमा समेटेर ब्याटिङमा उत्रेको भारतका लागि शिखर धवनले ३९ तथा चेतेस्वर पुजाराले ३१ रन […]

  • क्रिकेट कप्तान राजुलाई जिके स्पोर्टस् हाउसको सहयोग

    धनगढी  – नेपाली यु–१९ क्रिकेट टोलीका कप्तान राजु रिजाललाई धनगढीस्थित जिके स्पोर्टस् हाउसले आवश्यक सम्पूर्ण खेलसामग्री प्रदान गरेको छ । खेल समग्रीको सहयोगसँगै कप्तान राजुले आउँदो जनवरीमा बङ्गलादेशमा हुन लागेको यु–१९ विश्वकप जिके स्पोर्टस्को लोगोअङ्कित ब्याटबाट खेल्ने भएका छन् । स्पोर्टस् हाउसले वार्षिक रुपमा उनलाई यस्तो सहयोग उपल..

  • भारतविरुद्व चलेन दक्षिण अफ्रिकाको ब्याटिङ

    काठमाडौं–भारत विरुद्धको पाँच एकदिवसीय टेस्ट शृंखलाअन्तर्गत तेस्रो टेस्टमा दक्षिण अफ्रिकाले निकै खराब ब्याटिङ सूरुआत गरेको छ । नागपुरमा भारतीय स्पिनरहरु चम्कदा दक्षिण अफ्रिका निकै कमजोर सुरुआतबाट गुज्रियो । भारत विरुद्ध पहिलो इनिंग्समा दक्षिण अफ्रिका केवल ७९ रनमै अलआउट भएको हो । भारतबाट रविचन्द्रन आश्विनले ५ तथा रविन्द्र जडेजाले ..

  • रियलको कठिन जितमा रोनाल्डो नायक

    डोनेस्क — साख्तार डोनेस्कको उत्कृष्ट पुनरागमनलाई रोक्दै रियल म्याड्रिड च्याम्पियन्स लिगको समुह ए को शीर्ष स्थानमा रहन सफल भएको छ । रियलको जितमा क्रिस्टियानो रोनाल्डो नायक बने । उनले दुई गोल गरे भने दुई गोलको अवसर सृजना गरे । रोनाल्डोले खेलको १८ औं र ७० औं मिनेटमा गोल गरे भने ड्यानी कार्भाहाल र लुका मोड्रिचका […]

  • मोर्कल र हार्मरको घातक बलिङ सामु २ सय १५ रनमा समेटियो भारत

    नागपुर – दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टको पहिलो दिन भारत मात्र २ सय १५ मा समेटिएको छ । मर्ने मोर्कल र साइमन हार्मरले घातक बलिङ गरेपछि भारत सस्तोमा समेटिएको हो । डेल स्टेनको अनुपस्थितिमा दक्षिण अफ्रिकी आक्रमणको नेतृत्व गरिरहेका मोर्कलले भारतको माथिल्लो क्रमलाई तहसनहस बनाउँदै तीन विकेट लिए भने हार्मरले ४ विकेट लिए । टस जितेर..

  • बायर्नको फराकिलो जीतसँगै आर्सनलको आशा जिवितै

    लण्डन – डायनामो जाग्रेबमाथिको जीतसँगै इंग्लिस क्लब आर्सनलको च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना कायमै रहेको छ । मंगलबार राती सम्पन्न खेलमा आर्सनलले जाग्रेबमाथि ३–० को जीत हासिल गरेको हो । प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्नका लागि आर्सनललाई हिजोको खेलमा जीत दर्ता गर्नुको साथै अर्को खेलमा बायर्न म्युनिखले ओलम्प..

  • मेस्सी र सुवारेज चम्किँदा रोमामाथि बार्साको विशाल जीत

    न्यु क्याम्प – लियोनेल मेस्सी र लुइस सुवारेको दुई–दुई गोलको मद्दतले बार्सिलोनाले रोमामाथि विशाल जीत हासिल गरेको छ । च्याम्पिन्य लिगको समूह ई अन्तरगतको खेलमा बार्सिलोनाले रोमालाई ६–१ को गोल अन्तरले पराजित गरेको हो । खेलको १५ औं मिनेटमा नै बार्सिलोनाले सुवारेजको गोलको मद्दतले बार्सिलोनाले अग्रता लिएको थियो । त्यसको तीन मिनेटपछि मे..

  • खेल प्रतिभा : मेहनतले मिल्छ माया, सम्मान र बधाई

    हरिशरण केसी नेपाली करातेकर्मी र खेलकर्मीका लागि चिनाइरहनुपर्ने नाम होइन । दोलखा स्थायी घर भएका केसी नेपालमा वादोरियो करातेका मुख्य प्रशिक्षक तथा यस खेलका संस्थापक समेत हुन् । उनै केसीले वादोरियोलाई नेपालमा भित्र्याए, हुर्काए र थुप्रै खेलाडी जन्माए । केसीका छोरा सिमोन केसी खत्री आफ्ना बाबुलाई यस अर्थमा आफ्नो खेलको आदर्श मान्छन् ।..

  • लिभरपुलसँग सिटी पराजित, आर्सनल स्तब्ध

    म्यान्चेस्टर — लिगको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटी आफ्नै गृह मैदानमा लिभरपुलसँग पराजित बनेको छ । शनिबार राती सम्पन्न खेलमा सिटी लिभरपुलसँग ४—१ गोल अन्तरले पराजित बनेको हो । नयाँ म्यानेजर जर्गन क्लपको नेतृत्वमा रहेको लिभरपुलले सिटी विरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो । उता, कप्तान भिन्सेन्ट कोम्पानी बिना मैदानमा उत्रेको ..

  • एल क्लासिको : बार्सिलोनासँग रियलको लज्जासपद पराजय

    म्याड्रिड — यस सिजनको पहिलो एल क्लासिकोमा रियल म्याड्रिडले चिरप्रतिद्वन्द्वी बार्सिलोनासँग लज्जासपद पराजय बेहोरेको छ । रियल आफ्नै गृहमैदानमा ४—० गोल अन्तरले पराजित बनेको हो । यसअघि सेभियासँग पराजित भएको रियलको यो लगातार दोस्रो हार हो । शनिबार राती सम्पन्न खेलमा रियलले आफ्ना पहिलो रोजाईका सबै खेलाडीहरु मैदानमा उतारे पनि खेलाडीहरु..

  • एल क्लासिको आज : रियाल र बार्सीलोनाबीचका रोचक तथ्य

    म्याड्रिड – रियाल म्याड्रिड र बार्सीलोनाबीचको खेल विश्वका थुप्रै पारखीको ध्यान आकृष्ट गर्ने भिडन्त हो । यो खेलले स्पेनिस लिग उपाधीको होडमा सधैँ महत्वपूर्ण अर्थ राख्ने गरेको छ । यसपटक अहिलेसम्म २७ अंकसहित बार्सीलोना लिगको शीर्ष स्थानमा छ भने तीन अंक कम जोडेको रियाल दोस्रो स्थानमा छ । दुई टोलीबीच आज रियाल म्याड्रिडको घरेलु मैदान [..

  • खेल मैदानमा घाइते भएका नामिबियाका क्रिकेटरको निधन

    नामिबिया – म्याचका दौरान ब्रेन स्टोकको शिकार बनेका नामिबियाका २५ वर्षीय क्रिकेटर रेमण्ड वेन स्कूरको शुक्रबार निधन भएको छ । बिहिबार एक घरेलु म्याचमा ब्याटिंग गर्दा गर्दै रेमण्ड ब्रेन स्टोक भएका थिए । त्यसपछि उनी कोमामा थिए । दुःख व्यक्त आईसीसीले रेमण्डको निधनप्रति दुख व्यक्त गर्दै नामिबीया क्रिकेट बोर्डले एक महत्वपूर्ण सदस्य गुमा..

  • एन्फा विवाद मिलाउन एएफसीको टोली नेपाल आउने

    काठमाडौं – अखिल नेपाल फुटबल संघका कार्यकारी अध्यक्ष नरेन्द्र श्रेष्ठले फुटबलमा देखिएको संकटका विषयमा समाधान खोज्न एएफसीको टोली आइतबार नेपाल आउने बताएका छन् । अखिल नेपाल फुटबल संघका पदाधिकारीहरुको शुक्रबार बसेको बैठकमा उनले नेपाली फुटबलमा देखिएको समस्या समाधानका लागि एएफसीले आईतबार आफ्नो प्रतिनिधिमण्डल नेपाल पठाउने बताएका हुन् । ..

  • बेञ्जेमापछि पिके र सकिराको पनि सेक्स टेप काण्ड

    म्याड्रिड – विश्वचर्चित फुटबलर जेरार्ड पिकेले आफ्नी प्रेमिका साकिरासँगको सेक्स टेपको विषय अफवाह मात्रै रहेको बताएका छन् । यसअघि बार्सिलोनाका डिफेन्डरलाई सेक्स टेप देखाएर आफ्नै पूर्व कर्मचारीले ब्ल्याकमेल गरेको समाचार डियारियो भास्कोमा प्रकाशित भएको थियो । पिकेले बार्सीलोनाबाट १ लाख ३० हजार पाउन्ड प्रतिसाता कमाउँदै आएका छन् । उनल..

  • इंग्ल्याण्ड र फ्रान्सको खेलमा पेरिस हमलाको सम्झना (फोटोफिचर)

    लण्डन – इंग्ल्याण्ड र फ्रान्सबीचको मैत्रिपूर्ण खेलमा पेरिस हमलामा ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ । शुक्रबार फ्रान्सको राजधानी पेरिसमा भएको आतंकवादी हमलामा १ सय २९ जनाले ज्यान गुमाएका थिए । वेम्बली स्टेडियमा भएको खेलको शुरुवातमा रंगशालामा उपस्थित ७० हजारले फ्रान्सको राष्ट्रिय गान गाएका थिए । रंगशालमा राजकुमार..

  • नेपाल पपुवा न्युगिनीसँग ३ विकेटले पराजित

    काठमाडौं – आइसीसी विश्वक्रिकेट लिग च्याम्पियनसीपको दोस्रो चरणको दोस्रो खेलमा नेपाल पपुवा न्युगिनीसँग ३ विकेटले पराजित भएको छ । नेपालले राखेको २ सय २५ रनको लक्ष्य पपुवा न्युगिनीले २ बल बाँकी छँदा ७ विकेट गुमाएर सफलता पूर्वक पछ्यायो । खेलको अन्तिमसम्म नेपालले पपुवान्युगिनीमाथि दबाब राखे पनि ज्याक भारेले ७६ रनको उत्कृष्ट इनिङ खेलेप..

  • नेपालविरुद्व पपुवान्युगिनीः नेपालको खराब सुरुवात (भिडियोसहित)

    काठमाडौँ–आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसीपको पुछारमा रहेको नेपाल अहिले पपुवा न्युगिनीसँग दोस्रो खेल खेलिरहेको छ । युएइको अबुधावीस्थित शेख जायद स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले खराब सुरुवात गरेको छ । जातास्थितिमा नेपालले ६ दशमलब ४ ओभरको समाप्तीमा २ विकेट गुमाइसकेको छ भने मात्र २५ रन जोडेको छ । लाइभ भिडियो हेर..

  • आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप : नेपालविरुद्ध पपुवान्युगिनी (लाइभ)

    काठमाडौं – आइसीसी विश्वक्रिकेट लिग च्याम्पियनसीपको दोस्रो चरणको दोस्रो खेलमा नेपालले पपुवान्युगिनी सामु २ सय २५ रनको लक्ष्य प्रस्तुत गरेको छ । निर्धारित ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा नेपालले २ सय २४ रन बनाएको हो । अबुधावीको शेख जायेद स्टेडियममा टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएको नेपालको शुरुवात भने राम्रो हुन सकेन । [..

रातोपाटी स्पेशल