• बङ्बन्धु गोल्ड कप : मङ्गलबार नेपालले माल्दिभ्सको सामना गर्ने

    काठमाडौँ – बङ्गलादेशमा जारी बङ्बन्धु गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल खेल भोलिदेखि हुने भएको छ । बङ्गलादेशको ढाकास्थित बङ्बन्धु राष्ट्रिय रङगशालामा हुने खेलमा पहिलो सेमिफाइनलको खेल आयोजक बङ्गलादेश र बहराइन सोमबार साँझ ५ः४५ आमने सामने हुनेछन् । त्यस्तै दोस्रो सेमिफाइनल खेलमा भने मङ्गलबार नेपालले माल्दिभ्सको सामना गर्न..

  • अपराजित रहेर लिग जित्ने पीएसजीको सपना कायमै

    पेरिस – ज्याटलान इब्राहिमोविचले अन्त्यतिर निर्णायक गोल गरेपछि टोउलोउसेलाई १–० ले..

  • कोहलीको शतकको मद्दतले अस्ट्रेलियासामु २ सय ९६ रनको लक्ष्य

    मेलबर्न – विराट कोहलीले किर्तिमानी शतकको मद्दतले भारतले अस्ट्रेलियासामु तेस्रो ए..

  • कोहलीले तोडे डिभेलियर्सको रेकर्ड

    मेलबर्न – भारतीय ब्याटसम्यान विराट कोहली एकदिवसीय क्रिकेटमा सबैभन्दा चाँडो ७ हजा..

  • पहिलो अन्तर्राष्ट्रिय गोलकर्ता घले नगदसहित सम्मानित

    काठमाडौँ – राष्ट्रिय फुटबल टोलीबाट नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय गोल ..

  • फाल्गुनन्द गोल्डकपको उपाधि ताप्लेजुङलाई

    फिदिम (पाँचथर)  –  कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङले फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको सातौँ संस्करणको उपाधि उचालेको छ ।  पूर्वकै चर्चित अन्तर्राष्ट्रिय प्रतियोगिता फाल्गुनन्द गोल्डकपमा पहिलो पटक फाइनलमा पुगेको ताप्लेजुङले घरेलु मैदानमा डिफेन्डिङ च्याम्पियन एवं आयोजक फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई २–० गोल अन्तरले..

  • १३ टिम सम्मिलत बुम रेमिट रुपन्देही सुपरलिग क्रिकेट बुधबारदेखि

    भैरहवा – रुपन्देही क्रिकेट संघको आयोजनामा माघ ६ गते देखि सिद्धार्थ रंगशाला भैरहवामा ‘बुम रेमिट रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता २०७२’ सञ्चालन हुने भएको छ । संघले प्रतियोगिता सम्बन्धी शनिबार पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराएको हो । जिल्लामा आयोजना हुने क्रिकेट खेल मध्ये यो सबैभन्दा महत्वाकांक्षी प्रतियोगिताको रुपमा रह..

  • फुटबल मैदानमै नेपाल र भारतका खेलाडीबीच कुटाकुट

    भीमदत्तनगर–कञ्चनपुरको दक्षिण क्षेत्रमा पर्ने नेपाल– भारतको सीमा क्षेत्रको दसहीमा शुक्रबार दुई देशबीचका फुटबल खेलाडीबीच कुटाकुट भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–१ स्थित महाकाली युवा क्लब र भारतको लखिमपुर, दसहीका खेलाडीबीच फुटबल चलिरहँदा भएको विवादले उग्ररुप लिएपछि झडपको स्थिति सर्जना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जना..

  • बेली चम्केपछि दोस्रो एकदिवसीयमा भारत ७ विकेटले पराजित

    ब्रिसबेन – अस्ट्रेलियाविरुद्धको एकदिवसीय श्रृंखलाको दोस्रो खेलमा भारत ७ विकेटले पराजित भएको छ । भारतले प्रस्तुत गरेको ३ सय ९ रनको लक्ष्य अस्ट्रेलियाले ३ विकेट गुमाउँदै ४९ ओभरमा पछ्यायो । भारतको चुनौती पछ्याउने क्रममा ओपरद्वय आरोन फिन्च र सन मार्सले १ सय ४५ रनको साझोदारी गर्दै अस्ट्रेलियालाई राम्रो शुरुवात दिलाए । दुवैले समान ७१ ..

  • रोनाल्डोले अब के गर्लान् ?

    म्याड्रिड – लियोनेल मेस्सीसँग बालोन डि’ओर उपाधिमा पछि परे पर्चुगल र रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोको भविष्यमाथि विभिन्न अड्कलबाजी काट्न थालिएको छ । ढल्कँदो उमेर र म्याड्रिडमा गेराथ बेलको उदयपछि रोनाल्डोले अब के गर्लान् भनेर विश्लेषकहरुले विभिन्न अनुमान लगाउन थालेका छन् । उनीहरुले रोनाल्डोसँग अब तीन बिकल्प रहेको कुर..

  • आमिर फर्किएको खेलमा पाकिस्तान विजयी

    अकल्याण्ड – स्पट फिक्सिङको आरोपमा ५ वर्ष प्रतिबन्ध खपेर मोहमद आमिर पुनः क्रिकेट मैदानमा फर्किदा पाकिस्तानले न्युजिल्याण्डलाई पहिलो टी–२० सिरिजको पहिलो खेलमा १६ रनले पराजित गरेको छ । जीतका लागि १ सय ७२ रनको लक्ष्य पाएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय ५५ रन बनाउन सक्यो । इडन पार्कमा भएको खेलमा [&h..

  • रोहितको लगातार दोस्रो शतक : अस्ट्रेलियासामु ३ सय ९ रनको लक्ष्य

    ब्रिसबेन – अस्ट्रेलियाविरुद्धको एकदिवसीय श्रृंखालामा रोहित शर्माले लगातार दोस्रो शतक बनाएपछि भारतले अस्ट्रेलियासामु जीतका लागि ३ सय ९ रनको लक्ष्य प्रस्तुत गरेको छ । पहिलो एकदिवसीय खेलमा १ सय ७१ रन बनाएका रोहितले आजको खेलमा १ सय २४ रन बनाए । यसक्रममा उनले ११ चौका र ३ छक्का प्रहार गरे । अस्ट्रेलियाको घरेलु मैदानमा अस्ट्रेलियानै [..

  • रियल र एथ्लेटिकोमाथि ट्रान्सफर प्रतिबन्ध

    म्याड्रिड – स्पेनिस पावरहाउस क्लबद्वय रियल म्याड्रिड र एथ्लेटिको म्याड्रिडमाथि अगामी दुई ट्रान्सफर विन्डोमा नयाँ खेलाडीहरु दर्ता गर्न प्रतिबन्ध लगाइएको छ । १८ वर्षभन्दा कम उमेरका खेलाडीहरु स्थानान्तरण गर्दा कानुन मिचेको भन्दै फिफाले उनीहरुमाथि प्रतिबन्ध लगाएको छ । यद्यपि, यो प्रतिबन्ध हालको जनवरी ट्रान्सफर विन्डोमा लागु हुनेछैन ..

  • बङ्गबन्धु गोल्डकप : नेपालले बङ्गलादेशको सामना गर्ने

    काठमाडौँ–भारतमा हुने बाह्रौं दक्षिण एसियाली खेलकुद (साग)को तयारीमा रहेको नेपाली टोलीले बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो तेस्रो खेलमा बङ्गलादेशको सामना गर्ने भएको छ । बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु राष्ट्रिय स्टेडियममा भोलि शुक्रबार नेपाली समयअनुसार साँझ ६ः४५ बजे नेपालले चिरपरिचित प्रतिद्वन्द्वी बङ्गलादेशको सामन..

  • डिश होममा बंगबन्धु कप अन्तर्गतका नेपालको सम्पूर्ण खेलहरु प्रत्यक्ष प्रसारण हुने

    काठमाडौं–डिशहोमले आफ्रना ग्राहकहरुको लागि थप रोचक सामाग्रीहरु प्रसारण गर्ने भएको छ । बंगलादेशमा हाल भइरहेको बंगबन्धु कप २०१६ मा नेपाली राष्ट्रिय टिमले भाग लिइरहेको छ । नेपाली राष्ट्रिय टिमले खेल्ने सम्पूर्ण खेलहरु डिशहोमले प्रसारण गर्न लागेको हो । यस प्रतियोगिता अन्तर्गत भोलि मिति २०७२ माघ १ गते नेपालले बंगलादेशसँग प्रतिस्प्रदा ..

  • दोस्रो कटारी गोल्डकप फागुन ४ गतेदेखि

    उदयपुर–गत वर्षदेखि उदयपुरको कटारी नगरपालिकाको कटारी बजारमा औपचारिक रुपमा सुरु भएको कटारी गोल्डकपको दोस्रो कटारी गोल्डकप यसपटक आगामी फागुन ४ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय स्तरका ‘ए’ डिभिजन फुटबल टिमसहित सहभागी हुने सो कटारी गोल्डकपको फाइनल खेल फागुन १३ गते सम्पन्न हुने कुरा कटारी गोल्डकपका संयोजक बिनोद कटुवालले बताए । उक्त..

  • विश्वकपको तयारीमा रहेको नेपाल अफगानिस्तानसँग पराजित

    काठमाडौँ, – बङ्गलादेशमा हुने उन्नाइस वर्षमुनिको विश्वकप प्रतियोगिताको तयारीमा रहेको नेपाली टोली आज अफगानिस्तानसँग पराजित भएको छ । भारतको नयाँ दिल्लीमा भएको दोस्रो अभ्यास खेलमा पनि नेपाल अफगानिस्तानसँग ४१ रनले पराजित भएको हो । यसअघि अफगानिस्तानसँग नै भएको पहिलो अभ्यास खेलमा नेपाल ८३ रनले पराजित भएको थियो । प्रतियोगितामा पहिले ब्य..

  • नेपालद्वारा श्रीलंका पराजित, सेमिफाइनल प्रवेशको सम्भावना बलियो

    काठमाडौं– बंगलादेशमा जारी बङ्गबन्धु गोल्ड कपमा नेपालले श्रीलंकालाई पराजित गरेको छ । बुधबार सम्पन्न खेलमा युवा खेलाडी विमल घर्ती मगरको एकमात्रै गोलको मद्यतमा नेपालले विजयी बन्न पुगेको हो । खेलको तेस्रो मिनेटमा बिमलले टोलीको लागि अग्रता दिलाएका थिए । ओभर ल्यापिङमा निस्केका रविन श्रेष्ठको क्रसमा विमलले नजिकको दूरीबाट गोल गरेका हुन्..

  • विश्वकप कबड्डीमा भाग लिन नेपाली टोली भारत प्रस्थान

    मोरङ–भारतको फरिदावादमा हुने विश्वकप कबड्डीमा चौथो पटक सहभागी हुन दुई प्रशिक्षकसहित १३ जनाको नेपाली महिला टोली आज भारत प्रस्थान गरेको छ । मङ्गलबार बेलुका एक कार्यक्रमबीच सांसद अमृत अर्याल, जिल्ला खेलकुद विकास समितिका पदाधिकारीलगायतले टोलीको बिदाइ गरे । माघ १ देखि ३ गतेसम्म हुने विश्वकप प्रतियोगितामा नेपाल, भारत, चीन, बङ्गलादेश, अ..

  • मेस्सीका समर्थकद्वारा रोनाल्डोको मूर्तिमाथि तोडफोड

    मडेरिया — क्रिस्टियानो रोनाल्डोको गृहनगर मडेरियामा स्थापना गरिएको मूर्तिमाथि लियोनेल मेस्सीका समर्थकहरुले तोडफोड गरेका छन् । मेस्सीले किर्तिमानी ५ औं पटक बालोन डि ओर उपाधि जितेपछि रोनाल्डोको मूर्तिमा तोडफोड भएको हो । मडेरियाको राजधानी फुन्चालमा सन् २०१४ मा रोनाल्डोको मुर्ति स्थापना गरिएको थियो । मेस्सीका समर्थकहरुले मूर्तिमा तोड..

  • स्मिथ र बेलीसामु रोहितको शतक ओझेलमा : पहिलो वानडेमा भारत पराजित

    पर्थ – कप्तान स्टिभन स्मिथ र जर्ज बेलीले शतक बनाएपछि अस्ट्रेलियाले भारतलाई एकदिवसीय श्रृंखलाको पहिलो खेलमा ५ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गर्दै भारतले तय गरेको ३ सय १० रनको लक्ष्य अस्ट्रेलियाले ४९.२ आभेरमा ५ विकेटको क्षतिमा पछ्यायो । अस्ट्रेलियालाई जीत दिलाउने क्रममा स्मिथले १ सय ३५ बलमा १ सय ४९ रन बनाए […]

  • तस्विरमा बालोन डि’ओर : जब मेस्सीले रचे नयाँ इतिहास

    जुरिच – बार्सिलोनाका फरवार्ड लिओनल मेसीले बालोन डि’ओर अवार्ड जितेका छन् । क्रिस्टियानो रोनाल्डो र नेयमारलाई पछि पार्दै मेसीले यो उपाधि चुमेका हुन् । योसँगै मेसी पाँचौपटक उत्कृष्ट खेलाडीको उपाधि चुम्न सफल भएका छन् । २८ वर्षीय अर्जेन्टिनी खेलाडी मेसीले ४१.३३ प्रतिशत भोट पाएका थिए । रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोले २७.७६ र ..

  • रोहितको किर्तिमानी शतकको मद्दतले अस्ट्रेलियालाई ३१० रनको चुनौती

    पर्थ – रोहित शर्माले अविजित रहँदै शतक बनाएपछि भारतले अस्ट्रेलियाविरुद्ध पहिलो एकदिवसीय खेलमा जीतका लागि ३ सय १० रनको चुनौती प्रस्तुत गरेको छ । पर्थमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गर्दै भारतले निर्धारित ५० ओभरमा ३ विकेटको क्षतिमा ३ सय ९ रन बनायो । भारतको शुरुवात भने राम्रो हुन सकेन । छैटौं ओभरमा नै […]

  • रोनाल्डो र नेयमारलाई पछि पार्दै मेसीले जिते बालोन डि’ओरको उपाधि

    एजेन्सी – बार्सिलोनाका फरवार्ड लिओनल मेसीले बालोन डि’ओर अवार्ड जितेका छन् । क्रिस्टियानो रोनाल्डो र नेयमारलाई पछि पार्दै मेसीले यो उपाधि चुमेका हुन् । योसँगै मेसी पाँचौपटक उत्कृष्ट खेलाडीको उपाधि चुम्न सफल भएका छन् । बिबिसीले जनाएअनुसार २८ वर्षीय अर्जेन्टिनी खेलाडी मेसीले ४१.३३ प्रतिशत भोट पाएका थिए । रियल म्याड्रिडका क्रिस्टिया..

  • मैत्रिपूर्ण भलिबलको उपाधि एन प्याब्सन दाङलाई

    तुलसीपुर–दाङको तुलसीपुरमा भएको मैत्रिपूर्ण भलिबल प्रतियोगिताको उपाधि आयोजक एन प्याब्सन दाङले जितेको छ । एन प्याब्सनको १९ औँ स्थापना दिवसको अवसर पारि एन प्याव्ब्न दाङले तुलसीपुरका अरनीको मैदानमा आयोजना गरेको प्याब्सन र एन प्याब्सनबिचकोे मैत्रिपूर्ण भलिबल प्रतियोगितामा प्याव्सन दाङलाई पराजित गर्दै एन प्याव्सन विजयी भएको हो । प्रति..

रातोपाटी स्पेशल