• विपक्षी खेलाडीलाई आक्रमण गर्न मैदानमा उत्रिए बास्टियाका समर्थक

    एजेन्सी लियोन, वैशाख ४ – लियोनका खेलाडीहरुलाई बास्टियाका फ्यानहरुले मैदानमा उत्रेर आक्रमण गरेपछि लिग वान अन्तर्गतको खेल हाफटाइमपछि स्थगित गरिएको छ । वार्मअपका क्रममा बास्टियाका समर्थकहरु स्टाडे अर्मान्द–सेजारी मैदानमा उत्रेर लियोनका खेलाडीहरुमाथि खनिएपछि खेल एक घण्टा ढिलो शुरु भएको थियो । लियोनका खेलाडीहरुलाई सुरक्षाकर्मीले जोगा..

  • चेल्सी हार्नु मेरो गल्ती : कोन्टे

    लण्डन, वैशाख ४ – चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले आइतबार चिर प्रतिद्वन्द्वी..

  • ज्ञानेन्द्र मल्लको टिमको लज्जाजनक हार

    धनगढी, बैशाख ३– धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गत आइतबार भएको खेलमा नेपाली क्..

  • रोनाल्डोमाथि बलात्कारको आरोप

    एजेन्सी म्याड्रिड, वैशाख ३ – जर्मन पत्रिका डेर स्पेगेलले रियल म्याड्रिडका स्टार ..

  • रियल र बार्साको संघर्षपूर्ण जीत

    एजेन्सी म्याड्रिड, वैशाख ३ – लियोनेल मेस्सीको दुई गोलको मद्दतले बार्सिलोनाले रिय..

  • डीपीएलमा धनगढी गोल्डेन ११ रनले पराजित

    धनगढी, बैशाख २– धनगढी प्रिमयर लिग (डीपीएल)को शनिवार भएको खेलमा काठमाडौं गोल्डेन्स ११ रनले पराजित भएको छ । १ सय ३७ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौं गोल्डेन निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय २५ रन जोड्न सक्यो । यसअघि धनगढी टिम चौराहाका अरिफ शेखले अर्धशतक पार गर्दै ४५ बलमा ३ छक्का र […]

  • रौतामा भलिबल प्रतियोगिता

    गाईघाट (उदयपुर), २ वैशाख । पशुपक्षीमन्त्री श्रीप्रसाद जबेगुले नयाँ वर्षका उपलक्ष्यमा शुक्रबार रौतामाई गाउँपालिकास्थित रौतामा आयोजित जिल्लास्तरीय भलिबल खेल प्रतियोगिताको उद्घाटन गरेका छन् । रौता स्पोर्टस क्लबद्वारा आयोजित प्रतियोगितामा आठ टोलीले सहभागिता जनाएका छन् । बुधबार सम्पन्न हुने भलिबल खेलमा प्रथम हुने टोलीलाई रु २० हजार र..

  • अन्तर्राष्ट्रियस्तरको स्केटिङ सेन्टरको निर्माण सुरु

    पोखरा, २ वैशाख – पोखरा रङ्गशालाको हातामा नेपालमै अन्तर्राष्ट्रियस्तरको पहिलो स्केटिङ ट्रेनिङ सेन्टरको भौतिक पूर्वाधार निर्माण सुरु गरिएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पहलमा अन्तर्राष्ट्रिय स्केटिङ सङ्घको २५ हजार डलरमा २१ दिनभित्रै निर्माण कार्य सक्ने गरी काम सुरु गरिएको समितिका क्षेत्रीय अध्यक्ष खगराज पौड..

  • आठौं नेपाल अंग प्रत्यारोण खेलकुद सम्पन्न

    ललितपुर, बैशाख १– नयाँ बर्ष २०७४ सालकोे उपलक्ष्यमा मानव अंग प्रत्यारोपण केन्द्र,भक्तपुर र आरोग्य प्रतिष्ठान, पुल्चोक, ललितपुरको संयुक्त आयोजनामा ८ औं नेपाल प्रत्यारोपण खेलकुद सम्पन्न भएको छ । प्रतियोगिता अन्तर्गत अंग प्रत्यारोपितहरुको पुरुषतर्फ १०० मिटर, २०० मिटर र ४०० मिटर दौड, महिलातर्फ १०० मिटर र २०० मिटर दौडतथा ब्याडमिन्टन प..

  • एक बलर जसले चार बलमा ९२ रन खर्चिए

    ढाका, वैशाख १ – बंगलादेशको घरेलु लिगमा एक बलरले मात्र चार बलमा ९२ रन दिएका छन् । क्रिकेट इतिहासमै अनौठो स्कोरकार्ड मानिएको ढाका लिगको तेस्रो डिभिजनको खेलमा लालमाटिया क्लबका सुजोन महमुदले ६५ वाइड र १५ नोबल फालेका थिए । यसको अर्थ विपक्षी एक्सियोम क्रिकेटरले ८९ रनको लक्ष्य एक ओभरभन्दा कममा पछ्याएको थियो । गत अप्रिल […]

  • एसी मिलान चिनियाँ लगानीकर्तालाई बिक्री

    एजेन्सी लियोन, बैशाख १ – चिनियाँ लगानीकर्ता रोसोनेरी स्पोर्ट इन्भेस्टमेन्ट लक्सले इटालियन क्लब एसी मिलानको स्वामित्व लिएको छ । ६ सय २८ मिलियन पाउण्डमा चिनियाँ लगानीकर्ताले क्लबको स्वामित्व लिएका हुन् । उनीहरुले क्लबको पूँजीमा उल्लेख्य बृद्धि गर्ने प्रतिबद्धता जनाएका छन् । यसअघि सन् १९८६ देखि इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो ..

  • लियोन र बेसिक्टासको खेलमा समर्थकबीच मारामार (तस्विरसहित)

    एजेन्सी लियोन, बैशाख १ – युरोपा लिग अन्तर्गत लियोन र बेसिक्टासविरुद्धको खेलमा दर्शकबीच भिडन्त हुँदा खेल प्रभावित बनेको छ । स्टेडियमा नै दर्शकहरु एक आपसमा भिडेपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो भने केही समर्थकहरु मैदानमा भाग्न बाध्य बनेका थिए । यसअघि समर्थकहरु स्टेडियम बाहिर नै झगडा गर्न शुरु गरिसकेका थिए । घटनाका कारण खेल ४५..

  • ज्ञानेन्द्र मल्लको सीवाईसी अत्तरिया ८ विकेटले पराजित

    धनगढी, चैत ३१– धनगढी प्रिमियर लिगमा नेपाली राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको टिम सीवाईसी अत्तरिया ८ विकेटले पराजित भएको छ । अत्तरिया विराटनगर किंग्ससँग ८ विकेटले पराजित भएको हो । अत्तरियाले दिएको ९२ रनको लक्ष्य विराटनगर किंग्सले मात्र २ विकेटको क्षतिमा ११ ओभर ५ बलमा भेट्टाउन सक्यो । अत्तरियाबाट खेलेका महबुब आलमले २७ र..

  • डीपीएलमा पारसको टिम पराजित

    धनगढी, चैत ३१– धनगढी प्रिमियर लिग (डीपीएल)मा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको टिम पराजित भएको छ । पारस नेतृत्वका धनगढी टिम चौराहा कञ्चनपुर आइकोनिकसँग ११ रनले पराजित भएको हो । सागर पुन रहेको कञ्चनपुर आइकोनिकले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०५ रन जोडेको थियो । १०६ रनको विजयी लक्ष्य पछ्याएको धनगढी टिम १७ […]

  • प्रमथ टोखा साम्बो च्याम्पियनसिप सम्पन्न

    काठमाडौं, चैत ३१– प्रमथ टोखा साम्बो च्याम्पियनसिप सम्पन्न भएको छ । नेपालमा नौलो खेलका रुपमा रहे पनि साम्बो विस्तारै लोकप्रिय बन्दै जान थालेको छ । च्याम्पियनसिपमा निशान लिम्बु र सब्बारानी महर्जनले उत्कृष्ट खेलाडीको पदक पाएका छन् । सब्बारानी ५० केजी तौल तर्फ रजत पनि जितिन् । यस्तै निशानले ५० केजी समुहमै स्वर्ण जितेका थिए । [&helli..

  • बम आक्रमणपछि हामीलाई वेवास्ता गरियो : डर्टमण्ड

    एजेन्सी डर्टमण्ड, चैत ३१ – बोरुसिया डर्टमण्डका प्रशिक्षक थोमस टुसेलले च्याम्पियन्स लिगमा मोनाको विरुद्धको खेलको नयाँ तालिका सार्वजनिक गर्दा क्लबलाई युइएफएले वेवास्ता गरेको बताएका छन् । खेलाडी चढेको बसमा बम आक्रमण भएको २४ घण्टा नबित्दै खेलाइएको क्वाटरफाइनलको पहिलो लेगको खेलमा डर्टमण्ड ३–२ ले पराजित भएको छ । ‘हामीलाई टेक्सट मेसेजब..

  • नेयमारले एल क्लासिको खेल्न नपाउने

    एजेन्सी बार्सिलोना, चैत ३१ – बार्सिलोनाका फरवार्ड नेयमारले आगामी अप्रिल २३ मा हुने रियल म्याड्रिडविरुद्धको एल क्लासिको गुमाउने भएका छन् । मालागाविरुद्धको खेलमा रातोकार्ड पाउँदा रेफ्रीको विरोध गरेको अरोपमा उनलाई एक खेलका लागि प्रतिबन्ध गरिएको हो । २५ वर्षीय ब्राजिलियन स्टारलाई शनिबार मालागासँग २–० ले पराजित हुँदा रातो कार्ड खाएपछ..

  • मेस्सीलाई पछि पार्दै युरोपियन फुटबलमा रोनाल्डोको १ सयौँ गोल, बायर्न पराजित

    एजेन्सी म्युनिख, चैत ३१ – क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा ७ महिनाको गोलको खडेरी अन्त्य गरेपछि रियल म्याड्रिडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै १० खेलाडीमा सिमित बायर्न म्युनिखलाई पराजित गरेको छ । च्याम्पियन्स लिगको किर्तिमानी गोलकर्ता रोनाल्डोले खेलको दोस्रो हाफमा ११ घण्टाको खेलपछि दुई गोल गर्दै ११ पटकको च्याम्पिय..

  • काठमाडौं गोल्डेनद्वारा विराटनगर ८६ रनले पराजित

    धनगढी, चैत ३०– धनगढीमा जारी धनगढी प्रिमियर लिगमा काठमाडौं गोल्डेन ८६ रनले विजयी भएको छ । काठमाडौंले दिएको १७४ रनको लक्ष पछ्याएको विराटनगर किङ्गस् १८.५ आभेरमा सबै विकेट गुमाएर मात्र ८७ रनमा समेटियो । विराटनगरका दीपेन्द्र सिंह ऐरीले ३१ रन जोडे भने शरद भेषवाकरले १३ र जीतेन्द्र मुखियाले ११ रन जोडे पनि अन्य ब्याट्सम्याले दोहोरो [&hel..

  • सोलुखुम्बुको पत्तालेमा अन्तर्राष्ट्रिय खेलकुद सम्मेलन हुँदै

    सोलुखुम्बु, ३० चैत । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकास्थित पत्तालेमा अन्तर्राष्ट्रिय खेलकुद सम्मेलन हुने भएको छ । नेपाल मार्सल सेल्फ डिफेन्स सङ्घको आयोजनामा सङ्घको मुख्य कार्यालय पोर्चुगलका प्रमुख एवम् ग्रान्ड मास्टर सोके मिग्युलको प्रमुख आतिथ्यमा २०७४ साल वैशाख १ गते सो सम्मेलन हुन लागेको हो । अन्तर्राष्ट्रिय सम्मेलनका लागि ..

  • डर्टमण्डका खेलाडी चढेको बसमा विस्फोट, खेल स्थगित

    एजेन्सी डर्टमण्ड, चैत ३० – जर्मन क्लब बोरुसिया डर्टमण्डका खेलाडीहरु चढेको बसमा मंगलबार राती विस्फोट भएपछि मोनाको विरुद्धको च्याम्पियन्स लिगअन्तरगतको खेल स्थगित भएको छ । घटनाका वावजुद टोलीले २४ घण्टापछि मैदानमा उत्रने बताएको छ । विस्फोटमा परी डर्टमण्डका डिफेन्डर मार्क बार्टाको हात भाँचिएको छ । डर्टमण्डले बार्टाको हातको अपरेसन गरि..

  • युभेन्टसको बदला : बार्सिलोनालाई फेरि चमत्कारको आवश्यकता

    एजेन्सी टुरिन, चैत ३० – पाउलो डायबालाको दुई गोलको मद्दतले बार्सिलोनालाई घरेलु मैदानमा पराजित गर्दै युभेन्टसले क्वाटरफाइनलको पहिलो लेगमा पकड बलियो बनाएको छ । अर्जेन्टिनी फरवार्डले पहिलो हाफमा नै दुवै गोल गरेका थिए । सातौँ मिनेटमा नै युभेन्टसलाई अग्रता दिलाएका उनले २२ औँ मिनेटमा अग्रता दोब्बर बनाए । खेलको दोस्रो हाफमा जर्जियो चिले..

  • ‘भुर्जुङखोलामा माउन्टेन बाइक प्रतिस्पर्धा हुने

    काठमाडौँ, चैत २९ – ‘भुर्जुङखोला जाउँ नव वर्ष मनाउँ’ भन्ने नाराका साथ कास्की जिल्लाको माछापुच्छ गाउँपालिकास्थित भुर्जुङखोलामा माउन्टेन बाइक प्रतिस्पर्धा तथा विविध सांस्कृतिक कार्यक्रमसहित नव वर्ष मेला, २०७४ मनाइने भएको छ । कास्की जिल्लाको उत्तरी भेकमा अवस्थित सो पर्यटकीय क्षेत्रमा गत वर्ष जस्तै यस वर्ष पनि पुरुष तथा महिला भलिबल प..

  • गोरखाली कप एएफसी रियालको उपाधि काठमाडौलाई

    गोरखा, चैत २९– गोरखाली रनिङ कपको उपाधि एएफसी रियाल क्लव काठमाडौंले जितेको छ । गोरखामा भएको चौंथो रनिङकपको उपाधि पेनाल्टी सुटआउटमा नखीपोट युवा क्लवलाई पछि पार्दै काठमाडौंले जितेको हो । जितसँगै एक लाख पचास हजार नगद र मेडल हात पारेको छ । उपविजेता नख्खीपोटले नगद रु ७५ हजार र सेमी फाईनलमा पुगेका दुई टीम भालुस्वाँरा […]

  • नयाँ वर्षमा तराइ टु पहाड साइकल रेस

    विश्व साईकल यात्री पुस्कर सानुवावु सुनुवार आकर्षणको केन्द्र प्रेम सुनार गुल्मी, चैत्र २९– नयाँ वर्षको अवसरमा बैशाख १ गतेदेखि गुल्मीको भार्सेमा तराई–पहाडी साइक्लिङ रेस गरिने भएको छ । वैशाख १ मा सुरु हुन गई रहेको ‘राइट फर भार्से फलाई फर भार्से’ कार्यक्रमको अन्तिम तयारी पुरा भएको आयोजकले जनाएका छन् । आयोजक संस्था गुल्मी भार्सेली यु..

रातोपाटी स्पेशल