• लिचेस्टरलाई ५ अंकको अग्रता

    लण्डन – लियोनाडो उलोआले खेलको ८९ औं मिनेटमा निर्णायक गोल गर्दै लिचेस्टरलाई प्रिमियर लिगमा ५ अंको अग्रता दिएका छन् । शनिबार राती सम्पन्न खेलमा लिचेस्टरले नर्विचलाई १–० गोल अन्तरले पराजित गर्यो । अतिरिक्त खेलाडीको रुपमा उलोआले मार्क अल्ब्राइटनको क्रसमा गोल गरे । अर्जेन्टिनियन खेलाडीले गोल गर्न अघि लिचेस्टरले शीर्ष स्थान गुमाउने खत..

  • हारपछि रोनाल्डोले भने, ‘मजस्तै अरुले राम्रो खेलेको भए हामी शीर्ष स्थानमा हुन्थ्यौं’

    म्याड्रिड – म्याड्रिड डर्बीमा आफ्नै घरेलु मैदानमा पराजित भएपछि रियल म्याड्रिडका ..

  • विराट गोल्ड कपको उपाधि पुलिसलाई

    विराटनग– विराट गोल्डकपको उपाधि विभागिय टिम नेपाल पुलिस क्लब काठमाडौंले जितेको छ ..

  • १७ औं खुल्ला नेपाल प्याराग्लाइडिङ तथा प्रि–वल्र्ड कप सुरु

    पोखरा – पोखरामा आज देखि प्याराग्लाइडिङकोे प्रि–वल्र्ड कप तथा १७ औं खुल्ला नेपाल ..

  • किन विभेद हुन्छ महिला फुटबल टोलीमाथि ?

    अमेरिकाको राष्ट्रिय महिला टिमले गत वर्ष विश्वकप फुटबलको उपाधि जितेपछि फुटबलमा मह..

  • ब्लाटर राजको अन्त्यः जियानी नयाँ फिफा अध्यक्ष निर्वाचित

    जुरिच —जियानी इन्फान्टिनो विश्व फुटबलको नियामक निकाय फिफाको अध्यक्ष पदमा निर्वाचित भएका छन् । युइएफएका महासचिव समेत रहेका इन्फान्टिनो नजिकका प्रतिद्वन्द्वी शेख सलमान बिन इब्राहिम अल खालिफाभन्दा २७ मत बढी ल्याउँदै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनले ११५ भोट ल्याएका थिए । राजकुमार अलि अल हुसेनले ४ मत ल्याए भने जेरोम स्याम्पेनल..

  • युरोपा लिगमा म्यानचेस्टर र लिभरपुल भिड्ने

    लण्डन – युरोपको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता युरोपा लिगको अन्तिम १६ मा दुई इंलिस क्लब म्यानचेस्टर युनाइटेड र लिभरपुल भिड्ने भएका छन् । त्यस्तै प्रतियोगितामा टोट्टेनह्यामले बुन्डेसलिगा क्लब बोरुसिया डर्टमुन्डको सामना गर्नेछ । त्यसैगरी भ्यालेन्सियाले स्पेनिस ला लिगाकै अर्को क्लब एथलेटिको विल्वाओको सामना गर्नेछ । अर्को स्पेनि..

  • चितवनमा हुँदैछ अन्तराष्ट्रियस्तरको भलिवल प्रतियोगिता

    काठमाडौं– चितवनको भरतपुरमा फागुन २३ गतेबाट अन्तराष्ट्रियस्तरको भलिबल प्रतियोगिता हुँदैछ । भरतपुर उपमहानगरपालिका–२७ स्थित पटिहानीमा हुनेप्रतियोगितामा भारत बिएमडब्लु, उत्तर प्रदेश, बंगलादेशको टाइटन, भुटानको राष्ट्रिय टोलीसँगै नेपालका विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र एपिएफ क्लबले प्रतिस्पर्धा गर्दैछन् । पद्यमोदय युवा क्लव..

  • साग फुटबलमा स्वर्ण विजेतालाई रु सात लाख

    मोरङ – हालै सम्पन्न साग फुटबलमा स्वर्ण विजेता नेपाली खेलाडीलाई विराटनगरबाट पहिलोपटक रु सात लाख ३४ हजार प्रदान गरिएको छ । विराट गोल्डकप आयोजक समितिका संयोजक राजेन्द्र राउतले बिहीबार बेलुका एक समारोहका बीच एन्फाका महासचिब धीरेन्द्र प्रधान र कोषाध्यक्ष विराटजङग शाहीलाई सो रकम हस्तान्तरण गरेका थिए । त्यसैगरी, विराट गोल्डकप टुर..

  • विराट गोल्डकप : नेपाल पुलिस क्लब फाइनलमा

    पथरी (मोरङ) – नेपाल पुलिस क्लब विराट गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा आयोजक मोरङ फुटबल क्लबलाई पुलिसले १–० गोल अन्तरले पराजित गरेको हो । पुलिसको जितमा सुमन सुवेदीले ८९ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । मध्यान्तरअघि पुलिसलाई दबाबमा राखेको मोरङको खेल विष्णु सुनवारले दोहोरो पहेंलो कार्ड ..

  • अफगानिस्तानका मुर्टाजाले पाए मेसीको फुटबल जर्सी

    काबुल – प्लास्टिकको जर्सी लगाएर सामाजिक सञ्जालमा चर्चित बनेका अफगानिस्तानका ५ वर्षे बालक मूटार्जा अहमदीले अन्नतः लियोनल मेसीको वास्तविक जर्सी पाएका छन् । यसअघि उनले लियोनल मेसीको १० नम्बर अंकित अर्जेन्टिनाको जर्सीजस्तै देखिने नक्कली प्लास्टिकको जर्सी लगाउने गरेका थिए । अहमदीको मेसीप्रतिको लगावनका विषयमा लेख्दै उनको अन्तरवार्तासह..

  • लोपोन्मुख खेल झिझिली र हेकुचे बचाउने अभियानमा स्थानीयवासी

    पोखरा– नेपालीका प्राचीन संस्कृतिसँग जोडिएका खेल नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा लोप हुँदै गएको वास्तविकतामा कास्कीको पर्यटकीय गाउँ सिक्लेसका स्थानीयवासी भने पुराना खेललाई जोगाउन सक्रिय बनेका छन् । लगभग लोप भइसकेका प्राचीन झिझिली र हेकुचे खेललाई बचाउने लक्ष्यका साथ यी खेलको निरन्तरताका लागि स्थानीय महिलाले आफ्नो सक्रियता बढाए..

  • रुकुममा अन्तर्राष्ट्रिय चेस प्रतियोगीता

    काठमाण्डौ – रुकुममा अन्तर्राष्ट्रिय स्तरको चेस प्रतियोगीता हुने भएको छ । समृद्ध समाज नेपालको आयोजना र जिल्ला बुद्धिचाल संघ रुकुमको सहकार्यमा नयाँ वर्षको अवसर पारेर प्रथम रुकुम अन्तरास्ट्रिय रेटिङ चेस ‘समृद्ध रेटिङ चेस रुकुम २०७३’ हुने भएको हो । रुकुमको आन्तरिक तथा बाह्य पर्यटन बिकास तथा समग्र रुकुमको प्रचार–प्रसारमा समेत महत्वपू..

  • पहिलो पटक क्वाटरफाइनल नजिक सिटी

    किएभ – म्यान्चेस्टर सिटीले युक्रेनको क्लब डायनामो किएभलाई उसैको घरेलु मैदानमा पराजित गर्दै च्याम्पियन्स लिगमा पहिलो पटक क्वाटरफाइनलमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ । किएभमा भएको अन्तिम १६ को पहिलो लेगको खेलमा सिटीले ३–१ को जित निकाल्यो । पहिलो हाफमा सुद्धृढ प्रदर्शन गरेको सिटीले सर्जियो अगुएरोको गोलको मद्दतले अग्रता लियो ..

  • एपीएफलाई हराउँदै झापा–११ फाइनलमा

    विराटनगर – विभाग्य टिम सशस्त्र प्रहरी बललाई हराउँदै रमपम झापा ११ विराट गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरको सहिद मैदानमा जारी पहिलो सेमिफाइनल खेलमा सशस्त्र प्रहरीलाई २-० गोलले पराजित गर्दै झापा ११ फाइनलमा प्रवेश गरेको हो । जितसँगै झापाले भोलि हुने आयोजक मोरगं फुटबल क्लब र नेपाल पुलिस क्लबबिचको बिजेतासाँग प्रतिस्प..

  • मनाङलाई हराउँदै प्रहरी सेमिफाइनलमा

    विराटनगर– विभाग्य टिम लक्ष्मी हुन्डाई मनाङ मस्याङर्दी क्लबलाई हराउँदै नेपाल प्रहरी विराट गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरको सहिद मैदानमा आज भएको क्वार्टरफाइनल खेलमा मनाङलाई टाइबे्रक्ररमा ३–२ गोलको अन्तरले पराजित गर्दै नेपाल प्रहरीले सेमिफाइनलको यात्रा पक्का गरेको हो । प्रहरीले जितसँगै सेमिफाइनलमा आयोजक मोरङ फुटबल..

  • यी हुन् संसारकै सबैभन्दा अभागी खेलाडी

    मेलबर्न – न्युजिल्याण्डका खेलाडी स्टोर्म रोक्सलाई अहिले धेरैले विश्वकै अभागी खेलाडी भनिरहेका छन् । आइतबार खेलको दौरान अनौठो तरिकाले घाइते भएपछि उनलाई अभागी खेलाडीको संज्ञा दिइएको हो । अस्ट्रेलियाको ए लिग क्लब सेन्ट्रल कोस्ट मरिनर्सका डिफेन्डर स्टोर्म घाइते हुँदा एकैपटक शरीरका तीनवटा भागमा चोट लाग्न पुग्यो । आइतबार मेलबर्न सिटीवि..

  • सिड्नीमा नेपाली महिला भलिबल हुने

    काठमाडौं– अष्ट्रेलियाको सिड्नीमा नेपाली महिला भलिबल हुने भएको छ । नेपमार्टको आयोजनामा हुने महिला भलिबल फेव्रुवरी २८ तारिखमा संचालन हुनेछ । नेपाली पोेशाकको ब्यावसायी गर्दै आएकी नेपाली महिला नेन्सी पुनको सक्रियतामा हुन लागेको भलिबलमा नेपालमा राष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडिहरुको समेत सहभागिता रहने छ । एक दिने प्रतियोगितामा ४..

  • नवयुगको जादु नचल्दा आर्मीलाई हराउँदै सशस्त्र सेमिफाइनलमा

    विराटनगर – चिर प्रतिद्वन्द्वी टिम त्रिभूवन आर्मी क्लबलाई हराउँदै सशस्त्र प्रहरी बल विराट गोल्ड कपको समिफाइनलमा प्रवेश गरेको छ । विराटनगरको सहिद मैदानमा आज भएको क्वाटर फाइनलमा त्रिभूवन आर्मी क्लब काठमाण्डौलाई ०–१ गोलको अन्तरले पराजित गर्दै सशस्त्र प्रहरी सेमिफाइनलमा प्रवेश गरेको हो । निकै रोमाञ्चक भएको खेलको निर्धारीत समयसम..

  • राष्ट्रिय सिनियर फुटबल टोलीले अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने

    काठमाडौँ – तेइस वर्षपछि उपाधिको खडेरीलाई तोडेको नेपाली फुटबल टोलीले करिब दुई वर्षसम्म अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएको छ । एएफसी वा फिफाको आयोजनामा हुने ठूला प्रतियोगितामा नेपालका सिनियर टोलीले सहभागिता जनाउन नपाउने भएका हुन् । यो कुनै प्रतिबन्ध भने होइन । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले कुनै ..

  • मुम्बईका प्रितमले बनाए विश्व क्रिकेटमा नयाँ रेकर्ड

    मुम्बई–महाराष्ट्र क्रिकेट एसोसिएशनको सिनियर आमन्त्रण लिग प्रतियोगितमा प्रीतम पटेलले नयाँ रेकर्ड बनाएका छन् । पिवाइसी हिन्दू जिमखानाका तर्फबाट मैदानमा उत्रिएका प्रीतमले नान्देडको विरुद्ध १ सय ३४ बलमा ३ सय ६ रनको विश्वकिर्तिमानी पारी खेले । उनले यस क्रममा २८ चौका र २६ छक्का लगाए । प्रीतमको इनिंग्सको मद्दतले हिन्दू जिमखानाले ५० ओभर..

  • पाहुना टोलीलाई हराउँदै आयोजक मोरङ सेमिफाइनलमा

    विराटनगर – पाहुन टोली युनाईटेड फुटबल क्लब सिक्किमलाई हराउँदै आयोजक मोरङ फुटबल क्लब विराट गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरको सहिद मैदानमा आज भएको दोस्रो क्वाटर फाइनल खेलमा सिक्किमलाई ०–२ गोलको अन्तरले पाखा लगाउदै मोरगं फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । निकै रोमान्चक भएको खेलमा मोरगंले दोस्रो हाफदेखी सिक्किम..

  • आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

    सल्यान–सल्यानमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज सम्पन्न भएको छ । तीनदिनसम्म चलेको प्रतियोगिताको शिल्ड श्री राष्ट्रिय माध्यमिक विद्यालय दार्मकोटले उचालेको छ । सातौं राष्ट्रपति रनिङ शिल्ड चुमेको उक्त विद्यालयले यो वर्ष पनि शिल्ड चुम्न सफल भएको हो । एथलेटिक्स भित्रका विभिन्न इभेन्टहरुमा विजयी भई कुल १ सय ५१ अंक ल्याई उक्त..

  • कोलकत्तालाई हराउँदै झापा ११ सेमिफाइनलमा

    विराटनगर– जर्ज टेलिग्राफ कोलकत्तलाई फराकिलो गोल अन्तरले हराउदै झापा ११ विराट गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरको सहिद मैदानमा आज विहान भएको पहिलो क्वाटर फाइनलमा जर्ज टेलिग्राफलाई एक गोलको विरुद्ध ५ गोल गर्दै झापा ११ सेमिफाइनलमा प्रवेश गरेको हो । खेल सुरु भएको २७ सेकेन्डमै जर्ज टेलिग्राफका साविर हुसेनले गोल गरेका थ..

  • महिला मोटरसाइकल रेसिङ प्रतियोगिता सम्पन्न

    काठमाडौं–नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा) को संयोजन र नेपाल मोटरसाइकल फेडेरेशनको व्यवस्थापनमा नेपालकै पहिलो महिला मोटरसाइकल रेसिङ्ग च्याम्पियनसिप (रेसनारी) सम्पन्न भएको छ । सातदोबाटो स्थित अन्तराष्ट्रिय खेलकुद परिषरको कम्पाउण्डमा सम्पन्न सो च्याम्पियनसिपमा मोटरसाइकल रेसिङ्ग संग सम्बन्धित विभिन्न विद्या समावेश गरिएको थियो । जस म..

रातोपाटी स्पेशल