• यस्तो बन्दैछ बार्सिलोनाको नयाँ स्टेडियम

    बार्सिलोना – स्पेनिस च्याम्पियन बार्सिलोनाले आफ्नो घरेलु मैदान क्याम नाउको पुनर्निमाण गर्ने भएको छ । ४ वर्षभित्र सम्पन्न गर्ने गरी स्टेडियम पुनर्निर्माणको लक्ष्य लिइएको छ । क्लबले स्टेडियमको नयाँ डिजाइनका केही तस्विरहरु सार्वजनिक गरेको हो । डिजाइनको टेन्डर दिने मध्ये बार्सिलोनाले जापानी आर्किटेक्ट निकेन सिकेइ र क्याटालान स्टुडिय..

  • १२ औं सागमा स्वर्ण विजेता खेलाडीलाई पोखरामा सम्मान गरिने

    पोखरा – भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद ( साग ) मा स्वर्ण पदक विजेता ..

  • कटारी गोल्ड कप : दोस्रो दिनको खेलमा फ्रेन्स क्लब विजयी

    उदयपुर – उदयपुरको कटारी नगरपालिकामा संचालित दोस्रो कटारी गोल्डकप फुटबल प्रतियोगि..

  • ज्लाटानले भने, ‘आइफिल टावरको साटो मेरो मूर्ति बनाए मात्र पीएसजीमा बस्छु’

    पेरिस – स्वीडेनका स्टार स्ट्राइकर ज्लाटान इब्राहिमोविचले पेरिस सेन्ट जर्मेन क्लब..

  • डिफेन्डिङ च्याम्पियन आर्सनल एफए कपबाट बाहिरियो

    लण्डन – डिफेन्डिङ च्याम्पियन आर्सनल वाटफोर्डसँग पराजित हुँदै बाहिरिएको छ । आइतबा..

  • जर्मन लिगमा खेलको दौरान समर्थकको निधन

    म्युनिख – आइतबार बुन्डेस लिगाअन्तरगत भएको बोरुसिया डर्टमण्ड र माइन्जविरुद्धको खेलको दौरान एक डर्टमण्डका समर्थकको निधन भएको छ । खेलको दौरान एक्कासी बिरामी परेको ती समर्थकको निधन भएको छ । क्लबले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हाम्रा एक समर्थकको निधन भएकोमा हामी अत्यन्त दुःखी छौं । त्यस्तै अर्को घटनामा एक समर्थकलाई अस्पताल भर्ना गर..

  • कटारी गोल्डकप : उद्घाटन खेलमा आयोजक कटारी ११ बिजयी

    उदयपुर – उदयपुरको कटारी नगरपालिकामा आईतबारदेखि सुरु सिभिल होम्स दोस्रो कटारी गोल्डकप फुटबल प्रतियोगितामा आयोजक कटारी–११ ले विजयी सुरुवात गरेको छ । गाईघाट फुटबल क्लव र कटारी–११ बीच भएको उद्घाटन खेलमा कटारी ११ ले गाईघाट फुटबल क्लवलाई ० को विरुद्ध ३ गोलले पराजित गरेको हो । कटारीका जर्सी नम्बर १० का खेलाडी टंक लामाले दोस्रो हा..

  • पेनाल्टीमा अभागी बार्सिलोना : फेरि चुके मेस्सी

    बार्सिलोना – यस सिजन बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गरिरहेको छ, तर पेनाल्टीलाई गोलमा परिणत गर्ने मामिलामा भने बार्सिलोना अभागी रहँदै आएको छ । शनिबार राती गेटाफेमाथि बार्सिलोनाले ६–० को विशाल जीत दर्ता गर्यो । तर, फेरि अर्को पेनाल्टीलाई गोलमा परिणत गर्नबाट भने चुक्यो । यसपटक गोल हान्न आएका अर्जेन्टिनी स्टार लियोनेल मेस्सी गोल गर्..

  • कोस्टामाथि मैदानमा खेलाडीलाई टोकेको आरोप

    लण्डन – चेल्सीका स्ट्राइकर डिएगो कोस्टामाथि मैदानमा खेलाडी टोकेको आरोप लागेको छ । एभर्टन विरुद्ध एफए कपको क्वाटर फाइनलको दौरान गेराथ ब्यारीलाई टोकेको आरोप लागेको हो । तर, कोस्टाले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् । खेलको ८४ औं मिनेटमा भएको उक्त घटनापछि कोस्टा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । ‘कोस्टाले क्लबका अधिकार..

  • सेक्स टेप प्रकरणमा बेन्जेमालाई राहत

    पेरिस – सेक्स टेप प्रकरणमा फ्रान्सका स्टाइकर करिम बेन्जेमालाई राहत मिलेको छ । आफ्नै सहकर्मीविरुद्ध ब्ल्याकमेलिङ गरेको भन्दै प्रतिबन्ध खेपिरहेका बेन्जेमालाई भर्सालिस अदालतले नयाँ फैसला सुनाउँदै राहत दिएको हो । फ्रान्सका अन्तर्राष्ट्रिय खेलाडी म्याथु भाल्बुएनाको सेक्स टेप बनाएर ब्ल्याकमेलिङ गरेको आरोप बेन्जेमामाथि लागेको छ । यही प..

  • नेपालले मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने

    काठमाडौं – नेपालको राष्ट्रिय फुटबल टोलीले मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । मेलेसियाको फुटबल संघले शुक्रबार खेल खेल्नका लागि सहमती जनाएको हो । नेपालको राष्ट्रिय टोलीले मार्च २७ मा मलेसियाको अन्डर २२ टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोलीमा अधिकांश दक्षिण एसियाली खेलकुदमा स्..

  • युरोपा लिग : कमजोर युनाइटेडमाथि लिभरपुलको जित, टोटनहम स्तब्ध

    लिभरपुल – युरोपा लिगको अन्तिम १६ अन्तरगतको पहिलो लेगमा लिभरपुलले चिरप्रतिद्वन्द्वी म्यान्चेस्टर युनाइटेडलाई पराजित गरेको छ । बिहिबार राती लिभरपुलको घरेलु मैदानमा लिभरपुलले २–० को जित निकालेको हो । निकै कमजोर प्रदर्शन गरेको युनाइटेडमाथि जर्गन क्लपको टोलीले खेल अवधिभर दबाब राख्यो । युरोपको प्रतियोगितामा पहिलो पटक दुई टोली भिडेको ह..

  • विश्वकै महंगो खेलाडी बेल र फाटेको मोजा

    म्याड्रिड – विश्वकै महंगो खेलाडी ग्यारेथ बेल विश्वकै धनी क्लबमध्ये एक रियल म्याड्रिडबाट खेलिरहेका छन् । तर मैदानमा उनलाई देख्नेहरु त्यतिबेला छक परे जतिबेला उनी च्यातिएको मोजा लगाएर मैदान खेलिरहेका थिए । बर्नाबाउ रंगशालामा बेल भ्वांग परेको मोजामा देखिए । फेसनका लागि उनले फाटेको मोजा लगाएका होइनन्, न त रियाल म्याड्रिडले नै आफ्नो क..

  • अन्तर विद्यालय राष्ट्रिय फुटबलको उपाधि स्कलर्स होम एकेडेमीलाई

      चितवन – तेस्रो अन्तर विद्यालय राष्ट्रिय फुटबल प्रतियोगिता २०७२ को उपाधि स्कलर्स होम एकेडेमी रुपन्दहीले जितेको छ । चितवनको भरतपुरमा भएको फाइनल खेलमा माइलस्टोन इंगलिस बोर्डिङ स्कुल कञ्चनपुरसँग स्कलर्स होमले बराबरी खेलेपछि ट्राइबेकरमा स्कलर्स होम विजयी टिम छनौट गरिएको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै तर्फबाट गोलरह..

  • पद्मोदय भलिबलको उपाधि भारतको बीएमडब्लुलाई

    भरतपुर–पद्मोदय अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि भारतको बीएमडब्लु क्लबले जितेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलमा विभागिय टिम नेपाल पुलिस क्लब (एनपीसी) लाई ३–१ ले पराजित गर्दै बीएमडब्लुले उपाधि जितेको हो । उपाधिसँगै बीएमडब्लुले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जितेको छ । उपविजेता नेपाल पुलिस क्लबले १ लाख ..

  • पद्मोदय भलिबलको फाइनल आज

    भरतपुर–विभागीय टिम नेपाल पुलिस क्लब र भारतको बीएमडब्लु चितवनको पटिहानीमा जारी पद्मोदय अन्तर्राष्टिय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि आज भिड्दैछन् । हिजो भएको सेमीफाइनल खेलमा विजयी हुँदै यी दुई टिमले उपाधि भिडन्त पक्का गरेका हुन् । उपाधिका लागि आज दिउँसो साढे १२ बजे भिडन्त हुँदैछ । त्यसअघि तेस्रो स्थानका लागि सशस्त्र प्रहरी..

  • लासिथ मालिङगाले श्रीलंकाको कप्तानी छाडे

    कोलम्बो – श्रीलंकाका कप्तान लासिथ मालिङगाले टी–२० विश्वकपमा आफ्नो देशको खेल सुरु हुन अगावै कप्तान पदबाट राजिनामा गरेका छन् । यसअघि उनले एशिया कपमा श्रीलंकाको कप्तानी गरेका थिए । तर, एशिया कपमा श्रीलंकाले भारत, पाकिस्तान र बंगलादेशसँग पराजय व्यहो¥यो । ३२ वर्षका मालिङगा घुडाँको समस्याबाट ग्रस्त छन् । तर उनले १७ मार्चमा समूह चरणको ..

  • ग्राण्ड स्लाम विजेता सारापोभा डोपिङमा फेल भएको खुलासा

    काठमाडौं – पूर्व विश्व नम्बर १ मारिया सारापोभाले आफू अस्ट्रेलियन ओपनका दौरान ड्रग टेस्टमा असफल भएको खुलासा गरेकी छिन् । २८ वर्षीया सारापोभाले मेल्डोनियम नामक पदार्थको प्रयोग गरेको पाइएको थियो । उनले स्वास्थ्य समस्याका कारण सो औषधि सन् २००६ देखि लिइरहेको बताएकी छिन् । ५ पटक ग्राण्ड स्लाम विजेता सारोपोभा मार्च १२ देखि अनुसन्धानको ..

  • नेपाल पुलिस क्लब र बीएमडब्लु भारत फाइनलमा

    भरतपुर – विभागीय टिम नेपाल पुलिस क्लब र भारतको बीएमडब्लु चितवनको पटिहानीमा सञ्चालन भइरहेको पद्मोदय अन्तर्राष्टिय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । आज भएको सेमीफाइनल खेलमा विजयी हुँदै यी दुई टिमले उपाधि भिडन्त पक्का गरेका हुन् । अब उनीहरुले भोलि दिउँसो १२ बजे उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । आज दि..

  • रोनाल्डो कि मेस्सी उत्कृष्ट भन्ने विवादमा साथीको हत्या

    मुम्बई – मेसी र रोनाल्डोमध्येको उत्कृष्ट भन्ने बहसले सधैँ फुटबल फ्यानहरुलाई विभाजित गर्दै आएको छ । तर अझै बहसको शृंखला टुंगिएको छैन् । प्राय: यसलाई चिया गफका रुपमा लिइन्छ । तर भारतमा पछिल्लो समय यसै बहसले एक व्यक्तीको ज्यान लिएको छ । स्पेनिस न्यूज एजेन्सी इएफइका अनुसार एक व्यक्तीले ला–लिगाका दुई सुपरस्टार खेलाडीबीच अको उत्कृष्ट ..

  • नाटकीय खेलमा लिभरपुल विजयी, युनाइटेड पराजित

    लिभरपुल – १० खेलाडीमा सिमित लिभरपुले क्रिस्टल प्यालेसविरद्ध नाटकीय जित निकालेको छ । आइतबार सम्पन्न खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै लिभरपुल विजयी बनेको हो । प्यालेसले जोइ लेड्लीको गोलको मद्दतले अग्रता लिएको थियो । एक गोलले पछि परेको अवस्थामा जेम्स मिल्नरले रातो कार्ड खाँदै बाहिरिएपछि लिभरपुल थप दबाबमा परेको थियो । तर, प..

  • बार्सिलोनालाई ८ अंकको अग्रता, पछ्याउँदै एथ्लेटिको

    बार्सिलोना – इबारलाई पराजित गर्दै बार्सिलोनाले शीर्ष स्थानमा ८ अंकको अग्रता कायम राखेको छ । आइतबार राती भएको खेलमा बार्सिलोना ४–० गोल अन्तरले विजयी बन्यो । बार्सिलोनालाई जीत दिलाउने क्रममा लियोनेल मेस्सीले दुई तथा मुनिर एल हडिडी र लुइस सुवरेजले १–१ गोल गरे । योसँगै बार्सिलोनाको ‘एमएसएन’ मेस्सी, सुवारेज र नेयमारको गोलसंख्या १ सय ..

  • मेस्सी र जारालाई पछि छाड्दै रोनाल्डोको नयाँ किर्तिमान

    काठमाडौं – रियल म्याड्रिडका फ्यानहरु जहिले पनि आफ्नो टिमले उपाधि जितोस् भन्ने चाहन्छन् । टिम उपाधिविहिन बने आफ्नै टिमविरुद्ध खनिन पछि पर्दैनन् । शनिबार रियलको घरेलु मैदान स्यान्टियागो बर्नेबाउमा त्यस्तै माहोल थियो । लिगमा शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा निकै पछि परेपछि सँधै भरिभराउ हुने स्टेडियममा लगभग २० हजार सिट खाली थियो ..

  • एक प्लेट मोःमो विवादमा तेक्वान्दो खेलाडीको हत्या

    नयाँ दिल्ली – एक प्लेट मोःमो को विषयमा विवाद हुँदा एक १९ वर्षीय तेक्वान्दो खेलाडीको हत्या भएको छ । भारतको नयाँ दिल्लीमा भएको घटनामा ती खेलाडीको टाउको सिसाको बोतलले प्रहार गरी, सिसाको टुक्राले घाँटी रेटेर हत्या गरिएको हो । दिल्लीको रोहिनी क्षेत्रमा गत बिहिबार राती उक्त घटना भएको खुलासा भएको छ । प्रहरीका अनुसार अरुन […]

  • माइती नेपालद्वारा तीन महिला खेलाडीको सम्मान

    काठमाडौँ– खेलकुदका माध्यमबाट राष्ट्रको गरिमा वृद्धिमा अतुलनीय योगदान गरेका खेलकुद क्षेत्रका तीन अग्रणी महिलालाई मानव बेचबिखनविरुद्ध सङ्घर्षरत माइती नेपालले आज सम्मान गरेको छ । सम्मानित हुनेमा सङ्गीना वैद्य, तुलसा सिंह र देवु थापा छन्  । एक सय छैटौँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा पूर्वसभामुख पूर्वसभामुख दमन..

रातोपाटी स्पेशल