• विवादास्पद खेलमा सिटीलाई हराउँदै आर्सनल एफएकपको फाइनलमा

    लण्डन, वैशाख १० – म्यान्चेस्टर सिटीविरुद्ध नाटकीय पुनरागमन गर्दै आर्सनल चार वर्षमा तेस्रो एफए कपको उपाधि जित्ने नजिक पुगेको छ । एलेक्सिस सान्चेजले अतिरिक्त समयमा गोल गरेपछि आर्सनलले एक गोलले पछि परेको स्थिति उल्टाउँदै एफए कपको सेमिफाइनलमा सिटीलाई २–१ ले पराजित गरेको हो । अतिरिक्त समयको पहिलो हाफमा चिलीका अन्तर्राष्ट्रिय खेलाडीले..

  • युनाइटेडको जीतमा मार्सियालको गोलको मूल्य १ अर्ब रुपैयाँ

    लण्डन, वैशाख १० – वेयन रुनीले जनवरीपछि पहिलो गोल गरेपछि म्यान्चेस्टर युनाइटेडले ..

  • मेस्सी र रोनाल्डो बिचको चुम्बनको तस्बिरले मच्चियो बबाल

    एएफपी बार्सिलोना, बैशाख १० – लियोनल मेस्सी र उनका कट्टर प्रतिद्वन्द्वी क्रिष्टिय..

  • ला लिगामा ग्रिजमानको १ सयौँ गोल

    एजेन्सी म्याड्रिड, वैशाख १० – एन्टोनियो ग्रिजमानले ला लिगामा आफ्नो १ सयाँै गोल प..

  • बेल चोटमुक्त, प्रतिबन्धका वावजुद नेयमार टोलीमा

    एजेन्सी  म्याड्रिड, वैशाख १० – घाइते रहेका गेराथ बेल चोटमुक्त हुँदै आइतबार हुने ..

  • ६ गोलको थ्रिलरमा टोटनहमलाई हराउँदै चेल्सी एफए कपको फाइनलमा

    लण्डन, वैशाख १० – बेञ्चबाट मैदान प्रवेश गर्दै एडिन हजार्डले निर्णायक गोल गरेपछि निकै रोमाञ्चक बनेको खेलमा चेल्सीले टोटनहमलाई पराजित गरेको छ । वेम्बली मैदानमा एफए कप सेमिफाइनलको खेलमा चेल्सी ४–२ गोल अन्तरले विजयी भएको थियो । हजार्ड र डिएगो कोस्टालाई प्रशिक्षक एन्टोनियो कोन्टोले आराम दिए पनि खेलको दोस्रो हाफमा हजार्डलाई मैदानमा प्..

  • धोनी लयमा फर्किँदा पुणेद्वारा हैदरावाद पराजित

    पुणे, वैशाख ९ – लामो समयदेखि ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसकिरहेका भारतका पूर्व कप्तान महेन्द्र सिंह धोनी लयमा फर्कदा राइजिङ पुणे सुपर जायन्टले सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गरेको छ । निकै रोमाञ्चक बनेको खेलमा धोनीले अन्तिम बलमा चौका हिर्काउँदै पुणेलाई जित दिलाए । पहिलो ब्याटिङ गर्दै हैदरावादले प्रस्तुत गरेको १ सय ७७..

  • युनाइटेडमा ज्लाटानको करियर अन्त्य !

    लण्डन, वैशाख ९ – म्यान्चेस्टर युनाइटेडमा ज्लाटान इब्राहिमोविचको करियरको दुःखद अन्त्य हुने देखिएको छ । मिडिया रिपोर्टहरुका अनुसार घाइते भएका स्वीडिस स्ट्राइकर अब नौ महिना खेलमा फर्कने छैनन् । गत बिहिबार युरोपा लिग अन्तरगतको खेलमा इब्राहिमोविच घाइते हुँदै मैदान छाड्न बाध्य बनेका थिए । प्रशिक्षक जोसे मोरिन्होले पनि उनको चोटको बारेम..

  • सेरेनाको हुनेवाला बच्चामाथि यी टेनिस स्टारले गरे भद्दा कमेन्ट

    एजेन्सी बैशाख ९ – टेनिस स्टार सेरेना विलियम्सको हुनेवाला बच्चाको विषयमा रोमानियाका पूर्व विश्व नम्बर १ ली न्यासट्यासेले अपमानजनक टिप्पणी गरेका छन् । २३ ग्रान्डस्ल्याम जितिसकेकी सेरेना विलियम्स आमा बन्दैछिन् । यसबारे उनले तीन दिन पहिले मात्र घोषणा गरेकी छिन् । कुन रंगको बच्चा हुनेछ… दुधसँग चक्लेट ? वास्तवमा, रोमानियाकी टेनि..

  • विराटनगरलाई हराउँदै धनगढी बन्यो डिपीएल च्याम्पियन

    रातोपाटी धनगढी, बैशाख ९ – सुशन भरीको घातक बलिङ र आरिफ शेखको विस्फोटक ब्याटिङको मद्दतले विराटनगर किङ्गस्लाई ६२ रनले हराउँदै धनगढी टिम चौराहा सन् २०१७ को धनगढी प्रिमियर लिग (डिपीएल) को उपाधि हात पारेको छ । फाइनलमा धनगढीले प्रस्तुत गरेको १ सय ६० रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १८.१ ओभरमा सबै विकेट गुमाउँदै ९७ रनमा […]

  • डिपीएल फाइनल : आरिफ र अमरको विस्फोटक ब्याटिङले विराटनगर सामु १ सय ६० रनको लक्ष्य

    रातोपाटी धनगढी, बैशाख ९ – सन् २०१७ को धनगढी प्रिमियर लिग (डिपीएल) को फाइनलमा धनगढी टिम चौराहाले विराटनगर किङ्गस् सामु १ सय ६० रनको लक्ष्य प्रस्तुत गरेको छ । निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा धनगढीले १५९ रन बनाएको हो । धनगढीका लागि आरिफ शेखले सर्वाधिक ५४ रन, अमर रौटेलाले ३१ रन तथा कप्तान पारस […]

  • फर्केर हेर्दा : ५ निर्णायक एल क्लासिको

    काठमाडौँ, वैशाख ९ – विश्व फुटबलको सबैभन्दा ठूलो खेलमध्ये एक ‘एल क्लासिको’ आइतबार हुँदैछ । सिजनको दोस्रो एल क्लासिको भोलि साँझ रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नेबाउमा हुनेछ । म्याड्रिड चिर प्रतिद्वन्द्वी बासिलोनाभन्दा ३ अंकले अघि शीर्ष स्थानमा रहेको छ । एक खेल कम खेलेको रियलले भोलिको खेल जिते उपाधि आफ्नो कब्जामा पार्ने..

  • एएफसी यु–१६ मा नेपाल कठिन समूहमा

    काठमाडौँ, ८ वैशाख । सोह्र वर्षमुनिको एएफसी च्याम्पियनसिपको छनोट खेलमा नेपाल र भारत एउटै समूहमा परेका छन् । मलेसियाको राजधानी क्वालालम्पुरमा आज सार्वजनिक गरिएको ड्रमा नेपाल कठिन समूहमा परेको छ । ४५ राष्ट्र सम्मिलित उक्त च्याम्पियनसिपमा सहभागी टोलीलाई विभिन्न १० वटा समूहमा विभाजन गरिएको छ । नेपालको समूहमा डिफेन्डिङ च्याम्पियन इराक..

  • च्याम्पियन्स लिग : रियलले एथ्लेटिकोको सामना गर्ने

    जुरिच, वैशाख ८ – च्याम्पियन्स लिगको सेमिफाइनलमा अघिल्लो सिजनको फाइनलको रिप्ले हेर्न पाइने भएको छ । डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले चिर प्रतिद्वन्द्वी एथ्लेटिको म्याड्रिडको सामना गर्ने भएको हो । गत सिजनको फाइनलमा पेनाल्टीमा एथ्लेटिकोलाई पराजित गर्दै रियल किर्तिमानी ११ औँ पटक युरोपियन च्याम्पियन बनेको थियो । रियलले बायर्न म्..

  • रुपन्देहीलाई झड्का, उपाधिका लागि धनगढी टिम चौराहा र विराटनगर भिड्ने

    काठमाडौं, वैशाख ७– धनगढी प्रिमियर लिग (डीपीएल)को शुरुवाती खेलमा राम्रो प्रदर्शन गरेको रुपन्देही च्यालेन्जर्सलाई प्लेअफमा झड्का लागेको छ । विहीबार भएको दोस्रो प्लेअफमा रुपन्देही च्यालेन्जर्स धनगढी टिम चौराहासँग लज्जाजनक हार ब्यहोर्दै लिगबाट बाहिरिएको छ । विहीबार भएको प्लेअफमा रुपन्देही च्यालेन्जर्स धनगढीसँग ९२ रनले पराजित भएको हो..

  • विलियम्सनको विस्फोटक ब्याटिङको मद्दतले दिल्लीलाई हराउँदै हैदरावाद दोस्रो स्थानमा

    हैदरावाद, बैशाख ७ – आइपिलको दशौँ सिजनको २१ औँ खेलमा सनराइजर्स हैदरावादले दिल्ली डेयरडेविल्सलाई १५ रनले हराउँदै प्रतियोगितामा चौँथो जीत दर्ता गरेको छ । हैदरावादले प्रस्तुत गरेको १९२ रनको लक्ष्य पछ्याएको दिल्लीको टोलीले निर्धारित २० ओभरमा मात्र पाँच विकेटको क्षतिमा मात्र १७६ बनाउन सक्यो । हैदरावादका लागि विस्फोटक ब्याटिङ गर्दै ८९ ..

  • टेनिस स्टार सेरेना विलियम्स गर्भवती, छिन् २० औं हप्तामा

    एजेन्सी बैशाख ७ – सेरेना विलियम्सले टेनिस वर्ल्डलाई अचम्मित गरिदिने खबर दिएकी छिन् । उनी आमा बन्दैछिन् । २३ ग्रान्ड स्ल्याम उपाधी जितिसकेकी ३५ वर्षीया सेरेनाले स्न्यापच्याट पोष्टमार्फत आफ्ना प्रशंसकलाई खुसीको खबर सार्वजनिक गरेकी हुन् । सेरेनाले एक तस्बिर पोष्ट गरिन् । जसमा उनी पहेंलो रङको स्विमसुट लगाएर ऐनाको अगाडि उभिएकी छिन् ।..

  • फेरि चमत्कार गर्न बार्सिलोना असफल, डर्टमण्ड पनि बाहिरयो

    एजेन्सी बार्सिलोना, वैशाख ७ – पहिलो लेगमा ३–० गोलअन्तरले पछि परेको स्पेनिस च्याम्पियन बार्सिलोनालाई दोस्रो लेगमा जित हासिल गर्न चमत्कार नै चाहिएको थियो । अन्तिम १६ मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनसँग पहिलो लेगमा ४–० ले पराजित भए पनि दोस्रो लेगमा बार्सिलोनाले अद्भुत खेल प्रदर्शन गर्दै अन्तिम आठको यात्रा तय गरेको थियो । बुधबार र..

  • पारसको धनगढी टिम चौराहा ६ विकेटले विजयी

    धनगढी, वैशाख ६– धनगढी प्रिमियर लिग (डीपीएल)को बुधबार भएको खेलमा धनगढी टिम चौराहा ६ विकेटले विजयी भएको छ । काठमाडौं गोल्डेन्सले दिएको १ सय २४ रनको चुनौती धनगढी टिम चौराहाले मात्र ४ विकेटको क्षतिमा पार गरेको हो । धनगढीका अनिल मण्डलले ४४ रन जोडे भने पृथु बास्कोटा र अरिफ शेखले २२, २२ रन जोडे । […]

  • डीपीएलमा क्वालिफायर खेल शुरु

    धनगढी, वैशाख ६ – धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत बुधबार क्वालिफायर खेल शुरु भएको छ । पहिलो क्वालिफायरमा रुपन्देही च्यालेन्जर्स र विराटनगर किंग्स भिडेका छन् । रुपन्देही च्यालेन्जर्स लिगको शीर्ष स्थानमा रहेको छ । ५ खेल खेलको रुपन्देहीको ८ अंक रहेको छ । रुपन्देहीले ४ खेलमा जित हात पारेको छ भने एक खेलमा पराजय […]

  • आईपीएलमा बैंगलोरको जीत, आज हैदरावाद र दिल्ली भिड्ने

    बैंग्लोर, वैशाख ६ – इण्डिन प्रिमियर लिग (आईपीएल) क्रिकेटको गएराती भएको खेलमा रोयल च्यालेन्जर्स ब्याङलोर २१ रनले विजयी भएको छ । २ सय १३ रनको लक्ष्य पछ्याएको गुजरात लाइन्स निर्धारित २० ओभरको खेलमा ७ विकेटको क्षतिमा १ सय ९२ रनमा समेटिएपछि ब्याङलोर २१ रनले विजयी भएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको रोयल च्यालेन्जर्सका [&helli..

  • किर्तिमानी रोनाल्डो, अभागी बायर्न : रोनाल्डोको अफसाइड गोललाई मान्यता दिएपछि बायर्न बाहिरियो

    म्याड्रिड, वैशाख ६ – निकै रोमाञ्चक र विवादास्पद खेलमा बायर्न म्युनिखलाई पराजित गर्दै डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । दुवै लेगको खेलपछि निर्धारित समयमा ३–३ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा रियलले ४–२ को जीत निकाल्दै १० खेलाडीमा सिमित बायर्न म्युनिख विरुद्ध ६–३ को समग्र जीत निक..

  • स्वर्ण पदक बिजेता खेलाडीहरुलाई निःशुल्क स्वास्थ्य सेवा माग

    काठमाडौं, वैशाख ५– राष्ट्रिय खेलकुद परिषदले अन्तर्राष्ट्रिय स्तरमा स्वर्ण पदक बिजेता नेपाली खेलाडीहरुलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारसँग माग गरेको छ । परिषदका पदाधिकारीहरुले मंगलबार स्वास्थ्य मन्त्री गगन थापासँग भेटगरी अन्तर्राष्ट्रिय स्तरमा स्वर्ण पदक विजेता खेलाडीहरुलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन माग गर..

  • प्लेअफमा पुगेको रुपन्देही धनगढीसँग ६ विकेटले पराजित

    धनगढी, बैशाख ४– धनगढी प्रिमियर लिग (डीपीएल) मा प्लेअफमा पुगेको रुपन्देही च्यालेन्जर्स धनगढी टिम चौराहासँग ६ विकेटले पराजित भएको छ । सोमबार भएको खेलमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९१ रन जोडेको थियो । ९२ रनको लक्ष्य पाएको धनगढी टिमले मात्र ११ ओभर खेल्दा ४ विकेट गुमाएर लक्ष्य पार […]

  • हजार्ड रियलका लागि राम्रो अनुबन्ध हुने : बेन्जेमा

    एजेन्सी म्याड्रिड, वैशाख ४ – करिम बेन्जेमाले एडिन हजार्ड रियल म्याड्रिडका लागि उत्कृष्ट अनुबन्ध साबित हुने बताएका छन् । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको चेल्सीका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका हजार्ड रियलको मुख्य लक्ष्य बनेका छन् । बेल्जियन अन्तर्राष्ट्रिय खेलाडीले यो सिजन लिगमा १४ गोल गरेका छन् । म्याड्रिडका फवार्ड बेन्जेमाल..

रातोपाटी स्पेशल