• युवराज लामा नेतृत्वको खेलकुद महासंघले प्रत्येक विद्यालयमा खेल शिक्षक राख्न दवाव दिने

    काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का पुर्व सदस्य–सचिव युवराज लामा नेतृत्वको अखिल नेपाल खेलकुद महासंघले हरके विद्यालयमा खेलकुद शिक्षकको दरबन्दी ब्यवस्था गर्न शिक्षा मन्त्रालयलाई दवाव दिने भएको छ । महासंघको पहिलो पदाधिकारी बैठकले त्यसका लागी शिक्षा मन्त्रीलाई दवाव मुलक ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ । त्यस्तै हरेक स्कुलमा प्रत्..

  • पूर्व राष्ट्रपतिद्वारा स्वर्ण विजेता फुटबल खेलाडीलाई सम्मान

    भक्तपुर – पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले खेलाडीहरुलाई आवश्यक पर्ने स्रोत ..

  • मलेसियाविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीको घोषणा

    काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले यही चैत १४ गते मलेसिया (यु–२२)सँग हुने..

  • टी–२० विश्वकप : उत्कृष्ट खेलेर पनि अफगानिस्तानले सकेन दक्षिण अफ्रिका विरुद्ध

    भारतमा जारी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले पहिलो जीत हासिल गरेको छ । द..

  • कटारी गोल्डकपको उपाधी माइभ्यालीलाई

    उदयपुर – सिभिल होम्स दोस्रो कटारी गोल्डकपको उपाधि माइभ्याली फुटबल क्लब इलामले कब..

  • विश्वकपमा पाकिस्तानले अझै हराउन सकेन भारतलाई

    काठमाडौं — विश्वकप क्रिकेटमा पाकिस्तान आफ्नो चीर प्रतिद्वन्द्वी भारतसँग पुनः एक पटक पराजित बनेको छ । विश्वकप टी २० अन्तरगत शनिबार राती कोलकाताको इडेन गार्डेनमा भएको खेलमा पाकिस्तान ६ विकेटले पराजित बनेको हो । टी—२० विश्वकपमा दुई टोलीबीच यसअघि खेलिएका ४ खेलमा पनि पाकिस्तानले भारतलाई हराउन सकेको थिएन । एकदिवसीय विश्वकपमा पनि ६ खेल..

  • प्रिमियर लिगमा लेस्टरको स्वप्नयात्रा कायमै : ७ खेल बाँकी छँदा ८ अंकको अग्रता

    काठमाडौं — यस सिजन उत्कृष्ट प्रदर्शन गर्दै प्रिमियर लिगको उपाधि जित्ने आशामा रहेको लेस्टर सिटीले क्रिस्टल प्यालेसलाई पराजित गर्दै शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ । मात्र ७ खेल बाँकी छँदा ३१ खेलबाट लेस्टरले ६६ अंक बटुलेको छ भने एक खेल कम खेलेको टोटनहमको ५८ अंक रहेको छ । शनिबार भएको खेलमा रियाद महारेजको […]

  • कर छलीमा नेयमार दोषी : साढे ५ अर्ब रुपैयाँ तिर्न अदालतको आदेश

    काठमाडौं — ब्राजिलियन स्टार नेयमार कर छलीमा दोषी पाइएका छन् । ब्राजिलको अदालतले कर छलीमा नेयमार दोषी भएको ठहर गर्दै ३६ मिलियन पाउण्ड तिर्न आदेश दिएको हो । २४ वर्षीय नेयमारले सन् २०११ देखि १३ को बीचमा आफ्नो पूर्व क्लब सान्तोष र बार्सिलोन तथा नाइकीको व्यापार प्रबद्र्धनबाट आर्जन गरेको रकमबापतको कर नतिरेको अदालतको ठहर छ […]

  • आज भारत–पाक क्रिकेट म्याच : डेढ अर्ब नागरिकको प्रतिष्ठाको लडाई

    भारत विश्वकै दोस्रो ठूलो जनसंख्या भएको देश हो । यस देशमा झन्डै १ अर्ब ३० करोड मानिस बस्छन्् । पाकिस्तानको जनसंख्या झन्डै २० करोडको छ । यि दुबै देशमा क्रिकेटहरु भगवान् सरह पुजिन्छन् । क्रिकेट दुबै देशको सर्वाधिक लोकप्रिय खेल र प्रतिष्ठाको विषय हो । त्यसैले भारतको कोलकत्तास्थित इडेन गार्डेन रंगशालामा दुई देशका क्रिकेट टिम [&helli..

  • रुटको विस्फोटक ब्याटिङसामु दक्षिण अफ्रिकाको २ सय २९ रन पनि अपुग

    काठमाडौं — ५० ओभरको खेलमा २ सय रन आसपासको स्कोरलाई मध्यम स्कोर मानिन्छ । टी—२० मा त झन् २ सय रनभन्दा माथिको स्कोर बिरलै बन्ने गरेको छ । २ सय रनभन्दा माथि बनाउने टोलीले खेल जित्ने प्रायः निश्चित हुन्छ । तर, क्रिकेटमा अभागी टोली मानिएको दक्षिण अफ्रिकाका लागि जारी विश्वकपमा लागि भने २ सय २९ […]

  • च्याम्पियन्स लिग : बार्सिलोना र सिटीलाई कठिन प्रतिद्वन्द्वी

    काठमाडौं — च्याम्पियन्स लिगको क्वाटरफाइनलको ड्र सार्वजनिक भएको छ । क्वाटरफाइनलमा पुगेको एउटै मात्र इंग्लिस क्लब म्यान्चेस्टर सिटीले फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन प्रतिद्वन्दीको रुपमा पाएको छ । पहिलो पटक क्वाटर फाइनलमा पुगेको सिटी यसअघि बार्सिलोना र बार्सिलोनाबाट अन्तिम १६ बाटै बाहिरिएको हो । पिएसजीले हालैमात्र २ लिग सकिन..

  • श्रीलंकाका स्टार मालिङगाले विश्वकप गुमाए , चोटका कारण करियर अन्त्य हुने खतरा

    श्रीलंका–चोटका कारण श्रीलंकाका स्टार बलर लासिथ मालिङगा विश्वकपमा सहभागी नहुने भएका छन् । यसअघि विश्वकप खेल्ने आकांक्षा पालेर मालिङगा भारत पुगेका थिए । उनी गत नोभेम्बरदेखी चोटग्रस्त अवस्थामा छन् । घुडाँमा लागेको चोटका कारण एशिया कपका चारमध्ये एक खेलमात्रै खेलेका मालिङगा विश्वकपमा भने सहभागी हुने संभावना बढेको थियो । तर अब श्रीलंक..

  • रोमाञ्चक खेलमा न्युजिल्याण्डद्वारा अस्ट्रेलिया पराजित

    काठमाडौं – भारतमा जारी आइसीसी टी–२० क्रिकेटमा न्युजिल्याण्डले अस्ट्रेलियालाई ८ रनले पराजित गरेको छ । पहिलो ब्याटिङ गर्दै न्युजिल्याण्डले प्रस्तुत गरेको १ सय ४३ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलिया निर्धारित २० ओभरमा १ सय ३४ रनमा सिमित बन्यो । अस्ट्रेलियाले राम्रो शुरुवात गरे पनि त्यसलाई निरन्तरता दिन सकने । अस्ट्रेलियालाई रोक..

  • कटारी गोल्ड कप : विआरसी भुटानलाई पराजित गर्दै माईभ्याली इलाम फाईनलमा

    उदयपुर – उदयपुरको कटारीमा जारी सिभिल होम्स दोस्रो कटारी गोल्डकपमा माईभ्याली फुटबल क्लब, इलाम फाईनलमा प्रवेश गरेको छ । शुक्रबार प्mयान्स क्लब विआरसी भुटानलाई ० का विरुद्ध १ गोल गर्दै माईभ्यालीले फाईनलमा स्थान सुरक्षित गरेको हो । कडा प्रतिष्पर्धात्मक खेलमा माईभ्यालीका जर्सी नम्बर ६ का राजकुमार कन्दङ्गबाले ६५ औं मिनेटमा गोल ग..

  • लिभरपुलसँग पराजित हुँदै युनाइटेड बाहिरियो, मैदानमा दर्शकबीच कुटाकुट

    म्यान्चेस्टर – फिलिपे काउन्टिन्होको उत्कृष्ट गोलको मद्दतले म्यान्चेस्टर युनाइटेडको पुनरागमनमा अकुंश लगाउँदै लिभरपुल युरोपा लिगको अन्तिम आठमा प्रवेश गरेको छ । पहिलो लेगमा २–० ले पछि परेको युनाइटेडले आफ्नो घरेलु मैदानमा एन्थोनी मार्सियालको गोलको मद्दतले पुनरागमन गर्ने प्रयास गरेको थियो । नाथानियल स्लाइनले फल हाने पाएको पेनाल्टीलाई..

  • कटारी गोल्ड कप : सशस्त्रलाई हराउँदै आयोजक कटारी फाइनलमा

    उदयपुर – उदयपुरको कटारीमा जारी सिभिल होम्स दोस्रो कटारी गोल्डकपमा आयोजक कटारी ११ फाईनलमा प्रवेश गरेको छ । विहिबारको सेमिफाइनलमा सशस्त्र प्रहरी बलको विभागिय टिम एपिएफ काठमाडौंलाई २ का विरुद्ध ३ गोल गर्दै आयोजक कटारीले फाइनलमा स्थान सुरक्षित गरेको हो । खेलको १२ औं मिनेटमा एपिएफका १० नम्बर जर्सीका खेलाडी पासाङ लामाले गोल गर्दै गर्द..

  • पाकिस्तानी क्रिकेटरले पाउने भए भारतमा सम्मान

    भारत र पाकिस्तान एकअर्काका कट्टर दुश्मन मानिन्छन् । यसअघि भारतका हिन्दू कट्टरवादीहरुले पाकिस्तानलाई क्रिकेट खेल्न भारत नआउन चेतावनी दिएपछि पाकिस्तानले विश्वकप नखेल्नेसम्मका कुरा आएका थिए । तर सुरक्षाको आश्वासन पाएपछि भारत आएको पाकिस्तानी क्रिकेट टोलीले अहिले भारतमा प्रशंशा पाइरहेको छ । शनिबार पाकिस्तान र भारत इडेन गार्डेन रंगशाल..

  • कटारी गोल्ड कप : सप्तरीलाई हराउँदै माईभ्याली सेमिफाइनलमा

    उदयपुर–कटारीमा आइतबारदेखि जारी सिभिल होम्स दोस्रो कटारी गोल्डकपको पहिलो चरणको अन्तिम खेलमा माईभ्याली क्लब इलाम सेमिफाइनलमा प्रवेश गरेको छ ।  सप्तरी जिल्ला फुटबल संघलाई ० का विरुद्ध २ गोल अन्तरले पराजित गर्दै माई भ्याली क्लब इलाम विजयी बनेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा दोस्रो हापको ५५ औं मिनेटमा माईभ्यालीका जर्सी नम्बर १५ का..

  • सारापोभा राष्ट्रसंघकोे सद्भावना दूतबाट निलम्बित

    न्युयोर्क– डोपिङमा असफल भएकी टेनिस सुन्दरी मारिया सारापोभालाई संयुक्त राष्ट्रसंघले आफ्नो सद्भावना दूतबाट निलम्बन गरेको छ । गत जनवरीमा २८ वर्षीय रसियन स्टारले मेल्डोनियम नामक प्रतिबन्धित औषधि प्रयोग गरेको पाइएपछि १२ मार्चमा निलम्बनमा परेकी थिइन् । युएनडिपीद्वारा जारी विज्ञप्तिमा अनुसन्धान अवधिभर सारापोभालाई निलम्बन गरिएको उल्लेख ..

  • खुकुरी मार्सल आर्ट्समा थापा

    काठमाडौं– नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको पहिलो साधारणसभाले कुलबहादुर थापाको अध्यक्षतामा ७ सदस्यीय केन्द्रीय कार्यसमिति मंगलबार निर्विरोध चयन गरेको छ । थापा यसअघिको तदर्थ समितिमा पनि अध्यक्ष थिए । स्यूचटारमा भएको साधारणसभाबाट दाताराम काफ्लेले उपाध्यक्ष, रनबहादुर बोगटीले महासचिव तथा विपना शर्माले कोषाध्यक्षको जिम्मेवारी प..

  • सिटी पहिलो पटक च्याम्पियन्स लिगको क्वाटर फाइनलमा

    म्यान्चेस्टर – दोस्रो लेगमा गोलरहित बराबरीमा रोकिए पनि म्यान्चेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको क्वाटर फाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा डायनामो किएभमाथि ३–१ ले जित निकालेको सिटी अन्तिम आठमा प्रवेश गरेको हो । खेलको शुरुवातमै भिन्सेन्ट कोम्पानी र निकोलास आटामेन्डीलाई घाइते भएपछि गुमाएको सिटीले खेलमा राम्रो प्रदर्शन गर्न ..

  • टी २० विश्वकप : न्युजिल्याण्डका लागि खनेको खाल्डोमा आफै पर्यो भारत

    काठमाडौं — ‘आजको खेलपछि रवि शास्त्रीले पिचको क्युरेटरलाई के भन्छन् होला ?,’ न्युजिल्याण्ड र भारतबीच आइसीसी टी २० विश्वकपको खेलको दौरान एक क्रिकेट फ्यानले ट्वीटरमा भारतका प्रशिक्षकमाथि प्रश्न उठाएका थिए । उनीमात्र होइन इंग्ल्याण्डका पूर्व कप्तान माइकल भनदेखि वेस्ट इन्डिजका पूर्व कप्तान ब्रायन लारा सबैले नागपुर स्टेडिमको पिचमाथि प..

  • कटारी गोल्ड कप : मोरङलाई हराउदै सशस्त्र दोस्रो चरणमा

    उदयपुर  – कटारीमा आईतबार देखी जारी सिभिल होम्स दोस्रो कटारी गोल्डकपको मंगलबारको खेलमा मोरंग ११ लाई टाइब्रेकरमा ३ विरुद्ध ४ गोल गर्दै सशस्त्र प्रहरी बल एपिएफ काठमाडौं विजयी भएको छ । खेलको निर्धारित समय बराबरीमा सकिएपछि थपिएको समयमा मोरंगका निराजन खड्काले गोल गर्दै मोरंगलाई अग्रता दिलाएपनि थप समयको अन्तिम समयमा एपिएफका पासाङ..

  • सोमपालको सम्झनामा नेपालले खेलेको सन् २०१४ को टी–२० विश्वकप

    सोमपाल कामी छोटो समयमै नेपाली क्रिकेटमा आफ्नो पहिचान छाड्न सफल खेलाडी हुन् । सन् २०१४ मा नेपालमै आयोजना भएको जर्नी टु वल्र्डकप प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि सोमपाल नेपाली टोलीका तत्कालिन प्रशिक्षक पुबुदु दासनायकेको नजरमा परेका थिए । उनले टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै सम्पूर्ण विश्वकै ध्यान खिचे । फास्ट बलर सोम..

  • ‘कान्छो भर्सन’को विश्वकप : को होला विजेता ?

    काठमाडौं – अस्ट्रेलियाको चर्चित टेलिभिजन टिभी नाईनका सञ्चालक केरी पार्करले ४ दशकअघि क्रिकेट खेलमा रंगीन पोशाकको प्रयोग थाल्दा इंलिस मिडियाहरुले उनको कदमलाई ‘पार्कर सर्कस’ नाम दिएका थिए । आईसीसीलाई चुनौती दिएर उनले त्यतिबेलै वल्र्ड क्रिकेट सिरिजको नाममा रंगीन पोशाक र प्रकाशको प्रयोगसहित भव्य क्रिकेट मात्रै सञ्चालन गरेनन्, वेस्ट इ..

रातोपाटी स्पेशल