• झापाको फराकिलो विजयी सुरुवात

    बिर्तामोड – झापा गोल्डकप आमन्त्रण अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको बिहीबार भएको खेलमा साङ्ली डिएफए महाराष्ट्रलाई ९–० ले हराउँदै आयोजक झापा–११ क्वाटरफाइनलमा प्रवेश गरेको छ । कर्ण लिम्बुको ५ गोलको मद्दतले आयोजक रमपम झापा–११ क्वाटरफाइनल पुगेको हो । खेलको तेस्रो मिनेटबाटै झापाले अग्रता लिन सुरु गरेको थियो । झापाका सुमिन मैनालीले ..

  • पोखरा कप फुटबल प्रतियोगिता हुँदै

    पोखरा– एन्फा कास्कीको आयोजनामा पोखरा कप अन्तराष्ट्रिय फुटबल प्रतियोगिता –२०७२ हु..

  • मात्र एक खेल हार्दै बाहिरियो ‘अभागी’ न्युजिल्याण्ड

    नयाँ दिल्ली – भारतमा जारी टी–२० विश्वकपमा न्युजिल्याण्ड मात्र एक खेल हार्दै सेमि..

  • इंग्ल्याण्डसामु अपराजित न्युजिल्याण्डको चुनौति

    काठमाडौं – पछिल्लो समय निकै फर्ममा रहेको न्युजिल्याण्डले फाइनल प्रवेशका लागि आज ..

  • नेता र पत्रकारबीचको फुटबल : बल एकातिर खेलाडी अर्कोतिर ! (फोटोफिचर)

    काठमाडौ – नेपाल पत्रकार महासंघको ६१ औं स्थापना दिवसको अवसरमा  बुधबार  पत्रकार र ..

  • रोनाल्डोको उत्कृष्ट प्रदर्शनले विश्व नम्बर १ बेल्जियम पराजित

    लिएरा – अन्तर्राष्ट्रिय खेलमा चार खेलको गोलविहिन यात्राको अन्त्य गर्दै क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि पर्चुगलले फिफा बरियतामा नम्बर १ रहेको बेल्जियमलाई पराजित गरेको छ । ब्रसेल्स हमलाबाट स्तब्ध रहेको बेल्जियमविरुद्ध खेलको २० औं मिनेटमा गोल गर्दै नानीले पर्चुगललाई अग्रता दिलाए । बेल्जियममा हुने भनिएको खेल सुरक्षा कारण देखाउँदै..

  • नेदरल्याण्डसँग इंग्ल्याण्ड पराजित, इटालीविरुद्ध जमर्नीको चार गोल

    लण्डन – जमर्नीलाई उसैको घरेलु मैदानमा पराजित गर्दै हौसिएको इंग्ल्याण्ड आफ्नै घरेलु मैदानमा नेदरल्याण्डसँग पराजित भएको छ । पछिल्लो समय खराब प्रदर्शन गर्दै युरो २०१६ मा पनि छनौट हुन असफल रहेको नेदरल्याण्डसँग मंगलबार राती भएको मैत्रीपूर्ण खेलमा इंग्ल्याण्ड पराजित भएको हो । वेम्ब्ली रंगशालामा भएको खेलमा इंग्ल्याण्डले सन् २०१३ पछि पह..

  • पहिलो दक्षिण एसियाली महिला बास्केटबल सुरु (फोटोफिचर)

    काठमाडौँ – पहिलो दक्षिण एसियाली महिला बास्केटबल प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा आजदेखि सुरु भएको छ । यहाँ आज आयोजित कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदको माध्यमले दक्षिण एसियाली राष्ट्रहरुको सम्बन्ध अझ प्रगाढ बन्ने विश्वास..

  • अन्तर्राष्ट्रिय नाइट क्रिकेट प्रतियोगिता हुने

    नवलपरासी– नवलपरासीमा चैत्र २६ गतेदेखि अन्तर्राष्ट्रिय नाइट (रात्रि) क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । सुनरी युवा ब्रिगेड क्रिकेटर क्लबको आयोजनामा जिल्लाको सुनरीमा रातिमा प्रतियोगिता आयोजना हुन लागेको क्लबका अध्यक्ष क्यामुद्दिन अन्सारीले बताए । प्रतियोगितामा भारतको युपी र नेपालको नवलपरासी र रुपन्देहीबाट करिब २० टिम सहभागी..

  • विराट : द फिनिसर

    काठमाडौं – टी २० विश्वकपमा आइतबार विराट कोहलीले अस्टेलिया विरुद्ध विजयी लक्ष्य पछ्याउने क्रममा एक्लैले अविजित ८२ रन जोडे । अस्टेलियाले भारतलाई जीतका लागि १ सय ६१ रनको लक्ष्य दिएको थियो । यस खेलमा विराटले भारतका लागि ५२ प्रतिशत रन योगदान गरे । यससँगै विराटले के प्रमाणित गरे भने उनलाई लक्ष्य पछ्याउन मनपर्छ । यस […]

  • अष्ट्रेलियालाई ६ विकेटले हराउँदै भारत सेमिफाइनलमा

    काठमाडौँ -भारत टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार राती सम्पन्न खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै भारत सेमिफाइनलमा प्रवेश गरेको हो । भारतले सेमिफाइनलमा वेष्टइण्डिजको सामना गर्नेछ। टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १६० रन बनाएको थियो। सो लक्ष्य पछ्याउने क..

  • मलेसियासँग नेपाल बराबरीमा रोकियो

    काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोली र मलेसियाको बाइस वर्षमुनि (यु–२२) को राष्ट्रिय फुटबल टोलीबीच भएको मैत्रीपूर्ण खेल १–१ को बराबरीमा सकिएको छ । मलेसियाको सेरेबनको टुअङ्कु अब्दुल रहमान रङ्गशालामा आइतबार सम्पन्न खेलको ३७ औं मिनेटमा भरत खवासले गोल गरेर नेपाललाई १–० को अग्रता दिलाएका थिए । उनले विपक्षी रक्षापङ्क्तिका खेलाडीलाई पा..

  • फाइनलजस्तै भिडन्त : अस्ट्रेलिया र भारत भिड्दै, दाऊमा सेमिफाइनल

    काठमाडौं – विश्वकप टी–२० शुरु हुनअघि धेरैले भारतलाई प्रतियोगिताको मुख्य दाबेदारको रुपमा हरिएको थियो । आफ्नै घरेलु मैदानमा एकदिवसीय विश्वकप उचालेको भारतले यो प्रतियोगिता पनि जित्ने छ भन्ने धेरै थिए । प्रतियोगिताअघि भारतले टी–२० खेलमा अस्ट्रेलियालाई उसैको घरेलु मैदानमा पराजित गरेको थियो भने एसिया कपको उपाधि पनि हात पारेको थियो । त..

  • नेपाल मलेसियासँग आज बेलुकी भिड्दै

    काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियाको बाइस वर्षमुनि (यु–२२) को राष्ट्रिय फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । मलेसियाको सेरेबनको टुअङ्कु अब्दुल रहमान रङ्गशालामा नेपाली समयअनुसार आज बेलुकी सवा ६ बजे नेपाली टोलीले मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । यसअघि भारतमा सम्पन्न बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) र बङ्गल..

  • अपराजित रहँदै न्युजिल्याण्ड सेमिफाइनलमा, बंगलादेशको लज्जास्पद हार

    कोलकाता – सुपर १० चरणमा आफ्नो अन्तिम खेलमा बंगलादेशलाई ७५ रनले पराजित गर्दै न्युजिल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । जितसँगै जारी प्रतियोगितामा न्युजिल्याण्डले अपराजित यात्रा कायम राखेको छ । कोलकाताको इडन गार्डनमा भएको खेलमा न्युजिल्याण्डले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेश १५.४ ओभरमा मात्र ७० रनमा अल..

  • बेललाई क्लबमा राख्न नयाँ सम्झौता गर्दै रियल

    म्याड्रिड – रियाल म्याड्रिडले स्टार खेलाडी ग्यारेथ बेलसँगको सम्झौतालाई लब्म्याउने इच्छा देखाएको छ । पछिल्लो समय राम्रो खेल देखाइरहेका बेललाइ क्लबमा राख्न रियलले नयाँ करार अफर गर्ने तयारी गरेको छ । बेललाई म्यानचेस्टर युनाइटेडले क्लबमा भित्र्याउन चाहेको छ । उनले अहिले प्रतिसाता ३ लाख पाउन्ड रियाल म्याड्रिडबाट लिन्छन् । उनको म्याड्..

  • नेपाली फुटबल टोली मलेसिया प्रस्थान

    काठमाडौं–मलेसिया यु-२२ टोलीबिरुद्धको मैत्रिपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली टोली आज मलेसिया प्रस्थान गरेको छ । अखिल नेपाल फुटबल संघ एन्फाका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले नेपाली टोलीलाई विदाई गरेका हुन् । बिराज महर्जनको कप्तानीमा नेपाली टोलीले मलेसियाली युवा टोलीसँग आइतबार मैत्रिपूर्ण फुटबल खेल्नेछ ।  टोलीमा तीन गोलकिपर,..

  • फकनर र स्मिथको उत्कृष्ट प्रदर्शन, पाकिस्तान पराजित

    काठमाडौं – जेम्स फकनर र कप्तान स्टिभन स्मिथको उत्कृष्ट खेलको मद्दतले अस्ट्रेलियाले पाकिस्तानलाई २१ रनले पराजित गर्दै अर्को चरणमा पुग्ने आफ्नो आशा जिवितै राखेको छ । फकनरले कसिलो बलिङ गर्दै ५ विकेट लिए पछि १ सय ९४ रनको लक्ष्य पाएको पाकिस्तान १ सय ७२ मा सिमित बन्यो । पाकिस्तानका लागि खालिद लतिफले सर्वाधिक ४६ रन […]

  • वाटसनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

    काठमाडौं – अस्ट्रेलियन अलराउण्डर सेन वाटसनले टी–२० विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेटको सबै संस्करणबाट सन्यासको घोषणा गरेका छन् । अस्ट्रेलियाका लागि १ सय ९० एकदिवसीय खेल खेलेका वाटसनले ४०.५४ को औसतले ५,७५७ रन बनाएका छन् भने १६८ विकेट लिएका छन् । उनले अस्ट्रेलियाका लागि ५६ टी–२० खेल खेलेका छन् भने आज पाकिस्तानसँग हुने खेलमा पनि स..

  • चिलीसँग अर्जेन्टिनाको बदला, कोलम्बिया विजयी

    काठमाडौं – लियोनेल मेस्सीको उत्कृष्ट प्रदर्शनको मद्दतले अर्जेन्टिनाले कोपा अमेरिकाको फाइनलमा चिलीसँग बेहोरेको हारको बदला लिएको छ । बिहिबार राती विश्वकप छनौट खेल अन्तर्गत अर्जेन्टिनाले २–१ को महत्वपूर्ण जित निकालेको हो । यसअघि चोटका कारण छनौट चरणका ४ खेल गुमाएका मेस्सी बिना अर्जेन्टिनाले राम्रो खेल प्रदर्शन गर्न सकेको थिएन । अर्ज..

  • मैत्रीपूर्ण खेलमा स्पेन इटाली बराबर

    काठमाडौं – एथ्लेल्टिक बिल्बाओका भेटरान स्ट्राइकर आरिज अडुरिजले स्पेनका लागि दोस्रो अन्तर्राष्ट्रिय खेलमा गोल गरेपछि स्पेन र इटालीबीचको मैत्रीपूर्ण खेल बराबरीमा टुंगिएको छ । बिहिबार राती भएको खेलमा इटालीले काउन्टर अट्याकमा नापोलीका विंगर लोरेन्जो इन्सिग्नेको गोलको मद्दतले खेलको ६७ औं मिनेटमा अग्रता लिएको थियो । तर, त्यसको तीन मिन..

  • काश्मिरको विषयमा बोलेपछि अफ्रिदी विवादमा

    एजेन्सी–टी–२० विश्वकपका दौरान पाकिस्तानको खेल हेर्न काश्मिरबाट ठूलो संख्यामा समर्थक आएको टिप्पणी गरेपछि पाकिस्तानी कप्तान साहिद अफ्रिदी विवादमा तानिएका छन् । यसअघि मंगलबार कमेन्टेटर रामिज राजाले मोहालीमा पाकिस्तानका थुप्रै समर्थक रहेको भनेर प्रश्न राखेका थिए । जवाफमा अफ्रिदीले काश्मिरबाट पनि थुप्रै व्यक्ति समर्थनका लागि आएको प्र..

  • अफगानिस्तानमाथि इंग्ल्याण्डको संघर्षपूर्ण जीत

    काठमाडौं – भारतमा जारी टी–२० विश्वकपमा इंग्ल्याण्डले अफगानिस्तानमाथि १५ रनको संघर्षपूर्ण जीत निकालेको छ । जारी प्रतियोगितामा दोस्रो जीत निकाल्दै सेमिफाइनलमा पुग्ने आशा जिवित राखेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको इंग्ल्याण्डको ब्याटिङ धरासायी बनेपछि निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १ सय ४७ रन बनाएको थियो । कुनै बेला ७ विक..

  • एन्फा विवाद मिलाउन एएफसी प्रतिनिधि काठमाडौंमा

    काठमाडौं – अखिल नेपाल फुटबल संघ –एन्फा)मा देखिएको विवाद मिलाउन एसियाली फुटबल संघ (एएफसी) का प्रतिनिधिहरु काठमडौं आइपुगेका छन् । एएफसीका मेम्बर एसोसिएसन र इन्टरनेसनल रिलेसनका डाइरेक्टर संजिव बालासिंघम र इन्टरनेसल रिलेसन अफिसर पुरुषोत्तम कट्टेल नेपाल आइपुगेका हुन् । बुधबार एन्फा र एएफसीका प्रतिनिधीहरुबीच संघमा देखिएको विवाद समाधान..

  • सुरेश श्रेष्ठ मेमोरीयल टि –२० क्रिकेट : लुम्बिनी खुकुरी क्रिकेट क्लबलाई उपाधि

    भैरहवा- लुम्बिनी खुकुरी क्रिकेट क्लब (बेलहिया) भैरहवाले सुरेश श्रेष्ठ मेमोरीयल रुपन्देही डिस्ट्रीक्ट लेभल टि –२० नकआउट क्रिकेट टुर्नामेन्ट को उपाधी जितेको छ । मंगलबार सिद्धार्थ रंगशाला सम्पन्न फाईनलमा शिबशक्ती क्रिकेट क्लब (बसडिलवा) भैरहवालाई ६४ रन अन्तरले पराजित गर्दै उपाधी सहीत ३० हजार रुपैया राशीको पुरस्कार जितेको छ । उप बिजे..

रातोपाटी स्पेशल