• एउटै नगरपालिकाका तीनजना ओलम्पियन

    भीमदत्तनगर – सुदूरपश्चिम खेलाडी उत्पादनको उर्वरभूमि हो भन्दा पत्यार नलाग्न सक्ला । तर विश्व खेलकुद जगत्मा नेपालको नाम चिनाउने खेलाडीको तथ्याङ्क हेर्ने हो भने सुदूरपश्चिम अग्रपङ्क्तिमा छ । हाल ब्राजिलमा जारी रियो ओलम्पिकमै कान्छी खेलाडीका रुपमा चर्चा बटुलेकी पौडीबाज १३ वर्षीया गौरिका सिंहदेखि ग्रीष्मकालीन ओलम्पिकका एक दर्जन..

  • फेल्पस्लाई थप एक स्वर्ण, संख्या २२ पुग्यो

    रियो – विश्वकिर्तिमानी माइकल फेल्पस्ले जारी रियो ओलम्पिक्समा थप एक स्वर्ण पदक जि..

  • जसले चन्दा उठाएर तेक्वान्दोमा भिडे र देशकै शिर उँचो पारे

    गुल्मी – गुल्मीको सदरमुकाम तम्घासको बालमन्दिर लाईनमा डेरा गरेर बस्ने र दैनिक मजद..

  • अभिनयबाट दोस्रो इनिङ शुरुवात गर्दै ब्रेट ली

    सिड्नी – विश्वकै तीव्र गतिका बलरहरुमध्येमा कहलिएका अस्ट्रेलियाका फास्ट बलर ब्रेट..

  • रियो ओलम्पिकको पहिलो रेकर्डः खेलमैदानमै समलिङ्गीको प्रेम प्रस्ताव र स्विकार

    रियो डि जेनेरियो । ब्राजिलको महिला रग्बी खेलाडी इसादोर सेरुलो ओलम्पिककी पदक बिजे..

  • डेनमार्कविरुद्ध उत्कृष्ट प्रदर्शनसँगै ब्राजिल ओलम्पिकको क्वाटर फाइनलमा, अर्जेन्टिना बाहिरियो

    रियो – डेनमार्कविरुद्ध ४–० को जीत निकाल्दै आयोजक ब्राजिल ओलम्पिकमा पुरुष फुटलबतर्फको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो दुई खेलमा दक्षिण अफ्रिका र इराकसँग निराशजनक गोलरहित बराबरीमा रोकिएको ब्राजिलले डेनमार्कविरुद्ध भने उत्कृष्ट प्रदर्शन गरेको थियो । ब्राजिललाई जित दिलाउन ग्याब्रियल बारबोसाले दुई तथा ग्याब्रियल जिसस र लुआनले एक..

  • ओलम्पिकमा कुन–कुन देशले जिते पदक ?

    रियो दि जेनेरिया– ब्राजिलमा जारी ओलम्पिक प्रतियोगिताको पदक तालिकामा अमेरिका शीर्ष स्थानमा रहेको छ । यस्तै चीनले अमेरिकालाई अमेरिकालाई पछ्याइरहेको छ । चौथो दिनको खेल जारी रहँदा अमेरिकाले ९ स्वर्णसहित २६ पदक जितेको छ भने चीनले ८ स्वर्णसहित १७ पदक जिति अमेरिकालाई पछ्याइरहेको छ । हंगेरी ४ स्वर्णसहित ६ पदक जितेर तेस्रो स्थानमा रहेको ..

  • नाटकीय खेलमा सेभियालाई पराजित गर्दै रियललाई सुपरकपको उपाधि

    नर्वे – अतिरिक्त समयको खेल सकिन एक मिनेटमात्र बाँकी छँदा डिफेन्डिर ड्यानी कार्भाहालको उत्कृष्ट सोलो गोलको मद्दतले सेभियालाई पराजित गर्दै रियल म्याड्रिडले युइएफए सुपर कपको उपाधि जितेको छ । नाटकीय फाइनलमा रियलले एक गोलले पछि परेको स्थिति उल्टाउँदै ३–२ गोल अन्तरले विजयी बनेको हो । खेलमा अग्रता भने रियलले नै लिएको थियो । खेलको २१ [..

  • डिफेन्डिङ च्याम्पियन सेरेना तेस्रो चरणबाटै बाहिरिन्, आँशु रोक्न सकिनन्

    रियो – युक्रेनकी एलिना स्भितोलिनासँग पराजित हुँदै डिफेन्डिङ च्याम्पियन सेरेना विलियम्स महिलातर्फको सिंगल्स प्रतियोगिताको तेस्रो चरणबाट बाहिरिएकी छिन् । २० औं स्थानमा रहेकी स्भितोलिनासँग विलियम्स सोझो सेटमा ६–४ र ६–३ ले पराजित बनेकी हुन् । विश्व नम्बर एक सेरेनाले खेलमा लय नै पक्डिन सकिनन् । उनले आश्चर्यजनक रुपमा सेकेण्ड सेटको सात..

  • किर्तिमानी फेल्पस्को स्वर्णको संख्या २१ पुग्यो

    रियो – विश्व किर्तिमानधारी पौडिबाज माइकल फेल्पस्ले ओलम्पिकमा जितेको स्वर्णपदकको संख्या २१ पुगेको छ । ब्राजिलमा जारी रियो ओलम्पिक्सको चौंथो दिन व्यक्तिगत र समूहगत प्रतियोगितामा स्वर्ण जित्दै उनले स्वर्णपदकको संख्यामा थप गरेका हुन् । ३१ वर्षीय अमेरिकन ओलम्पियनले २०० मिटर बटरफ्लाईमा डिफेन्डिङ च्याम्पियन चाड ले क्लोसलाई पराजित..

  • जुडो खेलाडी फुपूल्हामु रियो ओलम्पिकको पहिलो चरणबाटै बाहिरिइन्

    काठमाडौँ – नेपालको जुडो खेलाडी फुपूल्हामु खत्री रियो ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएकी छिन् । बाज्रिलको रियोमा आज भएको ६३ किलो तौल समूहको खेलमा खत्री क्युबाकी मारिसेट स्पिनोसासँग ११–० ले पराजित भइन् । ओलम्पिकमा पहिलो पटक सहभागिता जनाएकी खत्री प्रतियोगितामा पूरै ४ मिनेट म्याटमा टिकेकी थिइन् । बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग) म..

  • रियो ओलम्पिकः शिरिषको नयाँ राष्ट्रिय कीर्तिमान

    काठमाडौँ   –ब्राजिलमा जारी रियो ओलम्पिकमा नेपाली पौडी खेलाडी शिरिष गुरुङले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । मंगलबार राती सम्पन्न १०० मि को फ्रि स्टाइलको स्पर्धामा उनले ५७.७६ सेकेन्डमा दूरी पूरा गरी नयाँ कीर्तिमान कायम गरेका हुन् । सत्र वर्षीय शिरिषले ४५ पटक भन्दा बढी राष्ट्रिय कीर्तिमान कायम गरिसकेका छन् । उनी नेपालका क..

  • रियो ओलम्पिकमा ‘बिकिनी Vs हिजाब’, संसारभरी भाइरल भए तस्बिर

    रियो ओलम्पिकमा सांस्कृतिक विभाजनको यो तस्बिर संसारभरी चर्चाको विषय बनेको छ । जर्मनी विरुद्ध बीच भलिबल खेल्ने उत्तरी इजिप्टका महिला खेलाडी पूरा शरिर ढाक्ने पहिरनमा देखिएका थिए । यो म्याचको हरेक दृश्य ओलम्पिकको चर्चित कहानीको रुपमा खडा भएको छ । टाउकोसमेत हिजाबले छोपेका नाडा मियावाड र डोआ इल्गोब्यासीले खेल्ने क्रममा लगाएको पहिरन जर..

  • विश्व नम्बर १ जोकोभिच दुई दिनमा दोस्रो पटक पराजित

    रियो – टेनिसका विश्व नम्बर १ नोभाक जोकोभिचले रियो ओलम्पिक २०१६ मा अर्को पराजय बेहोरेका छन् । सर्बियाका जोकोभिच र उनको पार्टनर नेनाद जिमोन्जिक पुरुष तर्फको डबल्स प्रतियोगितामा दोस्रो चरणबाट बाहिरिएका हुन् । उनीहरु ब्राजिलका मार्सेलो मेलो र ब्रुनो सोआरेससँग ६–४, ६–४ को सोझो सेटमा पराजित बने । यसअघि पुरुषको सिंगल्स प्रतियोगिताबाट उ..

  • लुम्बिनीमा दीप प्रज्वलन गरी ओलम्पिकमा कराते समावेश गर्ने निर्णयको स्वागत

    काठमाडौं– नेपाल कराते महासंघले बुद्ध जन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन गरी सन् २०२० मा जापानको टाेिकयोमा आयोजना हुने ओलम्पिक खेलमा करातेलाई समाबेश गर्ने निर्णयको स्वागत गरेको छ । नेपाल सीतोरियो करातें महासंघका अध्यक्ष समेत रहेका कराते महासंघका अध्यक्ष दावा गुरुङको नेतृत्वको टोलीले आइतबार लुम्बिनीमा दीप प्रज्वलन गरी निर्णयको स्वाग..

  • १ मिलियनदेखि १०० मिलियनसम्म : यस्ता छन् विश्वकै महंगा खेलाडीहरु

    लण्डन – म्यान्चेस्टर युनाइटेडले आफ्नै पूरानो खेलाडीलाई क्लबमा भित्र्याउन किर्तिमानी ८९ मिलियन पाउण्ड रकम खर्च गरेको छ । केहीले यो रकम १०० मिलियन पाउण्ड पुग्ने बताएका छन् । यो सँगै युनाइटेडले विश्वकै महंगो खेलाडी भित्र्याउने रियल म्याड्रिडको अधिपत्य अन्त्य गरेको छ । सन् २००० पछि रियलले आफूले बनाएका किर्तिमान पाँच पटक आफै तोड्दै व..

  • रियो ओलम्पिकमा भिडे ब्राजिल र अर्जेन्टिनाका समर्थक

    रियो – फुटबलमा ब्राजिल र अर्जेन्टिनालाई चिर प्रतिद्वन्द्वी मानिन्छ । दुई देशका समर्थक एकअर्कालाई देखिसहँदैनन् । त्यही भएर कहिलेकाहीँ मैदानमा नै दुई समर्थक भिड्ने गर्छन् । यस्तो दृश्य ओलम्पिकका खेलमा भने बिरलै देखिने गर्छ । तर, सोमबार अर्जेन्टिनाका हुवान मार्टिन डेल पोट्रो र पोर्चुगलका जोआ सौसाबीच भएको टेनिस खेलमा दुई देशका समर्थ..

  • महंगो पुनर्मिलन : पोग्बा बने विश्वकै सार्वधिक महंगो फुटबल खेलाडी

    म्यान्चेस्टर – धेरै लामो समयदेखि चर्चामा रहेको फ्रान्सका स्टार मिडफिल्डर पाउल पोग्बाको स्थानान्तरणको खबर अब पूरा भएको छ । म्यान्चेस्टर युनाइटेडले पोग्बालाई युभेन्टसबाट विश्व किर्तिमानी ८९ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । सन् २०१२ मा मात्र १.५ मिलियन पाउण्डमा युनाइटेडबाटै युभेन्टस पुगेका २३ वर्षीय पोग्बा ४ वर्षपछि पूरानै क्लबमा..

  • रियो ओलम्पिक : नेपालको खेल आज

    काठमाडौँ– ब्राजिलमा जारी रियो ओलम्पिकअन्तर्गत आर्चरी (धनुकाँड) खेलमा स्वर्ण पदकका लागि नेपालका जीतबहादुर मोक्तानले आज (मङ्गलबार) प्रतिस्पर्धा गर्दैछन् । पुरुष ७० मिटर आर्चरीमा उनले पहिलो खेल भारतका अतानु दाससँग प्रतिस्पर्धा गर्नेछन् । खेल नेपाली समयानुसार साँझ ५ः२१ बाट सुरु हुनेछ । यसअघि मोक्तान शनिबार भएको खेलमा ६०७ स्कोर जोड्द..

  • पदक जित्न सकस ! (रियोका रमाइला तस्विर)

    रियो – ब्राजिलको रियो दि जेनेरियोमा ओलम्पिक जारी छ । यसमा विभिन्न देशका खेलाडीहरु पदक जित्नका लागि निकै मिहिनेत गरिररहेका छन् । आ–आफ्नो विधामा प्रतिस्पर्धा गर्दा उनीहरु शत प्रतिशत प्रयास गरिरहेका हुन्छन् । तर, त्यही क्रममा रियोमा उपस्थित क्यामाराम्यानहरुले उनीहरुको रमाइला तस्विर कैद गरेका छन् । हेरौं केही रमाइला तस्विरहरु :

  • अब खेलाडीको जीवन धान्न समस्या हुन्नः मन्त्री श्रीपाइली

    काठमाडौं –यूवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले आफ्नो पालामा खेलाडिलाई जीवन धान्ने समस्या हुन नदिने प्रतिवद्धता जनाएका छन् । खेलाडी राष्ट्रका गहना भएकोले उनीहरुलाई हिनता नहुने गरी काम गर्ने उनको प्रतिवद्धता छ । ‘किन खेलकुदमा लागेछु भन्ने मनोभावना खेलाडी र उनका सन्ततिलाई हुन दिने छैन’ आफ्नो सम्मानमा उपस्थित दलित अधिकारकर्मीमा..

  • गौरिकाको स्विमसुट च्यातिँदासमेत हिट चरणमा विजयी

    रियो दे जेनेइरो । रियो ओलम्पिक्सकी कान्छी प्रतिस्पर्धी नेपालकी गौरिका सिंहको रेस सुरु हुनुपूर्व स्विमसुट च्यात्तिएको खबर सार्वजनिक भएको छ । च्यात्तिएकै स्विमसुट लगाएरै पनि उनले आफ्ना दुई प्रतिद्वन्दीलाई हिट चरणमा उछिनेकी छिन् । १३ वर्ष २५५ दिनकी सिंह ओलम्पिक्समा भाग लिएका १० हजारभन्दा बढि एथलेट्समध्येकी कान्छी हुन् । लण्ड..

  • जसले जिते ओलम्पिकमा १९ औं पटक स्वर्ण पदक

    रियो दि जेनेरिया– अमेरिकाका पौडी खेलाडी माइकल फेल्प्सले १९ १९ औं स्वर्ण पदक जितेका छन् । सोमबार बिहान सम्पन्न पुरुष चार सय मिटर फ्रिस्टाइल रिलेमा स्वर्ण पदक जितेसँगै उनी ओलम्पिक इतिहासमा १९ औं पटक स्वर्ण जित्न सफल बने । ३१ वर्षीय उनले सोमबारको खेलमा अमेरिकाका लागि दोस्रो लेगमा खेलेका थिए । जसमा ३ मिनेट ९ […]

  • रियो प्यारालम्पिक्समा रसियालाई प्रतिबन्ध

    रियो – सन् २०१६ को रियो प्यारालम्पिक्समा रसियाका खेलाडीहरुको सहभागितामाथि प्रतिबन्ध लगाइएको छ । डोपिङ स्क्याण्डलमा फँसेको रसियाका खेलाडीहरुलाई प्रतिबन्धित गरिएको हो । म्याक्लेरेन रिपोर्टको आधारमा इन्टरनेस्नल प्यारलम्पिक्स कमिटीले रसियामा प्रतिबन्ध गर्ने निर्णय गरेको हो । गत महिना सार्वजनिक गरिएको रिपोर्टमा रसियामाथि राज्यले नै ड..

  • इब्राहिमोविचले दिलाए युनाइटेडलाई सिजनको पहिलो उपाधि

    लण्डन – ज्लाटान इब्राहिमोविचको गोलको मद्दतले लेस्टर सिटीलाई पराजित गर्दै म्यान्चेस्टर युनाइटेडले एफए कम्युनिटी सिल्डको उपाधि हात पारेको छ । योसँगै जोसे मोरिन्होले युनाइटेडसँग सिजनको शुरुवात ट्रफी उचाल्दै गरेका छन् । खेलको पहिलो हाफमा जेसे लिन्डगार्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । एक्लै ४० यार्ड दौडिँदै चार जना लेस्टरका ख..

रातोपाटी स्पेशल