• खेलकुद मन्त्रीले गरे ट्वाइलेट सफा (फोटोफिचर)

    काठमाडौं– रंगशाला सफाई गर्न त्यहाँ पुगेका खेलकुद मन्त्री दलजीत श्रीपाइलीले त्यहाँ ट्वाइलेट सफा गरेका छन् । कुचो बोकेर आफै ट्वाइलेट भित्र पसेका मन्त्री श्रीपाली ट्वाइलेट सफा गरेका थिए । माओवादी केन्द्रका स्वर्गीय नेता पोष्ट बहादुर बोगटीको दोश्रो स्मृति दिवसको अवसरमा आयोजित रंगशाला सरसफाई कार्यक्रममा सहभागी मन्त्री श्रीपालीले झाडु..

  • विश्व वरियतामा नेपालको दुई स्थान सुधार

    काठमाडौँ- विश्व फुटबल महासङ्घ (फिफा)को विश्व वरियतामा नेपाल दुई स्थान सुधार गर्द..

  • च्याम्पियन्स लिगमा लेस्टर र सिटीको उत्कृष्ट शुरुवात

    बेल्जियम – इंग्लिस प्रिमियर लिग च्याम्पियन लेस्टर सिटीले बेल्जियन क्लब ब्रगलाई उ..

  • रोनाल्डोको पूर्व क्लबविरुद्ध रियलको संघर्षपूर्ण जीत

    म्याड्रिड – डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले च्याम्पियन्स लिगको समूह चरणको ..

  • खेलाडीलाई अन्तराष्ट्रियस्तरको सेवा सुविधा दिने तयारीमा छौंः केशब बिष्ट

    इटहरी– राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब बिष्टले नेपालका खेलाडीहरुलाई अन्..

  • पारा तेक्वान्दो टोली पोल्यान्डतर्फ

    काठमाडौं–पाँचौं युरोपियन पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन २ महिला खेलाडीसहित ४ सदस्यीय नेपाली टोली मंगलबार पोल्यान्डको वार्सा प्रस्थान गरेका छन् । सेप्टेम्बर १६ देखि १७ तारिखसम्म हुने प्रतियोगिताअन्तर्गत के ४४ क्याटगोरीको ४०–५० केजीमा रञ्जना धामी र ५०–६० केजीमा सीता भण्डारीले प्रतिस्पर्धा गर्नेछन् । दुवै खेलाडीले १६ ता..

  • अठार सदस्यीय महिला क्रिकेट टोली घोषणा

    काठमाडौँ – आगामी अक्टुबर ९ देखि हङकङमा हुने विश्वकप छनोटका लागि १८ सदस्यीय महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनको समयमा रहेकाले राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सोमबार टोलीको घोषणा गरेको हो । एसियाली क्षेत्रको छनोटमा नेपालले आयोजक हङकङ, चीन र थाइल्यान्डसँग खेल्नुपर्नेछ । यो समूह..

  • कोका–कोला इन्डोर कर्पोरेट कप क्रिकेट सकियो

    काठमाडौ– कोका–कोला इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । कोका–कोला नेपालको प्रमुख बेभरेज कम्पनी, र नेपाल स्पोर्टस म्यानेजमेन्ट प्रालिले संयुक्तरुपमा काठमाडौंको रातोपुलस्थित भेलोसीटी एरेना, इन्डोर क्रिकेट हलमा आयोजना गरिएको थियो । इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट भदौ २४ गतेदेखि शुरु भएको कम्पनीले जनाएको छ । टुर्..

  • तेस्रो यूनाइटेड ब्याडमिन्टन प्रतियोगिता बुल्स कभर्ड हलमा

    काठमाडौं – ‘स्वास्थ्य को लागि खेलकुद राष्ट्रको लागि खेलकुद’को मूल उद्देश्यका साथ ‘तेस्रो युनाईटेड कप ब्याडमिन्टन प्रतियोगिता–२०७३’ आयोजना हुने भएको छ । संविधानको पहिलो दिवस अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा तीन विधा समावेश गरिएको छ । युनाइटेड इन्टरनेशनल म्यानपावर प्रालि मुख्य आयोजन रहेको प्रतियोगिता असोज १ गते शनिबादे..

  • मृत्युपत्रमा हस्ताक्षर गरेर ओलम्पिकमा पदक

    रियो – बेल्जियमकी प्यारालम्पियन मारिक भरभ्रुट मांशपेशीसम्बन्धि निको नहुने एक प्रकारको रोगबाट पीडित छिन् । सन् २००८ मा नै उनले इच्छामृत्यु (युथनेसिया) को पत्रमा हस्ताक्षर गरेकी थिइन् । तर, पनि उनी यस वर्षको प्यारालम्पिक्समा सहभागी हुँदै रजत पदक जितेकी छिन् । शनिबार ४ सय मिटरको ह्वीलचेयर रेसमा उनले सो पदक जितेकी हुन् । रियो प्यारा..

  • लिभरपुल जानु मेरो सबैभन्दा ठूलो गल्ती

    निस – निसका स्ट्राइकर मारियो बालोटेलीले लिभरपुल क्लबमा जाने निर्णय आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती भएको बताएका छन् । ‘क्लबका समर्थक, जो निकै राम्रा थिए र केही खेलाडी जोसँग म मिल्थे, मलाई क्बल मन परेन,’ बालोटेलीले भने । २६ वर्षीय इटालियनले मार्सेविरुद्ध लिग वानमा आइतबार भएको खेलअघि उनले क्यानल प्लससँग कुरा गर्दै उनले सो कुरा [&h..

  • विश्व नम्बर १ जोकोभिचलाई स्तब्ध पार्दै वावरिन्का युएस ओपन च्याम्पियन

    न्युयोर्क – स्वीटजरल्याण्डका स्टान वावरिन्काले विश्व नम्बर १ नोभाक जोकोभिचलाई स्तब्ध बनाउँदै युएस ओपनको उपाधि जितेका छन् । उनको यो तेस्रो ग्रान्ड स्लाम उपाधि पनि हो । तेस्रो वरियताका वावरिन्काले खेल ६–७ (१–७), ६–४, ७–५ र ६–३ ले आफ्नो पक्षमा पारे । उनले यसअघि अस्ट्रेलिया र फ्रान्समा ग्रान्ड स्लामको उपाधि जितेका थिए । सर्बियाका जो..

  • कोस्टाको ओभरहेड किकले जोगायो चेल्सीलाई

    लण्डन – डिएगो कोस्टाको दुई गोलको मद्दतले चेल्सीले स्वान्सी सिटीसँग अंक बाँड्न सफल भएको छ । स्वान्सीको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा चेल्सीले यस सिजन पहिलो पटक अंक गुमाएको हो । कोस्टाले नै खेलको १८ औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । तर, खेलको दोस्रो हाफमा भने खेल बदलियो । ४ मिनेटको अन्तरालमा गिल्फी सिगर्डसन र [..

  • डिफेन्डिङ च्याम्पियन लेस्टर लिभरपुलसँग पराजित

    लण्डन – लिभरपुलले डिफेन्डिङ च्याम्पियन लेस्टरसिटीमाथि ४–१ को सहज जित दर्ता गरेको छ । नयाँ सिजनमा घरेलु मैदानमा भएको पहिलो खेलमा लिभरपुल विजयी भएको हो । खेलको पहिलो हाफमा रोबर्टो फर्मिन्हो र साडियो मेनले लिभरपुलाई २–० को अग्रता दिलाए पनि लुकासले गल्तीले जेमी भार्डीलाई पास दिए पनि उनले खेल २–१ स्थितिमा पुर्याए । पछिल्लो ८ [&helli..

  • रोनाल्डो फर्कदा रियलको गोलको वर्षा, किर्तिमान बराबरी

    म्याड्रिड – घाइते भएपछि मैदानमा फर्किएको पहिलो खेलको छैटौं मिनेटमा नै गोल क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि रियल म्याड्रिडले ओसासुनालाई पराजित गर्दै ला लिगामा आफ्नो शत प्रतिशत नतिजालाई कायम राखेको छ । युरो २०१६ को फाइनलपछि पहिलो पटक मैदानमा उत्रिएका रोनाल्डोले बेलको पासमा गोल गर्दै रियललाई अग्रता दिलाए । त्यसपछि ड्यानिलो, कप्ता..

  • बार्सिलोना घरेलु मैदानमा आलाभेससँग स्तब्ध

    बार्सिलोना – डिफेन्डिङ च्याम्पियन बार्सिलोना नवप्रवेशी टोली आलाभेससँग आफ्नै घरेलु मैदानमा अप्रत्यासित रुपमा पराजित भएको छ । ब्राजिलियन फरवार्ड डेभर्सनले खेलको ३९ औं मिनेटमा गोल गर्दै आलाभेसलाई अग्रता दिलाए । किको फेमेनियाको पासमा गोल गर्दै उनले नु क्याम्पलाई स्तब्ध बनाएका थिए । तर, खेलको दोस्रो हाफको शुरुवातमा नै जेरेमी म्याथ्यु..

  • नयाँ ‘क्लासिको’ मा मोरिन्होमाथि पेप हावी

    म्यान्चेस्टर – क्लासिको भन्ने बित्तिकै सबै फुटबल प्रेमीको दिमागमा ला लिगामा हुने स्पेनिस हेभिवेट बार्सिलोनाविरुद्ध रियल म्याड्रिडबीचको खेलको याद आउँछ । तर, इंग्ल्याण्डमा दुई सफल प्रशिक्षक पेप ग्वार्डिओला र जोसे मोरिन्होको आगमनसँगै प्रिमियर लिगमा दुई म्यान्चेस्टर क्लबबीचको खेललाई पनि ‘नयाँ क्लासिको’ को भनेर भन्न थालिएको छ । हुनतः..

  • ला लिगामा एथ्लेटिकोको पहिलो जीत

    म्याड्रिड – एथ्लेटिको म्याड्रिडले ला लिगाको नयाँ सिजनमा पहिलो जीत दर्ता गरेको छ । शनिबार भएको खेलमा एथ्लेटिकोले सेल्टाभिगोलाई ४–० ले पराजित गरेको हो । लिगको दाबेदार मानिएको एथ्लेटिको पहिलो दुई खेलमा निराशजनक बराबरीमा रोकिएको थियो । तर, शनिबारको खेलमा भने शुरुवाती खेलभन्दा एथ्लेटिको लयमा देखिएको थियो । पहिलो हाफमा कुनै गोल गर्न न..

  • सामाखुशीलाई कामाद कप फुटबल उपाधि

    काठमाडौं– सामाखुशी फुटसलले कामाद कप सिक्स ए साइड पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं–७, चावहिलद्वारा आयोजित प्रतियोगिताको फाइनलमा शनिवार सामाखुशीले केएएफसीलाई ५–१ गोलले पराजित गरेर उपाधी जित्न सफल भएको हो । विजयी टिमका लागि श्याम नेपाली र नवीन लामाले २–२ तथा दिनेश कार्कीले १ गोल गरे । केएएफसीका मोहन गुरुङले सान्त..

  • अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगदसहित सम्मान

    काठमाडौँ –  गत वर्ष विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई सरकारले नगदसहित सम्मान गरेको छ । राष्ट्रिय खेलकुद परिषद् ९राखेप०द्वारा यहाँ आज आयोजित कार्यक्रममा करिब १४ वटा खेलकुद सङ्घमा रहेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै स्वर्ण, रजत र कास्यप पदक जितेका १०९ खेलाडीलाई सम्मान गरियो । जसमा ३५ स्वर्ण, ४२ रजत र ३..

  • धोनी दम्पत्तीका विशेष तस्बिर भाइरल

    भारतीय क्रिकेटका सबैभन्दा सफल कप्तानको रुपमा चिनिने एमएस धोनी र उनकी श्रीमती साक्षी धोनीका विशेष तस्बिरहरु सोसल मिडियामा भाइरल भइरहेका छन् । यी तस्बिरहरु साक्षी धोनीको इन्स्टाग्राममा रहेका छन् ।

  • खेलकुद् परिषद्का सदस्यसचिव विष्टले भने– सातौं राष्ट्रिय खेलकुद् तोकिएकै मितिमा

    काठमाडौं-राष्ट्रिय खेलकुद् परिषद्का सदस्यसचिव केशवकुमार विष्टले सातौं राष्ट्रिय खेलकुद् तोकिएकै मितिमा हुनुपर्ने बताएका छन् । परिषद्का सदस्यसचिव विष्टले बुधबार काठमाडौमा पत्रकार सम्मेलन गरेर आफूले एक वर्षको अवधिमा गरेका कामको विवरण सार्वजनिक गर्ने क्रममा खेलाडीको हित र साग गेमको तयारीका लागि सातौं राष्ट्रिय खेलकुद् तोकिएकै मितिम..

  • मेस्सीको छोरा पनि बार्सिलोनमा

    बार्सिलोना – लियोनेल मेस्सीले केही समयअघि आफ्नो छोरा थियागोलाई फुटबलमा खासै रुची नभएको र आफूले पनि छोरालाई फुटबल खेल्न कुनै दबाब दिने नगरेको बताएका थिए । तर, अन्ततः थियागो पनि बार्सिलोना क्लबसँग आबद्ध बनेका छन् । द गोल डटकम अनुसार मेस्सीका छोरा थियागो क्लबको एकाडेमीमा भर्ना भएका हुन् । ३ देखि ५ वर्षका बालबालिकाका लागि […]

  • अस्ट्रेलियाविरुद्ध श्रीलंकाको खेलमा किर्तिमाननै किर्तिमान

    पल्लेकल – अस्ट्रेलियाले मंगलबार श्रीलंकाविरुद्धको पहिलो टी–२० खेलमा ३ विकेटको क्षतिमा २ सय ६३ रन बनयो । टी–२० को इतिहासमा यो सबैभन्दा ठूलो स्कोर हो । पछिल्लो किर्तिमान श्रीलंकाको नाममा थियो । श्रीलंकाले ९ वर्षअघि केन्या विरुद्ध ६ विकेटको क्षतिमा २६० रन बनाएको थियो । यस खेलमा म्याक्सवेलले ६५ बलमा धुँवादार १४५ रन बनयो । […]

  • युरोपियन च्याम्पियन पोर्चुगल स्वीटजरल्याण्डसँग पराजित

    काठमाडौं – युरोपियन च्याम्पियन पोर्चुगललाई पराजित गर्दै स्वीटजरल्याण्डले विश्वकप २०१८ का लागि युरोपियन छनौट खेलमा विजयी शुरुवात गरेको छ । पोर्चुगललाई २–० ले पराजित गर्दै स्वीटजरल्याण्ड समूह बीको शीर्ष स्थानमा पुगेको छ । पोर्चुगललाई पराजित गर्न ब्रिल एमबोलो र अहमद मेहमेदीले पहिलो हाफमा एक–एक गोल गरे । खेलको अन्त्यतिर आर्सनलका मिड..

रातोपाटी स्पेशल