• थ्रीस्टार समूह विजेता बन्दै सेमिफाइनलमा

    काठमाडौँ – नेपालको थ्रीस्टार क्लब ६४ औँ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको गुवाहाटीस्थित नेहरु स्टेडियममा आइतबार अबेर राति भएको खेलमा घरेलु टोली सिलोङ लाजोङ फुटबल क्लबसँग १–१ गोलको बराबरी खेल्दै थ्रीस्टार समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपाली राष्ट्रिय लिग च्य..

  • रियल र बार्सालाई पछ्याउँदै एथ्लेटिको

    म्याड्रिड – एन्टोनियो ग्रिजमानको सिजनको पाँचौं गोलको मद्दतले डिपोर्टिभो ला कोरुन..

  • बेलको प्रेमिकाकी बहिनी ‘ड्रग ग्याङ’को १ मिलियन डलर लिएर फरार

    म्याड्रिड – रियल म्याड्रिड तथा वेल्सका फरवार्ड गेराथ बेलकी मंगेतरकी बहिनीले १ मि..

  • इपिएलको पहिलो खेलमा पञ्चकन्या विजयी

    काठमाडौँ – एभरेस्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको ..

  • पोग्बा चम्कँदा डिफेन्डिङ च्याम्पियन लेस्टर युनाइटेडसँग पराजित

    म्यान्चेस्टर– पाउलो पोग्बाको उत्कृष्ट खेलको मद्दतले म्यान्चेस्टर युनाइटेडले डिफे..

  • आर्सनलसँग चेल्सीको लज्जास्पद हार, सिटीको लगातार दशौं जीत

    लण्डन – पहिलो हाफमा गरेको उत्कृष्ट प्रदर्शनको मद्दतले अर्सनलले चेल्सीलाई ३–० गोलअन्तरले पराजित गरेको छ । चेल्सीका डिफेन्डर ग्यारी केहिलको गल्तीको फाइदा उठाउँदै एलेक्सिस सान्चेजले आर्सनललाई खेलको ११ औं मिनेटमा अग्रता दिलाए । त्यसको तीन मिनेटपछि थियो वालकोटले हेक्टर बेलेरिनको पासमा आर्सनलको अग्रता दोब्बर बनाए । पहिलो हाफ सकिन लाग्..

  • रियल रोकिँदा बार्सिलोनाले दुरी घटायो

    लास पालमास – रियल म्याड्रिड लगातार दोस्रो पटक बराबरीमा रोकिएपछि दोस्रो स्थानमा रहेको बार्सिलोनाले दुरी १ अंकमा घटाएको छ । ला लिगा अन्तरगत शनिबार राती सम्पन्न खेलमा रियल यस सिजनको ‘सरप्राइज’ टोली लास पालमाससँग बराबरीमा रोकिएको हो । लास पालमासले दुई पटक एक गोलले पछि परेको स्थितिबाट खेल बराबरी गर्न सफल भएको थियो । खेलको […]

  • थ्रीस्टार दोस्रो चरणमा, आयल इन्डिया फुटबल क्लबसँग १–१ को बराबरी

    भारतको गुवाहाटीमा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा नेपाली राष्ट्रिय लिग विजेता थ्रीटारले लिग चरणको दोस्रो खेलमा घरेलु क्लबसँग बराबरी खेल्दै अङ्क बाँडेको हो । थ्रीस्टारका लागि प्रतिस्थापन खेलाडी विजय गुरुङले खेलको अन्तिम समयमा गोल गर्दै टोलीलाई हारबाट जोगाएका थिए । उनले खेल सकिनै लाग्दा अर्थात ९० आँै मिनेटमा सुनिलले ..

  • अन्तर कलेज फुटसलको उपाधि आरआर क्याम्पसले जित्यो

    काठमाडौँ– अन्तर कलेज फुटसलको उपाधि रत्नराज्य क्याम्पस (आरआर) ले जितेको छ । पवन प्रकृती कलेजलाई फाइनलमा ७–१ गोलले पराजित गर्दै आरआरले उपाधि जितेको हो । अखिल क्रान्तिकारीको आयोजनामा सम्पन्न प्रतियोगिताको विजेता टिमले ५१ हजार नगद पाएको छ । बानेश्वर फुटसल तथा रिक्रीएसन सेन्टरमा सम्पन्न प्रतियोगितामा दोस्रो भएको पवन प्रकृति कलेजले ३१..

  • भारत ३ सय १८ रनमा समेटियो

    कानपुर – ट्रेन्ट बोल्ट र मिचेल स्यान्टनरको कसिलो बलिङसामु भारत न्युजिल्याण्डविरुद्धको पहिलो टेस्टको पहिलो इनिङमा मा ३ सय १८ रनमा सिमित बनेको छ । कानपुरमा भइरहेको टेस्टमा भारतले राम्रो शुरुवात गरे पनि मध्यक्रममा ब्याटसम्यान राम्रोसँग चल्न नसक्दा ठूलो स्कोर बनाउने अवसरबाट चुक्यो । भारतका लागि लोकेश राहुल र मुरली विजयीले उत्कृष्ट श..

  • थ्रीस्टारको नजर बोर्डोलोई ट्रफीको सेमिफाईनलमा

    गुवाहाटी– भारतको गुवाहाटीमा जारी ६४ औ संस्करणको बोर्डोलोई ट्रफीको आफ्नो दोस्रो खेलमा मैदान उत्रदै गर्दा नेपालको रुस्लान थ्रीस्टार क्लबको नजर प्रतियागिताको सेमिफाईनल प्रवेश गर्नु हुनेछ । पहिलो खेलमा नागाल्याण्डको बारक फुटबल क्लबविरुद्ध ६–१ प्रभावशाली जित निकालेको थ्रीस्टारले लिग चरणको दोस्रो खेलमा शुक्रबार ओयल इन्डिया फुटबल क्लबस..

  • रियोमा नांगिने प्रशिक्षकलाई तीन वर्ष निलम्बन

    रियो – रियो ओलम्पिक्सका दौरान निर्णायकहरुको निर्णयविरुद्ध मैदानमा कपडा खोलेर बिरोध जनाउने मंगोलियाका दुई रेस्लिङ प्रशिक्षकलाई तीन वर्षका लागि निलम्बन गरिएको छ । कास्य पदकको लागि भएको खेलमा मंगोलियाका गान्जोरिजिन मन्डाख्नारानविरुद्ध निर्णायकले निर्णय सुनाएपछि प्रशिक्षकद्वय छिरेनबाटार सोग्बायार र ब्यामबारिन्चेन बायारा बिरोधमा उत्र..

  • चोटका कारण मेस्सी तीन हप्ता बाहिर

    बार्सिलोना – बार्सिलोनका सुपरस्टार लियोनेल मेस्सी तीन हप्ता मैदान बाहिर रहनुपर्ने भएको छ । बुधबार राती एथ्लेटिको म्याड्रिडबिरुद्धको खेलमा घाइते भएपछि मेस्सी मैदानबाहिर बस्नुपरेको हो । उनको ग्रोइनमा चोट लागेको क्लबले जनाएको छ । डिएगो गोडिनको ट्याकलपछि अर्जेन्टिनी स्ट्राइकरले खेलको ५९ औं मिनेटमा घाइते हुँदै मैदान छाड्न परेको थियो ..

  • किर्तिमानी जीतबाट चुक्यो रियल, बार्सिलोना पनि रोकियो

    म्याड्रिड – रियल म्याड्रिड स्पेनिस ला लिगामा किर्तिमानी लगातार १७ औं जित हासिल गर्नबाट चुकेको छ । बुधबार राती सम्पन्न खेलमा रियल आफ्नै घरेलु मैदानमा १–१ को बराबरीमा रोकिएको हो । किर्तिमानी जीत पछ्याइरहेको रियल पहिलो हाफको अन्त्यतिर पछि परेको थियो । कप्तान सर्जियो रामोशले डि–एरियामा हातले बल रोकेपछि ब्रुनो सोरियानोले पेनाल्टीमार्..

  • रियललाई कसरी ‘अपराजेय’ टोलीमा परिणत गर्दैछन् जिदान ?

    म्याड्रिड – जब गत जनवरीमा जिनेदिन जिदान रियल म्याड्रिडका प्रशिक्षक नियुक्त भए, ‘स्पेनिस जाइन्ट’ क्लब अस्तव्यस्त थियो । राफा बेनिटेजको नेतृत्वमा लस ब्लांकोस चिरप्रतिद्वन्द्वी एथ्लेटिको म्याड्रिड र बार्सिलोनाभन्दा निकै पछि परिसकेको थियो । पछिल्ला ८ खेलमध्ये चारमा अंक गुमाएको थियो भने अझै उनीहरु बार्सासँग आफ्नै घरेलु मैदानमा ४–० को..

  • माफी नमागेसम्म टुरेलाई खेलाउँदिन : ग्वार्डिओला

    म्यान्चेस्टर – म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले याया टुरेका एजेन्टले माफी नमागेसम्म उनलाई टोलीमा समावेश नगराउने बताएका छन् । टुरेका एजेन्ट डिमिट्री सेलुकले ग्वार्डिओलाले उनलाई शुरुवाती एघारमा नराखेको भन्दै मिडियामा आलोचना गरेका थिए । ‘सेलुकले माफी माग्नुपर्छ । उनले माफी माग्दैनन् भने टुरेले खेल्नेछैनन्,’ ग्वार्डिओ..

  • लेस्टरविरुद्ध चेल्सीको सनसनीपूर्ण पुनरागमन (भिडियो)

    लण्डन – सिसेक फाब्रिगासले अतिरिक्त समयमा दुई गोल गर्दै दुई गोलले पछि परेको चेल्सीलाई १० खेलाडीमा सिमित लेस्टर सिटीविरुद्ध सनसनीपूर्ण जीत दिलाएका छन् । इएफएल कप अन्तरगत चौंथो चरणको खेलमा चेल्सी ४–२ गोलअन्तरले विजयी बनेको हो । खेलको पहिलो हाफमा सिन्जी ओकाजाकीको दुई गोलको मद्दतले लेस्टरले चेल्सीविरुद्ध दुई गोलको अग्रता बनाएको थियो ..

  • फिफासँग सम्बन्ध बिच्छेदपछि बालोन डि’ओरमा नयाँ नियम

    पेरिस – फुटबलको नियामक निकाय फिफा बालोन डि’ओरबाट अलग भएसँगै फुटबल फ्रान्सले अवार्डका लागि नयाँ नियमहरु घोषणा गरेको छ । गत शुक्रबार मात्र फिफाले बालोन डि’ओरका लागि फुटबल फ्रान्ससँग ६ वर्षको सहकार्य तोडेको थियो । यसअघि फिफाले सन् १९९१ देखि २००९ सम्म दिने गरेको फिफा वर्ष खेलाडी र बलोन डि’ओरलाई मिलाएर एउटै बनाएर हरेक वर्ष […]

  • भिडियोमा हेर्नुहोस् कसरी स्वागत गरे क्लार्कले सन्दीपलाई

    काठमाडौं – क्रिकेटर सन्दिप लामिछाने प्रशिक्षणका लागि अस्ट्रेलिया पुगेका छन् । अष्ट्रेलियाका पूर्व क्रिकेट कप्तान माइकल क्लार्कको क्लबले प्रशिक्षणका लागि बोलाएपछि उनी आइतबार अस्ट्रेलिया प्रस्थान गरेका हुन् । अस्ट्रेलिया गएका लामिछानेलाई स्वागत गर्न क्लार्क आफैं सिड्नी एयरपोर्ट पुगेका थिए । एयरपोर्ट पुग्न अघि उनले ‘मेरो सानो साथील..

  •  सिंहद्वारा एन्फाकाे उपाध्यक्षमा उमेद्वारी घोषणा

    काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंहले आसन्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा) निर्वाचनमा उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनले ‘फुटबलको नेतृत्वमा फुटबलभित्रकै मान्छे आउनुपर्छ’ भनेर आफूले उपाध्यक्ष पदमा उम्मेद्वारी दिएको बताए । राष्ट्रिय टोलीका पूर्वगोल..

  • खेलाडीहरुले दबाब झेल्न सकेनन् : मोरिन्हो

    म्यान्चेस्टर – म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्होले आइतबार राती वार्टफोर्डविरुद्ध बेहोरेको हारको कारण खेलाडीहरु रहेको औंल्याएका छन् । मोरिन्होले खेलाडीहरुले २० पटकको इंग्लिस च्याम्पियनका लागि खेल्ने दबाबका बीच राम्रो प्रदर्शन गर्न नसकेको बताएका हुन् । आइतबार राती लगातार तेस्रो खेलमा पराजय बेहोर्दै युनाइटेड वार्टफोर्..

  • रोनाल्डो र बेल बिना रियलद्वारा बार्सिलोनाको किर्तिमान बराबर

    म्याड्रिड – रियल म्याड्रिडले एस्पानियोललाई पराजित गर्दै ला लिगामा किर्तिमानी लगातार १६ औं जित दर्ता छ । जीतसँगै रियलले शीर्ष स्थानमा ३ अंकको अग्रता कायम राखेको छ । हामेज रोड्रिग्वेज र करिम बेन्जेमाको गोलको मद्दतले रियलले पेप ग्वार्डिओलाको बार्सिलोनाले सन् २०१०–११ सिजनमा बनाएको किर्तिमान गरेको हो । आइतबार राती भएको खेलमा रियल स्ट..

  • सन्दिपलाई स्वागत गर्न क्लार्क आफैँ एयरपोर्टमा

    काठमाडौं – क्रिकेटर सन्दिप लामिछाने प्रशिक्षणका लागि अस्ट्रेलिया पुगेका छन् । अष्ट्रेलियाका पूर्व क्रिकेट कप्तान माइकल क्लार्कको क्लबले प्रशिक्षणका लागि बोलाएपछि उनी आइतबार अस्ट्रेलिया प्रस्थान गरेका हुन् । आगामी सेप्टेम्बर २६ तारिखबाट सुरु हुने ५ दिने क्याम्पमा सहभागी हुन क्लार्कले विशेष अनुरोध गरेपछि अस्ट्रेलिया गएका लामिछानेल..

  • सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको गीत सार्वजनिक

    काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको गीत आज सार्वजनिक गरेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित पत्रकार सम्मेलनमा राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष सुरेन्द्रबहादुर हमाल, सदस्यहरु गङ्गाबहादुर थापा, सैलेश कर्माचार्य र उपेन्द्र यादवले ‘ख..

  • रियो प्यारालम्पिक्स : साइकल रेसका दौरान इरानका खेलाडीको मृत्यु

    रियो – ब्राजिलको रियोमा जारी प्यारालम्पिक्समा पुरुषतर्फको सि४–५ साइकल रेसका दौरान दुर्घटनामा परेका इरानका एक खेलाडीको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय प्यारालम्पिक्स कमिटीका अनुसार ४८ वर्षीय बाहमान गोल्बार्नेजादको दुर्घटनापछि हृदयघातका कारण मृत्यु भएको बताइएको छ । घटनापछि उनलाई रियोको एक अस्पतालमा लगिएको र लगत्तै उनको मृत्यु भएको..

रातोपाटी स्पेशल