• पारा टेटेलाई नविताको डेढ लाख बराबरको सहयोग

    काठमाडौँ- पाँचपटककी टेबलटेनिस महिला एकल राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठले राष्ट्रिय शारीरिक अपाङ्ग टेबलटेनिस सङ्घलाई खेल सामग्री सहयोगस्वरुप प्रदान  गरेकी छन् । सङ्घमा आबद्ध पारा टेबलटेनिस खेलाडीका लागि म्याच बल पाँच दर्जन, मल्टी बल २५ दर्जन, टिसर्ट ३४ थान, नेट चार थान, रबर र रबर प्रोटेक्टर आठ–आठ थान, साइड टेप १२ थान, जुत्ता ..

  • कलर्स इपिएल क्रिकेटको फाइनलमा, पञ्चकन्यासँग भेट

    काठमाडौँ-  कलर्स एक्स फ्याक्टर्स एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वन्टी क्रिकेट..

  • दोस्रो कालीपुल युनाईटेड फुटबल प्रतियोगिता सुरु

    म्याग्दी –बेनीमा शनिबारदेखि दोस्रो कालीपुल युनाईटेड कप फुटबल प्रतियोगिता सुरु भए..

  • जापानमा किक बक्सिङको उपाधि नेपालीलाई

    जापान– जापानमा शुक्रबार साँझ सम्पन्न किक बक्सिङ प्रतियोगिताको एक खेलमा नेपालीले ..

  • थ्रीस्टारले जित्यो ट्रफी, थ्रीस्टारकै फर्वार्ड मार्टिन सर्वाधिक गोलकर्ता घोषित

    काठमाडौँ– नेपालको थ्रीस्टार क्लबले भारतको गुवाहाटीमा भएको ६४ औँ संस्करणको बोर्डो..

  • इपिएल टी–ट्वान्टी क्रिकेट–पञ्चकन्याले विशाललाई हरायो

    काठमाडौँ –  एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा पञ्चकन्या तेजले विशाल वारियर्सलाई दुई विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको सो प्रतियोगितामा पञ्चकन्याले विशाललाई पराजित गर्दै फाइनल चरणमा प्रवेश गरेको छ । जारी प्रतियोगितामा पाँच खेल खेलेको प..

  • रोनाल्डोको प्राइभेट जेट बार्सिलोनामा क्र्यास ल्याण्ड

    बार्सिलोना – रियल म्याड्रिका स्टार क्रिस्टयानो रोनाल्डोको निजी विमान बार्सिलोनमा अवतरणका क्रममा दुर्घटनामा परेको छ । डेली मेलका अनुसार गत सोमबार बार्सिलोनाको एल प्राट विमानस्थलमा भएको दुर्घटनामा रोनाल्डो भने विमानमा यात्रा गरिरहेका थिएनन् । अवतरणका क्रममा विमानको ल्याण्डिङ गियर भाँचिएको बताइएको छ । घटनामा पाइलट सामान्य घाइते भए ..

  • भाइरल भिडियो : आफूमाथि जाइलाग्ने खेलाडीसँग यसरी भिडे रेफ्री (भिडियो)

    हरोरे – जिम्बाब्वेका एक रेफ्रीले खेलाडीसँग मैदानमा भिड्दै गरेको भिडियो फुटबलप्रेमीबीच निकै भाइरल बनेको छ । रातो कार्ड देखाएको रिसमा हातपातमा उत्रिएका खेलाडीमाथि खेलमा अनुशासन कायम राख्ने जिम्मा पाएका रेफ्रीनै हातपातमा उत्रन्छन् । साउदर्न रिजन डिभिजन वान अन्तरगत गत आइतबार भएको खेलमा रेफ्री बेकेजेला माकेकाले भिक्टोरिया फल्स टाइगरक..

  • युरोपा लिगमा युनाइटेडको पहिलो जीत

    म्यान्चेस्टर – युक्रेनको जोर्या लुहान्सलाई पराजित गर्दै म्यान्चेस्टर युनाइटेडले युरोपा लिगमा पहिलो जीत दर्ता गरेको छ । ज्लाटान इब्राहिमोविचले खेलको दोस्रो हाफमा निर्णायक गोल गर्दै युनाइटेडलाई तीन अंक दिलाए । खेल अवधिभर खेलमा नियन्त्रण राखे पनि त्यो नै युनाइटेडको विपक्षीको गोलपोष्टमा पहिलो आक्रमण थियो । युनाइटेडले ७० प्रतिशत बलला..

  • इपिएल टी–ट्वान्टी क्रिकेटः कलर्स एक्स फ्याक्टर्सबाट कान्तिपुर पराजित

    काठमाडौ  – एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा कलर्स एक्स फ्याक्टर्स कान्तिपुर गोर्खाजलाई १५ रनले पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको कलर्सले २० ओभरमा आठ विकेट गुमाउदै १२४ रन जोड्यो । कलर्सका ब्याट्सम्यान य..

  • जुडो र एथलेटिक्स खेलाडी छानिए

    काठमाडौं, १३ असोज -पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुदको मध्यमाञ्चल क्षेत्रीय छनोट प्रतियोगिताका लागि काठमाडौंबाट जुडो र एथलेटिक्स खेलाडी छनोट भएका छन् । जुडोमा ८ पुरुष र ४ महिला गरी १२ खेलाडी छनोट भएको छनोट समितिका सचिव एवं जुडो प्रशिक्षक चन्द्रकुमार डंगोलले जनाएका छन् । पुरुषको ४५ केजीमुनि राजेन्द्र विशुंके, ५० केजीमुनि स..

  • सिक्किमलाई हराउँदै थ्रीस्टार फाइनलमा

    काठमाडौँ – नेपालको थ्रीस्टार क्लब भारतको गुवाहाटीमा जारी ६४आँै संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गुवाहाटीस्थित नेहरु स्टेडियममा बुधबार अबेर राति भएको सेमिफाइनलमा नेपाली राष्ट्रिय लिग विजेता थ्री स्टारले घरेलु टोली युनाइटेड सिक्किमलाई ४–१ ले हराउँदै फाइनल यात्रा तय गरेको हो । निर्धारित ९..

  • आर्सनलद्वारा बासेल पराजित, छ गोलको थ्रिरलमा सिटी रोकियो

    लण्डन – आफ्नो घरेलु मैदानमा एफसी बासेललाई पराजित गर्दै आर्सनल समूह ए को शीर्ष स्थानमा उक्लिएको छ । थियो वाल्कोटले पहिलो हाफमा दुई गोल गर्दै आर्सनललाई सहज जित दिलाए । बासेलको गोलकिपर टोमास भास्लिकले एलेक्सिस सान्चेज र हेक्टर बेलेरिनको प्रहार उत्कृष्ट बचाउ गरेका थिए । पहिलो खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनसँग बराबरीमा रोकिएको..

  • एथ्लेटिकोसँग बायर्न पराजित, बार्साको संघर्षपूर्ण जीत

    म्याड्रिड – एथ्लेटियो म्याड्रिडले यस सिजन च्याम्पियन्स लिगमा शत प्रतिशत नतिजालाई कायम राख्दै जर्मन च्याम्पियन बायर्न म्युनिखलाई १–० गोल अन्तरले पराजित गरेको छ । यानिक कारास्कोले पहिलो हाफमा गरेको एक मात्र गोल निर्णायक बन्न पुग्यो । एन्टोनियो ग्रिजमानले हानेको पेनाल्टी बारमा लाग्यो भने फर्नान्डो टोरेसको हेडर पनि पोस्टमा लागेको थि..

  • इपिएल क्रिकेट: विशाल वारियर्स विजयी

    काठमाडौँ-  एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा विशाल वारियर्स विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा विशाल वारियर्सले जगदम्बा राइनोजलाई सात विकेटले पराजित गर्दै विजयी भएको हो । टस जितेर फिल्डिङ राजेको विशालले जगदम्बाले दिएको १११ रनको लक्ष्यल..

  • इपिएल क्रिकेट : पञ्चकन्याको लगातार तेस्रो जित

    काठमाडौँ – एभरेस्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पञ्चकन्या तेलले कान्तिपुर गोर्खाजलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य शरद भेषवाकर कप्तान रहेको पञ्चकन्याले अर्का भेट्रान खेलाडी वसन्त रेग्मी कप्तान रहेको..

  • रोनाल्डोको नखरा

    क्रिस्टियानो रोनाल्डो विश्वको उत्कृष्ट फुटबल खेलाडी मध्ये एक हुन्, यो सबैलाई थाहा छ । र, यो पनि सबैलाई थाहा छ, जब कुनै दिन रोनाल्डोले भनेजस्तो हुँदैन, उनले अनेकौँ नखरा देखाउने गर्छन् । यो कुरा मंगलबार राती बोरुसिया डर्टमण्डविरुद्ध च्याम्पियन्स लिगको खेलअघि पनि देखियो । खेलअघि वार्मअप गरिरहेका बेला रोनाल्डोले आफ्ना सहकर्मीबाट बल ..

  • थ्री स्टारले सेमिफाइनलमा सिक्किमलाई प्रतिद्वन्द्वी पायो

    काठमाडौँ – भारतको गुवाहाटीमा जारी बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपालको थ्री स्टार क्लबले सिक्किम युनाइटेड प्रतिद्वन्द्वी पाएको छ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेल आज हुनेछ । समुह ‘ए’ विजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेको नेपाली राष्ट्रिय लिग विजेता थ्री स्टारले सेमिफाइनलमा समूह ‘बी’को उपविजेता घरेलु..

  • विवादमा तानिएपछि नियुक्त भएको ६७ औं दिनमा इंग्ल्याण्डका प्रशिक्षकद्वारा राजीनामा

    लण्डन – विवादमा तानिएका इंग्ल्याण्डका प्रशिक्षक साम एलरडायसले इंग्लयाण्डको फुटबल टोलीको प्रशिक्षकबाट राजीनमा दिएका छन् । नियुक्त भएको ६७ दिन पछि नै फुटबल एसोसियसनसँग आपसी सम्झौतामा प्रशिक्षकको पद त्यागेका हुन् । स्टिङ अपरेशनमा ६१ वर्षीय एलरडायसले खेलाडीहरुको ट्रान्सफरमा कसरी नियमहरुलाई छल्याउने सुझाब दिँदै गरेको भिडियो सार्वजनिक..

  • लगातार तेस्रो पटक बराबरीमा रोकियो रियल

    म्युनिख – चेल्सीका पूर्व फरवार्ड आन्द्रे सर्लेले खेल सकिन ३ मिनेट बाँकी छँदा गोल गरेपछि डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड जर्मन क्लब बोरुसिया डर्टमन्डसँग २–२ को बराबरीमा रोकिएको छ । किर्तिमानी लगातार १७ खेल जितेको रियल सबै प्रतियोगितामा बराबरीमा रोकिएको यो तेस्रो अवसर हो । मंगलबार राती च्याम्पियन्स लिगको समूह एफ अन्तरगतको खेलम..

  • इपिएल क्रिकेटमा जगदम्बा रार्इनाेजद्वारा कान्तिपुर गोर्खाज पराजित

    काठमाडौँ– एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा जगदम्बा राइनोजले कान्तिपुर गोर्खाजलाई पराजित ग¥यो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा जगदम्बाले गोर्खाजलाई ११ रनले पराजित गर्दै विजयी भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको जगदम्बाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै..

  • १५ बर्ष मुनिको बेसबल प्रतियोगिता आजदेखि शुरु

    १५ बर्ष मुनिको बेसबल प्रतियोगिता आजदेखि शुरु भएको छ । लगनखेलस्थित सैनिक शारीरिक तथा व्यायाम केन्द्रमा आजदेखि बेसबल प्रतियोगिता शुरु भएको हो । नकआउटका आधारमा जुनियर लिगको नियमानुसार पाँच इनिङमा सञ्चालन हुने प्रतियोगितामा अहिले सेन्ट जेभियर, आदर्श हिमालय मान्दिर, राइजिङ स्टार, एलआरई र गोर्खा क्रिउ तथा अमेरिकी राजदुतावासको दुई–दुई ..

  • सर्वाधिक पुरस्कार राशिको रेडबुल फुटसल लिग सुरु

    काठमाडौं– सर्वाधिक पुरस्कार राशिको रेडबुल फुटसल लिग राजधानीमा सोमबारबाट सुरु भएको छ । सोमबार भएको उद्घाटन खेलमा चौर फुटसल बाँसबारीले विजयी सुरुवात गरेको छ । चौरले आफ्नै मैदानमा भएको खेलमा ढुकु फुटसल हव महाराजगञ्जलाई ३–२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती अग्रता रञ्जित श्रेष्ठक..

  • इपिएलमा पञ्चकन्या तेज विजयी

    काठमाडौ–वाईवाई ईपीएल ट्वान्टी ट्वान्टी क्रिकेट अन्र्तगत कीर्तिपुरको टीयू मैदानमा भएको खेलमा पञ्चकन्या तेजले जगदम्बा राइनोजलाई ६ विकेटले हराएको छ । सहज जितका लागि १ सय ३० रनको लक्ष्य पाएको पञ्चकन्याले १९ ओभर मै जित हात पारेको हो । एक ओभरको खेल बाँकी रहेको स्थितिमा पञ्चकन्या तेजले चार विकेट गुमाएर १ सय ३३ रन बनायो । […]

  • स्पीनरसामु न्युजिल्याण्ड निरिह, भारतसँग १ सय ९७ रनले पराजित

    कानपुर – भारतविरुद्धको पहिलो टेस्टमा न्युजिल्याण्ड १ सय ९७ रनको विशाल अन्तरले पराजित भएको छ । जीतका लागि ४ सय ३४ रन पछ्याइरहेको न्युजिल्याण्ड आफ्नो दोस्रो इनिङमा २ सय ३६ रनमा सिमित बन्यो । भारतलाई जीत दिलाउन दुई स्पीनिर रविन्द्र जडेजा र रविचन्द्र आश्विन नायक बने । आश्विनले खेलमा १० विकेट लिए भने जडेजाले ६ […]

रातोपाटी स्पेशल