• संकटमा युनाइटेड, अडुरिजको ५ गोल

    म्यान्चेस्टर – खराब लयबाट गुज्रिरहेको इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड थप संकटमा परेको छ । फेनरबाचेसँग पराजित भएपछि जोसे मोरिन्होको टोली युरोपा लिगको समूह चरणबाट बाहिरिने खतरा बढेको छ । फेनरबाचेको घरेलु मैदानमा भएको खेलमा युनाइटेड १–२ गोल अन्तरले पराजित भएको हो । स्ट्राइकर मोउसा सोले फेनरबाचेले ६५ सेकेण्डमा नै अग्रता दिलाएका थ..

  • सेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता भोलिदेखि, प्रवेश निःशुल्क

    काठमाडौँ – प्रधान सेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता भोल..

  • घरेलु मैदानबाहिर वेस्ट इन्डिजको बिरलो जित

    सारजाह – वेस्ट इन्डिजले पाकिस्तानविरुद्धको तेस्रो टेस्टमा ५ विकेटको जीत हासिल गर..

  • जोसे मोरिन्होलाई प्रतिबन्ध र जरिवाना

    म्यान्चेस्टर – म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्होलाई एक खेलका लागि ..

  • छ गोलको थ्रिलरमा रियल रोकियो, डर्टमण्ड नकआउट चरणमा

    वार्स – ६ गोलको रोमाञ्चक खेलमा लेगिया वार्ससँग बराबरीमा रोकिएपछि डिफेन्डिङ च्याम..

  • के रोनाल्डो ‘पेनाल्डो’ नै हुन् त ?

    काठमाडौँ – रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोमाथि विपक्षी टिमका समर्थकहरुले सँधै एउटा आरोप लगाउँछन्, ‘रोनाल्डोले धेरै गोल पेनाल्टीबाट गर्छन् । पेनाल्टीबाट गोल गर्न सजिलो हुन्छ ।’ उनीहरुले रोनाल्डोलाई यही भएर पेनाल्डो पनि भनेर गिज्याउँछन् । गत शनिबार आलाभेस विरुद्धको खेलमा पनि रोनाल्डोले दुई वटा पेनाल्टी प्रहार गरे । जस..

  • ८५ दिनमै इन्टरका प्रशिक्षक बर्खास्त

    मिलान – इटालियन क्लब इन्टर मिलानले प्रशिक्षक फ्रांक डि बोयरलाई नियुक्त गरेको ८५ दिनमै बर्खास्त गरेको छ । पछिल्ला पाँच लि खेलमध्ये चारमा पराजित भएपछि बोयर बर्खास्त भएका हुन् । आइतबार साम्पडोरियासँग १–० ले पराजित भएपछि इन्टर लिगको १२ औँ स्थानमा सिमित बनेको छ । नेदरल्याण्डका पूर्व डिफेन्डर तथा आयाक्सका पूर्व प्रशिक्षक बोयर यसअघि प्..

  • ओजिल चम्किँदा आर्सनलको उत्कृष्ट पुनरागमन

    म्यान्चेस्टर – मेसुट ओजिलको उत्कृष्ट गोलको मद्दतले आर्सनलले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै लुडोगोरेटस् राजगार्ड पराजित गरेको छ । जीतसँगै आर्सनल च्याम्पियन्स लिगको नकआउट चरणमा समेत प्रवेश गरेको छ । पहिलो लेगमा ६–० ले विजयी बनेको आर्सनल अप्रत्यासित रुपमा खेलको १५ मिनेटभित्र २–० गोलअन्तरले पछि परेको थियो । लुडोगोरेटस्का लागि ..

  • बार्सिलोनासँग सिटीको बदला

    म्यान्चेस्टर – एक गोलले पछि परेको स्थिति उल्टाउँदै म्यान्चेस्टर सिटीले स्पेनिस जाइन्ट बार्सिलोनाबिरुद्ध रोमाञ्चक जीत दर्ता गरेको छ । योसँगै सिटीले पहिलो लेगमा बेहोरेको लज्जास्पद हारको बदला पनि लिएको छ । यसअघि सिटी बार्सिलोनाको घरेलु मैदानमा ४–० गोलअन्तरले पराजित भएको थियो । लज्जास्पद हारको बदला लिन उत्सुक पेप ग्वार्डिओलाको टोलील..

  • आर्सनल, लिभरपुल र सिटीको गोलको वर्षा, समान अंक

    लण्डन – आर्सनलले सन्डरल्याण्डलाई ४–१ को भारी अन्तरले पराजित गर्दै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीमाथि दबाब कायम राखेको छ । यता, सन्डरल्याण्डका प्रशिक्षक डेभिड मोयेजमाथि भने दबाब बढेको छ । यस सिजन एक पनि खेल नजितेको सन्डरल्याण्ड लिगको पुछारमा रहेको छ । आर्सनललाई एलेक्सिस सान्चेजले खेलको १९ औं मिनेटमा नै अग्रत..

  • ह्याट्रिकसँगै रोनाल्डोको नयाँ कोशेढुंगा पूरा

    म्याड्रिड – पछिल्लो समय खराम लयबाट गुज्रिरहेका क्रिस्टियानो रोनाल्डोले लयमा फर्कदै ह्याट्रिक गरेपछि रियल म्याड्रिडले आलाभेसलाई पराजित गर्दै ला लिगाको शीर्ष स्थानमा अग्रता कायम राखेको छ । शनिबार राती सम्पन्न खेलमा रियल ४–१ गोलले विजयी भएको हो । यसअघि आफ्नो घरेलु मैदानमा एथ्लेटिको म्याड्रिड र बार्सिलोनालाई स्तब्ध बनाएको आलाभेसले ड..

  • अन्तर्राष्ट्रिय ब्याडमिन्टमा स्वर्ण जित्ने नङ्सल र रत्नजित सम्मानित

    कात्तिक १३ काठमाडौं– जेष्ट ब्याडमिन्टन एकेडेमी बसुन्धराले पाकिस्तानमा स्वर्णपदक जित्ने सफल खेलाडी नङ्सल देवी तामाङ र रत्नजित तामाङलाई सम्मान गरेको छ । उनिहरु दिदी भाई हुन् । एकेडेमीले शनिबार एक कार्यक्रमको आयोजना गर्दै स्वर्ण जित्न सफल खेलाडीलाई नगदसहित सम्मानित गरेको हो । स्वर्ण विजेता खेलाडीहरुलाई नेपाल ब्याडमिन्टन संघका अध्यक..

  • एमपीएलको उपाधीमाथि गणपतिको कब्जा

    राजविराज– कात्तिक ११ सप्तरीमा सञ्चालित मधेश प्रिमियर लिग (एमपिएल)–सिजन–२ टि टवान्टी क्रिकेटको उपाधीमाथि गणपतिले कब्जा जमाएको छ । गणपतिले राजबिराजलाई पराजित गर्दै उपाधीमाथि कब्जा जमाएको हो । राजबिराजको रंगशालमा बिहिवार भएको फाईनल खेलमा गणपतिले मेसुलंका क्रिकेट टिम सप्तरीलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर पहिलो व्याटिंग गरेको..

  • नेपाल र जापानी टोलीबीच मैत्रीपूर्ण खेल हुने

    काठमाडौँ – नेपाल जापान द्वैत्य सम्बन्ध स्थापनाको ६० औं वर्षगाँठका अवसरमा दुई देशबीच मैत्रीपुर्ण खेल हुने भएको छ । एन्फाले बिहिबार पत्रकार सम्मेलन गरी नेपालको राष्ट्रिय फुटबल टोली र जापानको पुर्व राष्ट्रिय फुटबल खेलाडीहरु समेत संलग्न भएको जापान फ्रेण्ड का बीच आगामी मंसिर ४ गते मैत्रीपुर्ण च्यारेटी फुटबल हुन लागेको जानकारी गराएको ..

  • रोमाञ्चक जीतसँगै न्युजिल्याण्डद्वारा सिरिजमा बराबर

    राँची – भारतविरुद्ध जारी एकदिवसीय श्रृंखलाको चौँथो खेलमा १९ रनको रोमाञ्चक जीत हासिल गर्दै न्युजिल्याण्डले पाँच खेलको श्रृखंला २–२ को बराबरीमा ल्याएको छ । न्युजिल्याण्डले प्रस्तुत गरेको २६१ रनको लक्ष्य पछ्याउने क्रममा भारत ४८.४ ओभरमा मात्र २४१ रनमा सिमित बन्यो । योसँगै राँचीमा भारतले पहिलो हार बेहोर्यो । यसअघि खेलिएका दुवै खेलमा ..

  • बिबिसीबिनै कोपा डेल रेमा रियलको गोलको वर्षा

    म्याड्रिड – कोपा डेल रेमा तेस्रो डिभिजन टोली कल्चरल लियोनेसाविरुद्ध स्पेनिस जाइन्ट रियल म्याड्रिडले गोलको वर्षा गरेको छ । बिबिसी भनेर चर्चित, गेराथ बेल, करिम बेन्जेमा र क्रिस्टियानो रोनाल्डो, लाई अराम दिइएको खेलमा रियलले खेलको शुरुवातमा नै गियानी जुभरलुनको आत्मघाती गोलको मद्दतले अग्रता लिएको थियो । खेलमा मार्को एसेन्सियो र अल्भा..

  • चेल्सी हार्दा मैदानमा भिडे समर्थक

    लण्डन – वेस्ट ह्याम र चेल्सीविरुद्ध इएफएल कपको चौँथो चरणको खेल दर्शकहरुबीचको भिडन्तको कारण प्रभावित बनेको छ । लण्डन स्टेडियममा भएको खेलको अन्तयतिर दुई टोलीका समर्थकहरु एकआपसमा भिडेका थिए । दर्शकहरुले कुर्सीहरु फोड्नुको साथै प्लास्टिक बोतलले हानाहान गरेका थिए । भिडन्तका कारण निकै रोमाञ्चक बनेको खेलको मज्जा बिथोलिदिएको थियो । खेलम..

  • इटालियन लिग : जब खेलकै बीचमा भूकम्प गयो…

    एटलान्टा – इटालियन सिरिआ ए को पेस्कारा र एटलान्टाबीचको खेल भूकम्पको कारण प्रभावित बनेको छ । खेलको पहिलो हाफको दौरान भूकम्पको धक्का महसुस गरिएपछि खेल करिब २ मिनेटका लागि रोकिएको थियो । बुधबार राती इटालीको मध्य क्षेत्रमा दुई वटा शक्तिशाली भूकम्प गएको थियो । स्थानीय समय अनुसार ७ बजेर १० मिनेट जाँदा मसेराटा प्रान्तमा ५.५ […]

  • सिटीमाथि युनाइटेडको बदला : इएफल कपको क्वाटरफाइनलमा प्रवेश

    म्यान्चेस्टर – प्रिमियर लिगमा बेहोरेको हारको बदला लिँदै म्यान्चेस्टर युनाइटेडले डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीलाई इएफएल कपमा पराजित गरेको छ । निकै संघर्षपूर्ण खेलमा युनाइटेड १–० गोल अन्तरले विजयी बनेको हो । खेलको दोस्रो हाफमा हुवान माटाले गरेको गोल निर्णायक बन्यो । ज्लाटान इब्राहिमोविचको पासमा माटाले गोल गर्दै युनाइटेडला..

  • विश्वकप विजेता ब्राजिलका पूर्वकप्तानको निधन

    रियो – ब्राजिलको राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान कार्लोस अल्बर्टोको ७२ वर्षको उमेरमा निधन भएको छ । ब्राजिलियन मिडियाका अनुसार मंगलबार हृदयघातको कारण मृत्यु भएको हो । सान्तोष फुटबल क्लबले वक्तव्य जारी गर्दै क्लबको प्रेरणा रहेका कार्लोस अल्बर्टो टोरसको ७२ वर्षको उमेरमा निधन भएको बताएको छ । उनले सन् १९६५ देखि १९७५ को बीचमा ४४५ ..

  • सोलिडारिटी कपका लागि खेलाडी छनोट

     काठमाडौँ-  मलेसियमामा आयोजना हुने सोलिडारिटी कपका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तिम नामावली सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज जारी गरेको प्रेस विज्ञप्तिमा २३ खेलाडी छनोट भएका छन् । छनोट भएका खेलाडीमा आठ डिफेन्डर, ६ मिडिफिल्डर, ६ फर्वार्ड तथा तीन गोल्किपर छन् । डिफेन्डरमा रविन श्रेष्ठ, विराज महर्जन, अ..

  • मेस्सीको अधिपत्य तोड्दै ग्रिजमान ला लिगाको उत्कृष्ट खेलाडी घोषित

    भ्यालेन्सिया – ला लिगाको उत्कृष्ट खेलाडीमा लियोनेल मेस्सीको अधिपत्य अन्त्य गर्दै एन्टोनी ग्रिजमानले ला लिगाको उत्कृष्ट खेलाडीको उपाधि जितेका छन् । यसअघिका ७ मध्ये ६ पटक उत्कृष्ट खेलाडी घाषित भएका मेस्सीलाई पछि पार्दै एथ्लेटिको म्याड्रिडका फरवार्ड ग्रिजमान सोमबार स्पेनको भ्यालेन्सियामा आयोजित कार्यक्रममा उत्कृष्ट खेलाडी घोषित भएक..

  • एन्फा अध्यक्षमा नरेन्द्र श्रेष्ठ बिजयी

    काठमाडौं– अखिल नेपाल फुटवल संघ (एन्फा)को अध्यक्षमा नरेन्द्र श्रेष्ठ बिजयी भएका छन् । श्रेष्ठले आफ्ना निकटतम प्रतिद्वन्दी कर्मा छिरीङ शेर्पालाई पाँच मतको झिनो अन्तरले पराजित गरेका छन् । सोमबार राजधानीको बबरमहल स्थित कार्की बैंक्वेट्समा भएको निर्वाचनमा ६७ मतदाता सहभागी थिए । खसेको कुल मत मध्ये शेर्पाले ३१ मत ल्याएका छन् भने श्रेष्..

  • किर्तिमानी कोहली : संकटमा सचिनको किर्तिमान

    चन्दीगढ – विराट कोहलीको शानदार १ सय ५४ रनको पारीको मद्दतले भारतले न्युजिल्याण्डलाई तेस्रो एकदिवसीय खेलमा ७ विकेटले पराजित गर्यो । रन पछ्याउने क्रममा कोहलीको यस्तो प्रदर्शन नौलो भने होइन । पहिलो ब्याटिङ गर्दा भन्दा कोहली रन पछ्याउँदा उत्कृष्ट प्रदर्शन गर्ने गरेका छन् । जुन दरमा उनले राम्रो शुरुवातलाई शतकमा परिणत गरिरहेका छन्, भार..

  • एन्फा निर्वाचन : नरेन्द्रलाल र कर्माछिरिङबीच प्रतिस्पर्धा

    काठमाडौं–अखिल नेपाल फुटबल संघ एन्फाको १५ औ साधरण सभाले नयाँ नेतृत्व चयन गर्देछ । राजधानीको सोमबार सुरु १५ औ साधरण सभाले फुटबल संघमा एक अध्यक्ष र एक उपाध्यक्ष चयन गर्ने छ । एन्फाको नयाँ नेतृत्वका लागि उपाध्यक्ष कर्माछिरिङ शेर्पा र कार्यबाहक अध्यक्ष नरेन्द्रलाल श्रेष्ठ प्रतिष्पर्धामा उत्रिएका छन् । अध्यक्ष पदका दाबेदार दुवै जनाले ..

रातोपाटी स्पेशल