• विपक्षीको कट्टु तान्दा बोस्नियाका कप्तानलाई रातो कार्ड

    बोस्निया – बोस्नियाका कप्तान एडिन जेकोले सम्भवतः वर्षकै अनौठो रातो कार्ड पाएका छन् । आइतबार विश्वकप छनौट खेलमा विपक्षी खेलाडीको हाफ पाइन्ट तानेकोमा उनले रातो कार्ड पाएका हुन् । म्यान्चेस्टर सिटीका पूर्व स्ट्राइकरले ग्रिसविरुद्धको खेलमा किरियाकोस पापाडोपुलोससँग विवाद गरेको भन्दै रेफ्री जोनास एरिक्सनले रातो कार्ड देखाए । खेलमा १५ ..

  • एभरेस्ट तेक्वान्दो एकेडेमीले जित्याे ३ स्वर्ण सहित १२ पदक

    क्यानाडा-टोरन्टो ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा क्यानाडामा रहेका न..

  • अमेरिकामा नेपालका राष्ट्रिय क्रिकेट खेलाडीसहितको राइनोज क्रिकेट टोली विजयी

    वाशिंगटन डिसी – नेपालका राष्ट्रिय क्रिकेट खेलाडीहरु पारस खड्का ,बसन्त रेग्मी , श..

  • विश्वकप छनौट : स्पेन र इटाली विजयी, वेल्स रोकियो

    रोम – इटालीले लिच्टेनस्टेनविरुद्ध गोलको वर्षा गरे पनि युरोपको विश्वकप छनौट अन्तर..

  • ‘यु–१९ एसिया कप’ क्रिकेट डिसेम्बर ८ देखी हुने, काठमाडौंमा बन्द प्रशिक्षण

    काठमाडौं– ‘यु–१९ एसिया कप क्रिकेट’ आगामी डिसेम्बर ८ देखी २२ सम्म श्रीलंकामा हुने..

  • पेनाल्टी सुटआउटमा लाओसलाई हराउँदै नेपाल सोलिडारिटी कप फुटबलको फाइनलमा

    काठमाडौँ– नेपाल एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताअन्तर्गत फाइनलमा प्रवेश गरेको छ । लाओसलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गर्दै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो । मलेसियाको नेगेरी रङ्गशालामा शनिबार साँझ भएको खेलमा गोरकिपर किरण चेम्जोङको उत्कृष्ट प्रदर्शन रह्यो । उनले  लाओसका खेलाडीले प्रहार गरेको बललाई उत्कृट बचाउ गरे ..

  • नेपाली खेलाडीले हङकङमा दौडने

    काठमाडौँ – नेपालका चार धावकले हङकङमा हुने ‘अक्सफाम ट्रेल वाकर’म्याराथनमा दौडने भएका छन् । आगामी मङ्सिर ३ गते हुन लागेको उक्त दौडमा नेपालका तर्फबाट पूर्ण तामाङ, तीर्थ तामाङ, वेदबहादुर गुरुङ र भीम गुरुङ भाग लिँदैछन् । उनीहरु नेपालमा हरेक वर्ष हुने तेन्जिङ हिलारी एभरेष्ट म्याराथनका विजेता÷उपविजेता हुन् । हङकङमा हुने उक्त स्पर..

  • नेपाल सोलिडारिटी कप फुटबलको फाइनलमा

    पेनाल्टी सुटआउटमा लाओसलाई हराउँदै नेपाल सोलिडारिटी कप फुटबलको फाइनलमा लाओसले फेरि बराबरी गोल फर्कायो नेपाल २- लाअाेस् २ लाओसविरुद्ध नेपालले २–१ को अग्रता लिएको छ । खेलको १०४ औं मिनेटमा अनन्त तामाङले गोल गरेका हुन् । यसअघि खेलको ४७ औं मिनेटमा विमल घर्तीले गोल गरेका थिए ।  काठमाडौँ, कात्तिक २७– एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगित..

  • लाओसले गोल हान्यो, नेपाल १–० ले पछाडि

    काठमाडौँ– मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताअन्तर्गत फाइनल प्रवेशका लागि अहिले भइरहेको खेलमा नेपाल १–०ले पछि परेको छ । मलेसियाको नेगेरी रङ्गशालामा जारी खेलमा लाओस्का खेलाडीले १८ औं मिनेटमा गोल गरे । नेपाल समूह ए को विजेता हो भने लावस समूह बी को उपविजेता हो । तीन टोली सम्मिलित समूह एमा दुई खेल खेलेको […]

  • ब्राजिलसँग लज्जास्पद पराजयसँगै अर्जेन्टिना विश्वकपमा छनौट नहुने खतरा (भिडियो)

    ब्रासिलिया – चिरप्रतिद्वन्द्वी ब्राजिलसँग ३–० को लज्जास्पद पराजय बेहोरेपछि अर्जेन्टिना आगामी विश्वकपमा छनौट नहुने खतरा बढेर गएको छ । बिहिबार भएको विश्वकप छनौट अन्तरगतको खेलमा पराजय बेहोरेपछि अर्जेन्टिना दक्षिणी अमेरिकी समूहको छैटौँ स्थानमा खस्केको हो । अर्जेन्टिना पछिल्लो चार वटा छनौट खेलमा जीतविहिन रहेको छ । अर्जेन्टिनामाथि हाब..

  • गेराथ बेल छैटौँ पटक वेल्सको वर्ष खेलाडी घोषित

    वेल्स – गेराथ बेल छैटौँ पटक वेल्सको वर्ष खेलाडी घोषित भएका छन् । रियल म्याड्रिडका २७ फरवार्डले यो उपाधि जितेको लगातार चौँथो पटक हो । बेलको कप्तानीमा वेल्सले इतिहासमा पहिलो पटक सन् २०१६ को युरोमा सेमिफाइनलसम्मको यात्रा गरेको थियो । त्यस्तै उनको प्रेरणामा रियलले च्याम्पियन्स लिगको उपाधि पनि जितेको थियो । स्टोकका मिडफिल्डर जो एलनले..

  • नेपाल समूह विजेता बन्दै एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा

    काठमाडौँ – एएफसी सोलिडारिटी कप अन्तर्गतको आफ्नो दोस्रो तथा समूह चरणको अन्तिम फुटबल खेलमा नेपालले ब्रुनाइलाई ३–० गोल अन्तरले पराजित गरेकाे छ । याे सँगै नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । मलेसियाको कुचिङस्थित सारावाक रङ्गशालामा भएको खेलको पहिलो हाफको इन्जुरी समयमा नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाई अग्रता दि..

  • समूह विजेता बन्ने लक्ष्यसहित नेपाल ब्रुनाइसँग भिड्दै

    काठमाडौँ – एएफसी सोलिडारिटी कप अन्तर्गतको आफ्नो दोस्रो तथा समूह चरणको अन्तिम फुटबल खेलमा नेपालले आज ब्रुनाइसँग खेल्दैछ । मलेसियाको कुचिङस्थित सारावाक रङ्गशालामा नेपाली समयानुसार साँझ सवा ५ बजे हुने खेलमा जित निकाले नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ । त्यस्तै बराबरी गरे वा ३–० गोलअन्तरले हारेमा उपविजेत..

  • भारतसँगको टेस्टपछि कप्तानी छाड्ने कुकको संकेत

    राजकोट – इंग्ल्याण्डका कप्तान एलेस्टर कुकले भारतबिरुद्धको टेस्ट श्रृंखला कप्तानका रुपमा उनको अन्तिम टेस्ट हुनसक्ने संकेत गरेका छन् । क्रिकेट म्यागजिनसँगको अन्तर्वार्तामा कुकले अब आफू कप्तानको रुपमा धेरै लामो रहन नसक्ने बताएका छन् । ‘मलाई भित्रदेखि थाहा छैन यसरी कति लामो जानुसक्छु । यो दुई महिना वा एक वर्ष पनि हुनसक्छ,’ उनले भनेक..

  • संकटमा नेयमार : फेरि खुल्यो कर छलीको मुद्दा

    बार्सिलोना – स्पेनका एक न्यायाधीशले बार्सिलोना तथा ब्राजिलका स्टार नेयमारले कर छलीको मामिलामा मुद्दा खेप्नुपर्ने बताएका छन् । केही महिनाअघि मुद्दा खारेज भए पनि ती न्यायाधीशले यस्तो बताएका हुन् । सन् २०१३ मा बार्सिलोना भित्रिएको रकम लुकाइएको भन्दै सोमबार उक्त मुद्दा पुनः खोलिएको थियो । २४ वर्षीय ब्राजिलियन खेलाडी र उनको परिवारले ..

  • म अझै १० वर्ष फुटबल खेल्नसक्छु : रोनाल्डो

    म्याड्रिड – रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले आफू अझै १० वर्ष फुटबल खेल्न सक्ने बताएका छन् । सोमबार क्लबसँग नयाँ करार अनुबन्ध गरेका रोनाल्डोले सो कुरा बताएका हुन् । ३१ वर्षीय पोर्चुगिज खेलाडीको करार आगामी जुन २०१८ मा सकिँदै थियो तर नयाँ करार अनुसार उनी स्पेनिस जाइन्ट क्लबमा अब सन् २०२१ को जुनसम्म रहनेछन् । [&helli..

  • वीरगञ्जमा कुस्ती प्रतियोगिता सुरु

    वीरगंज– वीरगंजमा छठपुजा सकिए लगतै विराट कुस्ती प्रतियोगिता सुरु भएको छ । सोमबार बीरगंज १९ इर्नवामा विराट कुश्ती प्रतियोगिता सुरु भएको हो । राष्ट्रिय मधेस समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष शरत सिंह भण्डारीले रिबन काटेर विराट कुसती प्रतियोगिताको उद्धघाटन गरेका थिए ।  विराट कुस्ती प्रतियोगितामा नेपाल तथा भारतका प्रख्यात पहलवानहरू..

  • बार्सिलोनाका लागि मेस्सीको ५ सयौँ गोल

    बासिलोना – बार्सिलोनाका लागि लियोनेल मेस्सीले ५ सयौँ गोल पूरा गरेका छन् । २९ वर्षीय अर्जेन्टिनी स्ट्राइकरले आइतबार सेभियाविरुद्ध गोल गर्दै त्यो कोशेढुंगा पार गरेका हुन् । मेस्सीले क्याटालान क्लबका लागि ५९२ खेलमा ५ सय गोल पूरा गरेका हुन् । यसमा मैत्रिपूर्ण खेल पनि समावेश छन् । आधिकारिक खेलमा भने यो संख्या ४६९ गोल हो […]

  • अस्ट्रेलियालाई उसैको भूमिमा हरायो दक्षिण अफ्रिकाले

    पर्थ – दक्षिण अफ्रिकाले अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा १७७ रनको जीत हात पारेको छ । ५३९ रनको विशाल लक्ष्य पछ्याइरहेको अस्ट्रेलियालाई ३६१ रनमा सिमित गर्दै दक्षिण अफ्रिका विजयी भएको हो । अस्ट्रेलियाको ब्याटिङक्रमलाई ध्वस्त बनाउने क्रममा म्यान अफ द म्याच कागिसो रबाडाले ५ विकेट लिए । अस्ट्रेलियाका लागि उस्मान ख्वाजाले सर्वाधिक ९७..

  • रोनाल्डो सन् २०२१ सम्म रियलमै रहने

    म्याड्रिड – पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिडमा नै आफ्नो करियर अन्त्य गर्ने निधो गरेका छन् । उनले रियलमा सन् २०२१ को जुनसम्म रहने गरी नयाँ करार अनुबन्ध गर्ने भएका हुन् । ३१ वर्षीय रोनाल्डोको अहिलेको करार सन् २०१८ को जुनसम्म रहे पनि सोमबार उनले नयाँ करार अनुबन्ध गर्दै छन् । नयाँ करारसँग रोनाल्डो क्लबमा [&he..

  • गोलको वर्षासँगै लिभरपुल शीर्ष स्थानमा, युनाइटेड विजयी

    लिभरपुल – वार्टफोर्ड विरुद्ध आधा दर्जन गोल गर्दै लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । प्रशिक्षक जर्गन क्लपको नेतृत्वमा लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको यो पहिलो अवसर हो । उत्कृष्ट आक्रमक खेल प्रस्तुत गरेको लिभरपुलका लागि एकतर्फी खेलमा साडियो मानेले दुई तथा फिलिपे काउन्टिन्हो, एमरे च्यान, रोबर्टो फर्मिन्हो..

  • संघर्षपूर्ण जीतसँगै रियललाई पछ्याउँदै बार्सिलोना

    सेभिया – एक गोलले पछि परेको स्थिति उल्टाउँदै बार्सिलोनाले सेभियाविरुद्ध २–१ को महत्वपूर्ण जीत हासिल गरेको छ । जीतसँगै बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँगको दुरी २ अंकमा झारेको छ । आइतबार भएको खेलमा रियलले लेगानेसलाई ३–० ले हराउँदै शीर्ष स्थानमा ५ अंकको अग्रता बनाएको थियो । सेभियाको घरेलु मैदानमा भएको खेलमा बार्सिल..

  • बेलको दुई गोलको मद्दतले शीर्ष स्थानमा रियललाई अग्रता

    म्याड्रिड – गेराथ बेलको दुई गोलको मद्दतले रियल म्याड्रिडले लेगानेसलाई ३–० ले पराजित गरेको छ । जीतसँगै रियलले दोस्रो स्थानमा रहेको बार्सिलोनामाथि ५ अंकको अग्रता बनाएको छ । यद्यपि, बार्सिलोनाले एक खेल कम खेलेको छ । बार्साले आज साँझ सेभियाको सामना गर्दैछ । बार्सिलोना पराजित भए सेभिया दोस्रो स्थानमा उक्लनेछ । रियलको घरेलु मैदानमा भए..

  • कमजोर टीम पूर्वी टिमोरसँग नेपालले अंक बाँड्यो

    काठमाडौँ – एएफसी सोलिडारिटी कप अन्तर्गत आफ्नो खेलमा नेपालले आज पूर्वी टिमोरसँग बराबरी खेलेको छ ।मलेसियाको कुचिङस्थित सारावाक रङ्गशालामा शनिबार साँझ सम्पन्न खेलमा दुबै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । पूर्वी टिमोरभन्दा तुलनात्मक रुपमा नेपाल बलियो टोली भएपनि हराउन सकेन । आजको खेलमा नेपालले टिमोरलाई हराउन सकेको भए खे..

  • चौथो अन्तर्राष्ट्रिय महिला फुटवल प्रतियोगिता सुरु

    काठमाडौंँ –प्रधान सेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटवल प्रतियोगिता सुरु भएको छ । नेपाली सेनाको आयोजना तथा अखिल नेपाल फुटवल संघको प्राविधिक सहयोगमा सुरु भएको प्रतियोगिताको शुक्रबार एक समारोहका बीच प्रधान सेनापति राजेन्द्र क्षत्रीले उद्घाटन गरे । यो प्रतियागितामा ५ विकास क्षेत्रका ५ टीम,विभागीय टीमहरु नेपाली सेना,सशष्त्र प्रहर..

रातोपाटी स्पेशल