• ममाथि अपमानजनक व्यवहार भयो : रुनी

    म्यान्चेस्टर – म्यान्चेस्टर युनाइटेडका स्ट्राइकर वेयन रुनीले आफूसँग अपमानजनक व्यवहार भएको बताउँदै आफू अझै ‘नसिद्धिएको’ बताएका छन् । इंग्ल्याण्डको राष्ट्रिय टोलीका लागि खेल्दा उनीमाथि त्यस्तो व्यवहार भएको बताएका हुन् । अन्तर्राष्ट्रिय ब्रेकका दौरान इंग्ल्याण्डका कप्तान रुनीको साथीको विवाहको बेलाको आपत्तिजनक तस्विर बाहिर आएको थियो..

  • याया टुरेको पुनरागमनमा सिटी विजयी, लिभरपुल र आर्सनल रोकियो

    म्यान्चेस्टर – लामो समय प्रशिक्षक पेप ग्वार्डिओलासँगको विवादको कारण ओझेलमा परेका..

  • मेस्सीबिनाको बार्सिलोना ९ खेलाडी सिमित मालागासँग रोकियो

    बार्सिलोना – लियोनेल मेस्सी र लुइस सुवारेज बिना मैदानमा उत्रिएको बार्सिलोना माला..

  • रोनाल्डोको ह्याट्रिकको मद्दतले एथ्लेटिकोमाथि रियल हाबी

    म्याड्रिड – क्रिस्टियानो रोनाल्डोले करियरको ३९ औँ ह्याट्रिक पूरा गरेपछि रियल म्य..

  • सुरुङ्गा गोल्ड कपको उद्घाटन खेलमा पुलिस विजयी

    झापा – सुरुङ्गामा ‘सहारा सुरुङ्गा गोल्ड कप’ प्रतियोगिताको चौथो संस्करण आजद..

  • नेपालद्वारा जापानी टोली १–० ले पराजित

    काठमाडौं– नेपालले  जापानबाट आएको फुटबल टोली ‘फ्रेन्ड्स अफ जापान’ लाई  १–० गोल अन्तरले पराजित गरेकाे   छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार दिउँसो भएको च्यारिटी  खेलमा नेपालका नवयुग श्रेष्ठले गरेको गोल नै निर्णायक बन्न पुग्यो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र जापानको गैरसरकारी संस्था कलरबाथको संयुक्त आयोजनामा भएका खेलमा नवयुगल..

  • जापानविरुद्व यसरी गरे नवयुगले गोल

    काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोली र जापानबाट आएको एक टोली ‘जापानका साथीहरु’ बीच शनिबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भइरहेको खेलमा नेपालले १–० अग्रता लिएको छ । खेलको ५७ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै जापानविरुद्व नेपालले अग्रता लिएको हो । नवयुगको प्रहारअघि जापानी गोल पोस्टमा विमल घर्तीले दिएको पास विक्रम लामाले प्रहार ग..

  • नेपालले गोल हान्यो, जापान १–० ले पछाडि

    काठमाडौं– नेपाल–जापान कूटनीतिक सम्बन्ध ६० औँ वर्षमा प्रवेश गरेका अवसरमा नेपाली राष्ट्रिय फुटबल टोली र जापानबाट आएको एक टोली ‘जापानका साथीहरु’ बीच शनिबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भइरहेको खेलमा नेपालले १–० अग्रता लिएको छ । खेलको ५७ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गरेका हुन् । जापानी टोलीमा जे लिगमा खेल्ने तथा विश्वभर व्यावसायिक..

  • नेपाल–जापानीबीच मैत्रीपूर्ण फुटबल, पहिलो हाफमा गोलरहित बराबरीमा

    काठमाडौँ– नेपाल–जापान कूटनीतिक सम्बन्ध ६० औँ वर्षमा प्रवेश गरेका अवसरमा नेपाली राष्ट्रिय फुटबल टोली र जापानबाट आएको एक टोली ‘जापानका साथीहरु’ बीच शनिबार ‘च्यारिटी’ फुटबल भइरहेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र जापानको गैरसरकारी संस्था कलरबाथको संयुक्त आयोजनामा खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा चलिरहेको हो । पहिलाे हाफकाे..

  • महिला एसिया कपका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा, को-को परे टीममा ?

    काठमाडौँ – यही मङ्सिर दोस्रो हप्तादेखि हुने महिला एसिया कप टि–ट्वन्टी क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । नेपाली टोलीका प्रशिक्षक, कप्तान तथा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) प्रतिनिधि सम्मिलित छनोट समितिले आज १५ सदस्यीय टोलीको घोषणा गरेको हो । नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा परे..

  • नेपाल–जापानीबीच मैत्रीपूर्ण खेल शनिबार

    काठमाडौँ – नेपाल–जापान कूटनीतिक सम्बन्ध ६० औँ वर्षमा प्रवेश गरेका अवसरमा नेपाली राष्ट्रिय फुटबल टोली र जापानबाट आएको एक टोली ‘जापानका साथीहरु’ बीच शनिबार यहाँ ‘च्यारिटी’ फुटबल खेल हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र जापानको गैरसरकारी संस्था कलरबाथको संयुक्त आयोजनामा हुने खेलमा भर्खरै मलेसियामा एएफसी सोलिडारिटी कप जितेर..

  • विश्व हाप्किडो महासंघका अध्यक्ष नेपालमा

    काठमाडौं– कोरिया तथा विश्व मार्शल आर्टस् हाप्किडो महासंघका अध्यक्ष ली डाई ह्युन नेपाल आएका छन् । मंसीर सात र आठमा नेपालमा हुन लागेको नेपाल मार्शल आर्ट हाप्किडो संघको प्रथम राष्ट्रिय प्रशिक्षण प्रशिक्षण कार्यक्रममा सहभागी हुन उनी नेपाल आईपुगेका हुन् । अध्यक्ष ह्युनलाई नेपाल मार्शल आर्टस् हाप्किदो संघका अध्यक्ष कालीबहादुर घर्ती मग..

  • स्पोर्ट्स न्युट्रिसन सेमिनार

    काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को आयोजनामा स्पोर्ट्स न्युट्रिसन सेमिनार बिहीबार सम्पन्न भएको छ । सेमिनारमा विभिन्न खेलका प्रमुख प्रशिक्षक तथा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न खेलका प्रशिक्षक गरी ५२ जना सहभागी थिए । सहभागीलाई पोषणविद् केपी लम्सालले प्रशिक्षकले विशेष ग..

  • अन्तर्राष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप आगामी पुस ८ गतेदेखि सुरु हुने

    पाँचथर-  अन्तर्राष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप फुटबलको आठौँ सस्करण यो वर्ष आगामी पुस ८ गतेदेखि सुरु हुने भएको छ । नेपालका १६ औँ राष्ट्रिय विभूति तथा किरात धर्म दर्शनका प्रणेता फाल्गुनन्द लिङ्देनको स्मृतिमा पाँचथर सदरमुकाम फिदिममा खेलाइदै आएको उक्त प्रतियोगिता आगामी पुस ८ देखि १७ गतेसम्म सञ्चालन हुने भएको हो । फिदिमस्थित फि..

  • अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण अलपत्र, खेलाडी निराश

    बैतडी-सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा दुई वर्षअघि सुरु भएको सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको दशरथचन्द क्रिकेट रङ्गशाला निर्माण कार्य अलपत्र परेको छ । राष्ट्रिय खेलकुद परिषद् र निर्माण कार्यमा संलग्न ठेकेदारबीचको विवादका कारण करोडौँको काम अलपत्र परेको हो । सुदूरपश्चिममै पहिलोपटक करिब रु ११ करोडको लागत अनुमानसहित बैतडी सदरमु..

  • नेपाली राष्ट्रिय फुटबल टिमलाई उपराष्टपतिको बधाई

    काठमाडौं– मलेसियाको कुचिङमा भएको एएफसी सोलिडारिटी कपको फाईनल खेलमा मकाउलाई स्तब्ध पार्दै पहिलो पटक एशियाली फुटबल महासंघ (एएफसी)को आधिकारिक प्रतियोगिताको उपाधी जितेको नेपाली टोलीलाई उपराष्ट्र नन्दबहादुर पुन पासाङले बधाई दिएका छन् । आज उनले बधाई सन्देश जारी गर्दै बधाई दिएका हुन् । यस्तो छ सन्देश श्री ग्योटु कोजीज्यू, प्रमुख प्रशिक..

  • राष्ट्रिय खेलकुद प्रतियोगिता अझै अन्योलमा

    मोरङ – पूर्वाञ्चलमा आयोजना हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अझै अन्योलमा छ । खेल मैदानको प्रभावकारी व्यवस्था नभएका कारण सातौँ राष्ट्रिय खेलकुद प्रतीयोगिता अझै अन्योलमा परेको हो । गत मङ्सिर ८ गतेदेखि सुरु हुने भनिएको सो खेल स्थगित भइसके पनि नयाँ मिति तय भएको छैन । खेलकुद आयोजना गर्नका लागि रु २३ करोड सरकारले बजेट छुट..

  • अन्तिम मिनेटमा स्पेनको दुई गोलले इंग्ल्याण्ड बराबरीमा रोकियो

    लण्डन – खेलको अन्तिम समयमा स्पेनले दुई गोल गरेपछि इंग्ल्याण्ड बराबरीमा रोकिएको छ । वेम्बलीमा भएको मैत्रिपूर्ण खेलमा ८९ औँ मिनेटसम्म २–० को अग्रता बनाएको इंग्ल्याण्डले अन्तिममा सम्हालिन नसक्दा बराबरीमा रोकिन पुग्यो । खेलको शुरुवातमानै पेपे रेनाले जेमी भार्डीलाई लडाएपछि इंग्ल्याण्डले पेनाल्टी पायो । पेनाल्टीलाई एडम ललानाले सजिलै ग..

  • मेस्सीको प्रेरणामा अर्जेन्टिनाद्वारा कोलम्बिया पराजित

    सान जुवान – लियोनेल मेस्सीको प्रेरणामा अर्जेन्टिनाले कोलम्बियालाई ३–० गोलअन्तरले पराजित गरेको छ । योसँगै अर्जेन्टिनाले विश्वकप छनौटमा ४ खेलको जितविहिन यात्राको अन्त्य गरेको छ । मेस्सीले खेलको १० औं मिनेटमा उत्कृष्ट फ्रिकिक मार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए भने १३ मिनेटपछि लुकास प्राटोको लागि गोलको अवसर सृजना गरे । मंग..

  • सोलिडारिटी कपको उपाधि जित्ने नेपाली टिमका खेलाडीलाई जनही ३ लाख रुपैयाँसहित सम्मान गर्ने घोषणा

    काठमाडाैँ- एएफसी सोलिडारिटी कपको उपाधि जित्ने नेपाली टिमका खेलाडीलाई खेलकुद  मन्त्रालयले नेपाली टिमका खेलाडीलाई जनही ३ लाख रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेको छ । युवा तथा खेलकुद मन्त्री दलजीत श्रिपाइलीका स्वकिय सचिव रविन्द्र साँउदले खेलाडीलाई प्रोत्साहन स्वरुप तीन लाख नगद पुरस्कार दिन लागिएकाे बताएका छन् । मलेसियामा सम्पनन भएक..

  • सल्लाहकार समितिमा दुई संयोजक तोकियो, असारभित्र क्रिकेटको निर्वाचन गरिने

     काठमाडौँ- नेपाली क्रिकेटको समस्या समाधान गर्न गठित सल्लाहकार समितिको संयोजकमा नेपाल क्रिकेट सङ्घ (क्यान)का पूर्व अध्यक्ष विनयराज पाण्डे र व्यवसायी वसन्त चौधरीलाई तोकिएको छ । यहाँ आज अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)का प्रतिनिधिको रुपमा आएका आइसिसी सदस्य इमरान ख्वाजा र वित्त व्यवस्थापक अमर शेखसहितको उपस्थितिमा बसेको वैठकले स..

  • राखेपमा नयाँ खेल सङ्घ दर्ता

    काठमाडौँ-  नयाँ सङ्घका रुपमा आज राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा नेपाल फुटभली सङ्घ दर्ता भएको छ । ब्राजिलमा मुख्य कार्यालय रहेको फुटभली सङ्घको अध्यक्षमा मनिष जोशी रहेका छन् । सङ्घको उपाध्यक्षत्रयमा दामोदर अर्याल, राजु विक्रम थापा र अम्बिका शर्मा लामिछाने छन् । त्यसैगरी महासचिवमा दामोदर भट्टराई, सचिवमा प्रेम पौडेल र कोषाध्यक्षमा..

  • सोलिडारिटी कपको उपाधि नेपाललाई

    काठमाडौँ – एएफसी सोलिडारिटी कप अन्तरगत मकाउविरुद्धको फाइनल खेलमा नेपालले जित हाँसिल गरेकाे छ । मंगलबार भएको फाइनल भिडन्तमा नेपालले मकाउलाई १-० गोल अन्तरले पराजित गरेको छ ।  खेलको २९ औं मिनेटमा भरत खवासको पासमा सुजल श्रेष्ठले हेडमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । नेपाल एसियाली फुटबल संघले आयोजना गरेको प्रतियोगितामा पह..

  • अष्ट्रेलियामा ‘नाइन ए साईड फुटबल’ हुँदै

    काठमाडौं– अष्ट्रेलियामा रहेको मेलवर्न फुटवल क्लवले ‘नाइन ए साइड फुटवल प्रतियोगिता’ आयोजना गर्ने भएको छ । १९ र २० नोभेम्बरमा भ्यालेन्टाइन स्पोर्टस् पार्कमा आयोजना हुने यस प्रतियोगितामा १६ टिम सहभागी हुनेछन् । प्रतियोगितामा भेट्रान्सतर्फ पनि प्रतिस्पर्धा हुनेछ । भेट्रान्सतर्फ २८ टिम सहभागी हुनेछन् । प्रतियोगीताका दौरानमा बालबालिका..

  • अस्ट्रेलियाको लज्जास्पद पराजयसँगै दक्षिण अफ्रिकालाई सिरिज

    होबार्ट – मात्र ३२ रनमा आफ्नो अन्तिम ८ विकेट गुमाएपछि अस्ट्रेलिया दोस्रो टेस्टमा दक्षिण अफ्रिकासँग एक इनिङ र ८० रनले पराजित भएको छ । जीतसँगै तीन टेस्टको श्रृंखलामा दक्षिण अफ्रिाकाले २–० ले कब्जा जमाएको छ । अन्तिम टेस्ट अगामी नोभेम्बर २४ देखि एडिलेडमा हुनेछ । दोस्रो इनिङमा दक्षिण अफ्रिकासँग २४१ रनले पछि परेको अस्ट्रेलिया मात्र [..

रातोपाटी स्पेशल