काठमाडौं, जेठ २८– विश्व फुटबल महासंघको कार्यक्रमअनुसार फिफा एम रेफ्रिङ कोर्ष आइतबारदेखि काठमाडौमा शुरु भएको छ । नेपालभरका ३० जना उत्कृष्टरेफ्रीहरु सहभागी कोर्ष असार १ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । टेक्निकल सम्बन्धि अध्यापन फिफा टेक्निकल इष्टक्टर फर्खद अब्दुलीभले गर्नेछन् भने फिटनेश सम्बन्धि फिफा फिटनेश इष्ट्रकटर रविचन्..
जेठ २७, काठमाडौं– एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ अन्तर्गत ..
काठमाडौं, जेठ २६– मेलबर्नमा शुक्रबार भएको अन्तर्राष्ट्रिय मैत्रिपुर्ण खेलमा अर्ज..
जेठ २६, भक्तपुरको चाँगुनारायण नगरपालिका ५ मा पर्ने पकुनेपाटीका निश्चल केसीलाई जा..
एजेन्सी जेठ २६ – डब्लूडब्लूई र यस्तै प्रकारका केही व्यवसायीक रेसलिङमाथि धेरैपटक ..
एजेन्सी जेठ २६ – बंगलादेशी क्रिकेटर अराफत सनी आफ्नी कान्छी श्रीमतीका कारण नराम्रोसँग फसेका छन् । उनकी कान्छी श्रीमती नसरिनले अराफतले उनलाई उनको पहिलो विवाह बारे जानकारी नदिई आफूलाई धोका दिएर विवाह गरेको आरोप लगाइन् । स्मरण रहोस्, अराफतले आफ्नी कान्छी श्रीमतीका नीजि तस्बिरहरु सोसल मिडियामा सार्वजनिक गरेका थिए । तत्पश्चात्, नसरिनल..
लण्डन, जेठ २६ – च्याम्पियन्स ट्रफी अन्तरगतको समूह चरणको खेलमा श्रीलंकाले भारतविरुद्ध जित निकालेपछि समूह बी अन्तरगतको अन्तिम खेल रोचक हुने भएको छ । बिहिबार राती सम्पन्न खेलमा श्रीलंकाले भारतलाई ७ विकेटले पराजित गरेको हो । योसँगै अन्तिम खेलमा समूहका सबै टोली अर्को चरणमा पुग्ने सम्भावना कायम रहेका छ । शिखर धवनको शतकपछि जीतका लागि [..
एजेन्सी जेठ २५ – संसारको सबैभन्दा ग्ल्यामरस फुटबल रेफ्री भनिने क्लाउडिया रोमानी इटालीमा बस्छिन् । रोमानी त्यतिबेला चर्चामा आइन् जब उनलाई संसारको सबैभन्दा सुन्दर महिलाको सूचीको शीर्ष १०० मा राखिएको थियो । रोमानीले त्यतिबेला आफू मोडलिङ छोडेर पूर्ण रुपमा रेफ्री बन्नका लागि तयार भएको बताएकी थिइन् । इटालीमा जन्मिएकी रोमनी पढाई पूरा ग..
काठमाडौं, जेठ २३ – त्रिभुवन विश्व विद्यालय अन्तर्गतको स्कुल अफ म्यानेजमेन्टद्वारा आयोजित इन्टर कलेज क्रिक्सल २०७४ को उट्घाटन समारोह भब्यताका साथ सम्पन्न भएको छ। चार दिनसम्म चल्ने सो प्रतियोगितामा प्रमुख अतिथिको रुपमा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेन्दी शेर्पाको उपस्थिति थियो । बिशेष अतिथिको रुपमा राष्ट्रिय क्रिकेट टिम..
काठमाडौँ, २४ जेठ । प्रथम प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्ने भएका छन् । कीर्तिपुरस्थित त्रिवी मैदानमा भोलि हुने अन्तिम खेलमा दुबै टोली विजय लक्ष्यका साथ प्रतिस्पर्धामा उत्रने छन् । त्रिभुवन आर्मी क्लबले सेमिफाइनल खेलमा मध्यमाञ्चल वि..
न्युयोर्क, जेठ २४ – यो वर्ष स्पेनिस क्लब रियल म्याड्रिडका लागि उत्कृष्ट रह्यो । उसले मैदानमा एकपछि अर्को जित हासिल गर्दै ला लिगा र च्याम्पियन्स लिगको उपाधि जित्न सफल रह्यो । तर, मैदान बाहिर भने क्लबले हार बेहोर्नुपरेको छ । रियललाई पछि पार्दै म्यान्चेस्टर युनाइटेड फोर्बसको सूचीमा विश्वको धनी क्लब बनेको हो । पछिल्लो ५ […]
काठमाडौं, जेठ २३– भारतको मुम्बइस्थित अँधेरीमा भारतसँग भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटवल खेलमा नेपाल २–० ले पराजित भएको छ । खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफको ५९ औं मिनेटसम्म बराबरीमा रोकेको नेपालका लागि बाँकी ३० मिनेट फिका सावित भयो । ५९ औं मिनेटमा भारतका सन्देश झिँगनले गोल गरी खाता खोले लगत्तै ने..
काठमाडौं, जेठ २३– नेपाल र भारतबीच मुम्बइको अँधेरीमा जारी अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटवल खेलमा भारतले पहिलो गोल गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफको ५९ औं मिनेटमा भारतले पहिलो गोल गरी १–० को अग्रता लिएको छ । नेपाल भारत मैत्रीपूर्ण यो खेललाई नेपालले एशिया कप छनोट प्रतियोगिताको तयारीमा रुपमा लिएको छ ..
एजेन्सी जेठ २३ – आइभोरी कोस्टका फुटबलर चीक टिओटेको सोमबार अभ्यास गर्ने क्रममा एकाएक खसेपछि मृत्यु भएको छ । यी ३० वर्षे फुटबल खेलाडीको अकस्मातको मृत्युले फुटबल जगतमा शोक निम्त्याएको छ । दुर्घटना हुँदा टिओटे, दोस्रो श्रेणीको चीनियाँ समूह बेइजिङ इन्टरप्राइजेज क्लबसँग तालिम सत्रमा भाग लिइरहेका थिए । तालिम मैदानमा खसेपछि उनलाई तुरुन्..
काठमाडौं, जेठ २२ – अखिल नेपाल फुटबल संघको आयोजनामा एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता ०७४ अन्तर्गत क्वाटरफाईनल तर्फको पाल्पामा आज भएको पहिलो खेलमा काठमाण्डौ महिला फुटबल टिमले झापा महिला फुटबल टिमलाई २–० गोलले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ । काठमाण्डौका लागि मुना तामाङ्गले ५६ र प्रिति राईले ६६ औं मिनेटमा गो..
म्याड्रिड, जेट २२ – कार्डिफमा किर्तिमानी १२ औँ पटक च्याम्पियन्स लिगको उपाधि जितेको रियल म्याड्रिडको टोली ट्रफीसहित घर फर्किएको छ । म्याड्रिडमा उत्रिदा टोलीलाई स्वागत गर्न बाटोभरि रियलका हजारौँ समर्थक उपस्थित थिए । कप्तान सर्जियो रामोशले ट्रफी उचाल्दै जीतको परेडको नेतृत्व गरेका थिए । त्यसपछि घरेलु मैदान सान्टियागो बर्नेबाउमा भव्य..
काठमाडौँ, जेठ २१ – भारतमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटलब सङ्घ (एन्फा) कम्प्लेक्समा आज भएको बिदाई कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले टोलीलाई सफलताको शुभकामन..
एजेन्सी जेठ २१ – भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले कोला इन्डष्ट्रिलाई मज्जाले झड्का दिएका छन् । उनले कोलाको विज्ञापन गर्न अस्विकार गरेका छन् । वास्तवमा, चीनी र कार्बोनेटेड पेय पदार्थले स्वास्थ्यमा पुर्याउने खतरा बिच विराटले यस्तो निर्णय गरेका हुन् । विराट पछिल्लो ६ वर्षदेखि पेप्सीसँग जोडिएका छन् । सम्झौता समाप्त भएपछि पे..
म्याड्रिड, जेठ २१ – च्याम्पियन्स लिग वा युरोपिन कपको तीन वटा फाइनलमा गोल गर्ने क्रिस्टियानो रोनाल्डो दोस्रो खेलाडी बनेका छन् । खेलको २० औँ मिनेटमा गोल गर्दै चिरप्रतिद्वन्द्वी लियोनेल मेस्सीलाई पछि पारेका हुन् । मेस्सीले दुई वटा फाइनलमा गोल गरेका छन् । रोनाल्डोले पहिलो पटक म्यान्चेस्टर युनाइटेडमा रहँदा सन् २००८ मा चेल्सीविरुद्ध फ..
काठमाडौँ, जेठ २१ – ‘यो खेल मात्र होइन, त्योभन्दा ठूलो हो ।’ क्रिकेटमा सबैभन्दा ठूलो खेलअघि पाकिस्तानका पूर्व कप्तान आसिफ इक्बालको हो । आइतबार च्याम्पियन्स ट्रफीको समूह चरणमा भारत र पाकिस्तान भिड्दै छन् । विश्वभर छरिएका पाकिस्तान र भारतका करोडौँ समर्थकको ध्यान त्यही खेलमा हुनेछ । यो खेलको दिन बर्मिङहम सहरले ५ मिलियन पाउण्ड कमाई [..
कार्डिफ, जेठ २१ – रियल म्याड्रिड र च्याम्पियन्स लिग अब एक अर्काको पर्याय बनेको छ । सबैभन्दा धेरै पटक प्रतियोगिता जितेको रियलले शनिबार राती कार्डिफमा भएको फाइनलमा युभेन्टसलाई ४–१ गोल अन्तरले हराउँदै प्रतियोगिताको दुई दशक बढीको इतिहासमा लगातार दुईपटक उपाधि जित्ने पहिलो टोलीसमेत बनेको छ । योसँगै रियलले फुटबल इतिहासमा नयाँ अध्याय रच..
पाल्पा, जेठ २०– एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ अन्तर्गत पाल्पामा शनिबार भएको खेलमा कञ्चनपुर, रौतहट र स्याङजा महिला टिम विजयी भएका छन् । अखिल नेपाल फुटबल संघको कार्यक्रमअनुसार पाल्पा र स्याङ्गजामा एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ भइरहेको छ । खेल अन्तर्गत शनिवार भएको पहिलो खेलमा झापा महिला..
काठमाडौँ, जेठ १९– नेपाल ओलम्पिक कमिटीले १३ औँ दक्षिण एसियाली खेलकुदमा फुटबल, भलिबल, कराँतेलगायत २३ खेललाई प्राथमिकता दिने निर्णय गरेको छ । कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको बैठकले यही जेठ २३ र २४ गते भुटानमा हुने दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकमा ती खेललाई प्रस्ताव गर्ने निर्णय गरेको हो । त्यसैग..
पाल्पा, जेठ १९– पाल्पाको तानसेनमा जारी एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा उदयपुर, ताप्लेजुङ, इलाम र बारा महिला टिम विजयी भएको छ । शुक्रबार भएको पहिलो खेलमा उदयपुर महिला फुटबल टिम विजयी भयो । उदयपुर महिला फुटबल टिमले चितवन महिला फुटबल टिमलाई ५–० गोलले पराजित गरेको हो । उदयपुरका लागि सृजन..
काठमाडौं, जेठ १८– विश्व फुटवल महासघको सर्वोच्च निकाय फिफा वरियतामा नेपालले उल्लेख्य सुधार गरेको छ । फिफाले विहीबार सार्वजनिक गरेको वरियता अनुसार नेपाल चार स्थान सुधार गर्दै १ सय ६९ औं स्थानमा उक्लिएको छ । दक्षिण एसियाली राष्ट्रमा नेपाल भन्दामाथि रहेको भुटान २ स्थान तल झर्दै १ सय ६६ औं स्थानमा पुगेको छ । नयाँ […]
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..