• पहिलो चरणको स्थानीय तह चुनाव ः व्यवसायीमा उत्साह, व्यापारिक क्षेत्र सुनसान

    काठमाडौं, वैशाख ३१–दुई दशकपछि आइतबार भैरहेको पहिलो चरणको स्थानिय निकायको निर्वाचनका कारण राजधानीका अधिकाशं व्यापारिक क्षेत्र पनि सुनसान देखिएका छन् । निर्वाचनका कारण व्यवसायीमा निक्कै उत्साह देखिएको छ भने राजधानीका न्युरोड, असन, इन्द्रचोक, सुनधारा लगायत बावेश्वर, कोटेश्वर, चावहिल क्षेत्रमा रहेका ठूला साना व्यवपारिक केन्द्र र पसल..

  • आजको विनिमय दर : डलर एक सय ३ रुपैयाँमाथि

    काठमाडौं, वैशाख ३१–नेपाल राष्ट्र बैंकले तेकेको विदेशी मुद्राको विनिमय दर अनुसार ..

  • ओबिओआर’मा नेपाल : किन छ चिनियाँ चासो र नेपाली उत्सुकता ?

    अन्तरराष्ट्रिय आलेख सेवा एकराज पाठक  काठमाडौँ, ३० वैशाख । चिनिको सियान युनिभर्सि..

  • चिया बगानमा मजदुर अभाव

    इलाम, ३० वैशाख । पञ्चकन्या केराबारीकी ज्ञानु राई आफैं चियाको मुना (हरियो पत्ती) ..

  • भूकम्पले भत्किएको काष्ठमण्डप पुनर्निर्माणको प्रक्रिया शुरु, दुई बर्षभित्र पुनर्निर्माण सक्ने समझदारी

    काठमाडौं, बैशाख २९–काठमाडौंमा रहेको काष्ठमण्डप मन्दिर पुनर्निर्माण गर्न चारपक्षी..

  • एलइडी बल्ब खरिदमा भारतीय उर्जामन्त्रीले भने –‘नेपालले २३ सय करोड भारु वचत गर्छ’

    किरण ढकाल काठमाडौं, वैशाख २९–भारतीय उर्जा मन्त्री पियुष गोयलले भारतबाट नेपालले खरिद गर्न लागेको एलइडी बल्ब खरिदमा २३ सय करोड रुपैयाँ भारु बचत हुने बताएका छन् । एक समाचार सेयर गर्दै मन्त्री गोयलले नेपालले खरिद गर्न लागेको एलइडी ६५ रुपैयाँ भारुमा भारत सरकारले खरिद गरेको र सोही मुल्यमा नेपाललाई उपलब्ध गराउन लागेको पनि प्रष्ट्याएका ..

  • सुनको भाउ स्थिर

    काठमाडौं, वैशाख २९–नेपाली वजारमा शुक्रबार सुनको भाउ स्थिर रहेको छ । अघिल्लो दिन तोलामा २ सय रुपैयाँ सस्तिएको सुन आज भने भाउमा कुनै परिवर्तन आएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज वजारमा सुन प्रतितोला ५३ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको छ । यस्तै, चाँदीको भाउ पनि आज तोलाको ७ सय ४० रुपैयाँ […]

  • आजको विनिमय दर : डलर एक सय तीन रुपैयाँ माथि

    काठमाडौं, वैशाख २९–नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलरको भाउ प्रति डलर खरिद दर एक सय २ रुपैयाँ ७४ पैसा र विक्रिदर एक सय तीन रुपैयाँ ३४ पैसा छ । (यस्तो छ विनिमय दर )

  • एफपिओ सम्बन्धी सम्झौता

    काठमाडौँ, वैशाख २८ – नागरिक लगानी कोष र एनएमबी बैंकबीच फर्दर पब्लिक इस्यु (एफपिओ) सम्बन्धी सम्झौता भएको छ । बैंकको एक करोड १४ लाख १५ हजार एक सय ६३ कित्ता सेयर निष्काशन गर्ने सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले हस्ताक्षर गरे । प्रति सेयर मूल्य रु एक सयमा […]

  • हिमालय उर्जा विकास कम्पनीको साधारण शेयर आयो

    काठमाडौं, बैशाख २८ – हिमालय उर्जा विकास कम्पनीले निर्माण गरिरहेको उपल्लो र अप्पर खिम्ती–२ जलविद्युत आयोजनाको शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको छ । १२ र ७ मेगावाटको दुई आयोजनाका रु १०० दरका २४ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर बिक्रीको लागि हिमालय उर्जा व..

  • पुँजी बजार बढ्यो, ९१ करोडको कारोवार

    काठमाडौं, वैशाख २८–सेयर कारोवारका हिसावले साताको अन्तिम दिन आज पुँजी बजार ७ दशमलव ७७ अंकले बढेको छ । आज वजार एक हजार ६ सय ५८ दशमलव ५८ अंकमा उक्लिएको छ । एक सय ४७ कम्पनीको सेयर कारोवार भएको आज २० लाख ६० हजार ७ सय ९५ कित्ता सेयर खरिद विक्रि भएको छ । सो सेयर […]

  • उद्योग मन्त्रालयले माग्यो १४ अर्ब बजेट

    काठमाडौ, बैशाख २८– उद्योग मन्त्रालयले आगामी आर्थिक वर्षका लागि कम्तिमा १४ अरव ६१ करोड बजेट माग गरेको छ । अर्थ मन्त्रालयले बजेटको तयारी गरिरहेका बेला उद्योग मन्त्रालयले कम्तिमा १४ अरव ६१ करोड बजेट विनियोजन गर्न माग गरेको हो । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षमा उद्योग मन्त्रालयका लागि ८ अरव २६ करोड सिलिङ तोकेको छ [&helli..

  • मौरीपालनबाट मनग्य आम्दानी

    इलाम, २८ वैशाख । जिर्मलेका निमा राईले मौरीपालन व्यवसायबाट वार्षिक रु दुई लाख ५० हजारसम्म आम्दानी गर्नुभयो । घरमा भएको दुई घार मौरीलाई आधुनिक घारमा सारेर १० वटा घारमार्फत उनले व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका छन् । उनी अहिले जिर्मलेकै नमुना कृषकका रूपमा चिनिन्छन् । राईकै सिको गरेर जिर्मलेका १०० भन्दा बढी किसान आधुनिक मौरीपालन..

  • सुनको भाउ तोलामा दुई सय सस्तियो

    काठमाडौं, वैशाख २८–नेपाली बजारमा आज सुनको भाउ तोलामा २ सय रुपैयाँ सस्तिएको छ । अघिल्लो दिन तोलाको ५३ हजार ५ सय रुपैयाँमा कारोवार भएको सुन आज ५३ हजार ३ सय रुपैयाँमा झरेको हो । अन्तर्राष्ट्रिय वजारमा सुनको भाउ निरन्तर ओरालो लागेपछि नेपाली बजारमा समेत भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार […]

  • आजको विनिमय दर : डलरको भाउ सामान्य बढ्यो

    काठमाडौं, वैशाख २८–नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलरको भाउ खरिददर एक सय ३ रुपैयाँ १० पैसा र विक्रिदर एक सय ३ रुपैयाँ ७० पैसा छ । अघिल्लो दिनको तुलनामा डलरको भाउ सामान्य वढेको हो । (यस्तो छ विनिमय दर )

  • श्री एयरलाइन्सविरुद्व पर्यटन मन्त्रालयमा उजुरी

    काठमाडौं, बैशाख २८– नीजि क्षेत्रको विमान कम्पनी श्री एयरलाइन्स विरुद्व संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा उजुरी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको परेकोमा पर्यटन मन्त्रालयमा पनि सोहि व्यहोराको उजुरी परेका हो । एयरलाइन्सले नियम विपरित एयर अपरेटर सर्टिफिकेट रिक्वायरमेन्ट (एओसी) लिएको, पाइलटला..

  • माछापालनका लागि झन्डै रु चार करोडको अनुदान

    चितवन, २७ वैशाख । जिल्ला कृषि विकास कार्यालय चितवनले माछापालनका लागि प्रोत्साहन दिन यसवर्ष किसानलाई झन्डै रु चार करोड अनुदान दिन लागिएको हो । कार्यालयका मत्स्य विकास अधिकृत परशुराम यादवका अनुसार जिल्लामा कुल १२० हेक्टर क्षेत्रफलमा माछापालन विस्तार गर्न उक्त रकम अनुदान स्वरुप दिन लागिएको हो । विशेषगरी प्रधानमन्त्री कृषि आधुनिकीकर..

  • व्यापार घाटा बढ्योः ७ खर्व २६ अर्बको आयात, ५५ अर्व २६ करोडको निर्यात

    काठमाडौं, वैशाख २७–चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधी सम्म आइपुग्दा नेपालको व्यापार घाटा उच्च अंकले वढेको छ । चालु आवको चैत मसान्तसम्म नेपालको व्यापार घाटा ४१ दशमलव ४ प्रतिशतले बढेको हो । आयात र निर्यातविचको अन्तर ठूलो रहँदा मुलुकको अन्तर्राष्ट्रिय व्यापारमा खवौं घाटा देखिएको छ । आयातलाई प्रतिश्थापन गर्न सक्नेगरि निर्यात व..

  • बिमा तर्फ कृषकको आकर्षण बढ्दै

    पोखरा, २७ वैशाख । पशु बिमातर्पm कास्कीका कृषकको आकर्षण बढ्दै गएको छ । ठूलो धनराशि खर्च गरेर ल्याएका पशुको क्षति न्यूनीकरण गर्न कास्कीमा चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म चार हजार २६२ पशुको बिमा गरिएको पशु स्वास्थ्य प्राविधिक सुरेशकुमार श्रेष्ठले जानकारी दिए । सो अवधिमा पशु बिमा गरेका २३२ पशु मरेकामा त्यसबापत कृषकले ८९..

  • आजको विनिमय दर : डलरको भाउ सामान्य वढ्यो

    काठमाडौं, वैशाख २७–नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ सामान्य वढेको छ । अघिल्लो दिनको तुलनामा डलरको खरिद दर तथा विक्रिदर वढेको हो । आज डलरको विक्रि दर एक सय ३ रुपैयाँ ७६ पैसा छ । (यस्तो छ विनिमय दर)

  • व्यवसायीद्वारा आर्थिक मर्म बुझेका स्थानीय तहका प्रमुखको खोजी

    चितवन, २७ वैशाख । उद्योग व्यवसायको विकास बिना कुनै पनि स्थानीय तह समृद्ध हुन नसक्ने भन्दै यहाँका उद्योगी व्यवसायीले आर्थिक मर्म बुझेका, दूरदर्शी उम्मेदवार निर्वाचित हुनुपर्नेमा जोड दिएका छन् । उद्योग वाणिज्य सङ्घका जिल्लाअध्यक्ष राजन गौतमले औद्योगिक क्षेत्र छुट्याएर उद्योग गर्ने वातावरण सिर्जना गर्न नेतृत्व तहले पहल गर्न सक्नुपर..

  • श्री एयरलाइन्सको खतरनाक खेल, अख्तियारमा पर्‍यो उजुरी

    काठमाडौं, बैशाख २७– नीजि क्षेत्रको विमान कम्पनी श्री एयरलाइन्स विरुद्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । एयरलाइन्सले नियम विपरित एयर अपरेटर सर्टिफिकेट रिक्वायरमेन्ट (एओसी) लिएको, पाइलटलाई तालिममा विदेश पठाएको, विदेशी मुद्रा अपचलन गरेकोलगायतको दाबी सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा बैशाख २० गते उजुरी..

  • धनुषामा आँप उत्पादनमा ७५ प्रतिशतले कमि

    -अमरेन्द्र यादव जनकपुरधाम, बैशाख २७  –  धनुषामा आँप उत्पादमा भारी ह्रास आएपछि किसानहरु चिन्तित बनेका छन् । विगतको वर्षभन्दा यस वर्ष आँपका बोटहरुमा धेरै फुल लागेपछि उत्पादन बढ्ने आशामा थिए किसान ।  तर यस हुरी, बतास र असिनाको कारण आँप उत्पादनमा झण्डै ७५ प्रतिशतले कमी आएपछि किसानह निराश भउका छन् । जिल्लामा पछिल्ला बर्षहरुको त..

  • घरमै दूध लिन आउन थालेपछि किसान हर्षित

    इनरुवा – सुनसरी इनरुवा–९ बबियाका बलदेव मेहतालाई गाईभैसीको दूध कहाँ र कसलाई बेच्ने भन्ने समस्याले सताएको थियो । दैनिकरुपमा गाईभैँसीबाट उत्पादन हुने पाँचदेखि १० लिटर दूध बेच्न मेहतालाई समस्या हुन्थ्यो । तर अहिले उहाँ त्यो समस्याबाट मुक्त हुनुभएको छ । उहाँलाई मात्र नभई सुनसरी बबिया गाविसका दर्जनौँ किसानलाई गाउँमा दूध सङ्कलन क..

  • जलविद्युत् प्रभावितलाई ३३ करोड मुआब्जा

    दमौली, वैशाख २७ –  तनहुँको व्यास नगरपालिका–५ पाटनमा निर्माण हुने १४४ मेगावाट क्षमताको तनहँु जलविद्युत् आयोजनाका प्रभावित बसिन्दालाई रु ३२ करोड ९५ लाख चारहजार ८७१ मुआब्जा वितरण गरिएको छ । १७० जना प्रभावितलाई सो रकम मुआब्जा वितरण गरिएको हो । जिल्ला प्रशासन कार्यालय तनहुँकी लेखापाल राधिका गौतमले प्रभावित क्षेत्रका बासिन्दालाई..

रातोपाटी स्पेशल