• छिमेकीको समृद्विबाट लाभ लिन सक्नुपर्छः परराष्ट्रमन्त्री डा महत

    काठमाडौँ, ५ जेठ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालले आफ्नो राष्ट्रिय स्वार्थ र चासोलाई केन्द्रविन्दुमा राखी भारत र चीन जस्ता दुई ठूला छिमेकीबाट के– कसरी लाभ लिन सकिन्छ भन्ने विषयमा वर्तमान सरकार संवेदनशील रहेको बताएका छन् । नेपालको परराष्ट्र सेवामा रहेर राजदूत भई सेवानिवृत्त भएकाको संस्था ‘एसोसिएसन अफ फर्मर क्यारियर राज..

  • आजको विनिमय दरः उकालो लाग्यो युरो

    काठमाडौं, जेठ ५–नेपाल राष्ट्र बैंकले तोकको विदेशी मुद्राको विनिमय दर अनुसार आज अ..

  • यति एयरलायन्स र संयुक्त राष्ट्र संघवीच साझेदारी

    काठमाडौं, जेठ ४ – यति एयरलायन्स र नेपालस्थित संयुक्त राष्ट्र संघको कार्यलयले नेप..

  • धितोपत्र नियमावली संसोधन

    काठमाडौं, जेठ ४ – धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा वजार न..

  • लक्ष्मी इन्टर कन्टीनेन्टललाई अवार्ड

    काठमाडौं, जेठ ४ – एसिया तथा प्यासेफिक क्षेत्रवाट उत्कृष्ट हुदै हुण्डाइ मोटरको वि..

  • लगानी बोर्डको उपाध्यक्षमा मन्त्री जोशी, सशक्त निकाय वनाउने प्रतिवद्धता

    काठमाडौं, जेठ ४– उद्योग मन्त्री नविन्द्रराज जोशी लगानी वोर्डको उपाध्यक्षमा नियुक्त भएका छन् । सरकारले बुधबार उनलाई सो जिम्मेवारी दिने निर्णय गरेको हो । नव नियूक्त उपाध्यक्ष नविन्द्रराज जोशीले लगानी बोर्डलाई विभिन्न मन्त्रालय र निकायसँग समन्वय गरि ठुलापुर्वाधार परियोजनाहरु प्रभावकारी ढंगले अगाडि बढाउन एउटा सशक्त निकायको रुपमा स्थ..

  • सान्जेनको सेयर निस्कासन गर्न सम्झौता

    काठमाडौं, जेठ ४–सान्जेन जलविद्युत् कम्पनी लिमिटेडको शेयर बिक्री गर्न नागरिक लगानी कोष र सह–निष्कासशन तथा बिक्री प्रबन्धक कम्पनीवीच सम्झौता भएको छ । कोष र सह–निस्कासन कम्पनी एनसीएम मर्चेन्ट बैकिङ लिमिटेड, सिभिल क्यापिटल मार्केट लिमिटेड, प्रभु क्यापिटल लिमिटेड, एनएमबि क्यापिटल लिमिटेड तथा ग्लोबल आईएमई क्यापिटलवीच बिहीबार सम्झौता प..

  • पुँजी वजार सामान्य घट्यो, ७८ करोडको कारोवार

    काठमाडौं, जेठ ४–सेयर कारोवारका हिसावले साताको अन्तिम दिन आज पुँजी वजार सामान्य घटेको छ । आज वजार ० दशमलव ३९ अंकले घटेर एक हजार ६ सय ४३ दशमलव ८७ अंकमा अडिएको छ । एक सय ४६ कम्पनीले १२ लाख ७ हजार ६ सय ९ कित्ता सेयर किनवेच भएको आज ७८ करोड १२ लाख ६९ हजार […]

  • अन्तर्राष्ट्रिय वजारको प्रभावः निगमको नाफा थपिँदै

    काठमाडौं, जेठ ४–अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेपछि नेपाल आयल निगमको नाफा समेत उकालो लागेको छ । भारतीय आयल निगम (आइओसी) ले पठाएको नयाँ मुल्य विवरण अनुसार मासिक नाफामा वृद्धि भएको हो । आइओसीले १५ मे मा पठाएको मुल्य विवरण अनुसार निगमको नाफा करिव २० करोड रुपैयाँ पुग्ने अनुमान छ । गत १ मे मा […]

  • दश बीमा कम्पनीलाई लाइसेन्स स्वीकृती, यी हुन् अनुमति पाउने कम्पनी

    काठमाडौं, जेठ ४–अर्थ मन्त्रालयले दश नयाँ बीमा कम्पनीलाई बीमाको काम गर्न स्वीकृती प्रदान गरेको छ । मन्त्रालयले बीमा समितलाई १० वटा नयाँ जीवन बीमा कम्पनीलाई सञ्चालन अनुमतिका लागि स्वीकृती प्रदान गरेको हो । बीमा समितिमा लाइसेन्सको माग गरेका सिटिजन लाइफ इन्स्योरेन्स, स्टार, सन नेपाल, सानिमा, रिलायन्स, रिलायवल लाइफ इन्स्योरेन्सलाई ला..

  • सुनको भाउ एकै दिन तोलामा एक हजार बढ्यो

    काठमाडौं, जेठ ४–नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा एक हजार रुपैयाँ बढेको छ । गत साताभर स्थिर रहेको सुनको भाउ यो साता सुरु भएपछि क्रमश उकालो लाग्न थालेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज वजारमा सुनको भाउ प्रतितोला ५४ हजार ७ सय रुपैयाँ छ । अघिल्लो दिन सुनको भाउ तोलाको ५३ हजार ७ […]

  • आजको विनिमय दर : युरो एक सय १४ रुपयाँ

    काठमाडौं, जेठ ४–नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिद दर एक सय १३ रुपैयाँ ४२ पैसा र विक्रिदर एक सय १४ रुपैयाँ पुगेको छ । (यस्तो छ आजको विनियम दर)

  • पुँजी वजारमा करिव ५ अंकको गिरावट

    काठमाडौं, जेठ ३–पुँजी वजारमा आज पनि ४ दशमलव ९८ अंकको गिरावट आएको छ । एक सय ४० कम्पनीको सेयर खरिद विक्रि भएको आज ३१ लाख लाख ६४ हजार ९ सय ६६ कित्ता सेयर खरिद विक्रि भएको हो । आजको वजारमा ६१ करोड ९८ लाख २ हजार ५ सय १३ रुपैयाँको सेयर किनवेच भएको छ । […]

  • आइफोनको मूल्य घट्यो, हेर्नुहोस नयाँ मुल्य

    काठमाडौं, जेठ २– नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु (म्याकबुक्स, आइप्याड एयर) को एक मात्र बितरक जेननेक्स्टले आइफोनको मूल्य घटेको घोषणा गरेको छ । एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसनले नेपालमा वर्षौैदेखि बजारमा एप्पलका उत्पादन बिक्री गर्दै आएको छ । आइफोन किन्ने सबैभन्दा उपयुक्त समय भएको भन्दै ..

  • टेलिकमको सेवा सुरु भएको एक सय बर्ष पुग्यो, ग्राहकलाई अफरै अफर

    काठमाडौं, जेठ ३ –आम नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइरहेको दुरसञ्चार प्रदायक नेपाल टेलिकमले सेवा सुरु गरेको एक सय वर्ष पूरा भएको अवसरमा ग्राहकका लागि विभिन्न अफरहरु ल्याएको छ । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसका दिन नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए मोबाइल सेवाका ग्राहकलाई बिभिन्न प्रमोसनल अफरहरु उपलब्ध गराएको हो । कम्पनीको ..

  • उकालो लाग्यो सुनको भाउ, तोलाको ५३ हजार ७ सय

    काठमाडौं, जेठ ३–नेपाली बजारमा सुनको भाउ क्रमश उकालो लागेको छ । अघिल्लो साता निरन्तर घटेको र पछिल्लो साता स्थिर रहेको सुनको भाउ यो साता भने उकालो लागेको हो । आज नेपाली बजारमा सुनको भाउ तोलामा दुई सय रुपैयाँ बढेको छ । हिजो ५३ हजार ५ सय रहेको सुनको भाउ आज ५३ हजार ७ सय रुपैयाँ […]

  • आजको विनिमय दरः युरो एक सय १३ रुपैयाँ माथि

    काठमाडौं, जेठ ३–नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार युरोपियन युरो प्रति एकको खरिद दर एक सय १२ रुपैयाँ ८३ पैसा र विक्रिदर एक सय १३ रुपैयाँ ५० पैसा रहेको छ । (यस्तो छ विनिमय दर)

  • १५ बाणिज्य बैंकको ब्याज आम्दानी ३६ अर्ब बढी

    काठमाडौं, जेठ २–चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधीसम्म नेपालका ‘क’ बर्गका १५ वाणिज्य बैंकले ३६ अर्ब रुपैयाँ भन्दावढी खुद ब्याज आम्दानी गरेका छन् । चालु आवको चैत सम्मको ९ महिना अवधीमा बैंकको खुद ब्याज आम्दानी गत आवको तुलनामा निक्कै वढेको छ । बैंकले ब्याज आम्दानी बढेपछि नाफा समेत बढाएका छन् । नेपाल राष्ट्र बैंकले आगामी [&hel..

  • राष्ट्रिय बाणिज्य बैंकको नाफा बढ्यो, २ अर्ब ७ करोड कमायो

    काठमाडौं, जेठ २–राष्ट्रिय बाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधीमा २ अर्ब ७ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधीको तुलनामा २८ प्रतिशतले बढी हो । बैंकले गत आवको ९ महिना अवधीमा एक अर्ब ६१ करोड रुपैयाँ नाफा कमाएको थियो । यो आवको ९ महिनामा बैंकले ४ अर्ब […]

  • सुनको भाउ तोलामा २ सय महंगियो

    काठमाडौं, जेठ २–नेपाली बजारमा आज सुनको भाउ तोलामा दुई सय रुपैयाँ महंगिएको छ । करिव एक सातासम्म स्थिर रहेको सुनको भाउ आज भने वढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ५३ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ । अघिल्लो दिन सुनको भाउ प्रति तोला ५३ हजार ३ सय रुपैयाँ थियो […]

  • आजको विनिमय दरः डलरको भाउ घट्यो

    काठमाडौं, जेठ २ –नेपाल राष्ट्र बैंकले तोको विदेशी मुदको विनिमय दर अनुसार आज अमेरिकी डलरको भाउ प्रति डलर खरिद दर एक सय २ रुपैयाँ २७ पैसा र विक्रिदर एक सय २ रुपैयाँ ८७ पैसा रहेको छ । (यस्तो छ विनिमय दर )

  • पुँजी बजारमा झिनो सुधार

    काठमाडौं, जेठ १–स्थानीय निकायको मत परिणाम आइरहँदा नेपालको पुँजी वजारमा भने खासै उत्साह देखिएको छैन् । २० वर्षपछि भएको स्थानिय निकायको पहिलो चरणको यो निर्वाचनको मत परिणामले वजारलाई दोहोरो अंकमा दौडाउने अनुमान गरिएको थियो । दोस्रो महिनाको पहिलो दिन आज बजार ०.६५ अंकको झिनो सुधार छ । यो संगै वजार एक हजार ६ सय ५९.२३ […]

  • दोस्रो महिनाको पहिलो दिनः सुनको भाउ ५३ हजार ३ सय

    काठमाडौं, जेठ १–नयाँ साल २०७४ को दोस्रो महिना जेठको पहिलो दिन आज नेपाली बजारमा सुनको भाउ प्रति तोला ५३ हजार ३ सय रुपैयाँ रहेको छ । अघिल्लो महिनाको पछिल्लो एक सातासम्म सोही मुल्यमा कारोवार भएको सुनको भाउ आज पनि कुनै परिवर्तन भएको छैन । नेपाल सुनचाँदी व्यवसायीका अनुसार अन्तर्राष्ट्रिय वजारमा आएको सुनको भाउको गिरावटले नेपाली [&hell..

  • यस्तो छ आजको विनिमय दर

    काठमाडौं, जेठ १–नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ प्रति डलर खरिद दर एक सय २ रुपैयाँ ५८ पैसा र विक्रिदर एक सय ३ रुपैयाँ १८ पैसा छ । (यस्तो छ विनिमय दर )

  • स्थानीय निर्वाचनमा व्यवसायीको मत : कसले कहाँबाट भोट खसाए ?

    किरण ढकाल काठमाडौं, वैशाख ३१– आज भैरहेको स्थानीय निकायको पहिलो चरणको निर्वाचनमा नेपालका प्रतिष्ठित उद्योगी व्यवसायीले पनि मतदानमा सक्रिय सभागिता जनाएका छन् । २० वर्षपछि भैरहेको स्थानीय तहको निर्वाचनले आर्थिक समृद्धि, लगानीको बातावरण र स्थानीय तहमा नजप्रतिनिधी सहितको स्थानीय अधिकार स्थापित गर्ने भन्दै उद्योगी व्यवसायी उत्साहका सा..

रातोपाटी स्पेशल