• सुन तोलामा २ सय सस्तियो

    काठमाडौ–नेपाली बजारमा आइतबार सुनको भाउ तोलामा दुई सय रुपैयाँ सस्तिएको छ । अघिल्लो साताको शुक्रबारको तुलनामा आज २ सय रुपैयाँले भाउ कम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ५८ हजार ७ सय, तेजावी सुन ५८ हजार ४ सय ५० रुपैयाँमा कारोवार भएको छ । यस्तै, चाँदी पनि केही कम […]

  • लिखु ‘ए’ मा पाँच बैंकको ३ अर्ब ३३ करोड लगानी, कुन बैंकको कति ?

    लक्ष्मी बैंक –९६ करोड ७० लाख सिद्धार्थ बैंक –८७ करोड सेन्चुरी कमर्शियल –७२ करोड ..

  • प्रसारण लाइन निर्माणको ढिलाइप्रति मन्त्रालयको चासो

    काठमाडौँ– लामो समयदेखि अवरुद्ध हुँदै आएको चिलिमे त्रिशूली २२० केभी प्रसारण लाइन ..

  • जलविद्युतमा लगानी गर्न चाहनेहरुको भीड छः ऊर्जामन्त्री

    काठमाडौं– उर्जामन्त्री जनार्दन शर्माले नेपालको जलविद्युत आयोजनामा लगानी गर्छु भन..

  • अस्ट्रेलियाली दूतावासद्वारा रु चार करोडभन्दा बढी सहयोग

    काठमाडौँ- यहाँस्थित अस्ट्रेलियाली दूतावासले २० परियोजना एवम् कार्यक्रमका लागि कर..

  • वैदेशिक व्यापार साढे आठ खर्बमा सीमित

    काठमाडौँ,  । गत आर्थिक वर्षमा मुलुकको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको तुलनामा २.२ प्रतिशतले ह्रास आइ रु आठ खर्ब ५२ अर्ब २९ करोडमा सीमित भएको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ८.३ प्रतिशत र ९१.७ प्रतिशत रहेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ । गत आवको तथ्याङ्कको विश्लेषणका आधारमा मुलुकको व्याप..

  • नेपालमै पहिलो पटक मौरी सम्मेलन हुँदै

    काठमाडौं – कृषिसम्बन्धी काम गर्ने संस्था ‘हाईल्याण्ड एग्रिकल्चर रिसर्च एण्ड डेभलप्मेन्ट इन्टरप्राइजेज नेपाल’ (हार्डेन) ले आगामी कात्तिक ७ र ८ गते नेपालमै पहिलो पटक वैज्ञानिकस्तरको मौरी सम्मेलनको आयोजना गर्ने भएको छ । ‘कन्फरेन्स अन हनिबी एण्ड हनि फर फुड सेक्युरिटी एण्ड इकोेलोजिकल ब्यालेन्स इन हिमालयन रिजन्स’ नामक सम्मेलन राजधानीक..

  • बाढी पसेपछि पातीखोला जलविद्युतको उत्पादन ठप्प

    पर्वत – खोलामा आएको बाढी विद्युत् उत्पादनगृहमा पसेपछि पातीखोला जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ । पर्वत जिल्लाको देउराली गाविस–६ घुरुङ्गामा रहेको एक मेगावाट क्षमताको पातीखोला जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको हो । गत बुधबार राति खोलामा आएको बाढी विद्युत्गृहमा पसेपछि उत्पादनगृहमा जडित टर्वाइनलगायतका सामानमा क्षति..

  • खाद्यपदार्थ प्याकेजिङ तथा लेबलिङ नियमावली बन्दै

    काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्यपदार्थ प्याकेजिङ तथा लेबलिङ नियमावलीको मस्यौदा तयार गरेको छ । पाँचवटै विकास क्षेत्रमा सार्वजनिक, निजी, साझेदारी तथा सरोकारवालासँग छलफल एवम् रायसुझाव सङ्कलन गरी उक्त मस्यौदालाई परिमार्जनसहित अन्तिम रुप दिन विभागले सम्पूर्ण प्रक्रिया पूरा गरेको जनाएको छ । कृषि तथा सहकार..

  • खाना पकाउने ग्यासको मूल्य अझै घटाउन माग

    काठमाडौँ – अनेरास्ववियु (क्रान्तिकारी)ले आज अन्तर्राष्ट्रिय मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने माग राखी नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाएको छ । क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेको नेतृत्वमा गएको टोलीले निगमका महाप्रबन्धक गोपाल खड्कालाई बुझाएको ज्ञापनपत्रमा चाडपर्वका अवसरमा विशेष सहुलियत दिइनुपर्ने, ..

  • एनसेल टावरमा तोडफोड

    सोलुखुम्बु– एनसेलको टावरले काम नगरी नेटवर्क नदिएको भन्दै केरुङ–२ पतालेका स्थानियबासीले बिहिबार टावरमा तोडफोड गरेका छन् । तोडफोडबाट लुम्बिनी ईन्टरनेटको डिभाईस (छाता) २ थान, एआइसी केवल नेटको डिभाईस १ थान, केवल तार र अर्थिङ तारसमेत क्षति भएको प्रहरीले बताएको छ । तोडफोड गर्ने ब्यक्तिहरुको खोजी गर्नुको साथै आवश्यक अनुसन्धान भइरहेको प..

  • ४८ महिनामा फाष्ट ट्रयाकमा गाडी गुडाउन नसके पेन्सन नखाने सचिव कार्कीको घोषणा

    काठमाडौ – राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माण कार्य अगाडी नबढेको भनेर आलोचना भईरहेका बेला सरकारका सचिवले नै बनाउन नचाहेका कारण काम अगाडी नबढेको बताएका छन् । भौतिक पूर्वाधार मन्त्रालयका सचिव अर्जुन कुमार कार्कीले सरकार सम्हाल्न आएका राजनीतिक नेतृत्वले नचाहेकै कारण फाष्टट्रयाकमा ढिलाई भएको बताए । ‘बनाउने प्रकृया के हो सबैलाई थाहा..

  • हुवावेको दशैं योजनाः हरेक १५ दिनमा भेस्पा र रोयल इन्फिल्ड जित्ने अवसर

    काठमाडौं । हुवावे उपभोक्ता व्यवसाय समूहले आफ्नो २०७३ दशैं अफरको घोषणा गरेको छ । उपहारले भरिपूर्ण एक महिना लामो यस अफर भदौ २४ गतेदेखि आश्विन २२ गतेसम्म लागू हुनेछ । अरु अफर झैं बम्पर उपहारमा मात्र केन्द्रीत नभई यस वर्ष हुवावे ले धेरै भन्दा धेरै ग्राहकहरुलाई उपहार दिने निर्णय गरेको छ । चाडपर्वको रौनकलाई ध्यानमा […]

  • कतार एयरवेज ‘बेस्ट फर बिजनेश’ नामक अन्तर्राष्ट्रिय उपाधिबाट सम्मानित

    काठमाडौं । बेलायतमा आयोजित कान नाष्ट ट्राभलर ‘रिडर ट्राभल अवार्ड्स’ मा कतार एयरवेजलाई पुनः विश्वकै अग्रणी एयरलाइन्समध्येको एकका रुपमा सम्मानित गरिएको छ । रिडर्सले एयरलाइनलाई उद्योगकै उत्कृष्ट अनबोर्ड एक्स्पेरियन्स र प्रिमियम लाउन्जका लागि ‘बेस्ट फर विजनेश’ अवार्डबाट सम्मानित गरेको हो । विश्वभरका १ सय ५० भन्दा बढी गन्तव्यमा फैलिए..

  • आर्थिक विधेयक चाँडो पास गर्न निर्देशन

    काठमाडौँ– व्यवस्थापिका–संसद्को अर्थ समितिले राजनीतिक सहमति गरेर विनियोजन विधेयकसँग आश्रित तीनवटै विधेयक पारित गर्न निर्देशन दिएको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले बाँकी आर्थिक विधेयक, ऋण तथा जमानतसम्बन्धी संशोधन विधेयक र राष्ट्र ऋण उठाउनेसम्बन्धी संशोधन विधेयक पारित गर्न सरकारलाई निर्देशन दिएको समितिका सभापति प्रकाश ज्वाल..

  • आइएमईद्वारा शिक्षकका लागि ‘क्यासब्याक’ अफर सार्वजनिक

    काठमाडौं । नेपालका लागि युएम मोटरबाइकका आधिकारीक विक्रेता आइएमई ग्रुपले नेपाली शिक्षक समूदायका लागि आकर्षक अफर सार्वजनिक गरेको छ । ‘शिक्षक रत्न अफर’ नाम दिइएको यो अफरमा १२५ सीसीका तीनवटा युएम मोडलको खरिद गर्दा रु १० हजार देखि १५ हजारसम्मको ‘क्यासब्याक’ अफर रहेको छ । पावरम्याक्स (स्कूटर), निट्रोक्स, रिनिगेड ड्युटीमा यो अफर लागू ग..

  • विदेशबाट फर्किएर भाडामा सामूहिक गोलभेँडा खेती सुरु

    रामपुर (पाल्पा)– विदेश गएर फर्किएका र विदेशिन लागेका गल्धा गाविस–७ गेझा पाल्पाका चार युवाले सामूहिक रुपमा गोलभेँडा खेती सुरु गरेका छन् । एघार रोपनी जग्गा वार्षिक रु ५० हजारमा भाडामा लिएर युवाले रु २० लाखको लगानीमा आधुनिक प्रविधिबाट गोलभेँडा खेती सुरु गरेका हुन् । गोलभेँडा खेतीका लागि अहिले ३५ वटा प्लास्टिक टनेलभित्र बनाइएको छ । ..

  • दसैँअघि नै दरौँदीबाट बिजुली उत्पादन

    गोरखा– गोरखाको मुच्चोकमा निर्माणाधीन दरौँदी ‘ए’ जलविद्युत् आयोजनाले आउँदो दसैँ अघिदेखि नै बिजुली उत्पादन गर्ने जनाएको छ । कूल ६ दशमलब २ मेगावाट क्षमताको यस आयोजनाको मुच्चोकस्थित दरौँदी नदीमा चार मिटरको बाँध बाँधी चार किलोमिटर फलामे टनेलमार्फत पानी चनौटेमा विद्युत गृह निर्माण गरिसकिएको छ । विद्युत गृहदेखि गोरखा बजारको नेपा..

  • पुल निर्माण नहुँदा जलविद्युत्मा गरिएको २२ अर्बको लगानी प्रभावित

    बेसीशहर – पूर्वी लमजुङको दोर्दीखोलामा निर्माणाधिन नौथर–सेरा जोड्ने पुल ठेकेदारको लापरबाहीका कारण विगत– ५ वर्षदेखि अलपत्र छ । दोर्दी करिडोरका एक दर्जन गाविस जोड्ने उद्देश्यले निर्माण गर्न लागिएको सो पुलको काम ठेकेदारले समयमै अघि नबढाउँदा स्थानीय वासिन्दाले सास्ती खेप्नुपरेको छ । एउटै ठेकेदारले धेरै काममा ठेक्का पार्ने अनि क..

  • पुँजी बजार निरन्तर ओरालो – एक अर्ब ६५ करोडमाथि कारोवार

    काठमाडौ–पुँजी बजार बुधबार पनि घटेको छ । अघिल्लो दिन ४ अंकले झरेको बजार आज फेरी ९.९७ अंकले ओर्लिएको छ । बजार एक हजार ८ सय २४.८३ अंकमा झरेर अडिएको छ । बैकिङ समूहको सूचक घटेपछि समग्र बजार प्रभावित भएको छ । २९ लाख ३१ हजार ९ सय ८४ कित्ता सेयर किनबेच भएको बजारमा आज एक […]

  • दैनिक ३२ लाख लिटर पेट्रोलियम खपत, डिजेल र पेट्रोलको आयात उच्च

    काठमाडौं – मुलुकभर बढ्दो सवारी चाप र लोडसेडिङका कारण हरेक दिन पेट्रोलियम पदार्थको आयातमा समेत बृद्धि भईरहेको छ । दिनप्रतिदिन थपिदै गएको सवारीको संख्या, चर्को उर्जा संकटले पेट्रोलियम आयात बढाएपछि मुलुकको वैदेशिक व्यापार समेत ऋणात्मक बनिरहेको छ । राजधानी काठमाडौंलगायत मुलुकभर अहिलै दैनिक ३२ लाख ३ हजार ८ सय लिटर पेट्रोलियम खपत भइरह..

  • एकै दिन ६ सय महंगियो सुन, तोलाको ५९ हजार माथि

    काठमाडौ–नेपाली बजारमा बुधबार एकै दिन सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ महंगिएको छ । अघिल्लो दिन तोलामा एक सय रुपैयाँ घटेको सुन आज ह्वात्तै बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ५९ हजार एक सय, तेजावी सुन ५८ हजार ८ सय ५० र चाँदी तोलाको ८ सय ९० रुपैयाँमा कारोवार […]

  • प्रशारण लाइनको विस्तारमा सहयोग गर्न विश्व बैंक इच्छुक

    काठमाडौं – ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकर र विश्व बैंकका प्रतिनिधिबीच उर्जा सहकार्यका विषयमा छलफल भएको छ । विश्व बैंकका कन्ट्री म्यानेजर ताकुया कामाताको टोलीसँग भएको छलफलमा उर्जा क्षेत्रमा विश्व बैंकले हाल गरिरहेको सहयोग र आगामी दिनमा गर्न सकिने लगानीका विषयमा कुराकानी भएको छ । छलफलको क्रममा विश्व बैंकका प्रतिनिधिले ने..

  • प्रधानमन्त्रीले पाँच तारे होटलमा बोल्दाबोल्दै झ्याप्प बत्ती गएपछि…

    काठमाडौं– अन्नपूर्ण होटलको सभाहल । कार्यक्रम थियो नेपाल आर्थिक संघको र प्रमुख अतिथि थिए, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । आर्थिक संघका पदाधिकारीका साथसाथै आर्थिक क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरूको बीचमा मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले मन्तब्य दिँदै गर्दा एकाएक झ्याप्प बत्ति जान पुग्यो । निर्धारित समयभन्दा केहि ढिला ग..

  • सुनको भाउ तोलामा एक सय घट्यो

    काठमाडौ–नेपाली बजारमा मंगलबार सुनको भाउ तोलामा एक सय रुपैयाँ कम भएको छ । अघिल्लो दिन स्थिर रहेको भाउ आज भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको ५८ हजार ५ सय, तेजावी ५८ हजार २ सय ५० र असली चाँदी ८ सय ७५ रुपैयाँमा कारोवार भईरहेको छ । आइतबार तोलामा […]

रातोपाटी स्पेशल