• बजेटको उद्देश्य :  संविधान कार्यान्वयन र उच्च आर्थिक वृद्धि

    काठमाडौँ, जेठ १५ – सरकारले प्रस्तुत गरेको आगामी आवको बजेटमा संविधान कार्यान्वयन तथा दिगो, समावेशी र उच्चदरको आर्थिक वृद्धि हासिल गर्ने मूल उद्देश्य लिइएको छ । अर्थमन्त्री कृष्णबहादुर महराले आज व्यवस्थापिका – संसद्मा प्रस्तुत गरेको बजेटमा समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने र राज्यद्वारा प्रदान गरिने सेवामा नागरिकको पहुँच वृद्धि..

  • सुनको भाउ स्थिर

    काठमाडौं, जेठ १५–नेपाली वजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ । अघिल्लो दिन तोला..

  • आजको विनिमय दर : डलर एक सय ३ रुपैयाँ माथि

    काठमाडौं, जेठ १५–नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनिमय दर अनुसार आज अमेरिकी ..

  • आर्थिक बर्ष ०७४/७५ बजेट आज आउँदै, यस्ता छन् बजेटका प्रमुख विशेषता

    काठमाडौं, जेठ १५ – संबैधानिक व्यवस्था अनुसार आज सरकारले आर्थिक बर्ष ०७४/७५ को बज..

  • सोमबार रु १२ खर्बभन्दा बढीको बजेट आउँदै

    काठमाडौँ, जेठ १४ – सरकारले आगामी आर्थिक वर्षको राजस्व र व्ययको विवरण(बजेट) व्यवस..

  • तेइस संस्थान नाफामा, बाह्र घाटामा, सबैभन्दा बढी नाफामा आयल निगम

    भीष्मराज ओझा काठमाडौँ, जेठ १४ – आर्थिक वर्ष २०७२÷०७३ मा सञ्चालनमा रहेका ३५ सार्वजनिक संस्थानमध्ये २३ वटा नाफामा र १२ वटा नोक्सानीमा रहेका तथ्याङ्कले देखाएको छ । यी संस्थानमा २०७१÷०७२ मा खुद नाफा रु ३४ अर्ब ४० करोड ६५ लाख रहेकोमा आव २०७२÷०७३ मा बढेर रु ३४ अर्ब ९६ करोड नौ लाख खुद नाफा कायम […]

  • नेपाल धितोपत्र बोर्डले लागू गर्यो निर्देशिका

    काठमाडौं, जेठ १४– पूँजी बजारमा संरचनात्मक सुधार गर्न धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ लागू भएको छ । धितोपत्र वोर्डले यो निर्देशिका लागू गरेको हो । निर्देशिकामा धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को कार्यान्वयनका साथै वास्तविक क्षेत्रका संगठित संस्थाहरुको बजारमा प्रवेश, धितोपत्रको प्रिमियम मूल्य निर्धारण, धित..

  • होण्डाको नयाँ अभियान

    काठमाडौं, जेठ १४– विभिन्न गैरसरकारी संस्थासँग सहकार्य गर्दै होण्डा, नेपालले आफ्नो सामाजिक अभियानको सुरुवात गरेको छ । काठमाडौंका १२ विभिन्न कलेजको सहभागिता रहेको ‘आइ डियोड इट’ काठमाडौं २०१७’ नामक यस अभियान अन्तर्गत सहभागी विधार्थीले ‘स्पिन एण्ड वाक’ खेल खेली १० हजार रुपैयाँ जित्ने अवसर प्राप्त गर्ने जनाइएको छ । यसका साथै होन्डाले..

  • मुलुकको अर्थतन्त्रमा गुणात्मक सुधार : सात प्रतिशतले वृद्धि हुने प्रक्षेपण

    काठमाडौँ, १४ जेठ । सरकारले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ६.९४ प्रतिशतले बढ्ने अनुमान गरेको छ । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको आव २०७३÷७४को आर्थिक सर्वेक्षणअनुसार अनुकूल मौसमका कारण कृषि उत्पादकत्वमा वृद्धि, पुँजीगत खर्चमा वृद्धि, ऊर्जा व्यवस्थापन, लगानीको वातावरणमा सुधारलगायत समग्र सुधारको असर अर्थतन्त्रमा परेक..

  • राजस्व संकलन २० प्रतिशत बढ्यो

    काठमाडौं, जेठ १४–आर्थिक वर्ष २०७३–०७४ वैशाख मसान्तसम्मको राजस्व संकलनमा गत वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७३÷०७४ वैशाख महिनासम्मको राजस्व संकलनको लक्ष्य १ खर्व ७९ अर्व २८ करोड ४७ लाख ८७ हजार रहेकोमा १ खर्व ८८ अर्व ८५ करोड ७६ लाख ८४ हजार संकलन भई लक्ष्यको तुलनामा १०५ प्रतिशतको […]

  • सार्वजनिक संस्थामा लगानी तीन खर्ब, प्रतिफल न्यून

    काठमाडौँ, १४ जेठ । मुलुकका सार्वजनिक संस्थानमा रु दुई खर्ब ७४ अर्ब लगानी प्रवाह भए पनि अपेक्षित उपलब्धि भने हासिल हुन नसकेको सरकारी तथ्याङ्कले देखाएको छ । सरकारले व्यवस्थापिका–संसद्मा आज पेस गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा–२०७४’ मा लगानीको तुलनामा अपेक्षित उपलब्धि हासिल हुन नसक्नु कमजोर वित्तीय एवम् व्यवस्थापकी..

  • पुँजी बजार दोहोरो अंकले घट्यो

    काठमाडौं, जेठ १४–नेपालको पुँजी बजार आज दोहोरो अंकले घटेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि वजेट प्रस्तुत गर्ने पूर्व सन्ध्यामा वजारमा भने गिरावट आएको छ । आज वजार १४ अंकले घटेको हो । यो गिरावटसँगै बवार एक हजार ६ सय १५ दशमलव ५८ अंकमा ओर्लिएको छ । एक सय ४८ कम्पनीको १४ लाख ७६ […]

  • धवलागिरि क्षेत्रमा मोबाइल सेवा विस्तार

    बागलुङ, १४ जेठ । धवलागिरि क्षेत्रमा मोबाइल सेवा विस्तारले तीव्र गति पाएको छ । पुरानो सेवामा समेत गुणस्तर वृद्धि गरिएको नेपाल टेलिकम बागलुङ शाखाले जनाएको छ । बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका सबै ठाउँमा सेवा पुग्ने गरी काम अघि बढेको हो । यस क्षेत्रमा रहेका ८६ वटा ‘जिएसएम, बिटियस’ टावरलाई बढाएर चालु आवभित्र १२० […]

  • आर्थिक सर्वेक्षणः २३ संस्थान नाफामा र १२ नोक्सानीमा

    काठमाडौँ, १४ जेठ । अर्थमन्त्री कृष्णबहादुर महराले व्यवस्थापिका–संसद्को आजको बैठकमा आव २०७४÷७५ को आर्थिक सर्वेक्षण, आव २०७३/७४ को मन्त्रालयगत प्रगति विवरण र सार्वजनिक संस्थान वार्षिक समीक्षा पेस गरेका छन् छ । सर्वेक्षणमा आव २०७३/७४ मा आर्थिक वृद्धि उत्साहजनक रहेको उल्लेख छ । त्यस्तै अनुकूल मौसम, सरकारको पुँजीगत खर्चमा वृद्धि, ऊर्..

  • नेपालीको प्रतिव्यक्ति आय ८ सय ६२ डलर

    काठमाडौं, जेठ १४–नेपालीको बार्षिक प्रतिव्यक्ति आम्दानी एक वर्षको अवधीमा एक सय अमेरिकी डलर भन्दापनि वढीले वृद्धि भएको छ । सरकारले आज व्यवस्थापिका संसदमा पेश गरेको नेपालको आर्थिक सर्वेक्षण अनुसार नेपालीको आम्दानीमा उच्च वृद्धि भएको हो । सरकारका उपप्रधान तथा अर्थमन्त्री कृष्णवहादुर महराले पेश गरेको सो सर्वेक्षण अनुसार यो वर्ष एक सय..

  • आर्थिक क्षेत्रको सुधार उत्साहजनक : अर्थमन्त्री महरा

    काठमाडौ, जेठ १४ –सरकारले आर्थिक क्षेत्रको सुधार उत्साहजनक रहेको जनाएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण, सार्वजनिक संस्थानको आर्थिक स्थितिको समिक्षा २०७४ र आर्थिक वर्ष २०७३÷०७४ को प्रगति विवरण’ संसदमा पेश गर्दै मुलुकको आर्थिक क्षेत्रको सुधार उत्साहजनक रहेको बताएका हुन् । ..

  • सरकारी सिमेण्ट उद्योगले गति लिन थालेको दावी

    काठमाडौ, जेठ १४ –सरकारी स्वामित्वमा रहेका सिमेण्ट उद्योगहरुले गति लिन थालेका छन् । उद्योगमन्त्री नविन्द्रराज जोशीले मन्त्रालयको कार्यभार सम्हाले लगत्तै बन्द रहेका सरकारी स्वामित्वका उद्योगहरुलाई पुन संचालन गर्ने प्रतिवद्धता जनाए अनुसार नै सरकारी स्वामित्वका दुई सिमेण्ट उद्योगहरुले उत्पादन सुरु गरेका हुन् । मन्त्रालयले उद्योग पुर..

  • आर्थिक सर्वेक्षण पेस हुँदै

    काठमाडौँ, जेठ १४– व्यवस्थापिका– संसद्को आजको बैठकमा सरकारले आव २०७३÷७४ को आर्थिक सर्वेक्षण पेस गर्ने भएको छ । बैठकमा उपप्रधानमन्त्री कृष्णबहादुर महराले आर्थिक सर्वेक्षणका साथै गत आवमा सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा पनि प्रस्तुत गर्ने कार्यक्रम छ । “प्रधानमन्त्रीज्यूले नेपाल सरकारको नीति तथा कार्यक्रममा सदनमा उठेका..

  • कच्चा पदार्थको अभावमा पाल्पाको करुवा उद्योग विस्थापित

    पाल्पा, १३ जेठ । यस जिल्लामा हातले कुँदेर बनाइएका करुवा हराउन थालेको छ । कच्चा पदार्थको अभाव र नयाँ पुस्ताले सीप नसिक्दा पाल्पाली करुवा उद्योग अहिले दुई चार वटामा मात्र सीमित हुनपुगेको छ । कुटिर उद्योग अन्तर्गत पर्ने यो उद्योगले जिल्लाकै पहिचान बनाएको छ । पाल्पाको मुख्य चिनारीकै रुपमा रहेको करुवा उद्योगको संरक्षणमा सरोकारवाला नि..

  • साताको सेयर बजार : दुई अर्ब ६९ करोडको कारोबार

    काठमाडौँ, १३ जेठ । धितोपत्र बजारमा रु दुई अर्ब ६९ करोड १९ लाख ४८ हजार बराबरको सेयर कारोबार भएको छ । यही जेठ पाँच गतेदेखि दश गतेसम्म ४५ लाख ६७ हजार ९० कित्ता सेयर खरिद बिक्री भएको नेपाल स्टक एक्चेन्ज लिमिटेडले जानकारी दिएको छ । कारोबार रकम गत साताको भन्दा ४.२७ प्रतिशत बढी रहेको छ […]

  • कर्मचारीको लगानीमा ५०० मेगावाट क्षमताको जलविद्युत् आयोजना बनाउने प्रस्ताव

    काठमाडौँ, १३ जेठ । निजामती कर्मचारीले न्यूनतम रुपमा ५०० मेगावाट क्षमताको जलविद्युत् आयोजना अगाडि बढाउने प्रस्ताव गरेका छन् । निजमती कर्मचारीको क्षमता विकास तथा उनीहरुको आर्थिक समृद्धिको लागि समेत उपयुक्त माध्यम भनेकै पछिल्लो दिनमा जलविद्युत् रहेको भन्दै कर्मचारीले सो प्रस्ताव गरेका हुन् । नेपाल निजामती कर्मचारी सङ्घले कर्मचारीको..

  • प्रधानमन्त्रीको निर्देशनले चमेलिया आयोजना निर्माण कार्यमा तीव्रता

    बैतडी, ११ जेठ । दार्चुलाको शैल्यशिखर नगरपालिका–१ शिखरमा निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाकोे मेसिन तथा उपकरणको परीक्षण ‘ड्राइटेस्ट’को काम चाँडै सुरु गरिने भएको छ । जलाशय परीक्षणको काम सकिएकाले र शुक्रबारदेखि मुख्य क्षेत्रमा रहेका उपकरण ड्राइटेस्टको काम सुरु गरिने चमेलिया जलविद्युत् आयोजना प्रमुख अजयकुमार ..

  • गरिमाले चार विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने

    बेनी म्याग्दी  – गरिमा विकास बैंकले म्याग्दीका विभिन्न चार विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ । विद्यालय तहबाट विद्यार्थी र शिक्षकमार्फत अभिभावकमा वित्तीय शिक्षा उपलब्ध गराउने उद्देश्यले बेनी नगरपालिका–३ भकिम्लीको जयन्ती मावि, अन्नपूर्ण गाउँपालिकाको मुक्तिमार्ग मावि, मङ्गला गाउँपालिकाको मङ्गला शिक्ष..

  • यस्तो रह्यो नेपाल चेम्बर अफ कमर्सको विभिन्न राजदुतसँगको भेट

    काठमाडौं, जेठ १० – नेपाल चेम्वर अफ कमर्सले विभिन्न देशका लागि तीन जना नेपाली राजदूतहरुसँंग बुधबार राजधानीमा गरेको छ । आयोजित उक्त छलफल कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले छिमेकी मुलुकहरुले गरिरहेको लोभ लाग्दो आर्थिक उन्नतिबाट नेपालले पनि सिक्नु पर्ने विचार राखेका थिए । श्रीलंकाका लागि नेपाली राजदूत ड..

  • भक्तपुरमा मिनबिसको एकाधिकार साझाले तोड्यो

    भक्तपुर, जेठ १० –भक्तपुरमा मिनी बसहरुको एकाधिकार तोड्दै साझा यातायातको बस सेवा सुरु भएको छ । बुधबारबाट साझा यातायातको २० वट बस भक्तपुरमा संचालनमा आएका हुन् । साझा यातायातको बस सेवा संचालनबाट आफूहरुले राहत महसुस गरिएको सर्वसाधारणले बताएका छन् । साझा यातायातको बस सेवा संचालनमा आएपछि सर्वसाधारण खुसी भएका छन् । उनीहरुले साँघुरा बसमा..

रातोपाटी स्पेशल