• सुनको भाउ तोलामा ४ सय सस्तियो

    काठमाडौ–अघिल्लो दिन तोलामा ४ रुपैयाँ घटेको सुनको भाउ मंगलबार पनि प्रतितोला ४ सय रुपैयाँ घटेको छ । चाड वाड सकिएपछि सुनको भाउ पनि निरन्तर ओरालो लाग्दै गएको छ । आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ५६ हजार ९ सय रुपैयाँमा कारोवार भइरहेको छ । यस्तै, तेजावी सुन तोलाको ५६ हजार ६ सय ५० रुपैयाँमा कारोवार […]

  • बजार निरन्तर ओरालो, सबै सूचक रातो

    काठमाडौ–नेपाली सेयर बजार ओरालो लाग्नेक्रमले निरन्तरता पाएको छ । साताको तेस्रो दि..

  • चौधवटा म्यानपावरलाई १४ लाख जरिवाना

    काठमाडौ–गत आर्थिक बर्षमा वैदेशिक रोजगारीमा गएका नेपाली कामदारलाई ठगी गर्ने १४ म्..

  • ओर्लियो सेयर बजार

    काठमाडौ–तिहारपछि दोस्रो दिन सोमबार खुलेको सेयर बजार दोहोरो अंकले ओर्लिएको छ । आज..

  • सुनको भाउ तोलामा ४ सय घट्यो

    काठमाडौ–अघिल्लो दिन तोलामा २ सय रुपैयाँ बढेको सुनको भाउ सोमबार भने प्रतितोला ४ स..

  • विद्युत् व्यवस्थापनपछि काठमाडौँ उपत्यका लोडसेडिङमुक्त मुक्त हुँदै

    काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले सधैँ निकाल्ने विद्युत्भार कटौतीको सूचना यस पटक भने फरक भएको छ । सधैँ विद्युत्भार कटौतीको सूचना मात्रै निकाल्ने प्राधिकरणले पछिल्लो एक सातादेखि अनौपचारिक रुपमा काठमाडौँ उपत्यकालाई विद्युत्भार कटौती मुक्त घोषणा गरेको छ । पर्याप्त विद्युत उपलब्ध भएर यस्तो घेषणा गरेको नभइ राजधानीमा उपलब्ध ..

  • वैदेशिक रोजगारीमा समस्या बढ्दो : जोखिम मोल्दै नेपाली कामदार

    काठमाडौँ– हरेक वर्ष ठूलो सङ्ख्यामा नेपाली युवा कामको खोजीमा विदेशिने गरेको भए पनि यतिबेला वैदेशिक रोजगार क्षेत्रमा समस्या पनि बढ्दै जानथालेको छ । राम्रो काम र आकर्षक पारिश्रमिकको लोभ देखाएर म्यानपावर कम्पनीले नेपाली युवा विदेश पठाइरहे पनि रोजगारदाता मुलुकले तोकिएको श्रम सम्झौता कार्यान्वयन नगर्दा समस्या बढ्दै गएको हो । कतारमा चर..

  • ‘नलसिङगाड आयोजना कम्पनी ढाँचामा निर्माण गरिने’

    जाजरकोट – ऊर्जामन्त्री जनार्दन शर्माले सरकारले विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार भएको पाँच वर्षभित्र नलसिङगाड जलविद्युत आयोजना निर्माण सम्पन्न गर्ने योजना बनाएको बताएका छन् । नलसिङगाड जलविद्युत् आयोजनाद्वारा आज दल्लीमा आयोजित कार्यक्रममा उनले सो आयोजना सरकार, जनता र अन्यको लगानीबाट आयोजना कम्पनी ढाँचामा निर्माण गरिन..

  • प्रतिनेपालीको थाप्लोमा १९ हजार वैदेशिक ऋण !

    काठमाडौँ- हरेक नेपालीको थाप्लोमा अहिले रु १९ हजार वैदेशिक ऋण रहेको छ । विसं २०४६ मा प्रतिव्यक्ति रु छ हजार वैदेशिक ऋण भएकामा अहिले तेब्बर बढी भार थोपरिएको छ । पुरानो शक्ति अभियान नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपालमा भ्रष्टाचार बढेकाले सो भार बढेको भन्दै वक्ताहरुले सुशासन र भ्रष्टाचार नियन्त्रण नभएसम्म आगामी दिनमा यो ..

  • सुनको भाउ तोलामा २ सय महंगियो

    काठमाडौ–साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला २ सय रुपैयाँ बढेको छ । गत साताको शुक्रबार र शनिबार तोलामा ५७ हजार ५ सयमा कारोवार भएको सुनको भाउ आज भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ५७ हजार ७ सय रुपैयाँ छ । यस्तै, तेजावी […]

  • बन्द उद्योग खुल्छन् – मन्त्री जोशी

    बागलुङ -उद्योगमन्त्री नवीन्द्रराज जोशीले बन्द अवस्थामा रहेका उद्योग छिटै सञ्चालन हुने बताएका छन् । नेपाल वन पैदावर फर्निचर उद्योग व्यवसायी सङ्घ बागलुङको दोस्रो वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले आद्योगिक विकास सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे। मन्त्री जोशीले नेपाल औषधि लिमिटेडपछि हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने तया..

  • भारतमा बर्डफ्लु, नेपालमा सर्तक रहन आग्रह

    काठमाडौँ – भारतको हरियाणास्थित हिसार जिल्लामा बर्डफ्लु देखिएको छ । हिसार जिल्लाको एक पोखरीमा बसाइ सरेर आउने चरामा बर्डफ्लु देखिएको सरकारी अधिकारीहरुले बताएका छन् । शुक्रबार पोखरी घुम्न गएका पर्यटकले पाँचवटा मरेका हाँस फेला पारेपछि परीक्षण गर्दा बर्डफ्लु देखिएको हो । पोखरीको दृश्यावलोकन गर्न दैनिक हजारौं पर्यटक त्यहाँ पुग्ने गर्छ..

  • नेप्से २३ अङ्कले घट्यो

    काठमाडौँ-केही सातादेखि निरन्तर ओरालो लागेको नेप्से परिसूचक यो साता पनि पहिलो दिनको तुलनामा २२.६८ अङ्कले घटेको छ । गतसाता ९.२७ अङ्कले घटेको नेप्से यो साताको अन्तिम दिन एक हजार ७५९.७१ अङकमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यससाता नेपाल स्टक एक्सचेन्जमा १५१ कम्पनीका २३ हजार ६२६ कारोबारबाट रु चार अर्ब १२ करोड ४० लाख [&helli..

  • जसले इन्जिनियरिङ छोडेर सुरु गरे जुत्ता टल्काउने काम, कमाई प्रति वर्ष २ करोड

    अरुको जुत्ता सफा गर्ने व्यक्ति डाक्टर, इन्जिनियर बनेको खबर त हामीले सुनेकै छौं तर यहाँ ठ्याक्कै उल्टो भएको छ । एक व्यक्तिले इन्जिनियरिङ छोडेर जुत्ता टल्काउने काम सुरु गरेका छन् । धनी परिवारका संदीप गजकसले जुत्ता टल्काउने काम थालनी गर्ने आफ्नो सोच जब परिवारलाई सुनाए तब उनीहरु छानाबाट खसे झैं भए तर अहिले छोराको यस्तो […]

  • जापानले दुई करोड बढी अनुदान दिने

    काठमाडौँ – जापान सरकारले चितवन जिल्लामा विपद् जोखिम न्यूनीकरण परियोजना कार्यान्वयन गर्न रु दुई करोड ४५ लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ । चितवनको मादी नगरपालिका र लोथर गाविसमा बाढी नियन्त्रणका लागि जापानले उक्त रकम उपलब्ध गराउन लागेको हो । यहाँस्थित जापानी राजदूतावासमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राज..

  • सुन प्रतितोला रु आठ सयले वृद्धि

    काठमाडौँ – नेपाली बजारमा छापावाल सुनको मूल्य गत साताको तुलनामा आज प्रतितोला रू आठ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष माणिकरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिका कारण यहाँ पनि मूल्य वृद्धि भएको हो । गत शुक्रबार बजारमा सुन प्रतितोला रू ५६ हजार ७०० मा कारोबार थियो । आज सुनको मू..

  • एक प्रदेश एक औद्यौगिक क्षेत्रका लागि सम्भाव्यता अध्ययन सुरु

    काठमाडौँ – औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले ‘एक प्रदेश एक औद्यौगिक क्षेत्र’ निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु गरेको छ । मुलुकमा औद्योगिक विकास गर्ने उद्दश्यले उपयुक्त स्थानको पहिचानका लागि अध्ययन थालिएको हो । प्रदेश नं २ अन्तर्गत सर्लाहीको मूर्तिया क्षेत्र, प्रदेश नं ४ अन्तर्गत गोरखाको पालुङ्टार, च्याङ्लीफाँटमा एक हजार ..

  • गरीब परिवारलाई ५ वर्षमा १० लाखको धनी बनाउने उर्जामन्त्रीको योजना

    रुकुम– उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले गरीव परिवारलाई ५ वर्षमा १० लाखको धनी बनाउने योजना अघि सारेका छन् । नेकपा माओवादी केन्द्र रुकुमको छिवाङ्ग गाउँ सम्मेलनको उद्घाटन गर्दै मन्त्री शर्माले ‘नेपालको पानी जनताको लगानी’ योजनामार्फत गरीव जनतालाई धनी बनाउने योजनामा सहभागी हुन सवैलाई आग्रह गरे । ठूला जलविद्युत आयोजनाहरुमा हरेक पर..

  • चिराइतोको मूल्य घट्न थालेपछि इलामका किसान चिन्तित

    इलाम – चिराइतोको मूल्य घट्न थालेपछि किसान चिन्तित भएका छन् । आलु, मकै, गहुँ जस्ता खाद्यान्न बाली मासेर चिराइतो सुरु गरेका किसान बर्सेनि चिराइतोको मूल्य ओरालो लागेपछि चिन्तित भएका हुन् । जिल्लाको २६ गाविसका किसानले खाद्यान्न बाली मासेर नगदेबालीका रूपमा चिराइतो लगाएका हुन् । “उचित मूल्य नपाउँदा लगानी समेत उठ्ने अवस्था छैन,” ..

  • अण्डाको उत्पादन घट्यो

    चितवन – नेपालमा विगत एक दशकयता वैधानिक रुपमा बिक्री गर्नका लागि छिमेकी मुलुकबाट अण्डा आयात गरिएको छैन । देशको उत्पादनले माग धानिरहेको व्यवसायीले बताइरहेका छन् । सरकार औपचारिक रुपमा नेपाल अण्डामा आत्मनिर्भर भएको भनेर घोषणा गर्ने तयारीमा छ । तर यतिबेला अण्डाको उत्पादन भने निकै घटेको छ । सरकारको तथ्याङ्क अनुसार ६४ जिल्लामा २१..

  • सुनको भाउ तोलामा ४ सय महंगियो

    काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ महंगो भएको छ । तिहार सकिएसँगै सुनको भाउ समेत बढेको हो । आज बजारमा छापावाल सुन प्रतितोला ५७ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको छ भने तेजावी सुन ५७ हजार ४ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ । अघिल्लो दिन छापावाल सुनको भाउ तोलामा ५७ […]

  • रोजगारीका लागि मलेसिया छाडेर खाडी मुलुकमा आकर्षण

    काठमाडौ–चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधीमा नेपालवाट ८८ हजार ५ सय ५३ जना संस्थापक रुपमा वैदेशिक रोजगारीमा गएका छन् । चालु आवको साउनदेखि असोज सम्मको यो अवधिमा गत आवको तुलनामा भने रोजगारीमा जानेको संख्या घटेको छ । नेपाली कामदारको सबैभन्दा ठूला श्रम गन्तव्य खाडी र मलेसिया हो । यसमध्ये मलेसियाले नेपाली कामदारलाई कम संख्यामा मा..

  • अदुवाले मूल्य नपाएपछि किसान चिन्तित

    पाल्पा – पाल्पाको प्रमुख नगदेबाली अदुवाले मूल्य नपाएपछि यहाँका किसान चिन्तित बनेका छन् । दुसैँ–तिहारका बेला अदुवाको राम्रो बजार मूल्यको खोजीमा रहेका किसानले अदुवाको मूल्य ओरालो लागेपछि झनै समस्यामा परेका हुन् । गत वर्ष प्रतिकिलो एक सय २० भन्दा माथि रहेको अदुवा अहिले ५० रुपैयाँभन्दा कम मूल्य भएपछि अदुवाको कारोबार प्रभावित भ..

  • एडिबीद्वारा १२ अर्ब ऋण तथा अनुदान सहयोगको घोषणा

    काठमाडौँ – एसियाली विकास बैंक (एडिबी) ले नेपालको माध्यमिक शिक्षामा पहुँच विस्तार तथा गुणस्तर अभिवृद्धि गर्न रु १२ अर्ब ऋण सहयोगको घोषणा गरेको छ । बैंकले उक्त ऋणमध्ये रु पाँच करोड अनुदानस्वरुप उपलब्ध गराइने मनिलास्थित उक्त बैंकको प्रधान कार्यालयले जनाएको छ । नेपाल सरकारको सातवर्षे विद्यालय क्षेत्र विकास योजना कार्यान्वयन गर..

  • माथिल्लो मादीको परीक्षण चाँडै

    पोखरा – कास्कीको सिल्दुजुरे गाविस– ९ बाहुन डाँडामा निर्माणाधीन माथिल्लो मादी जलविद्युत् आयोजनाले कात्तिकको अन्तिमतिर परीक्षण उत्पादन गर्ने भएको छ । मादी खोलावाट निकालिने २५ मेगावाट क्षमताको सो आयोजना निर्माणको ९९ प्रतिशत काम सकिएकाले परीक्षण उत्पादनको तयारीमा लागेको आयोजनाका संयोजक राजकुमार बरालले जानकारी दिए। विद्युत् गृह..

रातोपाटी स्पेशल