• उद्यममैत्री वातावरण बनाउन व्यवसायीको माग (भिडियो)

    काठमाडौ–उद्योगी व्यवसायीहरुले मुलुकमा उद्यममैत्री वातावरण नभएको भन्दै उपयुक्त बातावरण बनाउन सरकारसँग माग गरेका छन् । उद्योग मन्त्रालयमा सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले सरकारले लगानीका लागि पूँजी तोकेर साना तथा घरेलु उद्यम विकासमा तगारो हालिरहेको आरोप लगाए । उनले पूँजी ..

  • सुन्तलाले विदेश गएकालाई गाउँमै फर्कायो

    म्याग्दी–पर्वतको बाँसखर्कबाट सहर र विदेश गएकाहरु गाउँ फर्केर सुन्तला खेती गर्न थ..

  • कृषि मेला सुरू

    इलाम । किसानले उत्पादन गरेका कृषि उत्पादनको प्रदर्शन गर्ने उद्देश्यले इला..

  • धादिङ महोत्सवमा मास, आलु र भटमासको चर्चा

    धादिङ – धादिङबेंसीमा यही पुस ७ गतेदेखि सञ्चालित धादिङ महोत्सवमा सल्यानटारक..

  • तस्बिरमा यस्तो देखियो सिन्धुली महोत्सव

    सिन्धुली– यही पुस ७ गतेदेखि चौथो सिन्धुली महोत्सव चलिरहेको छ । सदरमुकामस्थित लोक..

  • सुन्तला उत्पादनमा १४ प्रतिशतले बृद्घि

    खोटाङ– खोटाङमा यो बर्ष १४ प्रतिशतले सुन्तला उत्पादनमा बृद्घि भएको छ । असिनापानी तथा अन्य दैबीप्रकोपले क्षति नपु-याउनुका साथै अनुकुल समयमा बर्षा हुनु तथा अन्य प्रकोप नलाग्नु साथै क्षेत्रफलमा बृद्घि हुनुको कारण यो बर्ष अघिल्लो बर्षको तुलनमा सुन्तला उत्पादन बृद्घि भएको जिल्ला कृषि बिकास कार्यालयका वरिष्ठ कृषि बिकास अधिकृत श्यामप्रस..

  • सेयर बजारः दुई अर्ब बढीको कारोबार

    काठमाडौँ- धितोपत्र बजारमा यस साता रु दुई अर्ब ८५ करोड १४ लाख ३५ हजारबराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार कुल १५६ कम्पनीको ३६ लाख ३२ हजार २२० कित्ता सेयर कारोबार भएको हो । कारोबार रकम गत साताको भन्दा ४७ दशमलव ३८ प्रतिशत बढी हो । गत साता १५६ कम्पनीको रु एक अर्ब […]

  • नागरिक लगानी कोषको ऐन संशोधन सुरु

    काठमाडौं – नागरिक लगानी कोष ऐन २०४७ माथि दफावार छलफल सुरु भएको छ । अर्थमन्त्रालयका राजस्व सचिव राजन खनाल, सोही मन्त्रालयका कानुन बिभाग तथा कानुन मन्त्रालयका उच्च अधिकृत र कोषका अधिकारीहरुविच शनिबारबाट ऐन संसोधनबारे दफावार छलफल सुरु भएको हो । सवै क्षेत्रलाई समेटने उद्देश्य राखेर कोषले संसोधन गर्नुपर्ने कारण सहित संसोधनको प्रस्ताव..

  • छालाजन्य उत्पादनको मेलामा अवलोकनकर्ताको भीड

    काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा जारी स्वदेशी छालाजन्य उत्पादनको मेलामा अवलोकनकर्ताको भीड लागेको छ । पुष ११ गतेसम्म सञ्चालन हुने प्रर्दशनीमा स्वदेशमा उत्पादन नेपाली जुत्ताचप्पल तथा नेपाली उत्पादन राखिएको छ । मेलामा नेपाली उत्पालनको अत्याधिक माग भएको व्यवसायीहरुले बताएका छन् । आम उपभोक्ताले नेपालमै उत्पादन भएका जुत्ता चप्पललाई ..

  • उखुको उचित मुल्य नपाएपछि रौतहटका किसान विकल्प खोज्दै

    रौटहट–बर्षभरको मेहनतले उव्जाएको उखुको मुल्य पाउँन बर्षौ कुनुपर्ने बाध्यताका कारण रौतहटका उखु किसान चिनी मिलको विकल्प खोज्न थालेका छन् । उचित मुल्य र समयमै भुक्तानी नपाएर हैरान भएपछि केहि किसानहरु पछुताएका छन् भने केहि चिनी मिलको बिकल्पमा मिठामिल रोज्न थालेका छन् । के भन्छन जिल्लाका उखु किसान ? –जिल्लाको एकमात्र ठुलो उद्योग श्रीर..

  • देशैभर लोडसेडिङ अन्त्य गर्ने तयारी छ : प्रधानमन्त्री

    गोरखा–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशैभरी लोडसेडिङ अन्त्य गर्ने तयारी भइरहेको बताएका छन् । शुक्रबार गोरखाको दरौदी नदीमा निर्मित ६ मेघावाटको दरौदी ‘ए’ साना जलविद्युत् आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्रीले देशभर लोडसेडिङ अन्त्य गर्ने बताएका हुन् । आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने –सरकार जनताले प्रत्यक्ष अनु..

  • पाँचौं धादिङ् महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री (फोटोफिचर)

    धादिङबेसी–  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजनाहरुको निरन्तर निरीक्षण गरिरहेको बताएका छन् । पाँचौ धादिङ महोत्सवलाई सम्बोधन गर्दै प्रचण्डले भने “मेरो अनुगमनपछि धेरै आयोजनाहरुको प्रगति उत्साहवर्द्धक छ । पुनर्निर्माण, वैदेशिक रोजगारमा गएका नेपालीलाई राहत, जनता पेन्सन, गरीबका लागि सरकार कार्यक्रममार्फत् ..

  • ‘जनकपुर–जयनगर’ रेल मार्ग छिटो सञ्चालनमा ल्याउन निर्देशन

    काठमाडौँ – व्यवस्थापिका–संसद्, विकास समितिले ‘जनकपुर–जयनगर रेल’ मार्ग यसै आर्थिक वर्षमा सञ्चालन हुनेगरी गरी काम अगाडि बढाउन निर्देशन दिएको छ । समितिको आज बसेकोे बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्री, मन्त्रालयका सचिव र रेल विभागका महानिर्देशकलाई काठमाडौँ मेट्रो रेलको काम अगाडि बढ्ने गरीे पुनः सम्भाव्यता अध्ययन गर्न, र..

  • अरुण जलविद्युत् आयोजना : निजी जग्गा प्राप्ति सहज, सरकारी जटिल

    सङ्खुवासभा – जलविद्युत् आयोजनाका सबैभन्दा जटिल विषयको रुपमा रहेको मुआब्जा वितरण प्रक्रियाले गति लिएपछि भारतीय कम्पनीले निर्माण सुरु गर्न लागेको अरुण तेस्रो जलविद्युत् आयोजना मोडल आयोजनाको रुपमा अगाडि बढ्ने भएको छ । स्थानीय प्रभावितलाई निर्णय प्रक्रियामा सहभागी गराएका कारण आयोजनाले सहजरुपमा निजी जग्गा प्राप्तिको विषय सहज मा..

  • पशुपालन व्यवसायतर्फ महिला आकर्षित

    पाल्पा – व्यावसायिक पशुपालनमा पुरुषसँगै महिला पनि आकर्षित हुँदै गएका छन् । व्यापार व्यवसाय, उद्योग, कलकारखाना, पसल, पशु तथा कृषि फार्मलगायत क्षेत्रमा पुरुषको वर्चस्व रहेकामा जिल्लाका महिला आर्थिक उपार्जनका निम्ति आफैँ सक्रिय भएर पशु फार्म व्यवसायमा संलग्न हुन थालेका छन् । व्यावसायिक पशु फार्म सञ्चालन गरी उनीहरुले मनग्य आम्..

  • नागढुङ्गा सुरुङ निर्माण गर्न जापानसँग सम्झौता

    काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग निर्माण परियोजना कार्यान्वयनका लागि नेपाललाई रु १५ अर्ब ४० करोड ५० लाख ऋण (१६.६३ विलियन जापानी येन) सहायता उपलब्ध गराउन जापान सहमत भएको छ । उपप्रधान मन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकको उपस्थितिमा आज अर्थ मन्त्रालयमा सम्पन्न सम्झौतामा ०.०१ प्रतिश..

  • सुरक्षित बनाउन भिसा कार्ड ‘इएमभी चिप’मा

    काठमाडौँ – बैंक तथा वित्तीय संस्थाद्वारा जारी हुने सबै प्रकारका भिसा कार्ड ‘इएमभी चिप’मा आधारित हुने भएको छ । नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स)ले यस सम्बन्धी तयारी पूरा गरेको हो । नेप्ससँग आवद्ध बैंक तथा वित्तीय संस्थाले कार्ड सेवा प्रदायकसँग समन्वय गरी इएमभी भिसा चिप कार्ड जारी गर्न सक्नेछन् । इएमभी चिपमा आधारित..

  • चारसय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसीबाट डेढ वर्षभित्र विद्युत् उत्पादन

    दोलखा – चारसय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट आगामी डेढ वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ दु्रतगतिमा काम भइरहेको छ । गत वर्षको भूकम्पबाट क्षतविक्षत भएको पहुँचमार्ग परिवर्तन गरी सुरुङ खनेर बाँधस्थलसम्म पुग्ने बाटो गत मङ्सिर १६ गते सम्पन्न भएपछि २०७५ असार देखि विद्युत् उत्पादन गर्ने लक्..

  • इट्टा व्यवसायीद्वारा करोडौं राजश्व छली

    रौतहट–रौतहटस्थित इट्टा व्यवसायीहरुले वार्षिक करोडौं रुपैया राजश्व छली गरिरहेको पाइएको छ। जिल्लामा वार्षिक उत्पादन हुँदै आएको करोडौं ईटाहरुको कम मुल्य राखी भ्याट बिल काटेर व्यवसायीहरुले राजश्व छली गरिरहेको पाइएको हो । यसरी छलिन्छ राजश्व –जिल्लाभित्र बिक्री बितरण गर्दा प्रायः साधारण बिलको भरमा ईटा बिक्री गर्दैआएका व्यवसायीले राजधा..

  • कुटनीतिक नियोगका प्रतिनिधिसँग उद्योग मन्त्रालयको छलफल

    काठमाडौं–सरकारले लगानीका लागि आवश्यक वातावरण बनाउन नेपालस्थित कुटनीतिक नियोगहरुसँग आग्रह गरेको छ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले नेपालमा बैदेशिक लगानी भित्र्याउन आवश्यक राजनीतिक तथा नीतिगत व्यवस्था भएको उल्लेख गर्दै वातावरण निर्माणमा भूमिका निर्वाह गर्न गरिदिन विभिन्न देशका राजदुत एवम कुटनीतिक नियोगका प्रमुखहरुलाई आग्रह गरेका..

  • बुलेट खरिद प्रकृया सहज नबनाएको भन्दै ग्यास उद्योगीको आपत्ति

    काठमाडौँ– सरकारले ग्यास बुलेट खरिद प्रकृया सहज नबनाएको भन्दै नेपाल एलपि ग्यास उद्योग संघले आपत्ति जनाएको छ । संघले काठमाडौंमा पत्रकार सम्मेलन गरी भन्सार प्रक्रिया सहज नहुँदा आफूहरुले खरिद गरेर ल्याएका ग्यास बुलेट नाकामा अलपत्र पर्दा समेत सरकार बेखवर रहेको भन्दै आपत्ति जनाएको हो । सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा ग्यास ब..

  • विश्व बैंकद्वारा पाँच अर्ब ९४ करोड ऋण सहयोग

    काठमाडौँ – विगत १८ वर्षदेखि सञ्चालनमा रहेको सडक क्षेत्र विकास परियोजना कार्यान्वयनका लागि थप रु पाँच अर्ब ९४ करोड सहुलियत ऋण उपलब्ध गराउन विश्व बैंक सहमत भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख वैकुण्ठ अर्याल र विश्व बैंकका देशीय प्रबन्धक ताकुया कामाताले सम्झौतामा..

  • नेपाल–मङ्गोलियाबीच समझदारी : कूटनीतिक राहदानी भएका र सरकारी अधिकृतले भिसा लिनु नपर्ने

    काठमाडौँ – नेपाल र मङ्गोलियाका कूटनीतिक राहदानी भएका र सरकारी अधिकृतले एक अर्को देशमा भ्रमण गर्दा प्रवेशाज्ञा (भिसा) लिनु नपर्ने भएको छ । दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सो प्रावधानले कोसेढुङ्गाको काम गर्ने र अगामी दिनमा जनस्तरसम्म सो प्रावधान पुग्न सक्ने परराष्ट्र मन्त्रालयले विश्वास लिएको छ । परराष्ट्रमन्त्री डा ..

  • सरकारलाई विश्व बैंकको ६ अर्ब सहयोग

    काठमाडौं–विश्व बैकले नेपालको सडक पूर्वाधार विकासमा झण्डै ६ अर्ब सहायता उपलब्ध गराउने भएको छ । सोमबार अर्थ मन्त्रालयमा एक कार्यक्रमका बीच अर्थं मन्त्रालयका सहसचिव बैकुण्ठ अर्याल र विश्व बैकका नेपाल प्रतिनिधि तकुया कामता बीच सहायता सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सडक तथा पूल विकास, पूर्वाधार विकासका लागि संस्थाहरुको सश..

  • अमेरिकाद्वारा ६६ नेपाली वस्तुलाई भन्सार छुट

    काठमाडौँ – अमेरिकी राष्ट्रपति बाराक ओबामाले ‘ट्रेड फेसिलिटेसन एन्ड ट्रेड प्रिफरेन्स एक्ट–२०१५’ लाई कार्यान्वयन गर्न बिहीबार नेपालका लागि व्यापार ग्राह्यता दिनेसम्बन्धी ऐनको घोषणा गरेका छन्। उक्त ऐन लागू भएपछि नेपालले गलैँचा, सल, कम्बल, लगेज तथा झोलालगायतका ६६ नेपाली वस्तुले अमेरिकी बजारमा पहुँचका लागि भन्सार छुट पाउनेभएको ..

रातोपाटी स्पेशल