• देशमा सहज औद्योगिक बातावरण छैन : मुरारका

    पाल्पा –नेपालमा सहज औद्योगिक बाताबरण नभएको नेपाल उद्योग बाणिज्य महासघंका केन्दि«य अध्यक्ष पशुपति मुरारकाले बताएका छन । राज्यले निजी क्षेत्रलाई उपेक्षा गरेको र बिभिन्न बहानामा उद्योग कलकारखाना बन्द गराएको उल्लेख गर्दै मुरारकाले देशमा सहज औद्योगिक बाताबरण नभएको बताएका हुन् । शनिवार पाल्पा उद्योग बाणिज्य सघंको ६१ औ बार्षिक साधरणसभा..

  • सुधिर बस्नेत पीडितले भने, ‘१० अर्ब रकम ठगेको छ, सरकारले असुली गरिदिनुपर्छ’

    काठमाडौं– घरजग्गा ब्यवसायी सुधिर बस्नेतले करिब ९ हजार मान्छेको झण्डै १० अर्ब रकम..

  • आइफोनको बिक्रि १५ वर्षपछि पुनः घट्यो, कर्मचारीको तलब कटौती गरी १७ करोड कम दिइयो

    लक्ष्य पूरा नगरेका कारण एप्पलले मुख्य कार्यकारी अधिकारी टिम कुकको तलबमा १५ प्रति..

  • जनतालाई शोषण नगरी काम गर्न गभर्नर नेपालको आग्रह

    धनकुटा –  नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले जनतालाई शोषण नग..

  • पुँजी बजारका समस्या हल गरिने

    काठमाडौँ – व्यवस्थापिका–संसद्, अर्थ समितिका सभापति प्रकाश ज्वालाले पुँजी ब..

  • हिमालयन बैंकले ३० प्रतिशत बोनस सेयर र नगद लाभांश दिने

    काठमाडौं– हिमालयन बैकको २४ औ वार्षीक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न साधारण सभाले शेयरधनीहरुलाई ३० प्रतिशत बोनस शेयर र १.५७८९ प्रतिशत नगद गरी कुल ३१.५७९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी ५ अर्व ८४ करोड ८८ लाख ८८ हजार ५०० पुग्ने कार्यक्रममा […]

  • धितोपत्र दलाल व्यवसायीको शाखा विस्तारबारे छलफल

    ललितपुर– स्टक ब्रोकर्स एसोशिएसन अफ नेपालको अनुरोध अनुसार धितोपत्र दलाल व्यवसायीको शाखा र रिमोर्ट वर्क स्टेसन विस्तारबारे धितोपत्र बोर्डमा छलफल भएको छ । बोर्डको सहमितका लागि शाखा विस्तारवारे नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से), बाट पत्र पठाएपछि यसवारे छलफल भएको हो । पुस १७ गते बसेको बैठकमा भएको छलफलमा धितोपत्र दलाल संघको पत्रमा..

  • चुचुरेमा जलविद्युतको काम ९० प्रतिशत पूरा

    रामेछाप – रामेछाप जिल्लाको चुचुरे–२ मा बन्न लागेको २.८३ मेगावाटको जलविद्युतको काम ९० प्रतिशत पूरा भएको आयोजनाका लेखा प्रमुख दिलु कार्कीले बताएका छन्। चाके खोलाको पानीलाई चुचुरे वडा नं २, ३ र ४ हुँदै पाँच किलोमिटर पाइपलाइन बिछ्याइसकिएको छ भने चुचुरे–२ मा विद्युत् प्रसारण गरिने घर समेत बनिसकेको छ । २.८३ मेगावाट क्षमताको विद्..

  • प्राकृतिक स्रोतको विकल्पमा नवीकरणीय ऊर्जा

    पोखरा – प्राकृतिक स्रोत — पानी र वन पैदावारबाट उत्पादित ऊर्जाको विकल्पमा बायोग्यास जडान गरी नवीकरणीय ऊर्जालाई प्राथमिकतामा राख्नुपर्नेमा बिहीबार यहाँ आयोजित एक कार्यक्रममा जोड दिइएको छ । जनसङ्ख्या तथा वातावरण मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नवीकरणीय ऊर्जा विस्तार कार्यक्रमको आयोजना एवम् जिल्ला विकास समिति, का..

  • सही कुटनीतिले कोरला नाका खुल्छ : मन्त्री थकाली

    बागलुङ – वाणिज्य मन्त्री रोमी गौचन थकालीले नेपाल–चीन जोड्ने कोरला नाका खोल्न सही कुटनीति आवश्यक पर्ने बताएका छन्। उद्योग वाणिज्य सङ्घ बागलुङको ५३ औँ वार्षिक साधारण सभालाई आज यहाँ सम्बोधन गर्दै मन्त्री थकालीले भाषणले नाका नखुल्ने दाबी गर्दै नाका खोल्न चीन र भारत दुवै छिमेकीलाई विश्वासमा लिनुपर्ने उल्लेख गरे । “कोरला नाकाबार..

  • नेपाल – इजिप्ट चेम्बर अफ कमर्स एन्ड र इन्डस्ट्रिज गठन

    काठमाडौँ – नेपाल र अफ्रिकन मुलुक इजिप्टवीचको व्यापार आदानप्रदान गर्ने र दुई देशको आर्थिक विकासमा महत्वपुर्व योगदान पु¥याउने उदेश्यकासाथ नेपाल इजिष्ट चेम्वर अर्फ कमर्स एण्ड इन्डस्ट्रिज गठन गरिएको छ । इजिप्टसँग द्विराष्ट्रिय उद्योग वाणिज्य संघ गठन हुनु आफैमा गर्वको विषय वनेको नेपाल इजिप्ट चेम्वर अफ कमर्स एण्ड इन्डट्रिजका अध्यक्ष अ..

  • बूढीगण्डकी आयोजना : मुआब्जा वितरण प्रक्रिया अगाडि बढ्यो

    काठमाडौँ – बूढीगण्डकी जलविद्युत् आयोजनालाई अगाडि बढाउने बाटो क्रमशः खुल्दै गएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले आयोजनाबाट प्रभावित गाविस तथा क्षेत्रको मुआब्जा निर्धारण गरेर सम्पर्कका लागि स्थानीय प्रभावितलाई सम्पर्क गर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय, धादिङले पहिलो चरणमा सलाङ, मैदी, खरी गाविसका प्रभावितलाई मु..

  • नोटबन्दीमा असफल भए मोदी

    नयाँ दिल्ली – नयाँ वर्षको पूर्व सन्ध्या भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रको नाममा सम्बोधन गरे । यो सम्बोधनलाई निकै महत्वका साथ हेरिएको थियो । किनभने, ३० डिसेम्बरमा नोटबन्दीको ५० दिन पूरा भएको थियो । सबैको आशा थियो, नोटबन्दीजस्तो कडा फैसला लिने प्रधानमन्त्री मोदीले यस दिन कुनै ठूलो घोषणा गर्नेछन् । र, नोटबन्दीको सफलताक..

  • नोटबन्दीपछि सीमानाकामा भारुको अवैध कारोबार बढ्दो

    झापा –झापाको सीमावर्ती क्षेत्रमा भारुको अवैध कारोबार मौलाउँदै गएको छ । भारतले नोटबन्दी गरेयता भारुको अवैध कारोबार अझ मौलाएको हो । नेपाल राष्ट्र बैंकले भारतीय नोटको विनिमय दर रु एक सयको रु एकसय साठी रुपैयाँ १५ पैसा कायम गरेको छ । तर, यहाँका सीमावर्ती क्षेत्रमा सञ्चालित मनी चेन्जरले भारु सयको एकसय ७८ देखि रु एकसय […]

  • जहाज खरिदको टेण्डरमै गोलमाल, छानविनको माग गर्दै अख्तियारमा उजुरी

    काठमाडौं– नेपाल वायुसेवा निगमले ठुलो जहाज (वाइड बडी) खरिदका लागी आह्वान गरेको प्रस्तावमा शर्त बमोजिमको कागजात पेश नगरेको कम्पनीलाई विमान खरिदको जिम्मा दिने चलखेल शुरु भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले एयरबस कम्पनीका एसिया निर्देशक शिल शुक्लासँगको मिलेमतोमा यसरी नि..

  • इन्धन मुल्य वृद्धीको चित्त बुझ्दो जवाफ नआएको भन्दै समितिले फेरी गर्यो सरकारलार्इ पत्रचार

    काठमाडौँ– इन्धनमा बढाईएको मुल्य सम्बन्धमा सरकारको तर्फबाट आएको जवाफ चित्तबुझ्दो नभएको भन्दै संसदीय समितिले पुन पत्राचार गर्ने भएको छ । व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति अन्र्तगतको आपुर्ति व्यवस्थापन उपसमितिको मंगलबार बसेको बैठकले इन्धनको मुल्य बढाईएको सम्बन्धमा दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै प..

  • खानीखोलाको साधारण सेयर सूचीकृत

    काठमाडौँ-  नेपाल स्टक एक्सचेन्जमा खानीखोला हाइड्रोपावर कम्पनीको साधारण सेयर सूचीकृत भएको छ । स्टककाअनुसार सो कम्पनीको कुल ४६ लाख ५७ हजार एक सय ४३ कित्ता सेयर आज सूचीकृत भएको हो । ललितपुरमा टुङ्गठन ठोस्ने र खानी खोला गरी ६ मेगावाट क्षमताको दुई आयोजना निर्माण गरेको कम्पनीले एक महिना पहिले साधारण सेयर सूचीकरणका लागि स्टकमा निवेदन [..

  • ईलामको चिया विदेश निर्यात गर्न महँगो

    इलाम – यहाँका कृषकको अर्थोपार्जनको मुख्य नगदेबाली चिया विदेश निर्यात गर्दा निकै महँगो मूल्य तिर्नु परिरहेको छ । नेपाली चिया विदेशी बजारमा मुस्किलले मात्र पुग्ने गरेको छ । नेपाली चिया विदेश निर्यात गर्दै आएका व्यापारीले एक किलो चिया विदेशी बजारमा पु¥याउन निकै महँगो मूल्य तिरिरहनुपरेको गुनासो गरेका छन् । चिया निर्यातमा महँगो..

  • राहदानी फाराम अब मोबाइल एप्सबाटै भर्न सकिने

    काठमाडौँ – नयाँ राहदानी बनाउने सोचमा हुनुहुन्छ ? चिन्ता नगर्नु होस् । आवेदन फाराम अब आफ्नै मोबाइल फोनबाट भर्न सकिने भएको छ । चौँथो पुस्ताको मोबाइल सेवा प्रारम्भ भएको दुई दिनपछि एप्पलको आइओएस र एन्ड्रोइड मोबाइलबाट राहदानी फाराम भर्ने र निवेदन दर्ता गराउने सुविधा उपलब्ध भएको छ । सेवाग्राहीको माग र आवश्यकतालाई दृष्टिगत गरी रा..

  • भारतबाट आयात भएको विद्युत् मङ्गलबारदेखि सोझै काठमाडौँमा

    हेटौँडा–कुलेखानी–मातातीर्थ प्रसारण लाइन सञ्चालनमा काठमाडौँ,  भारतबाट आयात गरिएको विद्युत् काठमाडौँ ल्याउन महत्वपूर्ण मानिएको हेटाँैडा–कुलेखानी–मातातीर्थ प्रसारण लाइन मङ्गलबारदेखि सञ्चालनमा आउने भएको छ । हेटौँडा–कुलेखानी दोस्रो स्यूचाटार १३२ केभी क्षमताको प्रसारण लाइन चार्ज हुनेबित्तिकै भारतबाट आयात गरिएको विद्युत् काठमाडौँ ल्याउ..

  • आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीति रुपान्तरणको मियो सहकारी – मन्त्री महरा

    काठमाडौँ – उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सरकारी, सहकारी र निजी क्षेत्रको संयुक्त प्रयत्नबाट मुलुकको विकास गतिशील हुने बताएका छन् । राष्ट्रिय सहकारी सङ्घले आयोजना गरेको राष्ट्रिय कार्यशाला गोष्ठीलाई आज यहाँ सम्बोधन गर्दै उनले नेपालको संविधान, २०७३ ले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विका..

  • पोखरामा भूकम्पपछि पहिलोपटक शतप्रतिशत पर्यटक

    पोखरा – गत वर्षको भूकम्पपछि भरिन नसकेका पोखराका होटल अङ्ग्रेजी नयाँ वर्ष २०१७ को अवसरमा यतिखेर शतप्रतिशत भरिभराउ भएका छन् । आन्तरिक पर्यटकले जेनतेन थेग्दै गए पनि शतप्रतिशत पु¥याउन नसकिएको अवस्थामा यस पटक भने नयाँ वर्षको आगमनको दुई दिनयता होटलमा शतप्रतिशत पर्यटक भरिएपछि व्यवसायीमा उत्साह थपिएको छ । अङ्ग्रेजी नयाँ वर्षका कार..

  • मध्यरातदेखि केन्द्रीय प्रसारण लाइनमा थपियो ४० मेगावाट विद्युत्

    काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा गएको मध्यरातदेखि थप ४० मेगावाट विद्युत् थप भएको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीकाअनुसार ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट थप विद्युत् आयात गरिएको हो । भारतको मुजफ्फरपुर सबस्टेसनमा जडान गरिएको एक सय एमभीएको ट्रान्सफर्मरबाट भारतको विद्युत् व्या..

  • मरुभूमिमा विलिन सपना गाईपालनले पूरा गर्यो

    पाल्पा – घरायसी खर्च जुटाउन आर्थिक अभावमा तानसेन नगरपालिका–११ की पम्फा पाण्डे विदेश पुगिन् । खाडीमा पसिना बगाएर गएको ऋण तिर्न, एकसरो कपडा लगाउन र दुई छाक खान मुस्किल परेपछि उनी स्वदेश फर्किइन्। बालबच्चाको लालनपालन, उनीहरुको उज्यालो भविष्य बोकेर बिदेसिएकी पाण्डेको सपना सबै खाडीको मरुभूमिमा विलिन भएपछि स्वदेश फर्किएर गाई फार्म सञ्..

  • नागरिक उड्डयन प्राधिकरणको आम्दानी चार अर्बभन्दा बढी

    काठमाडौँ-  नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष २०७२-७३ मा रु चार अर्ब ५२ करोड १४ लाख आम्दानी गरेको छ । गोरखा भूकम्प, भारतको अघोषित नाकाबन्दीका कारण विगतका वर्षहरूमा यात्रुको आवागमनमा कमी भएको भएपनि आम्दानी बढ्नेक्रम जारी रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणको १८ औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा दिइएक..

रातोपाटी स्पेशल