• पोखरा महोत्सवको तयारी सम्पन्न

    पोखरा – युनाइटेड क्लबले पोखराको अमरसिंह चौरमा यही पुस २९ देखि माघ १० गतेसम्म सञ्चालन गर्न लागेको सातौँ पोखरा महोत्सवको तयारी सम्पन्न भएको छ । क्लबद्वारा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रचारप्रसार संयोजक तथा क्लबका महासचिव राजु श्रेष्ठले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । महोत्सव सम्पन्न गर्न विभिन्..

  • प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजाः सात वर्षमा कृषिमा आत्मनिर्भर

    काठमाडौं – नेपाल सरकारले कृषि विकास मन्त्रालय अन्र्तगतको प्रधानमन्त्री कृषि आधुन..

  • तटबन्ध बनाउन ६१ करोड सहयोग

    काठमाडौँ-भारत सरकारले कमला, बागमती र लालबकैया नदीमा तटबन्ध निर्माण गर्न रु ६१ कर..

  • सुन तस्करी काण्डको अनुसन्धानमा सीआईबीलाई पूर्ण सहयोग हुन्छः गृहमन्त्री

    काठमाडौं– गृहमन्त्री विमलेन्द्र निधिले सुन तस्करी काण्डको केन्द्रीय अनुसन्धान ब्..

  • यस्ता छन् विश्वका सबैभन्दा महंगा घरहरु

    न्युयोर्क – पछिल्लो समय विश्व अर्थतन्त्र डामाडोलको स्थिति रहेको बेला सबैभन्दा ठू..

  • पाल्पाको तेजपात भारततर्फ निर्यात

    पाल्पा- जिल्लाबाट तेजपातको पात र बोक्रासहित ११ लाख ८१ हजार ८३५ किलो भारत निर्यात भएको छ । आव २०७२÷७३ मा ९ लाख ९३ हजार ७११ किलो तेजपातको पात र एक लाख ८८ हजार १२४ किलो बोक्रा भारत निर्यात भएको जिल्ला वन कार्यालयका शाखा अधिकृत रमा श्रेष्ठले जानकारी दिए । यहाँका सामुदायिक वन र निजी वनमा […]

  • नौ करोड लागतमा पाँचवटा पुल

    मोरङ-मोरङका पाँचवटा खोलामा पक्की पुल निर्माण सम्पन्न भएका छन् । जिविस मोरङले विराटनगरको सिङ्घिया, रङ्गेलीको घाँगी, राजघाटको कट्नु र टङ्किसिनवारीको खदरा खोलामा पुल निर्माण गरेको हो । नौ करोडभन्दा बढीको लागतमा ती सबै पुल निर्माण सम्पन्न गरेको जिविसका इन्जिनियर घनश्याम दाहालले जानकारी दिए । दुईदेखि तीनवर्ष भित्रमा ती सबै पुल निर्मा..

  • छ महिनामा ५८ लाख खर्च

    बैतडी-संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले गएको ६ महिनामा विभिन्न चारवटा सरकारी कार्यालयमार्फत बैतडीमा रु ५८ लाख २२ हजार दुई सय ६९ खर्च गरेको जनाएकोे छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषको सहयोग गएको २०१६ जुलाईदेखि डिसेम्बरसम्म सञ्चालन गरिएका कार्यक्रममा जिविस, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला शिक्षा कार्यालय र महिला तथा बा..

  • दुईसय २३ घरका लागि ६६ वटा पसल

    सोलुखुम्बु-दुर्गमको एउटा गाउँमा कतिवटा पसल हुनसक्लान् ? दुई/चार वा बढीमा आठ/१० वटा । तर सोलुखुम्बुको विकट गाविस गुदेलको पनि विकट गाउँ चाचालुङमा भने एउटै गाउँमा ६६ वटा पसल सञ्चालनमा रहेका छन् । गुदेल गाविस भवनबाट करिब ३ घन्टा टाढाको बाटोमा रहेको चाचालुङ गाउँमा दुईसय २३ घरधुरी रहेका छन् । त्यो बाक्लो बस्तीबाट अन्य गाउँमा पुग्नका [..

  • सन्ताउन्न करोड बढीको लगानी प्रतिबद्धता

    काठमाडौँ-  ‘नेपालको पानी जनताको लगानी’ नाराअन्तर्गत ऊर्जा मन्त्रालयले जनस्तरमा गरेको आह्वानअनुसार आज साँझसम्म रु ५७ करोड ६४ लाख ९४ हजार ४८१ बराबरको प्रतिबद्धता प्राप्त भएको छ । ऊर्जा मन्त्रालयले स्वदेशी लगानीमा नै जलविद्युत् आयोजना अगाडि बढाउने भन्ने लक्ष्यका साथ अनलाइनमाफत नागरिकको प्रतिबद्धता खोजेको छ । ऊर्जामन्त्री जनार्दन शर..

  • बैंक तथा बित्तिय संस्था सम्बन्धि विधेयक पारित

    काठमाडौं –व्यवस्थापिका संसदले ‘बैंक तथा बित्तिय संस्था सम्बन्धि विधेयक पारित गरेको छ । मंगलबार बसेको बैठकमा अर्थ समितिका सभापति प्रकाश ज्वालाले पेश गरेको बैंक तथा बित्तिय संस्था सम्बन्धि विधेयक २०७२ सामान्य छलफलपछि सर्वसम्मतीले पारित गरेको हो । यस्तै बैठकमा अर्थसमितिको प्रतिवेदन र पुरक प्रतिवेदनमाथिसमेत छलफल भएको हो । यसअघि संसद..

  • बूढीगण्डकी प्रभावितलाई सात अर्ब मुआब्जा

    काठमाडौँ-राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि तत्काल रु छ अर्ब ९१ करोड मुआब्जा वितरण गर्नुपर्ने देखिएको छ । धादिङ र गोरखाले मुआब्जा निर्धारणका लागि प्रकाशित गरेको सूचनाका आधारमा हिसाब गर्दा सो परिमाणको रकम वितरण गर्नुपर्ने देखिएको हो । गोरखा जिल्ला प्रशासन कार्यालयले गत मङ्सिर ११ गते निर्धारण..

  • ७४ वर्षीय बृद्धको मजदुरीबाट मासिक ३० हजार आम्दानी

    गुल्मी– तपाईँलाई अचम्म लाग्न सक्छ गाउँमा मजदुरी गरेर पनि मनग्य आम्दानी गर्न सकिन्छ र भनेर । तर तपाई अचम्म नमान्नुस–गुल्मीका एक ७४ बर्षे बृद्ध गाउघरमै बसेर मासिक ३० कमाउन सफल भइरहेका छन् । होचो र सानो गाँठीका छन् उनी । उमेरले ७३ पुरा भएर ७४ मा पाईला टेकेका छन् । तर, उनको काम हेर्ने हो […]

  • मौरीपालन व्यावसायिक बन्दै

    बागलुङ-मौरीपालनमा किसानको आकर्षण बढेको छ । कम लगानी र खर्चमा मनग्य आम्दानी हुनथालेपछि मौरीपालन व्यावसायिक बन्दै गएको छ । जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत विप्लव अधिकारीका अनुसार जिल्लाभर पाँच हजार ६८६ घारमा व्यावसायिक मौरीपालन हुँदै आएको छ । दुई वर्षअघि २५ टन मह उत्पादन भएकामा गत आर्थिक वर्षमा २८ टन उत्पादन भएको उ..

  • मेलम्ची खानेपानी वितरणका लागि चार सय ७० किमी सडकमा पाइप बिच्छ्याइयो

    काठमाडौँ  – मेलम्ची खानेपानी वितरणका लागि काठमाडौँ उपत्यकाका सडक तथा गल्लीमा पाइप बिच्छ्याउने काम तीव्र गतिमा अगाडि बढेको छ । आगामी बडादसैँसम्म मेलम्ची खानेपानी उपत्यकामा ल्याउने सरकारको योजना छ । उपत्यकामा हरेक घरमा खानेपानी पु¥याउनका लागि छ सय ७० किमि पाइप बिच्छ्याउनुपर्ने भए पनि हालसम्म चार सय ७० किमी सडकमा पाइप बिच्छ्य..

  • जान्नुहोस् सेयर बजारमा प्रयोग हुने ३० प्राविधिक शब्दावली

    नेपालमा औपचारिक रुपमा सेयर कारोबारको सुरुवात वि.सं. १९९४ मा पहिलो पटक विराटनगर जुट मिल र नेपाल बैङ्क लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर जारी गरेपछि भएको पाइन्छ । तर सेयर बजार विकासको मोडालिटी भने २०३३ सालमा सेक्युरिटी खरिद बिक्री केन्द्रको स्थापानापछि भएको हो । २०४० सालमा धितोपत्र खरिद ऐन जारी गरेको सरकारले सो ऐनलाई समयानुक..

  • सन् २०४० मा विद्युत् माग ५० हजार मेगावाट पुग्ने

    काठमाडौँ-  सन् २०४० सम्म मुलुकको विद्युत् माग बढेर ५० हजार मेगावाटभन्दा बढी पुग्ने एक अध्ययनले देखाएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयले गरेको अध्ययनअनुसार हरेक वर्ष विद्युत्को माग करिब १५ प्रतिशतको दरले बढ्दा सो अवधिमा विद्युत् माग उक्त विन्दुमा पुग्ने पाइएको हो । ऊर्जा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री जनार्..

  • काठमाडौं महानगरपालिकाको बजेट ५ अर्ब ३७ करोड

    काठमाडौं–काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५ अरव ३७ करोड १८ लाख ९८ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । सोमबार आयोजित २९ औं महानगर परिषदले आर्थिक वर्ष २०७४÷०७५ को बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेको हो । विनियोजित बजेटमा ४५ प्रतिशत स्थानीय करको योगदान रहने जनाइएको छ । महानगर पालिकाले चालु आर्थिक वर्षका लागि [..

  • जलाशय र अर्धजलाशय आयोजनाको विद्युत् खरिद दर तय

    काठमाडौँ – सरकारले जलाशय र अर्धजलाशय जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री (पिपिए) दर सार्वजनिक गरेको छ । ऊर्जा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री जनार्दन शर्माले आयोजनाको प्रकृति हेरी सबैभन्दा बढी प्रतियुनिट १२ रुपैयाँ ४० पैसासम्म पिपिए दर तोकिएको जानकारी दिए । मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतको संयो..

  • हाईड्रोपावरमा अब अनलाइनबाटै लगानी प्रस्ताव गर्न सकिने (भिडियो)

    काठमाडौं–उर्जा मन्त्रालयले विद्युत्तमा लगानी गर्न इच्छुक लगानीकर्ताका लागी अनलाइनबाटै प्रस्ताव गर्ने सक्ने सिस्टमको शुरुवात गरेको छ । सोमबार उर्जामन्त्री जनार्दशन शर्माले वेबसाईटको उद्घाटन गर्दै अनलाईबाट संकलन भएको रकम विभिन्न आयोजनाहरुमा लगानी गरिने जानकारी दिए । ‘शेयर लगानी प्रतिबद्धता आह्वान’ गर्नका लागी वेभसाईट निर्माण गरेका..

  • फागुन १२ देखि पाल्पा महोत्सव हुने

    पाल्पा –पाल्पाको तानसेनमा आउदो फागुन १२ गते देखी २२ गते सम्म पाल्पा महोत्सव हुने भएको छ । “पाल्पामा कृषि, पर्यटन, उद्योग र ब्यापार, अवसर र संभावना छ अपार” भन्ने मुल नाराका साथ तानसेनको टुडिखेलमा महोत्सव हुने भएको हो । ११ औ सस्कंरण रुपमा हुन लागेको महोत्सव जिल्लाबाट उत्पादन हुने बस्तु तथा सेवाको प्रर्दशनी, बिक्री, बितरणका [&helli..

  • तीन वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्नेगरी १४ औं आवधिक योजना तयार

    काठमाडौँ– राष्ट्रिय योजना आयोगले तीन वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्नेगरी १४ औं आवधिक योजना तयार पारेको छ । आइतबार प्रधानमन्त्री एवम् आयोगका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको योजना आयोगको पूर्ण बैठकले ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहितको आवधिक योजना पारित गरेको हो । बैठकपछि सञ्चारकर्मीहर..

  • खाद्य संस्थान विराटनगर शाखाबाट धान खरिद सुरु

    विराटनगर – नेपाल खाद्य संस्थान विराटनगर शाखाले धान खरिद गर्न थालेको छ । सोना धान प्रति क्विन्टल रु दुई हजार १०का दरले पाँच हजार क्विन्टल खरिद गर्ने लक्ष्य राखिएको संस्थानले जनाएको छ । मोरङ व्यापार सङ्घ र लहान बजारस्थित धानको मूल्यलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयमा आयोजित मूल्य निर्धारण समितिको बैठकले सो धानको मूल्..

  • अर्घाखाँचीमा औधोगिक मेला पुस २८ बाट

    अर्घाखाँची –‘अर्घाखाँची जिल्लाको समग्र बिकासका लागि ‘अर्घाखाँची महोत्सब तथा कृषि पर्यटन एवं औधोगिक ब्यापार मेला २०७३ ’ पुस २८ गतेबाट सुरु हुने भएको छ । अर्घाखाँचीको सन्धिखर्कमा माघ ९ गते सम्म जारी रहने मेलाको औधोगिक शान्ति नेपाल र अन्य संघ सस्था तथा बिकास क्लबले संयुक्त आयोजना गरेका हुन् । मेलामा २ सय ५० भन्दा बढि […]

  • तुलसीपुरको बजेट ३१ करोड

    तुलसीपुर– दाङको तुलसीपुर नगरपालीकाले आगामी बर्षका लागि ३१ करोड बढीको बजेट पेश गर्ने तयारी गरेको छ । आर्थिक बर्ष २०७४/०७५ का लागि पुजिगततर्फ २६ करोड, २६ लाख ७६ हजार विनियोजन गरिएको छ । जुन कुल बजेटेको ८४.२४ प्रतिशत हो । त्यसैगरी चालुतर्फ ४ करोड ९१ लाख ६१ हजार बजेट विनियोजन गरिएको छ । जुन कुल […]

रातोपाटी स्पेशल