• दमकलाई ३५ करोड

    दमक – दमक नगरपालिकाले आगामी आर्थिक बर्ष २०७४ । ७५ का लागि शुक्रबारको २३ औँ नगरपरिषद्बाट रु ३५ करोडभन्दा बढी बजेट पारित गरेको छ । नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले नगर क्षेत्रका सम्पूर्ण विकास योजना ‘हरित नगर समृद्ध दमक’ भन्ने मूल दृष्टिलाई केन्द्रविन्दु राखेर ल्याइएको जानकारी दिए । सामाजिक सुरक्षातर्फ नौ करोड, आन..

  • पेट्रोलः कहाँ सबैभन्दा सस्तो र कहाँ अत्यधिक महँगो

    नेपालमा अहिले पेट्रोलको मूल्य १ सय १ रुपैयाँ ५० पैसा प्रति लिटर छ । पछिल्लो पटक ..

  • तेस्रो बंगलादेश प्रर्दशनी मेला–२०१७ को तयारी पूरा

    काठमाडौं–नेपालस्थित् बंगलादेश दुतावासको आयोजनामा यही माघ ४ गतेदेखि काठमाडौंमा ते..

  • हेटौडा कपडा उद्योग सञ्चालन हुन्छ : उद्योग मन्त्री

    काठमाडौँ – सरकारले हेटांैडा कपडा उद्योग पुनः संचालनमा ल्याउने भएको छ । उद्योग मन..

  • हुलाकी राजमार्ग विकासमा गति : एक सातामा पाँच ठाँउमा मन्त्री लेखकले गरे शिलान्यास

    काठमाडौं– एक साता लामो मध्य तराईको भ्रमणमा गएका यातायात तथा भौतिक पूर्वाधार मन्त..

  • साझाद्वारा गोरखा रुटको सेवा बन्द, अन्य स्थानमा २० प्रतिशत छुट (कहाँ कति छुट)

    काठमाडौँ – लामो दुरीको यात्रासमेत शुरु गरेको साझा यातायातले गोरखा रुटमा सञ्चालन हुने सेवा स्थगित गरेको छ । यात्रुको संख्या न्युन भएपछि सञ्चालन खर्च समेत धान्न कठिन भएको भन्दै साझाले सेवा बन्द गर्ने बताएको हो । दसैँको अवसर पारेर गत असोज १६ गतेदेखि साझा यातायातले काठमाडाँैदेखि गोरखा, बाग्लुङ, वीरगञ्ज र भैरहवा लुम्बिनीसहित ८ स्थानम..

  • अलैँचीबाट वार्षिक बीस लाख आम्दानी

    काभ्रे-कुसादेवीका दीपेन्द्र थापा अलैँचीको बिरुवा उत्पादन गरी मनग्य आम्दानी गर्दैआएका छन् । तीन वर्षदेखि अलैँचीको बिरुवा उत्पादन गर्दैआएका थापाले बिरुवा बिक्रीबाट वार्षिक रु २० लाखसम्म आम्दानी गर्दै आएका छन् । “सुरुवाती चरणमा बिरुवा उत्पादन गर्न निकै मिहेनत गर्नुपर्छ,” उनले भने – “आम्दानी यथेष्ट आम्दानी हुन थालेपछि काम गर्न जाँगर..

  • ८५ लाखको लागतमा पुस्तकालय स्थापना

    सिन्धुपाल्चोक-ग्रामीण समुदायलाई ज्ञान, सूचना र प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले ठोकर्पा सामुदायिक स्रोत पुस्तकालय स्थापना गरिएको छ । दक्षिण कोरियाको सामसुङ इन्जिनियरिङ र ब्युटिफुल स्टोर्स तथा रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा करिब रु ८५ लाखको लागतमा सो पुस्तकालय निर्माण सम्पन्न भएको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन ..

  • पुननिर्माणमाः जगदम्बा सिमेन्टको हातेमालो

    काठमाडौं-“आऔं सबै मिली देश बनाऔं” भन्ने नाराका साथ जगदम्बा सिमेन्टले सुरक्षित तथा दिगो निर्माणमा अवलम्बन गर्नुपर्ने विविध प्राविधिक जानकारी सहितको निर्माण कर्मी भेटघाट कार्यक्रम यही पौष २७ गते नुवाकोटमा सम्पन्न ग¥यो । उक्त कार्यक्रमको मुख्य उद्देश्य पुन निर्माणमा भूकम्प प्रतिरोधात्मक भवन निर्माणमा निर्माणकर्मीहरुले पु¥याउनु पर्न..

  • जौ निर्यातमा वृद्धि

    जुम्ला-अत्यन्तै हेलाका रुपमा हेरिने कर्णालीमा उत्पादित जौ बालीको माग पछिल्लो समयमा बढ्न थालेपछि यसको निर्यातमा वृद्धि हुन थालेको छ । यातायातले कर्णाली क्षेत्र नजोडिउन्जेल धान पछि बढी उत्पादन गरिने जौ बाली उपभोग पनि बढी नै गरिन्थ्यो । तर सडक खुलेसँगै यसको उत्पादनमा कमी आएको छ । यसलाई हेलाका रुपमा हेरिने गरिएको छ । बालीको महत्व [..

  • त्रियुगाको त्रिवेणीमा तीनदिने कृषि मेला सुरु

    उदयपुर – उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ र ६ को बीचस्थित त्रियुगा नदीको त्रिवेणीमा आजदेखि जिल्लास्तरीय तीनदिने कृषि मेला प्रदर्शनी सुरु भएको छ । जिल्ला कृषि बिकास कार्यालय उदयपुरको आयोजना र जिल्लाका दर्जनौँ विभिन्न सामाजिक सङ्घसंस्थाको सहयोगमा जिल्लास्तरीय कृषि मेला प्रदर्शनी सुरु भएको जिल्ला कृषि विकास कार्यालय उदयपु..

  • तरुलबाट लाखौं आम्दानी

    पथरी – मोरङको पथरीशनिश्चरे–१२ का धनबहादुर तामाङलाई माघे सङ्क्रान्ति आउनै लाग्दा सिमल तरुल बेच्न भ्याइनभ्याई छ । सिँचाइ नहुने एक बिघा पाखोबारी लिजमा लिएर व्यावसायिक रुपमा सिमल तरुलको खेती लगाएका छन् । उनका अनुसार माघे सङ्क्रान्तिमा तरुलको माग थेग्न नसक्ने हुन्छ । तरुलको उच्च माग हुने बेलामा आफ्नो उत्पादन सकिने उनको भनाइ छ ।..

  • सेयरलाई अझै जुवासँग तुलना गर्ने भएकाले सोचेअनुसार लगानी भित्रिएन : गर्भनर

    काठमाडौँ – नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिबी नेपालले पर्याप्त जनचेतनाको अभावमा नेपाली धितोबजारमा अपेक्षा अनुसार लगानी भित्र्न नसकेको बताएका छन् नेपाल धितोपत्र लिमिटेडको २४ औं वार्षिकोत्सवलाई सम्बाधेन गर्दै गर्भनर नेपालले सरकार र सरोकारवाला निकायले धितोपत्र बजारको बारेमा पर्याप्त सन्देश प्रवाह गर्न नसक्दा लगानी भित्र्न नस..

  • लगानी सुरक्षित गर्न तीनवर्षीय योजना

    भक्तपुर – उद्योगमन्त्री नवीन्द्रराज जोशीले देशमा उद्योग व्यवसाय विकासका लागि सरकारले तीनवर्षीय रणनीतिक कार्ययोजना ल्याउन लागेको बताएका छन्। स्थानीय बोडेमा नेपाल अर्बुद रोग निवारण संस्थाको दुईदिने २६औँ केन्द्रीयसभाको आज उद्घाटन कार्यक्रममा उनले नेपालमा औद्योगिक क्षेत्रमा लगानी गर्न लगानीकर्ता डराइरहेका अवस्थामा आउने कार्ययो..

  • राजधानीमा सरकारले अन्तर्राष्ट्रिय स्तरको मेट्रो बस चलाउने, कम्पनी दर्ता अन्तिम चरणमा

    काठमाडौँ – सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले राजधानीको सार्वजनिक यातायातलाई भरपर्दो, स्तरीय र व्यवस्थित बनाउन लामा र स्तरीय ठूला बस सञ्चालनका लागि तीव्रताका साथ काम अगाडि बढाएको छ । स्थानीय विकासमन्त्री हितराज पाण्डेले काठमाडाँै महानगरपालिका, ललितपुर उपमहानगरपालिका र भक्तपुर नगरपालिकासहित उपत्यकाका सबै नगरपालिकाल..

  • ‘नेपालको पानी जनताको लगानी’ मा १८ हजारको आवेदन

    काठमाडौं – उर्जा मन्त्रालयले अघि सारेको ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रममा बिहिबारसम्मको व्यक्तिगत तर्फको लगानी प्रतिबद्धता १ अर्व ५१ करोड ६९ लाख ५७ हजार १ सय ३५ रुपैयाँ रहेको छ । त्यस्तै संस्थागत तर्फ एक अर्व ५६ करोड ९१ लाख ३२ हजार १ सय ३६ रुपैयाँ पुगेको छ । मन्त्रालयले सर्वसाधारणलाई अनलाइनमार्फत उर्जामा लगानी गर्न [&helli..

  • धवलागिरिमा ‘लाइसेन्स’ खुल्यो

    बागलुङ– धवलागिरि अञ्चलमा तीन वर्षदेखि रोकिएको सवारी साधन अनुमति पत्र (लाइसेन्स) वितरण प्रक्रिया पुनः सुरु भएको छ । यातायात व्यवस्था कार्यालयले पहिलो चरणमा मोटरसाइकल र स्कुटरको लाइसेन्सका लागि आवेदन माग गरेको छ । यसअघि, सवारी साधन अनुमति पत्र परीक्षा समितिको बैठकले आवेदन खुलाउने निर्णय गरेको थियो । मङ्गलबारदेखि बिहीबारसम्म मोटरसा..

  • बानेश्वरमै हुने भो महोत्सव

    काठमाडौ– नयाँ बानेश्वर उपभोक्ता समाजले यहि माघ १ गते नयाँ बानेश्वरमा सांगीतिक कार्यक्रमसहित फुड फेस्टिबल गर्ने भएको छ । समाजले बिहिबार पत्रकार सम्मेलन गरी फेस्टिबलबारे जानकारी गराएको हो । कार्यक्रममा विभिन्न सांगीतिक समुहहरुले प्रस्तुति समेत दिनेछन् । पत्रकार सम्मेलनमा महोत्सवमा विभिन्न कलेजमा अध्ययनरत विद्यार्थी लगायतले सांगीति..

  • धनगढी उपमहानगरपालिकामा ४९ करोड ९४ लाखको बजेट प्रस्ताव

    कैलाली– कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी वर्षका लागि ४९ करोड ९४ लाख ३४ हजार अनुमानित बजेट विनियोजन गरेको छ । उपहमानगरपालिकाको बिहिबार आयोजित दोस्रो नगर परिषदमा उक्त अनुमानित बजेट सार्बजनिक गरिएको हो । अनुमानित वजेटमध्ये चालु खर्च तर्फ २० करोड ३ लाख ३० हजार र पुँजीगत तर्फ २९ करोड ९१ लाख ४ हजार रुपैंयाँ रहेको छ […]

  • ठेकेदारले करोडाैं अनियमितता गरेको स्थानीयको आरोप

    परासी– नवलपरासीको पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रको निर्माणाधिन भवनमा सहरी डिभिजन र ठेकेदारको मिलेमत्तोमा कमसल निर्माण साम्रागी प्रयोग गरि करोडाैं रुपैंयाँ अनियमितता गरेको स्थानीयले बताएका छन् । भवन निर्माण गर्न तोकिएको समयाअवधि वितेपछि ठेकेदारले हतारहतारमा काम सम्पन्न गर्न गुणस्तरहिन सामाग्री प्रयोग गरि अनियमितता गर्न खोजेको ..

  • गुरुङको राजनीति र व्यवसाय सँगसँगै

    सुनसरी– नेपाली काग्रेसका युवा नेता सिजन गुरुङ बुधबार सुनसरीको धरानस्थित भाटभटेनी सुपर मार्केटको तल्लो तलाको एक क्याफेमा कफि अर्डर दिँदै थिए । तर, त्यो अर्डर उनको लागि भने थिएन । छेवैमा रहेका ग्राहकलाई थियो त्यो अर्डर । केहिछिन पछि फेरि अर्का एक ग्राहकले ‘हटडग’को अर्डर गर्छन् । र त्यो अर्डर लिएर गुरुङ क्याफेका सेफलाई जानकारी [&he..

  • जहाज खरिद प्रकरण : वायुसेवाका एमडीसँग पर्यटनमन्त्री असन्तुष्ट

    काठमाडौं– नेपाल वायुसेवा निगमले किन्न लागेको वाइड बडी जहाज खरिद प्रकरणमा पर्यटनमन्त्री जीवन बहादुर शाही र निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारबीच खटपट शुरु भएको छ । निगमले जहाज खरिदका लागी आह्वान गरेको प्रस्तावमा शर्त बमोजिमको कागजात पेश नगरेको कम्पनीलाई विमान खरिदको जिम्मा दिन लागेको भन्दै मन्त्री शाही कंसाकारसँग असन्तुष्ट बनेका..

  • स्वदेशी फूलको अध्ययन सुरु

    ललितपुर – गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानमा पुष्प व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले स्वदेशी, स्वभनीय ( सजावटका) फूलको अध्ययन – अनुसन्धान सुरु भएको छ । स्वदेशी जातका फूल फुल्ने समय, अवधि, प्रकार लगायतका विषयमा अध्ययन भइरहेको उद्यानका प्रमुख दीपक लामिछानेलेबताए । विदेशी फूल प्रतिस्थापन गरेर स्वदेशी फूलको प्र..

  • गुफालाइ ६ लाखको जग्गादान

    दमौली – तनहुँको बन्दीपुर नगरपालिका–६ विमलनगर निवासी सिद्धगुफा विकास समितिका संस्थापक अध्यक्ष लालकुमार श्रेष्ठले गुफाको भवन निर्माणका लागि रु ६ लाख मूल्य पर्ने जग्गादान दिएका छन् । गुफा व्यवस्थापनका लागि भवन निर्माण गर्न रु ६ लाख मूल्य बराबरको जग्गादान दिएको श्रेष्ठले बताए । सिद्धगुफा विकास समितिको बुधबार विमलनगरमा आयोजित न..

  • भिरकोटको बजेट करिब १० करोड

    वालिङ – गत वर्ष नगरपालिकाका रुपमा घोषित भएको स्याङ्जाको भिरकोट नगरपालिकाले आगामी आर्थिक वर्षका लागि करिब रु दश करोडको बजेट सार्वजनिक गरेको छ । बुधबार बजेट सार्वजनिक घोषणा सभामा नगरपालिकाका कार्यकारी अधिकृत झविश्वर रेग्मीले चालु र पुँजीगत बजेट सार्वजनिक गरे । बजेटमा चालुतर्फ रु चार करोड ३३ हजार र पँुजीगततर्फ रु पाँच करोड ७३..

रातोपाटी स्पेशल