• पाल्पामा साना सिँचाइ योजना प्रभावकारी

    पाल्पा -वर्षौंदेखि बाँझिएका जग्गामा सिँचाइ हुन थालेपछि कृषकलाई ठूलो राहत मिलेको छ । जिल्ला कृषि विकास कार्यालयले सञ्चालन गरेको साना किसान सिँचाइ आयोजनाबाट जमिन सिञ्चित मात्र नभई यहाँका कृषकको जीवनस्तर उकासीएको छ । सिँचाइ अभावमा खण्डहरमा परिणत भएका जमिनमा पर्याप्त सिँचाइको सुविधा पुगेपछि कृषकको जीवनशैली फेरिँदै गएको छ । रामपुर नग..

  • अन्तर्राष्ट्रिय महिला उद्यमी मेला फागुनमा

    काठमाडौँ-महिला उद्यमी महासघङ्घले आगामी फागुन ३ गतेदेखि ७ गतेसम्म दोस्रो अन्तर्रा..

  • म्याग्दीका सबै बस्तीमा इन्टरनेट सुविधा विस्तार गर्ने योजना अलपत्र

    बाबियाचौर-नमुनाका रुपमा म्याग्दीका सबै बस्तीमा इन्टरनेट सुविधा विस्तार गर्ने योज..

  • यी हुन् नेपाल बनाउने उपकरण (फोटोफिचर)

    काठमाडौं–भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले समयमै गुणस्तरीय निर्माण..

  • सिरहामा सत्र हजार कुखुराको बिमा

    लहान- सरकारले गत वर्षदेखि सञ्चालन गरेको बाली तथा पशुपक्षी बिमाअन्तर्गत सिरहामा १..

  • व्यापारघाटा ७१ प्रतिशतले वृद्धि

    काठमाडौँ – चालु आव २०७३÷७४ को पहिलो छ महिनाका अवधिमा निकासीमा सामान्य सुधार भए तापनि पैठारीमा देखिएको अत्यधिक वृद्धिका कारण व्यापार घाटामा ७१.३ प्रतिशतले वृद्धि भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले आज सार्वजनिक गरेको तथ्याङ्कानुसार चालु आवको समीक्षा अवधिमा व्यापार घाटा रु चार खर्ब २९ अर्ब ७३ करोड पुगेको छ । गत ..

  • किन भयो बैंकहरुमा कर्जायोग्य तरलता अभाव ?

    काठमाडौ– बैंकहरुको जथाभावी लगानी, नियमक निकाय राष्ट्र बैंकको कमजोर नियमन र बैंकहरुको अनुत्पादक क्षेत्रप्रतिको बढ्दो आकर्षणका कारण मुलुकका बैंक तथा वित्तिय संस्थाहरुमा कर्जायोग्य तरलताको चरम अभाव भएको छ । जसले गर्दा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव खडिकएको छ । बैंक तथा वित्तिय संस्थाहरुको आकर्षण विशेषगरी गाडी तथा घरजग्गामा..

  • २ करोड डलर उठाउने सगुनको लक्ष्य : शेयर विक्रीको घोषणा

    काठमाडौँ – सगुनले सर्वसाधारणबाट २ करोड डलर बराबरको लगानी उठाउने उदेश्यसहित अनलाइन माध्यमबाट शेयर बिक्री गर्ने घोषणा गरेको छ । बिहीवारबाट संसारको जुनसुकै कुनामा रहेका जो कोही व्यक्तिले पनि सगुनमा कम्तिमा २९९ डलर लगानी गरी यसको शेयरधनी हुनसक्ने भएका छन् । एक हप्ता अगाडि मात्रै संयुक्त राज्य अमेरिकाको धितोपत्र कारोबार आयोगले सगुनले..

  • प्रधानमन्त्रीको निरीक्षणपछि चमेलियाको भौतिक प्रगति बढ्यो

    काठमाडौँ – लामो समयदेखि विवाद र समस्यामा फसेको नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको चमेलिया जलविद्युत् आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, ऊर्जामन्त्री जनार्दन शर्मा, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलगायतले स्थलगत निरीक्षण गरी आयोजनाको काम तोकिएको..

  • तरलताको अवस्थाबारे अर्थमन्त्रीको चासो

    काठमाडौँ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकको पछिल्लो आर्थिक अवस्थाका बारे राष्ट्र बैंकका गर्भनर र अर्थ मन्त्रालयका सचिवहरुसँग छलफल गरेका छन् । उप प्रधानमन्त्री महराले बिहीबार विहान करिव डेढ घण्टा गर्भनर चिरञ्जीवी नेपाल, अर्थ सचिव शान्तराज सुवेदी र राजश्व सचिव राजन खनालसँग मन्त्रालयमै छलफल गरेका हुन् । छल..

  • साल्ट ट्रेडिङको घाटा पूर्ति गर्न सरकारलाई निर्देशन

    काठमाडौँ – व्यवस्थापिका संसदको उद्योग समितिले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको घाटा पूर्ति गर्न सरकारलाई निर्देशन दिएको छ । साल्ट ट्रेडिङले घाटा आपूर्तिका लागि मूल्य समायोजनको तयारी गरिरहेका बेला समितिले घाटावापतको रकमको तत्काल व्यवस्था गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो । समितिको बुधबार बसेको बैठकमा साल्ट्र ट्रेडिङको ..

  • प्रविधिको विकासबारे सञ्चारमन्त्रीले सुनाए यस्ता आकर्षक योजना

    काठमाडौँ –सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले दिगो विकासका लागि सूचना तथा प्रविधिलाई अधिकतम उपभोग गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणद्वारा ग्लोवल आइसिटी कम्पनी हुवावेको आर्थिक एवम् प्राविधिक सहयोगमा आज आयोजित ‘नेपाल ब्रोडब्यान्ड फोरम–२०१७’ को उद्घाटन गर्दै मन्त्री कार्कीले सूचना तथा सञ्चारका प्रवि..

  • भुइँचालोबाट भत्किएका अपार्टमेन्टले अझै पाएनन् बिमा दाबी

    काठमाडौँ – भुइँचालोबाट भएको क्षतिको दाबी भुक्तानी नपाउँदा बिमितहरुलाई समस्या भइरहेको छ । प्राकृतिक विपत्तिबाट क्षति भएको २२ महिना बितिसक्दा पनि अपार्टमेन्टका बिमितले दाबी भुक्तानी पाएका छैनन् । काठमाडौँ उपत्यकाका ५१ वटा अपार्टमेन्टमध्ये अधिकांशमा भूकम्पले क्षति पु¥याएको थियो । बिमा समितिका अनुसार निर्जीवनतर्फ रु १६ अर्ब ८२..

  • चौंथो बिमस्टेक शिखर सम्मेलन सन् २०१७ मा नेपालमा हुने (भिडियो)

    काठमाडौ–बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास बिमस्टेकका सदस्य राष्ट्रहरुको चौंथो शिखर सम्मेलन सन् २०१७ को अन्त्यसम्ममा नेपालमा हुने भएको छ । काठमाडौंमा सम्पन्न बिमस्टेकको उच्चस्तरीय कार्य दलको बैठकले आगामी जुन महिनामा मन्त्रीस्तरीय बैठक सम्पन्न गरी एजेन्डा तय गर्ने र सन् २०१७ को अन्त्यसम्म आयोजक र..

  • विदेशबाट फर्किएर उद्यमी बनेकालाई पुरस्कृत गरिने

    काठमाडौँ – तपार्ई वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यमी बन्नु भएको छ भने तपाईलाई सरकारले पुरस्कार र सम्मान गर्ने कार्यक्रम ल्याएको छ । वैदेशिक रोजगारीमा सिकेको सीप र आर्जन गरेको पैसाबाट स्वदेशमा फर्किएर उद्यमी बनेकालाई श्रम तथा रोजगार मन्त्रालयले एक जनालाई रु एक लाखको उत्कृष्ट उद्यमी पुरस्कार र छ जनालाई रु ५० हजारका द..

  • पोखरा विमानस्थलको काम फेव्रुअरी भित्रै सुरु हुन्छः सहरी विकास मन्त्री

    पोखरा – सहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम यही फेव्रुअरी महिना भित्रै हुने वताएका छन् । कन्या प्रविधीक शिक्षा स्थापनार्थ कन्या क्याम्पस नदीपुर पोखराद्धारा मंगलवारदेखि पोखरामा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०७३ को उद्घाटन गर्दै मन्त्री केसीले सो कुरा वताएका ह..

  • आजदेखि सबै आइफोनमा फोरजी चलाउन सकिने, यसरी गर्नुहोस् सुचारु

    काठमाडौँ – नेपाल टेलिकमले सञ्चालन गरिरहेको फोरजी एलटिई सेवा मंगलबारदेखि सवै सिरिजका आइफोनका सेटहरुमा पनि प्रयोग गर्न सकिने भएको छ । यस अघि यो सेवा आइफोन फाइभका सेटमा मात्र प्रयोग गर्न सकिने अवस्था थियो । आज देखि आइफोन ६, ६ प्लस, सेभेन र सेभेन प्लस सिरिजका सेटहरुमा पनि फोरजीसेवा प्रयोग गर्न सकिने नेपाल टेलिकमले जनाएको […]

  • धितोपत्र बोर्डको अड लट कारोबार शुरु

    काठमाडौ –धितोपत्र वजारमा धितो पत्रको नियमित कारोवार १० कित्ता वा सोभन्दा माथिको मात्र हुने गरेकोमा हाल धितोपत्रको अभौतिक कारोवार शुरु भएकोले धितोपत्रको नियमित कारोवारमा १० कित्ता भन्दा कमको समेत कारोवार हुन सक्ने भएको छ । १० कित्ता भन्दा कमको कारोवारले मूल्य सीमा परिवर्तन गर्न नसक्ने व्यवस्था गर्न गराउन साथै १० कित्ता वा सोको भा..

  • पूर्वाञ्चलमा विश्व बैङ्कको रु २८ करोड अनुदान

    विराटनगर – कृषि तथा पशु सेवामा किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले पूर्वाञ्चलमा व्यावसायिक कृषि तथा व्यापार आयोजना कार्यक्रम सञ्चालन गरिएको छ । विश्व बैङ्कको अनुदानमा सञ्चालित यस कार्यक्रमका साथै पहाडी जिल्लामा सञ्चालित लघु अनुदान कार्यक्रमबाट समेत गरी रु २८ करोडभन्दा बढी रकम अनुदानको रुपमा वितरण गरिएको छ । उक्त अनुदानमा..

  • उत्पादन घटेपछि कुखुराको मासुको मूल्य बढ्यो

    चितवन – ब्रोइलर कुखुराको चल्लाको मूल्य बढेको दुई दिन बित्न नपाउँदै जिल्लामा व्यवसायीले कुखुराको मासुको मूल्य समेत बढाएका छन् । नेपाल कुखुरा बजार व्यवस्थापन सङ्घले ब्रोइलर मासुको मूल्य जिउँदोमा प्रतिकिलो रु १० र तयारी मासुमा रु २० रुपैयाँका दरले मूल्य बढाएको छ । बढेको मूल्य अनुसार जिउँदो मासुको मूल्य प्रतिकिलो रु १८० पुगेको..

  • उजुरी परे ३३ किलो सुनकाण्डमाथि छानविन हुन्छ : लेखा समिति सभापति उपाध्याय (भिडियो)

    काठमाडौं– सार्वजनिक लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायले उजुरी परे ३३ किलो सुनकाण्डमाथि छानविन हुने बताएका छन । रातोपाटीसँगको फेसवुक लाइभ कुराकानीमा सभापति उपाध्यायले यस्तो बताएका हुन् । सुन्नुहोस्, सभापति उपाध्यायसँगको कुराकानी कुराकानीकाे हाइलाइट्स –वित्तीय अनुशासनका बारेमा पहिलो बैठकमा देशको सम्बृद्धिका बारेमा छलफल गरियो ..

  • विद्युत् मागको तथ्याङ्क दिन उद्योगीलाई आग्रह

    काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले आगामी दुई वर्षभित्र मुलुकको आन्तरिक उत्पादन नै उल्लेख्य मात्रामा वृद्धि हुने भएकाले उद्योगी तथा व्यवसायीलाई विद्युत्को माग उपलब्ध गराउन आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले यहाँ आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो ता..

  • राष्ट्र बैंकले प्रोजेक्ट बेसमा लोन प्रवाह गर्छ : गर्भनर नेपाल

    काठमाडौ–नेपाल राष्ट्र बैंकले प्रोजेक्ट बेसमा लोन प्रवाह गर्ने भएको छ । राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले प्रोजेक्ट बेसमा लोन प्रवाह गर्ने तयारी भईरहेको जानकारी दिएका हुन् । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको सोमबार बसेको बैठकमा बोल्दै गर्भनर नेपालले बैकिङ प्रणालीलाई अन्तराष्ट्रिय मापदण्ड अनुसार अघि बढाउन पनि प्..

  • धितोपत्र बोर्डको वित्तीय सचेतना अभिबृद्धि अभियान

    काठमाडौ – नेपाल धितोपत्र बोर्ड वित्तीय साक्षरता अभियानमा जुटेको छ । बोर्डले हालसालै दाङ्ग, सल्यान र रुकुम जिल्लामा कार्यक्रम गरी यस्तो अभियान चलाएको हो । हालै दाङ्गमा भएको पूँजीबजार सम्बन्धी जनचेतना अभिवृद्धि तथा अन्र्तकृया कार्यक्रममा सहभागिहरुले बोर्डले संचालन गरेका पूँजीबजार सम्बन्धी जनचेतना अभिबृद्धि कार्यक्रमले काठमाडौं केन..

  • बूढीगण्डकी जलविद्युत् आयोजना : पहिलो चरणमा पाँच अर्ब बढी मुआब्जा वितरण गर्ने तयारी

    काठमाडौँ – राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरण गर्न लागिएको छ । धादिङ तथा गोरखाका जिल्ला प्रशासन कार्यालयले मुआब्जा वितरणका लागि रु पाँच अर्ब ५० करोड प्राप्त भएको जनाएको छ । बूढीगण्डकी जलविद्युत् आयोजना विकास समितिले कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत मुआब्जा वितरणका लागि प..

रातोपाटी स्पेशल